मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको उपचारका लागि २४ घण्टा भित्रमा नै झण्डै डेढ करोड रूपैयाँ संकलन भएको छ। उनले उपचारका लागि पर्याप्त रकम संकलन भएको भन्दै थप सहयोग रकम नपठाउन अपिल गरेकी छिन्।
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमै उक्त शल्यक्रिया लगायत आवश्यक उपचार गर्न विशेषज्ञ चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरण पर्याप्त मात्रामा उपलब्ध रहेको स्पष्ट पारेको छ। नेपालका विभिन्न अस्पतालमा यस्तो प्रकृतिको शल्यक्रिया गर्न सकिने क्षमता रहेको संघको दाबी छ।
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको पूर्वसन्ध्या, निर्वाचनको दिन र त्यसको भोलिपल्ट गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोटका कारण साम्बा हाल जटिल शल्यक्रियाको तयारीमा छिन्। उनको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको कांग्रेसले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ।
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। साम्बाले आफ्नो घुँडाको पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेलगत्तै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रुद्र मरासिनीले यस्तो प्रतिबद्धता जनाएका हुन्।
मंगलबार, फागुन १२, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर घुँडाको चोटपछि पुनः शल्यक्रियाको तयारीमा रहेकी छन्। पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी उनले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेकी छन्।
सोमबार, फागुन ११, २०८२
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
बालेनले अस्पतालमा आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि अनिवार्य रूपमा १० प्रतिशत शैया निःशुल्क छुट्याउने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन गरिने बताएका छन्। उपचार अभावमा कोही पनि नागरिक वञ्चित नहोस् भन्ने उद्देश्यले यस्तो नीति प्रभावकारी रूपमा लागू गरिने उनको दाबी छ।
सोमबार, फागुन ११, २०८२
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
पौडेलले क्षेत्रभित्र रहेका प्रमुख केन्द्रीय अस्पतालहरूको सेवा क्षमता विस्तार गर्ने योजना अघि सारेका छन्। यसअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल र नेपाल प्रहरी अस्पताल जस्ता अस्पतालहरूको सेवा विस्तार गरिने उल्लेख छ। क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्दै निजी अस्पतालहरूसँग सघन सहकार्य गरिने पनि उनले बताएका छन्।
सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
दुर्घटनाका १६ घाइतेहरुलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएकोमा १ जनाको उपचारको क्रममा मृत्यु भएको तथा हाल १५ जनाको उपचार भइरहेको राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले बताए। उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।
सोमबार, फागुन ११, २०८२
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
कार्यक्रममा क्यान्सरको उपचार कुनै एक विधाले मात्र नभई क्लिनिकल, सर्जिकल र रेडियसन अन्कोलोजीको सामूहिक प्रयास (मल्टिडिसिप्लिनरी एप्रोच) बाट मात्र प्रभावकारी हुने सन्देश दिइएको थियो। विशेषज्ञहरूले 'ट्युमर बोर्ड' मार्फत बिरामीको अवस्थाको गम्भीर समीक्षा गरी कसरी सर्वोत्तम उपचार योजना तय गरिन्छ भन्नेबारे आफ्ना अनुभव र अभ्यासहरू साझा गरेका थिए।
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
स्तन क्यान्सर र घरेलु हिंसाविरुद्ध कडा संघर्ष गर्दै सचेतनाको ज्योति फैलाएकी स्वर्गीय पत्रकार राधा बस्यालको स्मृतिमा स्थापित ‘राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ यस वर्ष गोरखापत्रकर्मी सरोज ढुङ्गेललाई प्रदान गरिएको छ।
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
यो प्रतियोगिता आगामी मार्च १२ देखि १४ (फागुन २८–३०) सम्म भृकुटीमण्डपमा आयोजना हुने 'नेपाल फर्मा एक्स्पो २०२६' को प्रवर्द्धनात्मक हिस्सा समेत हो। दशौँ संस्करणको रूपमा हुन लागेको यो एक्स्पोले औषधि क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, गुणस्तर नियन्त्रण र अन्तर्राष्ट्रिय साझेदारीलाई मुख्य एजेन्डा बनाएको छ।
आइतबार, फागुन १०, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
नेपाली राजनीतिमा चुनावी घोषणापत्रलाई केवल सपनाको पुलिन्दा मान्ने गरिए पनि यसपटक दलहरूले अलि बढी विशिष्ट र कार्यान्वयनमुखी बुँदाहरू समेट्ने प्रयास गरेका छन्। विशेषगरी नेपाली कांग्रेसले आफ्नो दस्तावेजमा स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकतामा राखेको देखिन्छ।
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
उच्च तहको अध्ययन पूरा गरेर पनि लाइसेन्स परीक्षामा एकै जना पनि सफल हुन नसक्नुले सम्बन्धित शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।
