मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वास्थ्य बीमा कार्यक्रममा स्वदेशी औषधिलाई प्राथमिकता दिनुपर्छ : डा. कार्की, अध्यक्ष नेपाल चिकित्सक संघ
डा. कार्कीले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकारी नीतिहरूले स्वास्थ्य सेवालाई अझ सुलभ र पहुँचयोग्य बनाउनुपर्ने बताए। उनले हालै सवारी साधनमा लगाइएको उच्च कर घटाउने विषय चर्चामा आएको प्रसंग उल्लेख गर्दै नीतिगत निर्णय गर्दा त्यसबाट समाजका कुन वर्गलाई कति लाभ पुग्छ भन्ने विषयमा पनि ध्यान दिनुपर्ने बताए।
बिहीबार, फागुन २८, २०८२
सरकारले औषधिमा पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नीति लिनुपर्छ : नेउवा महासंघ अध्यक्ष ढकाल
कोभिडपछि विदेशी मुद्रा अभाव हुँदा सरकारले आयात नियन्त्रणको नीति अपनाएको प्रसंग उल्लेख गर्दै ढकालले त्यसको प्रभावकारिता अपेक्षित रूपमा देखिन नसकेको बताए। गाडी तथा मोटरसाइकल जस्ता केही वस्तुमा मात्र नियन्त्रण गरिएको तर अन्य क्षेत्रमा प्रभावकारी रूपमा लागू हुन नसक्दा राजस्वमा असर परेको र औपचारिक व्यवसायहरू अनौपचारिकतर्फ जान प्रेरित भएको उनले बताए।
बिहीबार, फागुन २८, २०८२
औषधिमा देश आत्मनिर्भर मात्र होइन, निर्यातमुखी बन्न सक्छ : स्वास्थ्य मन्त्री डा. शर्मा
मन्त्री शर्माले आफ्नो छोटो कार्यकालमा स्वास्थ्य क्षेत्र सुधारका लागि तीन वटा मुख्य प्राथमिकता तय गरिएको जानकारी दिइन्। उनका अनुसार स्वास्थ्य बीमा प्रणालीमा सुधार, औषधि व्यवस्थापन प्रणाली सुदृढीकरण तथा औषधि र मेडिकल उपकरण खरिद प्रक्रियामा पारदर्शिता कायम गर्नु सरकारका प्रमुख प्राथमिकता रहेका छन्।
बिहीबार, फागुन २८, २०८२
सुर्तीजन्य पदार्थको प्याकेटमा राखिने डर लाग्दा तस्बिर किन हुन्छ महत्वपूर्ण?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी विश्व स्वास्थ्य संगठनको फ्रेमवर्क कन्भेन्सन अन्तर्गत सदस्य राष्ट्रहरूलाई सुर्तीजन्य पदार्थका प्याकेटहरूमा स्पष्ट, ठूलो र प्रभावकारी स्वास्थ्य चेतावनी राख्न सिफारिस गरिएको छ। यस्तो चेतावनीको उद्देश्य सुर्ती सेवनले स्वास्थ्यमा पार्ने गम्भीर असरबारे जनचेतना बढाउनु र धूम्रपान गर्ने व्यक्तिलाई सुर्ती सेवन छोड्न प्रेरित गर्नु हो।
बिहीबार, फागुन २८, २०८२
युवा अवस्थामा नै मिर्गौला फेल : कारण तथा उपचार
यदि कसैलाई सुगर, उच्च रक्तचाप, कोलेस्ट्रोल जस्ता रोगका कारण मिर्गौलामा असर परेको छ भने त्यसलाई मिर्गौला रोगको मेडिकल कारण मानिन्छ। मेडिकल समस्याका कारण मिर्गौलामा आएको समस्या हटाउन सकेमा मिर्गौलाले पुनः सामान्य रूपमा काम गर्न थाल्छ।
बिहीबार, फागुन २८, २०८२
भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु [फोटो फिचर]
नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु भएको छ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सुरु भएको यो प्रदर्शनीको १०औँ संस्करण हो।
बिहीबार, फागुन २८, २०८२
काठमाडौँमा आजदेखि ‘नेपाल फर्मा एक्स्पो’ सुरु हुँदै
