मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
२५ जितसहित ११७ सिटमा रास्वपा अग्रस्थानमा, कांग्रेस ५ जितसहित १४ सिटमा दोस्रो
नेपाली कांग्रेस ५ जितसहित १४ सिटमा सीमित रहँदै दोस्रो स्थानमा देखिएको छ। कांग्रेसले ८,५७० मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा एमाले १ जितसहित १२ सिटमा प्रतिस्पर्धा गरिरहेको छ र ३,७१५ मत प्राप्त गरेको छ।
शनिबार, फागुन २३, २०८२
रास्वपा ३ जितसहित ११३ सिटमा अगाडि, कांग्रेसको २ जितसहित १५ सिट
उपलब्ध विवरणअनुसार रास्वपाले ११० अग्रता र ३ जितसहित कुल ११३ सिटमा पकड बनाएको छ। समानुपातिकतर्फ उसले १६,७२६ मत प्राप्त गरेको छ, जसले अन्य दलहरूको तुलनामा उल्लेखनीय मत अन्तर देखाएको छ।
शुक्रबार, फागुन २२, २०८२
रास्वपाले गर्यो अग्रतामा शतक पार, अरु दलको अवस्था के छ?
छिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रतामा शतक पार गर्दै सबैभन्दा बलियो स्थिति बनाएको छ। प्राप्त विवरणअनुसार रास्वपाले १०१ स्थानमा अग्रता लिएको छ भने १ स्थानमा जित हासिल गरेको छ। यससँगै उसको कुल सिट संख्या १०२ पुगेको छ, जसले अन्य दलहरूभन्दा निकै अगाडि देखाएको छ।
शुक्रबार, फागुन २२, २०८२
एक जितसहित ९० सिटमा अग्रता लिँदै सबैभन्दा अगाडि, कांग्रेस एक जितसहित १० क्षेत्रमा अघि
प्रतिनिधि सभा २०८२ को प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक जितसहित ९० सिटमा अग्रता लिँदै सबैभन्दा अगाडि देखिएको छ। हालसम्म सार्वजनिक विवरणअनुसार रास्वपाले एक स्थानमा जित हासिल गरिसकेको छ भने जम्मा ९१ सिटमा उसको उपस्थिति देखिएको छ।
शुक्रबार, फागुन २२, २०८२
पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल फराकिलो मतान्तरले पछाडि
हालसम्म गणना भएको मतअनुसार सस्मित पोखरेलले ७,४९३ मत प्राप्त गरेका छन्। त्यस्तै प्रदीप पौडेलले १,०७८ मत ल्याएका छन्।
शुक्रबार, फागुन २२, २०८२
डाक्टर उम्मेदवार : डा कार्की र डा थापाको अग्रता, डा सुनिल शर्मा पछाडि
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की अग्रतामा रहेकी छन्। हालसम्मको मतगणनाअनुसार उनले १,७४८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम प्रतिस्पर्धीले १,५८० मत पाएका छन्। यससँगै कार्कीले प्रारम्भिक चरणमै उल्लेखनीय अग्रता बनाएकी छन्।
शुक्रबार, फागुन २२, २०८२
४९ क्षेत्रमा मतगणना हुँदा ४१ मा रास्वपा अगाडि
देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा हालसम्म ४९ क्षेत्रमा सार्वजनिक भएको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट अग्रता लिएको देखिएको छ। प्राप्त विवरणअनुसार रास्वपा ४१ क्षेत्रमा अगाडि रहेको छ।
शुक्रबार, फागुन २२, २०८२
निर्वाचन अपडेट : अधिकांश क्षेत्रमा रास्वपा अगाडि
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा प्रारम्भिक मतगणनाको नतिजा आउन थालेको छ। हालसम्मको गणनाअनुसार केही क्षेत्रमा नयाँ शक्ति अगाडि देखिएको छ भने केही क्षेत्रमा परम्परागत दलबीच कडा प्रतिस्पर्धा देखिएको छ।
शुक्रबार, फागुन २२, २०८२
झापा–५ मा ६५ प्रतिशत मतदान, देशभर करिब ६० प्रतिशत
बिहीबार, फागुन २१, २०८२
अस्पताल नबनाइएको भन्दै ओखलढुंगाको मानेभञ्ज्याङ–७ मा मतदान बहिष्कार
बिहीबार, फागुन २१, २०८२
बारामा एक निर्वाचन अधिकृत बेहोस भएपछि लगियो अस्पताल
बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।
बिहीबार, फागुन २१, २०८२
उत्तेजना, प्रतिशोध र निषेधको राजनीतिले सुशासन सम्भव छैन : गगन थापा
