मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १०, २०८२
Mon, Oct 27, 2025
सोमबार, कात्तिक १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मेडिकल र राहत सामग्री सहित म्यानमार जाँदै नेपाली सेनाको टोली
मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो। गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ। भूकम्पमा परी अहिले सम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजारौं घाइते अवस्थामा छन्।
मंगलबार, चैत १९, २०८१
सांसद तथा पूर्व स्वास्थ्य मन्त्री दीपक बोहराको निधन
सांसद दीपक बोहराको निधन भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको हो। उनी रुपन्देही क्षेत्र नम्बर – ३ बाट निर्वाचित सांसद हुन्।
मंगलबार, चैत १९, २०८१
नेपाल रेडक्रस नारायणगढ उपशाखाद्वारा निशुल्क पाठेघर जाँच तथा सारी वितरण
डा निर्मला श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले ४८ जना महिलाको पाठेघर जाँच गरेका हुन्। सभापति भण्डारीका अनुसार सामान्य समस्या रहेकाहरुलाई त्यहीँ औषधि वितरण तथा उपचार गरिएको थियो। तर, गम्भीर समस्या रहेका ५ जना महिलाको थप उपचारका लागि अस्पताल जान सिफारिस गरिएको छ।
मंगलबार, चैत १९, २०८१
मधेश प्रदेशका चिकित्सक र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब पाएनन्, चिकित्सक संघको ध्यानाकर्षण
प्रदेशका धेरै चिकित्सक तथा स्वास्थ्यकर्मीले तलब नपाएपछि नेपाल चिकित्सक संघले प्रदेश मुख्यमन्त्री कार्यालयदेखि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ध्यानकर्षण पत्र बुझाएका छन्।
सोमबार, चैत १८, २०८१
पिजीको म्याचिङ प्रक्रियामा आयोगले अगाडि बढाएको कदमप्रति परीक्षार्थीहरुको असहमति
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहमा निजी मेडिकल कलेजहरुको सिट घटाएर निकालेको म्याचिङको सूचनाप्रति परीक्षार्थीहरुले असहमति जनाएका छन्। परीक्षार्थीहरुले सोमबार पत्रकार सम्मेलन गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेका छन्।
सोमबार, चैत १८, २०८१
राकम कर्णालीमा ५० शय्याको स्याटेलाइट अस्पताल सञ्चालनको कार्ययोजना स्वीकृत
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकबाट उक्त स्थानमा विगतमा १५ श्यैयाको अस्पताल रहेकामा त्यसलाई स्तरोन्नति गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन कार्ययोजना अनुमोदन गरेको हो। सो अस्पतालको पूर्वाधा, जनशसक्ति र स्रोत सुनिश्चितताका लागि प्रतिष्ठानले नेपाल सरकार र अन्य पक्षसँग प्रस्ताव गर्नेछ।
सोमबार, चैत १८, २०८१
पिजीको हालको म्याचिङ प्रक्रिया रोकी पूर्वनिर्धारित सिट अनुसार गर्न चिकित्सक संघको माग
नेपाल चिकित्सक संघले निजी मेडिकल कलेजहरुको प्रकाशित सिट संख्या घटाई चिकित्सा शिक्षा आयोगले निकालेको म्याचिङको सूचना प्रति गम्भीर ध्यानाकर्षण गरेको छ। संघले सोमबार विज्ञप्ति जारी गर्दै अहिलेको म्याचिङ प्रक्रियालाई अविलम्ब रोकी पूर्वनिर्धारित सिट संख्या अनुसार म्याचिङको सूचना निकाल्न आयोगसँग माग गरेको छ।
सोमबार, चैत १८, २०८१
नेपालको पहिलो संस्थागत विष सूचना केन्द्रले पायो बिएमजे साउथ एसिया अवार्ड
भारतको नयाँ दिल्लीमा मार्च २९ मा आयोजित एक समारोहमा केन्द्रका प्रतिनिधिलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा दक्षिण एसियाका विभिन्न देशका स्वास्थ्य सेवा नेतृत्वकर्ताहरूले आफ्ना परियोजनाहरू निर्णायक मण्डल समक्ष प्रस्तुत गरेका थिए।
सोमबार, चैत १८, २०८१
विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं
आज विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू २३९ रहेको छ।
सोमबार, चैत १८, २०८१
चिकित्साका विद्यार्थी सार्थकको क्यान्सर उपचारका लागि 'गोफन्डमी'मा सहयोग अपिल