नेपाली औषधि उद्योगको आधुनिक रूपान्तरण र प्राविधिक सामर्थ्य प्रदर्शन गर्ने उद्देश्यका साथ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा हुन लागेको यो प्रदर्शनीको १०औँ संस्करण हो।
बिहीबार, फागुन २८, २०८२
सुर्ती उद्योगको हस्तक्षेपविरुद्ध महिला नेतृहरू एकजुट
नेपालमा महिलामा सुर्तीको प्रयोग पुरुषको तुलनामा कम भए पनि पछिल्ला वर्षहरूमा यसको स्वरूप परिवर्तन हुँदै गएको देखिन्छ। विशेषगरी शहरी युवतीहरूमा भेप तथा ई-सिग्रेट जस्ता नयाँ उत्पादनप्रति आकर्षण बढ्दै गएको संकेत देखिएको वक्ताहरूले बताए।
बुधबार, फागुन २७, २०८२
मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त
मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री महामहिम नासेर बौरिटाले परराष्ट्र मन्त्रालयमार्फत चौधरीलाई उक्त पदमा नियुक्तिका लागि स्वीकृति पत्र पठाएका थिए।
बुधबार, फागुन २७, २०८२
लहानका डेन्टल क्लिनिकमा गैर-चिकित्सकबाट उपचार, काउन्सिलको अनुगमनपछि सञ्चालक फरार
लहानका हिमाल डेन्टल क्लिनिक, राधा कृष्ण डेन्टल क्लिनिक र वेस्ट राधा डेन्टल क्लिनिकमा सम्बन्धित विषयका योग्य चिकित्सक बिना नै सेवा प्रवाह भइरहेको पाइएको छ। त्यहाँ करिब साढे दुई वर्ष 'डेन्टल हाइजेनिष्ट' पढेका जनशक्तिको भरमा बिरामीको दाँतको जटिल उपचार भइरहेको भेटिएको छ।
बुधबार, फागुन २७, २०८२
नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले गर्यो अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ घोषणा
संयुक्त राष्ट्रसंघमा नेपालको स्थायी नियोगका अनुसार महासभाबाट पारित उक्त प्रस्तावले स्वास्थ्यलाई केवल रोगको अनुपस्थिति मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय पक्षसँग सम्बन्धित समग्र कल्याणका रूपमा बुझ्नुपर्ने कुरामा जोड दिएको छ।
बुधबार, फागुन २७, २०८२
विश्व मिर्गौला दिवसमा नेपाल मेडिकल कलेजमा स्वास्थ्य सचेतना कार्यक्रम
श्व मिर्गौला दिवसको अवसरमा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा स्वास्थ्य सचेतना कार्यक्रम आयोजना गरिएको छ । मिर्गौला रोगको जोखिमबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रममा कलेजका अस्पताल निर्देशक प्रा. डा. निलमणि उपाध्यायले जथाभावी औषधि सेवन गर्दा मिर्गौलामा गम्भीर असर पर्न सक्ने बताए।
बुधबार, फागुन २७, २०८२
चैत दोस्रो साता बालेन नेतृत्वको सरकार बन्ने, यस्ता छन् रास्वपाको वाचापत्रमा स्वास्थ्यका विषय
यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हासिल गरेको छ। रास्वपाले प्रत्यक्षतर्फ मात्रै १२५ सिट जितेको छ भने समानुपातिकतर्फ हालसम्मको गणनामा ४८ प्रतिशत मत प्राप्त गरेको छ। यस आधारमा समानुपातिकबाट थप ५८ सिटसहित रास्वपाको संसदमा झण्डै दुईतिहाइ बहुमत पुग्ने देखिएको छ।
बुधबार, फागुन २७, २०८२
निजामती अस्पतालको सेवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विस्तार हुने
बुधबार आयोजित एक कार्यक्रममा निजामती अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति एवं रजिष्ट्रार प्रा. श्याम लम्सालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरे।
बुधबार, फागुन २७, २०८२
अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा सरोकारवालाको जोड
अब बन्ने सरकारको प्रमुख प्राथमिकता जनताको औषधि उपचार हुनुपर्ने बताउँदै डा. कार्कीले औषधि ऐन संशोधन गरेर नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गरिन्। गुणस्तरीय औषधि नागरिकको पहुँचमा पुगेको छ कि छैन भनेर नियमन गरिनुपर्ने र नागरिकको सेवालाई सहज बनाउन नसक्ने समितिहरूलाई खारेज गरिने समेत उनले चेतावनी दिइन्।
मंगलबार, फागुन २६, २०८२
चुनावपछि पनि पहिलेदेखि दिइआएको छुटदेखि निःशुल्क उपचार रोकिएको छैन : डा. सुनिल शर्मा
डा. शर्माले विगतदेखि नै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए। उनका अनुसार यस्तो सेवा देशका विभिन्न स्थानमा सम्बन्धित वार्ड र जिल्लामार्फत निर्धारित प्रक्रिया तथा आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ।
मंगलबार, फागुन २६, २०८२
बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति
स्थानीय स्वास्थ्य संस्थासम्म पुग्न कठिन भएपछि ती महिलालाई बाटोमै प्रसुति गराइएको हो। फयालगाउँ आधारभूत स्वास्थ्य इकाइमा पुग्ने क्रममा प्रसव पीडा अत्यधिक बढेपछि स्वास्थ्यकर्मी विस्ना रोकायाले बाटोमै पुगेर सुरक्षित रूपमा प्रसुति सेवा प्रदान गरेकी थिइन्।
मंगलबार, फागुन २६, २०८२
प्रतिनिधि सभाको १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, १२५ सिटसहित रास्वपा पहिलो
सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति सार्वजनिक भएको हो । जसमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङ्मा शेर्पालाई पराजित गरे । उम्मेदवारी खारेजपछि विवादित बनेको धनुषा-१ मा आयोगले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादवलाई विजयी भएको प्रमाणपत्र दिएको छ । उम्मेदवारी खारेज भएपछि रास्वपाका उम्मेदवार अदालत गएका छन्। मतगणनामा घन्टी चिह्नमै धेरै मत परेको पाइएको छ ।
मंगलबार, फागुन २६, २०८२
सरकारी उदासीनताले स्वदेशी औषधिको बजार सुस्त, एक वर्षमा जम्मा १ प्रतिशतको वृद्धि
नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष जम्मा ३६ करोड बढी रकमको औषधि कारोबार भएको छ। एपोनले संकलन गरेको ७० वटा उद्योगको खुत्रुके तथ्यांकले उक्त तथ्य देखाएको हो।
सोमबार, फागुन २५, २०८२
रास्वपाको प्रत्यक्षतर्फ ११८ जितसहित ७ ठाउँमा अग्रता
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट रूपमा सबैभन्दा ठूलो दलको रूपमा उभिएको छ। पछिल्लो परिणामअनुसार रास्वपाले प्रत्यक्षतर्फ ११८ स्थानमा जित हासिल गरेको छ भने थप ७ स्थानमा अग्रता कायम राखेको छ।
आइतबार, फागुन २४, २०८२
रौतहट– २ मा कांग्रेसका डाक्टर फिरदोस आलम विजयी
यससँगै डा. आलमले आफ्ना प्रतिस्पर्धीलाई ११ हजार ८६ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन् । निर्वाचन क्षेत्र २ मा मतगणना सम्पन्न भएसँगै आधिकारिक परिणाम सार्वजनिक गरिएको हो ।
आइतबार, फागुन २४, २०८२
प्रतिनिधि सभामा उम्मेदवार बनेका ८ पूर्व स्वास्थ्यमन्त्री पराजित
