मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
पूर्वप्रधानमन्त्री ओली त्रिवी शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग अन्तर्गत ५०१ नम्बर बेडमा भर्ना
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई त्रिवी शिक्षण अस्पताल पुर्याइएको थियो।
शनिबार, चैत १४, २०८२
पक्राउ गरिएका पूर्वप्रधानमन्त्री ओलीको टिचिङ अस्पतालमा स्वास्थ्य परीक्षण
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनलाई अस्पतालको रेड एरियामा राखेर परीक्षण सुरु गरिएको छ। ओली मिर्गौला प्रत्यारोपणका बिरामी समेत रहेकाले उनलाई संवेदनशील मानिने रेड एरियामा राखेर परीक्षण थालिएको हो। उनको मिर्गौलाको समेत परीक्षण गर्ने तयारी भइरहेको छ ।
शनिबार, चैत १४, २०८२
पहिलो मन्त्रीपरिषद् निर्णय : शासकीय सुधारका सय कार्यसूची, प्रवक्तामा शिक्षा मन्त्री सस्मित
बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय सुधारका सय कार्यसूची अघि बढाउन निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद बैठकले कार्यसूची स्वीकृत गरेको हो । उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
शुक्रबार, चैत १३, २०८२
पदवहालीपछि पहिलो निर्णय गरिनन् स्वास्थ्य मन्त्रीले, भन्छिन्- अध्ययनपछि मात्र निर्णय गर्छु
नवनियुक्त मन्त्री मेहताले अध्ययन गरेपछि मात्र निर्णयहरु गर्दै जाने जानकारी दिइन्। मन्त्रालय सम्हालेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले पर्याप्त अध्ययन र अवस्था बुझिसकेपछि मात्र निर्णय गर्ने धारणा राखिन्।
शुक्रबार, चैत १३, २०८२
जनता र स्वास्थ्य जनशक्तिलाई सन्तुष्ट बनाउनु मेरो प्राथमिकता : स्वास्थ्य मन्त्री मेहता
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आफ्नो प्राथमिकता जनता र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउनेमा रहने बताएकी छन्। पदबहालीपछि मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिलाई सन्तुष्ट बनाउन सकेमा मात्रै उनीहरुले शत प्रतिशत काम गर्न सक्ने र जनताले उचित सेवा पाउने बताएकी हुन्।
शुक्रबार, चैत १३, २०८२
स्वास्थ्य मन्त्रीमा निशा मेहता नियुक्त, राष्ट्रपति कार्यालयमा सपथ
नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति कार्यालयमा सपथ लिएका छन्। मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ
काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक संसद् छिर्नेबित्तिकै प्रधानमन्त्री बनेका हुन् । झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई झण्डै ५० हजार मतान्तरले हराउँदै उनी प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
शुक्रबार, चैत १३, २०८२
को हुन् स्वास्थ्य मन्त्री बन्न लागेकी निशा मेहता?
इनरुवाकी मेहता पेशागत रूपमा नर्स हुन्। स्वास्थ्य सेवामा सक्रिय रहँदै उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्थापनाकालदेखि नै साधारण सदस्यका रूपमा आबद्ध थिइन्। अघिल्लो निर्वाचनमा पार्टीले उनलाई समानुपातिक सूचीमा राखे पनि उनी सांसद बन्न सकेकी थिइनन्। यसपटक भने उनी मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बनेर संघीय संसद्मा पुगेकी हुन्।
शुक्रबार, चैत १३, २०८२
स्वास्थ्य मन्त्रीको पदबहालीपछिको निर्देशनका लागि सिंहदरबार भित्रै तयार भयो अस्थायी हल