'उनीसँग यस रोगसँग लड्ने साहस र दृढ संकल्प भए तापनि यो लडाइँ सजिलो छैन। सार्थकलाई विदेशमा उपलब्ध उन्नत उपचार आवश्यक छ, जसमा खर्च अत्यन्त धेरै हुन्छ,' अपिलका क्रममा भनिएको छ, 'हामी उनलाई आवश्यक उपचार दिलाउन कोष संकलन गरिरहेका छौं। तपाईंको सानो वा ठूलो सहयोगले सार्थकको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।'
सोमबार, चैत १८, २०८१
राजावादी आन्दोलनका १२८ घाइतेमध्ये १३ जनाको उपचार जारी
गम्भीर घाइते उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरिएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ।
सोमबार, चैत १८, २०८१
नसर्ने रोग नियन्त्रणका लागि नीति-स्तरीय हस्तक्षेपहरू
जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निस्क्रियता, धूम्रपान, मद्यपान, वायु प्रदूषण जस्ता कारकहरूले नसर्ने रोगहरूको जोखिम बढाइरहेका छन्। यस चुनौतीलाई सामना गर्न नेपाल सरकारले प्रभावकारी नीति-स्तरीय हस्तक्षेप गर्न आवश्यक छ।
सोमबार, चैत १८, २०८१
गर्मीसँगै शुक्रराज अस्पतालमा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामी बढे
भाइरल ज्वरो सामान्यतया ३ देखि ४ दिनभित्र आफैँ निको हुन्छ। निको नभएको खण्डमा भने अस्पताल गएर चिकित्सकको परामर्श लिनुपर्ने चिकित्सकहरू बताउँछन्। यस्तोमा भाइरल ज्वरोको समस्यामा अस्पताल नजाँदासम्म ज्वरो कम गर्न घरमै केही उपाय अपनाउन सकिन्छ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले सचेतना अपनाउनुपर्ने डा पुनको सुझाव छ।
सोमबार, चैत १८, २०८१
सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
‘मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८५ साल चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।
आइतबार, चैत १७, २०८१
चिकित्सा शिक्षा आयोगसँग विद्यार्थीले गरे पूर्ण म्याचिङ प्रक्रिया कार्यान्वयनको माग
चिकित्सा शिक्षा आयोगले यसवर्ष सरकारी मेडिकल कलेजहरूमा १ हजार २६८ सिट र निजी मेडिकल कलेजका लागि ८१८ सिट तोकेको छ। तर, निजी मेडिकल कलेजहरूले सरकारको ८औं तहका अधिकृत सरहको तलब दिन अस्वीकार गरेपछि आयोगले निजी मेडिकल कलेजलाई म्याचिङ्गबाट हटाएको हो।
आइतबार, चैत १७, २०८१
सचिव नियुक्तिका विषयमा डा मिश्राको रिट फेरि हेर्न नभ्याइनेमा
पेशी पछाडि रहेपनि उक्त बेञ्चमा परेका अधिकांस मुद्दा हेर्न नमिल्नेमा परेपछि उक्त रिटको सुनुवाईको पालो आउने सम्भावना थियो। तर फेरि उक्त पेशी हेर्न नभ्याइनेमा परेको हो। यसअघि पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको थियो।
आइतबार, चैत १७, २०८१
सचिव नियुक्तिका विषयमा डा मिश्राको रिटमाथि सर्वोच्चमा सुनुवाई हुँदै
गत फागुन २१ गतेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य सचिवमा डा विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि सचिवमा आफूलाई नियुक्त नगरेको भन्दै डा संगीता कौशल मिश्राले चैत १ गते सर्वोच्चमा रिट हालेकी थिइन्।
आइतबार, चैत १७, २०८१
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
राजावादी आन्दोलनमा कमान्डर तोकेर आन्दोलनलाई भड्काउने र हिंसात्मक बनाउने भूमिका खेलेको आरोपमा सरकारले उनलाई खोजी गरिरहेको बेला उनले सरकारलाई २४ घन्टाभित्र आफू र पूर्वराजा ज्ञानेन्द्रलाई थुन्न चुनौती दिएका हुन्।
आइतबार, चैत १७, २०८१
पोखरामा ज्येष्ठ नागरिक लक्षित आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य नि:शुल्क शिविर सम्पन्न
पोखरा महानगरपालिका, स्वास्थ्य महाशाखाको आयोजनामा भएको शिविरको प्राविधिक सहयोगमा गण्डकी आयुर्वेद अस्पताल कास्कीले गरेको थियो। पोखरा महानगरपालिका वडा नं.२६ को समन्वयमा जलधारेमा १ दिने बृहत नि:शुल्क आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य (जेष्ठ नागरिक) शिविर सम्पन्न भएको हो।
आइतबार, चैत १७, २०८१
संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने मन्त्री पौडेलको निर्णय
