मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १०, २०८२
Mon, Oct 27, 2025
सोमबार, कात्तिक १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जोमसोममा शल्यक्रिया मार्फत प्रसूति सेवा पुन: सुरु
१९ महिनापछि बुधबार शल्यक्रिया मार्फत सुरक्षित प्रसूति सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार २३ वर्षीया गर्भवतीको शल्यक्रिया गरि दुई किलो पाँच सय ग्राम तौल भएको बच्चा जन्मिएको छ।
शुक्रबार, चैत १, २०८१
नोभा जेनेटिकाको पेनगेन ट्याबलेट बजारबाट फिर्ता लैजान निर्देशन
पेनगेन ट्याबलेटको ब्याच नम्बर पीएएन १२० को औषधि न्यून गुणस्तर पाइएकाले यसको सेवन नगर्न विभागले सबैमा आग्रह समेत गरेको छ।
बिहीबार, फागुन २९, २०८१
चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय
सरकारले चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीनले एम्बलेन्स प्रयोजनका लागि दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको हो।
बुधबार, फागुन २८, २०८१
माटोको ढिस्को खसेर हुम्लामा एकको मृत्यु, चार घाइते महिलालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो
बुधबार बिहान हुम्लाको सर्केगाड गाउँपालिका रोडीकोटमा घर पोत्ने माटो लिन ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना महिला घाइते भएका छन्।
बुधबार, फागुन २८, २०८१
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
नेपाल हृदय रोग निवारण सङ्घद्वारा जर्मनीको ‘नेपाल मेड जर्मनी’ र ‘रोटरी क्लब कटुस’ नामक दुई अन्तरराष्ट्रिय गैरसरकारी संस्थाको रु दुई अर्ब आर्थिक सहयोगमा निर्माण प्रक्रिया सुरु गरिएको अस्पतालका ‘कन्सल्टेन्ट फिजीसियन’ डा सञ्जयप्रसाद साहले जानकारी दिए।
बुधबार, फागुन २८, २०८१
अटिजम: समयमै पहिचान गर्नमा समस्या
उनले भनिन्, ‘अटिजम कुनै रोग होइन, त्यसैले यसको कुनै औषधि पनि छैन। यो एउटा अवस्था हो भन्ने कुरा बुझेर सोही अनुसार व्यवहार गर्नुपर्छ।’
बुधबार, फागुन २८, २०८१
नेपाल मेडिकल कलेजमा नवजात शिशुको श्रवण क्षमता जाच्ने ओएई उपकरण
नेपाल मेडिकल कलेजले नवजात शिशुहरुको श्रवण क्षमता परीक्षण गर्ने अत्याधुनिक ओएई उपकरण सञ्चालनमा ल्याएको छ। कलेजको इएनटी विभागमा ओकोअकोस्टिक उत्सर्जन (ओएई) परीक्षण यन्त्र सञ्चालनमा ल्याइएको हो।
मंगलबार, फागुन २७, २०८१
सेती अस्पतालमा अब मेरुदण्डको शल्यक्रिया दूरबीन प्रविधिबाट
यहि फागुन ९ गते अस्पतालमा भर्ना भएका डडेल्धुराको अमरगढीका उमेश ताम्राकारको मेरुदण्डको दूरबीन प्रविधिबाट सफल शल्यक्रिया गरिएको हो।
मंगलबार, फागुन २७, २०८१
साझा यातायातका ३१ मध्ये १२ सवारी प्रदूषण जाँचमा फेल, मर्मतपछि मात्रै सञ्चालन गर्न निर्देशन
प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएका छन् भने १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ। फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ।
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा टंक बाराकोटी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, फागुन २७, २०८१
वीर अस्पतालको निर्देशक डा शर्मा र सहायक निर्देशक अधिकारीले जिम्मेवारी सम्हाले
निर्देशक शर्मा वीर अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत छन् भने सहप्राध्यापक डा अधिकारी मेडिसिनका विभागीय प्रमुख हुन्।
मंगलबार, फागुन २७, २०८१
नसर्ने रोग परीक्षण अभियान : सांसदहरुको स्वास्थ्य परीक्षण हुँदै
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण पौडेलका अनुसार संसदमा खटिएका टोलीले संघीय संसदका सदस्य, कर्मचारी र सञ्चारकर्मीहरुको नसर्ने रोगको परीक्षण गर्नेछ। जस अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात परीक्षण हुनेछ।
मंगलबार, फागुन २७, २०८१
प्रहरी अस्पतालमा न्याम्सको एमडी/एमएस कार्यक्रम सञ्चालन हुने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालबीच सम्झौता भएको छ। न्याम्सको स्नातकोत्तर तह (एमडी/एमएस) कार्यक्रम प्रहरी अस्पतालमा सञ्चालन गर्न सम्झौता भएको हो।
मंगलबार, फागुन २७, २०८१
वीर अस्पतालको निर्देशकमा डा दीलिप शर्मा
मन्त्री पौडेलले न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतले सिफारिस गरेका डा शर्मासहित डा समाज गौतम र डा अनुपमा कार्कीमध्ये शर्मालाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
मंगलबार, फागुन २७, २०८१
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, फागुन २६, २०८१
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा चौधरी
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले जिम्मेवारी पाएका छन्।
सोमबार, फागुन २६, २०८१
स्वास्थ्यमा सरुवा: रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा झा, घिमिरे किटजन्यमा
मन्त्रालयले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा चन्द्रभाल झालाई जिम्मेवारी दिएको छ। महाशाखाका निर्देशक रहेका डा यदुचन्द्र घिमिरेलाई किटजन्य