यसअघि मन्त्रालयमा हलको अभाव हुँदा पदबहाली पछिको परिचयात्मक बैठक नेपाल हेल्थ रिसर्च काउन्सिल (रामशाहपथ) मा गर्ने तयारी गरिएको थियो। तर, मन्त्रालयले सिंहदरबार परिसरभित्रै एउटा सानो टहरामा 'अस्थायी हल' निर्माण गरेपछि अब मन्त्रीको पदबहाली र कर्मचारीहरूलाई दिइने पहिलो निर्देशनको कार्यक्रम सिंहदरबारभित्रै हुने निश्चित भएको छ।
शुक्रबार, चैत १३, २०८२
दृष्टि विशेषज्ञ दीपक साह श्रममन्त्री बन्ने सम्भावना
महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद तथा दृष्टि विशेषज्ञ दीपक साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने सम्भावना देखिएको छ। काठमाडौँ महानगरपालिकाका पूर्व प्रमुख बालेन शाहको नेतृत्वमा गठन हुन लागेको नयाँ सरकारमा साहले श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका हुन्।
शुक्रबार, चैत १३, २०८२
बालेन मन्त्रीमण्डलका यी हुन् सम्भावित १५ मन्त्री
भौतिक पूर्वाधार मन्त्रालयमा सुनिल लम्साल, कृषि मन्त्रालयमा गीता चौधरी र शिक्षा मन्त्रालयमा सस्मित पोखरेलको नाम अगाडि आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने नर्स पृष्ठभूमिकी निशा मेहताले सम्हाल्ने बताइएको छ। यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सीता वादी, कानुन मन्त्रालयमा सोबिता गौतम, श्रममन्त्री दिपक साह र ऊर्जा मन्त्रालयमा विराजभक्त श्रेष्ठको सम्भावना छ। सञ्चार मन्त्रालयको जिम्मेवारी विक्रम तिमिल्सिनाले पाउने चर्चा छ।
शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त, सपथ १२:३४ मा
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त भएका छन्। उनी नेपालको ४७ औं प्रधानमन्त्री बनेका छन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। शाहले १२:३४ बजे सपथ लिने कार्यक्रम तय भएको छ।
शुक्रबार, चैत १३, २०८२
नर्स निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने सम्भावना
मधेशी क्लस्टरबाट प्रतिनिधिसभा सदस्य बबनेकी हुन्। २०४४ साल साउन २२ गते इनरुवामा जन्मिएकी मेहता सुरुदेखि नै राजनीतिक रुचि राख्ने व्यक्तित्व हुन्। भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेपछि नेपाल फर्किएर उनले विराटनगरस्थित विराट टिचिङ हस्पिटलमा सेवा दिएकी थिइन्।
शुक्रबार, चैत १३, २०८२
स्वास्थ्य मन्त्रीको पदबहाली सिंहदरबारमा, परिचय तथा निर्देशन दिने बैठक रामशाहपथमा
जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयको भवन जल्दाको समस्या भने अब बन्ने स्वास्थ्य मन्त्रीले पदबहालीलगत्तै झेल्नेछन्। मन्त्रीको पदबहाली सिंहदरबारमा गराउने तयारी रहेको छ भने त्यसपछिको परिचय तथा निर्देशनात्मक बैठकका लागि रामसाहपथस्थित नेपाल हेल्थ रिसर्च काउन्सिलको भवनमा तयारी गरिएको छ।
शुक्रबार, चैत १३, २०८२
काठमाडौंमा अन्तर्राष्ट्रिय रिमेटोलोजी कन्फ्रेन्स हुँदै, दक्षिण एशियाका विभिन्न देशका बाथ रोग विशेषज्ञको सहभागिता
अर्गनाइजिङ सेक्रेटरीमा डा. सुधीर कर्माचार्यका अनुसार कन्फ्रेन्सको मुख्य उद्देश्य रिमेटोलोजी क्षेत्रमा विकसित नयाँ प्रविधि, पछिल्ला अनुसन्धान र उपचार पद्धतिबारे ज्ञान आदान–प्रदान गर्नु रहेको छ। कार्यक्रममा मस्कुलोस्केलेटल (एमएसके) अल्ट्रासाउन्ड, जोइन्ट इन्जेक्सन प्रविधि, एन्टिबडी परीक्षण तथा रिमेटोलोजिकल नर्सिङसम्बन्धी वर्कशपहरू समेत सञ्चालन गरिनेछन्।