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमा ऐनमा व्यवस्था भए पनि हालसम्म सक्रिय नभएको स्वास्थ्य बीमा कोष सक्रिय बनाउने र सो रकम कोषमार्फत नै जम्मा गराउने निर्णय गरेका हुन्। मन्त्रालयको यस तयारीलाई अर्थ मन्त्रालयले सहमति समेत दिइसकेको छ।
आइतबार, चैत १७, २०८१
वात्सल्य र प्रमुख बैंकहरूबीच विशेष साझेदारी, निःसन्तान दम्पतीलाई विशेष छुट
निःसन्तान समस्या समाधानमा अग्रणी मानिएको आईभीएफ सेन्टर वात्सल्यले नेपालका प्रमुख बैंकहरूसँग विशेष साझेदारी गरेको छ। सेवा अझ सहज र पहुँचयुक्त बनाउन नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतीका लागि विशेष छुट योजना सुरु गरेको वात्सल्यले जनाएको छ।
आइतबार, चैत १७, २०८१
रिफरल सेन्टरका रुपमा स्थापित हुँदै चितवन मेडिकल कलेजको बालरोग विभाग
चितवन वरीपरिका जिल्लाबाट सीएमएसीमा रिफर हुने क्रम बढ्दो छ। अहिले गोर्खा, मकवानपुर, लमजुङ, तनहुँ र भरतपुरका अन्य सेन्टरबाट रिफर भएर आउने बिरामीको संख्या बढी छ। पूर्वपश्चिम राजमार्गको केन्द्रमा रहेको अस्पतालमा देशका अन्य भागबाट आएका बिरामी समेत छन्।
आइतबार, चैत १७, २०८१
बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट बर्दिया अस्पताल सम्मानित
स्वास्थ्य मन्त्री खेमबहादुर सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन्। शुन्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ।
आइतबार, चैत १७, २०८१
सिरहाको मिर्चैयाका १४ अस्पताल अनगुमन गर्दा १३ भेटिए अवैध, बिरामी थुनेर भाग्न खोज्ने दुई कर्मचारी पक्राउ
बन्द गरिएका अस्पतालमा सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक रहेका छन्।
आइतबार, चैत १७, २०८१
अझै भेटिएनन् राजावादी आन्दोलनका कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं
उनलाई हिंसात्मक गतिविधि गर्न प्रोत्साहन गरेको, दुईजनाको मृत्यु हुनेगरी भएको घटनाको जिम्मेवारका साथै आफैँले चलाएको गाडीले किचेर ड्युटीमा तैनाथ प्रहरीहरुलाई हत्या गर्ने प्रयास गरेको आरोप समेत छ।
शनिबार, चैत १६, २०८१
खैरहनी नगरपालिकामा विपन्न परिवारका बालबालिकाको लागि पोषण अनुदान वितरण कार्यक्रम सुरु
जनस्वास्थ्य निरिक्षक नविन अधिकारीले पोषण तथा यसको महत्व, स्तनपानको फाइदा , कुपोषणको प्रभाव तथा लाभग्राहिका लागि आवश्यक योग्यता सम्बन्धमा प्रस्तुतिकरण राखेका थिए। नगरपालिकाले दैनिक १ अण्डा र १ गिलास दुध बराबरको लागत अनुमान अनुसार दैनिक ४० रुपैयाका दरले प्रति बालबालिका मासिक १२०० का दरले भुक्तानी दिन लागेको जनस्वास्थ्य निरिक्षक अधिकारीले बताए।
शनिबार, चैत १६, २०८१
राष्ट्रिय ट्रमा सेन्टरमा गोली लागेका दुई सहित ४ जनाको उपचार जारी, एकको आकस्मिक शल्यक्रिया
अस्पतालका निर्देशक बद्री रिजालका अनुसार ती व्यक्तिको पेटमा गोली लागेको छ र आकस्मिक शल्यक्रिया भइरहेको छ। अर्का एक जनाको भने कुममा गोली लागेको छ।
शुक्रबार, चैत १५, २०८१
तीनकुनेको भवनमा लागेको आगोमा परेर एकजना पत्रकारको मृत्यु
राजावादीको आन्दोलनका क्रममा तीनकुनेको एक भवनमा लागेको आगोमा परेर एक जना पत्रकारको मृत्यु भएको छ। उक्त भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको हो।
शुक्रबार, चैत १५, २०८१
राजावादी आन्दोलनका ३० जना घाइतेको उपचार हुँदै, अधिकांस केएमसीमा
घाइतेमध्ये धेरैको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले उपचार भइरहेको छ। अस्पतालले उपचार निशुल्क गर्ने तर उपचारमा लाग्ने औषधी र औषधीजन्य सामाग्रीको प्रबन्ध घाइते स्वयंले गर्नुपर्ने बताएको छ।
शुक्रबार, चैत १५, २०८१
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी
उनले तिनकुनेमा राजावादीले गरेको आन्दोलन नभइ अपारधिक कृयाक्लाप, लुटपाट र अमानवीय कार्य भएको बताए। आगामी दिनमा सरकार आजजस्तो संयम नहुने पनि उनको भनाइ छ।
शुक्रबार, चैत १५, २०८१
Previous
38
39
40
41
42
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
३ घण्टा अगाडि
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search