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा अधिकांश पूर्व स्वास्थ्य मन्त्रीहरू पराजित भएका छन्। पराजित हुनेमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, शेरबहादुर तामाङ र उपेन्द्र यादव रहेका छन्।
आइतबार, फागुन २४, २०८२
विश्व नारी दिवस २०२६ को नारा ‘गिभ टु गेन’ र लुम्बिनी प्रदेशको मातृ स्वास्थ्य अवस्था
यस वर्ष (सन् २०२६ को) विश्व नारी दिवसको नारा “गिभ टु गेन” तय गरिएको छ। यसको सन्देश स्पष्ट छ कि महिलाको शिक्षा, स्वास्थ्य र अधिकारमा गरिने लगानी अन्ततः समाजकै हितमा फर्किन्छ। लगानी गरेमा उपलब्धिमा झन् वृद्धि हुन्छ। यहाँ दिनु भनेको कम गर्नु होइन, बरु बढाउनु हो- जब महिलाहरू अगाडि बढ्छन्, समाजका सबैले लाभ पाउँछन्।
आइतबार, फागुन २४, २०८२
चिकित्सक उम्मेदवार डा. शम्भु यादव सिराहा–३ बाट विजयी
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत तथा जनता समाजवादी पार्टी नेपालका अशेश्वर यादवले ५ हजार ६७० मत प्राप्त गरेको निर्वाचन अधिकृत राजन श्रीवास्तवले जानकारी दिए।
आइतबार, फागुन २४, २०८२
रास्वपा प्रत्यक्षतर्फ शतक पार, कहाँ-कहाँ विजयी ?
आइतबार, फागुन २४, २०८२
ललितपुर–३ बाट डा तोसीमा कार्की पुनः विजयी
कार्की यसअघि पनि सोही निर्वाचन क्षेत्र ललितपुर–३ बाट निर्वाचित भएकी थिइन्। उनी सरकारले गठन गरेको मन्त्रिपरिषद्मा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्।
शनिबार, फागुन २३, २०८२
डा. लेखजंग थापा ५० हजारभन्दा बढी मतान्तरले विजयी
थापाले कुल ५८ हजार ८ सय १४ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। ३६ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको उक्त निर्वाचनमा उनले ५० हजार ३ सय ८९ मतान्तरले विजय हात पारेका छन्।
शनिबार, फागुन २३, २०८२
कैलाली–५ बाट जनस्वास्थ्य अभियान्ता चन्द फराकिलो मतान्तरले विजयी
त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाटन बहुमुखी क्याम्पसमा १७ वर्षभन्दा बढी समय उपप्राध्यापकका रूपमा सेवा गरेका उनले यही निर्वाचनबाट राजनीतिक यात्रा थालेका हुन्। शिक्षा, विज्ञान, सुशासन र जनस्वास्थ्यका क्षेत्रको अभियानमा उनी लामो समयदेखि सक्रिय थिए।
शनिबार, फागुन २३, २०८२
प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार डाक्टरमध्ये ‘थोरैलाई सञ्चो, धेरैलाई विसञ्चो’
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवार बनेका चिकित्सकमध्ये थोरै मात्र विजयी बन्ने सम्भावना देखिँदा धेरैजसो पछि पर्ने स्थितिमा पुगेका छन्। हालसम्मको मत परिणामले ‘डाक्टर उम्मेदवार’हरूमा थोरैलाई मात्र सफलता प्राप्त हुने संकेत देखिएको छ।
शनिबार, फागुन २३, २०८२
प्रतिनिधि सभा निर्वाचन : पूर्व स्वास्थ्य मन्त्रीहरुको अवस्था के छ ?
प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउँदै जाँदा विभिन्न दलका पूर्व स्वास्थ्य मन्त्रीहरूको चुनावी अवस्था पनि स्पष्ट हुँदै गएको छ। कतिपय पराजित भएका छन् भने कतिपयको प्रतिष्पर्धामा छन् तर जित्ने सम्भावना कम हुँदै गएको छ।
शनिबार, फागुन २३, २०८२
Previous
39
40
41
42
43
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search