बिहीबार, चैत १२, २०८२
सांसद डा तोसिमा कार्कीको बयान : प्रहरीले संयमता अपनाएको देखिनँ
२४ गते बिहानैदेखि बानेश्वरक्षेत्र तनावग्रस्त थियो । करिव १० बजेतिर घाइतेहरु अस्पताल ल्याउन शुरु भैसकेको थियो । म सब हेरेर बसिरहन सकिन र बाहिर निस्केर संसदभवन भित्र पसेको थिए । मलाई भित्र नजान सबैले भनिनै रहेका थिए । मैले संसद भवन परिसर भित्र एउटा मानिस लडिरहेको देखेको थिए।
बिहीबार, चैत १२, २०८२
कार्की आयोगको प्रतिवेदन : यस्तो छ उपचारमा संलग्न ३ चिकित्सकको बयान
राष्ट्रिय ट्रमा सेन्टर, केएमसी अस्पताल र सिभिल अस्पतालका चिकित्सकहरूका अनुसार प्रारम्भिक अनुमान विपरीत सामान्य लाठीचार्ज नभई व्यापक गोली प्रहार भएको देखिएको थियो। अधिकांश घाइतेको छाती, टाउको, स्पाइनल कर्ड लगायत संवेदनशील अंगमा गोली लागेको थियो।
बिहीबार, चैत १२, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर चैत २८ र २९, उपत्यकामा वैशाख १०, ११ र १२ गते
नेपाल चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिर चैत २८ र २९, उपत्यकामा वैशाख १०, ११ र १२ गते
बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
राजनीतिक र उच्च नेतृत्वलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको आयोगले नेपाल प्रहरी एआईजी सिद्धिविक्रम शाह, डीआईजी ओमबहादुर राना, काठमाडौंका तत्कालीन प्रहरी प्रमुख विश्व अधिकारी (हाल डीआईजी), उपत्यका प्रहरीका तत्कालीन एसएसपी दिपशमशेर जबरा र प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेललाई कारबाही सिफारिस गरेको छ ।
बुधबार, चैत ११, २०८२
नियमित खोपमार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक
हाल यस कार्यक्रममार्फत वार्षिक रूपमा ५ लाख ३० हजारभन्दा बढी आमाहरू तथा अभिभावकहरूसम्म पहुँच पुगिरहेको छ। देशभर प्रत्येक महिना सञ्चालन हुने १९ हजारभन्दा बढी खोप सत्रमार्फत सेवा प्रवाह भइरहेको छ। देशव्यापी विस्तारपछि १५ महिनामुनिका बालबालिकाका करिब १८ लाखभन्दा बढी अभिभावकसम्म कार्यक्रमको पहुँच पुगेको छ।
बुधबार, चैत ११, २०८२
उच्च अदालतको फैसलापछि चिकित्सक संघको निर्वाचनको बाटो खुल्यो
नेपाल चिकित्सक संघको नयाँ कार्यसमिति चयनका लागि रोकिएको निर्वाचन प्रक्रिया सुचारु हुने भएको छ। आफ्नो उम्मेदवारी कायम गरिनुपर्ने माग गर्दै चिकित्सकहरू डा. अजयकुमार मिश्र र डा. विनोदकुमार महासेठ लगायतले दायर गरेको रिटमा उच्च अदालत पाटनले पक्षमा फैसला गरेसँगै निर्वाचनको बाटो खुलेको हो।
बुधबार, चैत ११, २०८२
ड्वार्फिज्म र अपांगतासँग जुध्दै विश्वकै होचो डाक्टर बनेका गणेश
विद्यालयका प्रिन्सिपलको साथ लिएर उनले न्यायका लागि अदालतको ढोका ढकढक्याए। गुजरात उच्च अदालत पनि उनको पक्षमा रहेन। अन्ततः उनि सर्वोच्च अदालत गए जहाँ अपांगताको आधारमा कसैलाई अवसरबाट वञ्चित गर्न नमिल्ने भन्दै उनको पक्षमा फैसला गरियो। यही निर्णयले उनको जीवनको दिशा बदलिदियो।
बुधबार, चैत ११, २०८२
बागलुङमा ८ महिनामा क्षयरोगका कारण १८ जनाको मृत्यु
क्षयरोग नियन्त्रणका लागि जिल्लाका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क परीक्षण र औषधि वितरण भइरहेको छ। हाल बागलुङ नगरपालिका, गलकोट, काठेखोला र बडिगाड गाउँपालिकामा 'क्षयरोग मुक्त अभियान' समेत सञ्चालनमा छ।