शनिबार, फागुन ९, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
सेन्टरले एक सूचना जारी गरी फागुन ६ गते परेको ग्याल्पो ल्होसार र ७ गते प्रजातन्त्र दिवसको सार्वजनिक विदा भएकाले दिवा सत्रका ओपिडी सञ्चालन नहुने जनाएको हो।
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
घट्टेकुलोमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज तथा टिचिङ अस्पताल (केएमसी) निःशुल्क 'सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर' आयोजना गर्ने भएको छ। कलेजले सर्जरी तथा स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीका लागि विशेषज्ञ चिकित्सकबाट परामर्श तथा स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागेको जनाएको छ।
मंगलबार, फागुन ५, २०८२
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
सोमबार आयोजित एक कार्यक्रममा बैंक घोराही शाखाका म्यानेजर कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रबिण डागीले संयुक्त रूपमा प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीलाई एसी हस्तान्तरण गरेका हुन्।
मंगलबार, फागुन ५, २०८२
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी संकल्प पत्र मार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र रूपान्तरण गर्ने महत्वाकांक्षी योजनाहरू अघि सारेको छ। पार्टीले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्दै 'कोही पनि उपचार नपाएर मर्नु नपर्ने' अवस्थाको सिर्जना गर्ने संकल्प गरेको छ।
सोमबार, फागुन ४, २०८२
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
संघीयता कार्यान्वयन पश्चात् सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये यस्तो घोषणा गर्ने यो पहिलो वडा बनेको छ। जयपृथ्वी नगरपालिकाले विगत चार वर्षदेखि अघि सारेको नीति तथा लक्ष्य अनुरूप समुदाय स्तरमा सञ्चालित विभिन्न जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको सुदृढीकरणले यो सफलता सम्भव भएको हो।
सोमबार, फागुन ४, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
घोषणापत्रमा हरेक नागरिकले आफू तोकिएको सरकारी स्वास्थ्य संस्थामा निःशुल्क सेवा पाउने व्यवस्था गरिने उल्लेख गरिएको छ। साथै ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य पहुँच विस्तार गर्न मोबाइल क्लिनिक तथा टेलिमेडिसिन सेवा सञ्चालन गरिने योजना अघि सारिएको छ।
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
स्वासप्रश्वास सम्बन्धी रोगको उपचार गर्ने उद्देश्यले ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा आएको छ।
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
क्यान्सर जस्तो घातक रोगको उपचारका लागि नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी) बीच सहकार्य भएको छ।
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
परीक्षामा सहभागी हुन चाहने चिकित्सकले फागुन १ देखि २८ गतेसम्म फारम फर्न सकिने काउन्सिलले जनाएको छ। फागुन २९ र ३० गते भने विलम्ब शुल्क तिरेर परीक्षामा सहभागी हुन सकिनेछ।
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
इमरजेन्सी, अन्तरंग तथा बिहानी सत्रका ओटी र ओपिडीहरु भने यथावत रुपमा सञ्चालन हुने सूचनामा उल्लेख छ।
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
दुवै जनाले माघ १५ बाट लागू हुने गरी राजीनामा दिएको डा कार्कीले पुष्टि गरिन्। राजीनामा दिनुको कुनै विशेष कारण नरहेको उनले बताइन्।
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
विभागले एक सूचना जारी गरी आगामी सात दिनभित्र आफ्ना आवश्यक विवरण उपलब्ध गराउन आग्रह गरेको हो।
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
जसपाले नेपालको स्वास्थ्य क्षेत्र लामो समयदेखि व्यवस्थापकीय कमजोरी, अनियन्त्रित निजीकरण र झन्झटिलो बीमा प्रणालीका कारण थला परेको निष्कर्ष निकालेको छ। स्वास्थ्य सेवा महँगो हुँदा आम नागरिकको पहुँचभन्दा बाहिर गएको भन्दै पार्टीले समयसीमासहितको व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
यो पुरस्कार यूपीएमसीको सबैभन्दा प्रतिष्ठित सम्मानहरूमध्ये एक मानिन्छ। बिरामीको हेरचाह, व्यावसायिक सहकार्य, सम्मान, मर्यादा र समावेशी संस्कृतिको प्रवर्द्धनमा असाधारण योगदान पुर्याउने कर्मचारीहरूलाई यो अवार्ड प्रदान गरिन्छ। करिब एक लाख कर्मचारी र ४० भन्दा बढी अस्पतालहरू रहेको यूपीएमसी सञ्जालमा यस वर्ष डा. ओली यो अवार्ड पाउने एक मात्र नेपाली र सम्भवतः एक मात्र एसियाली चिकित्सक हुन्।
शुक्रबार, फागुन १, २०८२
चितवनमा ९४ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको पाँचौ दिनसम्म यहाँ ९४ प्रतिशत अर्थात् ६ हजार ३९० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शुक्रबार, फागुन १, २०८२
Previous
41
42
43
44
45
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
३२ मिनेट अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search