पूर्व स्वास्थ्य मन्त्री सभापति थापाले बिहीबार काठमाडौंको मैतिदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। यसअघि काठमाडौं क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्दै आएका थापा यसपटक भने सर्लाही क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट सचिन तिमिल्सेना उम्मेदवार रहेका छन्।
बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले धापासी निमावि मतदान केन्द्रमा गरिन् मतदान
जेनजी विद्रोहपछि निर्वाचन सम्पन्न गराउन गठन गरिएको सरकारको नेतृत्व गर्दै आएकी कार्कीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकी छन्।
बिहीबार, फागुन २१, २०८२
मतदान गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने- स्थायित्व र समृद्धितर्फको यात्रा निर्धारण गर्न निर्वाचन महत्वपूर्ण
उनले सक्रियता र उत्साहका साथ उत्सवकै रूपमा निर्वाचनमा सहभागी हुन उनले अपिल गरेका छन्। धेरैभन्दा धेरै मतदाता सहभागी भएमा त्यसले आउने परिणामलाई स्थायित्वतर्फ लैजान महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
बिहीबार, फागुन २१, २०८२
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाहले गरे मतदान
दुखद् घटनाले देखाउन खोजेको सुन्दर भविष्यका लागि भएको यो निर्वाचन आफैंमा फरक रहेको उनको भनाइ छ । ‘मलाई लाग्छ यो पटक ठूलो परिवर्तनको सम्भावना छ । सुरुवाती चरणमा छौं,’ उनले भने, ‘सकरात्मक भावना आएको छ ।’
बिहीबार, फागुन २१, २०८२
स्वास्थ्य चौकीमा मतदान केन्द्र ! स्थानीयको विरोध
पूर्वखोला गाउँपालिका–६, हेक्लाङका स्थानीयवासीले स्वास्थ्य चौकीमा मतदान केन्द्र राखिएकोमा स्थानीयले विरोध गरेका छन्। स्थानीयले विरोधस्वरुप निर्वाचन टोलीलाई अवरोध पुर्याएका छन्। सुरक्षाकर्मी र मतदान अधिकृतको टोली मतदान स्थल पुगे पनि स्थानीयले स्वास्थ्य सेवा प्रभावित हुने भन्दै सामग्री राख्न दिएका छैनन्।
मंगलबार, फागुन १९, २०८२
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा ‘सिम्पोजियम कम टक शो’को नवौँ संस्करण सम्पन्न
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको संस्था ‘परिक्रमा विद्यार्थी परिवार’को आयोजनामा ‘सिम्पोजियम कम टक शो’को नवौँ संस्करण सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रम चिकित्सा शास्त्रलाई मानविकीका विविध आयामसँग जोड्ने उद्देश्यसहित आयोजना गरिएको थियो।
मंगलबार, फागुन १९, २०८२
मजदुरी गर्दै एमबीबीएसमा नाम निकालेका सत्यनारायणले लगाए 'सेतो एप्रोन'
आर्थिक अभावकै कारण काठमाडौँमा तयारी कक्षा लिन गएका उनी दुई महिनामै घर फर्किन बाध्य भए। तर, उनले हार मानेनन्। उनले दुई वर्षसम्म बुबाआमासँगै निर्माण क्षेत्रमा मजदुरी गरे।
मंगलबार, फागुन १९, २०८२
सुरक्षित गर्भपतनसम्बन्धी कानुन कार्यान्वयन गर्न सरकारलाई सुझाव
कार्यक्रम एफडब्लुएलडीका अधिवक्ता नवीनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए। कार्यक्रममा परिषद्को विश्वव्यापी आवधिक समीक्षाको चौथो चक्र अन्तर्गत नेपालको प्रतिवेदनमाथि प्राप्त सुझावहरू स्वीकार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नेपाल सरकारको संवैधानिक तथा अन्तर्राष्ट्रिय दायित्व भएको उल्लेख गरिएको थियो।
आइतबार, फागुन १७, २०८२
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा
८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा थिए। उनको निधनको खबर सार्वजनिक भएसँगै इरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने समर्थकहरू सडकमा निस्किएर शोक व्यक्त गरिरहेका छन्। उनी इजरायल र अमेरिकाको संयुक्त कारबाहीमा मारिएका हुन् ।
आइतबार, फागुन १७, २०८२