बुधबार, चैत ११, २०८२
दाङको संजीवनी टिचिङ हस्पिटलमा एमआरआई सेवा सुरु
अस्पतालका रेडियोलोजी विभाग प्रमुख एवं कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. जेशन केसीका अनुसार अस्पतालले जर्मनीको सिमेन्स कम्पनीको १.५ टेस्ला क्षमताको अत्याधुनिक मेसिन जडान गरेको छ। अस्पतालका अनुसार यो मेसिन नेपालकै पहिलो 'हिलियम फ्री' प्रविधिको स्क्यानर हो।
बुधबार, चैत ११, २०८२
मेथिनकोट प्रादेशिक अस्पतालमा पहिलोपटक जोखिमपूर्ण शल्यक्रिया सम्पन्न
गर्भावस्थामा सानोतिनो सिस्ट भएमा सामान्य (नर्मल) डेलिभरी हुनु सम्भव भए पनि यति ठूलो आकारको सिस्ट भएकाले अवस्था जोखिमपूर्ण थियो। शल्यक्रिया गरेर बच्चा निकालिसकेपछि पेटको पानी निकालेर मात्र सिस्ट निकाल्न सम्भव भएको डा. यादवले बताए। यस्तो अवस्थामा गर्भ रहेमा बच्चाको विकास अपेक्षा अनुसार नहुन पनि सक्छ।
बुधबार, चैत ११, २०८२
कार्यरत नरहेका संस्थाबाट आफ्नो विवरण हटाउन चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलको निर्देशन
काउन्सिलले मंगलबार प्रकाशित सूचनामा चिकित्सकहरूले आफ्नो एनएमसी रजिस्ट्रेसन सर्टिफिकेट आफू संलग्न नरहेका क्लिनिक वा अस्पतालमा राख्दा सर्वसाधारणमा भ्रम उत्पन्न हुने र यसले व्यावसायिक आचारसंहिताको उल्लंघन गर्न सक्ने उल्लेख गरेको छ।
बुधबार, चैत ११, २०८२
यस वर्षको क्षयरोग स्वर्णपदक डा प्रज्वल श्रेष्ठलाई प्रदान
डा. श्रेष्ठले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा दुई वर्ष निर्देशकका रूपमा काम गरेका थिए। निर्देशकका रूपमा उनले पहिलो वर्षमै ४० हजारभन्दा बढी क्षयरोगका केसहरू पुष्टि गराउन सफल भएका थिए। त्यस्तै, २५ वटा पालिकामा सीमित ‘क्षयरोग मुक्त कार्यक्रम’ लाई १२५ पालिकासम्म विस्तार गरेका थिए।
बुधबार, चैत ११, २०८२
एपोन अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघ सदस्यमा उम्मेदवारी घोषणा
एपोनमा सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका अधिकारीले नेतृत्व क्षमता प्रदर्शन गरिसकेका छन्। उद्यमशीलता प्रवर्द्धन र उद्योगी व्यवसायीको हकहितका पक्षमा सक्रिय उनको भूमिकाका कारण उनलाई सफल नेतृत्वका रूपमा हेरिन्छ।
बुधबार, चैत ११, २०८२
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला?
'अब पनि जनशक्तिको विषयमा सोचेर कदम नचाल्ने हो भने भोलि नेपालमा स्वास्थ्य क्षेत्रमा जनशक्तिको खडेरी नै पर्छ,' उनले भने, 'नेपालमा दरबन्दी नखुल्दा वर्षेनी दक्ष जनशक्ति विदेश पलायन भइरहेका कारण सरकारले भवन र उपकरणमा मात्र नभई स्थायी दरबन्दी खुलाउन कदम चाल्नु पर्छ।'
मंगलबार, चैत १०, २०८२
मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै, सम्बन्धित निकायको ढिलासुस्तीका कारण जोखिम बढेको गुनासो
संक्रमण पुष्टि हुन करिब ४ दिन लागेको र त्यसपछि पनि नियन्त्रणका लागि आवश्यक कदम चाल्न थप समय लाग्दा उक्त क्षेत्रमा ६ दिनसम्म कुनै सुरक्षा सतर्कता अपनाइएको थिएन् । सम्बन्धित निकायको ढिलासुस्ती र लापरवाहीका कारण संक्रमण फैलने जोखिम अझ बढाएको दाहाल कृषि फर्मका सञ्चालक बोधराज दाहालले बताए।
मंगलबार, चैत १०, २०८२
Previous
36
37
38
39
40
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
२३ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search