सोमबार, फागुन २६, २०८१
सुनसरी समाज यूएईको रक्तदान कार्यक्रम सम्पन्न
सुनसरी समाज यूएईको मुख्य आयोजना तथा नेपाली रक्तदाता संघ युएईको सह- आयोजनामा यूएईको दुबईमा अल कुबेत अस्पतालसँगको सहकार्यमा बृहत खुला रक्तदान सम्पन्न गरेको छ। रक्तदान दुबई स्थित अल कूबेत हस्पिटल खलीज देराकै परिसरमा गरिएको हो।
सोमबार, फागुन २६, २०८१
६ रिजर्भ एन्टिबायोटिक खुद्रा फार्मेसीबाट बेच्न औषधि विभागले लगायो प्रतिबन्ध
औषधी व्यवस्था विभागले एक सूचना जारी गर्दै एन्टीबायोटिक, मेरोपेनम, कोलिस्टिनलगायत विभिन्न ६ प्रकारका रिजर्भ औषधी खुद्रा फार्मेसीबाट बेच्न प्रतिबन्ध लगाएको हो ।
सोमबार, फागुन २६, २०८१
आइओएमको सहायक डीनका लागि तीन जनाको नाम सिफारिस
सहायक डीन छनोट समितिले आवेदन दिएकामध्ये अन्तर्वार्तामा छनोट भएका पाँच जनामध्ये तीन जनाको नाम सिफारिस गरेको हो। तीन जनामध्ये एक जना सहायक डीनमा नियुक्त हुने छन्। सिफारिसमा पर्नेमा डा खेमबहादुर कार्की डा पलेश्वाँ जोशी लाखे र डा सन्तकुमार दास रहेका छन्।
सोमबार, फागुन २६, २०८१
वीर अस्पतालमा दुवै सिफ्टमा अपरेशन सेवा शुरु
देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु भएको छ। बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा शुरु गरेको हो। अस्पतालका निमित्त निर्देशक डा समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए।
सोमबार, फागुन २६, २०८१
विश्वकै दोस्रो प्रदूषित सहर बन्यो काठमाडौं, सतर्कता अपनाउन आग्रह
सोमबार काठमाडौं उपत्यका विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा अटाएको छ। विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार सोमबार दिउँसो १२ः४५ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १९१ पुगेको छ।
सोमबार, फागुन २६, २०८१
नेफ्रोलोजिस्ट डा क्षेत्रीको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै सेवाबाट हटाउने तयारीमा स्वास्थ्य मन्त्रालय
गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित भएपछि मन्त्रालयले सोमबार सूचना नै जारी गरेर उनलाई सेवाबाट हटाउने तयारी स्वरुप दोस्रोपटक स्पष्टीकरण सोधेको हो।
सोमबार, फागुन २६, २०८१
धरानका मेयर राई र बीपी प्रतिष्ठान जग्गा विवाद : मेयरले मागे सबै भवनको नक्सापास
आफू प्रतिष्ठानबिरुद्ध मुद्दा हाल्ने निर्णयमा पुगेको मेयर राईले बताएका छन्। प्रतिष्ठानलाई पठाएको पत्र सार्वजनिक गर्दै उनी लेख्छन्, 'कानुन नखोज्नु परो भन्छु खोज्न बाध्य बनाउँछन् ! धेरै कानुन खोजियो भने चल्न अप्ठ्यारो हुन्छ भनेको बुझ्दैनन् ! क्यार्नु त ! अब म पनि बि.पि. अस्पताललाई मुद्दा हाल्ने निर्णयमा पुगें !'
सोमबार, फागुन २६, २०८१
निजामती अस्पतालको निर्देशकका लागि सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिफारिसमा परेका तीन जनाको नाम सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको नाम अनुसार कार्यकारी निर्देशकका लागि एक नम्बरमा डा प्रमोद यादव, दोस्रो नम्बरमा डा रुद्र मरासिनी र तीन नम्बरमा डा मोहनचन्द्र रेग्मीको नाम सिफारिसमा परेको छ।
आइतबार, फागुन २५, २०८१
काठमाडौं उपत्यकामा डम्म बादल, विश्वकै पाचौँ प्रदूषित सहर बन्यो
मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन् । “मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्ने गरी वर्षा भएको छैन,” उनले भनिन्, “अझै तीन दिन यस्तै हुने देखिन्छ ।”
आइतबार, फागुन २५, २०८१
नेपालमा पहिलो पटक रगत रोग विशेषज्ञ ‘डीएम हेमाटालोजिस्ट’ उत्पादन
नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डाक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ। डा विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन्।
आइतबार, फागुन २५, २०८१
नेपाल रेडियोलोजिस्ट एसोसिएशनमा नयाँ कार्यसमिती, अध्यक्षमा डा कार्की
नेपाल रेडियोलोजिस्ट एसोसिएशनमा डा तेजेन्द्र कार्कीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिती चयन भएको छ। एसोसिएशनको फाल्गुन २३ र २४ गते इटहरीमा सम्पन्न भएको सातौं राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो।
आइतबार, फागुन २५, २०८१
वीर अस्पतालको निर्देशक बन्दै डा दीलिप शर्मा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको कार्यकारी निर्देशकमा डा दीलिप शर्मा आउने पक्का भएको छ। डा शर्माले एक दुई दिनभित्र नै निर्देशकको जिम्मेवारी पाउने मन्त्रालय स्रोतले जानकारी दिएको छ।
आइतबार, फागुन २५, २०८१
अमेरिका बाहिरिने भएपछि डब्लुएचओले ल्यायो कर्मचारीका लागि स्वेच्छिक अवकाश प्याकेज
आइतबार, फागुन २५, २०८१
Previous
42
43
44
45
46
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
९ घण्टा अगाडि
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search