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले जनरल अस्पताल र क्यान्सर अस्पतालमा आउने क्यान्सरका बिरामीमा देखिने आकस्मिक जटिलता व्यवस्थापन सम्बन्धी विशेष प्रशिक्षण सम्पन्न गरेको छ। फागुन ११ देखि १३ गतेसम्म चलेको 'फाउण्डेशन कोर्ष टु: एक्युट अंकोलोजी सर्भिस' नाम दिइएको उक्त तालिममा सातै प्रदेशका ३४ जना नर्सहरूको सहभागिता रहेको थियो।
शुक्रबार, फागुन १५, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
गुम्बामा राखिएको अवस्थामा अचानक खुट्टा चलाएपछि आफ्ना भान्जाले अस्पताल ल्याएका मोक्तानले बताए। भावुक हुँदैं मोक्तानले भने-‘दुई दिनअघि म मरेको मान्छे, आज तपाईंहरूसामु बसिरहेको छु,’।डा अन्सारीका अनुसार बिरामीलाई अत्यन्तै जटिल स्वास्थ्य समस्यासहित अचेत अवस्थामा अस्पताल ल्याइको थियो।
शुक्रबार, फागुन १५, २०८२
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सञ्चालक समिति अध्यक्षमा इञ्जिनियर दीपक कुँवर चौँथो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन्। बिहीबार सम्पन्न अस्पतालको १४औँ वार्षिक साधारणसभाले कुँवरलाई आगामी चार वर्षका लागि पुनः नेतृत्वको जिम्मेवारी सुम्पेको हो। अस्पताल स्थापना भएदेखि नै नेतृत्व सम्हाल्दै आएका कुँवरको यो निरन्तर चौँथो कार्यकाल हो।
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार अहिले त्यहाँ १० पत्ता सिटामोल मात्र बाँकी छ र उनी एक्लैले बिरामीको दर्तादेखि परीक्षणसम्मको भार थामिरहेका छन्। उपचारका लागि रातापानीबाट गएका डाक्टर विकास धितालको टोली समेत आफैँ ज्वरोको सिकार भएपछि फर्कनुपर्ने अवस्था आएको छ।
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
अन्य राजनीतिक दलहरूको तुलनामा नेपाली कांग्रेसले यस पटकको घोषणापत्रमा स्वास्थ्यका विषयलाई प्राथमिकता र स्पष्टताका साथ अगाडि बढाएको स्वास्थ्य क्षेत्रका केही जानकारहरू बताउँछन्।
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
देउवा बुधबार राति ११:३० को सिंगापुर एयरलाइन्सको उडानबाट प्रस्थान गरेको विमानस्थल सुरक्षास्रोतले जनाएको छ।
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
मतदानका दिन हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आयोगले देशभरका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई 'स्ट्यान्डबाई' (तयारी अवस्था) मा रहन निर्देशन दिएको छ।
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सरकारले आसन्न निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूका विषयमा स्वास्थ्यलाई केन्द्रमा राखेर निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको दौरान घाइते हुने सुरक्षाकर्मी तथा म्यादी प्रहरी (निर्वाचन प्रहरी) को सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने निर्णय गरेको हो।
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक अस्पतालहरूलाई तिर्नुपर्ने बक्यौता रकम गत साउनयता मात्रै १० अर्ब रुपैयाँ नाघिसकेको छ। बजेट अभावका कारण ठूला सरकारी अस्पतालहरूले समेत बीमा सेवा बन्द गर्ने चेतावनी दिन थालेपछि सरकार दबाबमा परेको थियो।
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
वार्षिकोत्सवको अवसरमा आइतबार अस्पतालले नि:शुल्क हाडजोर्नी तथा नशा सम्बन्धी स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरी उत्सवलाई मानवीय सेवामा जोडेको हो। उक्त रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका थिए भने ६० जनाभन्दा बढी बिरामीले नि:शुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्राप्त गरेका छन्।
बुधबार, फागुन १३, २०८२
Previous
40
41
42
43
44
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search