मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Thu, Sep 17, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सरकारको निर्देशनपछि अस्पतालहरूले दिन थाले १० प्रतिशत निःशुल्क सेवाको विवरण
उनका अनुसार स्वास्थ्य मन्त्रालयको वेबसाइटमै कुन–कुन स्वास्थ्य संस्थाले १० प्रतिशत सेवा उपलब्ध गराएका छन् भन्ने विवरण सार्वजनिक गर्न लागिएको यो पहिलो पटक हो। यद्यपि, मन्त्रालयले यसअघि पनि निजी तथा सरकारी अस्पतालसँग यस्तो तथ्यांक माग गर्दै आएको उनले बताए।
बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन प्रारम्भ, शीर्ष नेताले सम्बोधन गर्नुका साथै ३ अध्यादेश पेस हुने कार्यसूची
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा आज दिउँसो २ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ ।
बिहीबार, चैत १९, २०८२
बयालपाटा अस्पताललाई रोटरी क्लब ग्रिनल्याण्डद्वारा वासिङ मेसिन सहयोग
रोटरी क्लब ग्रिनल्याण्डले अछामस्थित बयालपाटा प्रादेशिक अस्पताललाई एक थान वासिङ मेसिन सहयोगस्वरूप उपलब्ध गराएको छ। अस्पतालको शल्यक्रिया विभाग (अपरेशन युनिट) का लागि अत्यावश्यक रहेको उक्त वासिङ मेसिन हस्तान्तरण गरिएको हो।
बुधबार, चैत १८, २०८२
सांसद चन्दले गरे सिकलसेल रोगबारे विशेषज्ञ डाक्टरहरूसँग छलफल
सांसद डा. चन्द, रास्वपा नेताद्वय लक्ष्मण थारु र प्रकाश बिष्टसहितको टोलीले नेपालकै पहिलो वंशाणुगत तथा अनुवांशिक रोग विशेषज्ञ डा. निलम ठाकुर, रगत रोग विशेषज्ञ डा. नीरज सिंहलगायत विशेषज्ञ डाक्टरहरूसँग छलफल गरेका हुन्।
बुधबार, चैत १८, २०८२
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्व बन्धु बगाले नियुक्त
बुधबार, चैत १८, २०८२
स्वास्थ्य मन्त्रालयले गर्यो थप ७ जना विशेषज्ञ चिकित्सकको काज फिर्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुगमका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएकै स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ। मन्त्रालयले चैत १७ गते थप ७ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो।
बुधबार, चैत १८, २०८२
वीर अस्पतालको १४ बुँदे निर्णय: ढिलो आउने चिकित्सकलाई कारबाही हुने, ओपीडीमा मुस्कानसहितको सेवा
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिनेछ। विशेषगरी बिहान ९:३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई 'गयल' मानिने र आधा दिनको बिदा काटिने कडा व्यवस्था गरिएको छ।
बुधबार, चैत १८, २०८२
दोलखाको आलम्पुमा विद्यार्थीहरूको एकीकृत स्वास्थ्य परीक्षण: १५५ जना लाभान्वित
बिरामी विद्यार्थीको उपचार र रेफर परीक्षणका क्रममा ५ जना विद्यार्थीमा बाथ/मुटु रोगको आशङ्का देखिएपछि थप उपचारका लागि चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा रेफर गरिएको छ। ती विद्यार्थीको उपचार अस्पतालले नै गर्ने जनाइएको छ। यस्तै, दन्त समस्या देखिएका ११ जनालाई उपचारका लागि पठाइएको छ भने आँखामा समस्या देखिएका ११ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिने भएको छ।
बुधबार, चैत १८, २०८२
१९औं विश्व अटिजम सचेतना दिवसको अवसरमा अटिजम केयर नेपाल सोसाइटीले विविध कार्यक्रम गर्दै
यस वर्ष एसीएनएसले टक शो, सडक नाटक, अभिभावक तथा शिक्षकका लागि तालिम, निलो बत्ती बाल्ने कार्यक्रम लगायत गतिविधि सञ्चालन गर्ने भएको छ। ललितपुरको जावलाखेलस्थित ललित मण्डप प्राङ्गणमा अभिभावक, अटिजम भएका व्यक्तिहरू, विशेषज्ञ, समाजसेवी तथा सरकारी प्रतिनिधिको सहभागिता रहनेगरी विशेष कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा अटिजम भएका व्यक्तिहरूको कला प्रदर्शनी, प्रस्तुति, फ्ल्यास मोब लगायत आकर्षण रहेका छन्।
बुधबार, चैत १८, २०८२
पेन्सिलभेनिया मेडिकल सोसाइटीद्वारा नेपाली चिकित्सक डा. शरद ओली सम्मानित
बुधबार, चैत १८, २०८२
नर्सिङ आन्दोलनपछि तोकिएको तलब नपाए गुनासो दिन सांसद खिमा बिकको आग्रह
सांसद बिकले एक सूचना जारी गर्दै विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आन्दोलनपछिको सहमति अनुसार पारिश्रमिक नपाएको अवस्था भए सम्बन्धित विवरण उपलब्ध गराउन अनुरोध गरेकी हुन्। उनले अस्पतालको नाम र स्थान उल्लेख गरी आफ्नो व्हाट्सएप नम्बर 9847884630 मा एसएमएसमार्फत जानकारी दिन आग्रह गरेकी छन्।
बुधबार, चैत १८, २०८२
विभिन्न निजी अस्पतालका चिकित्सकले तलब नपाएको भन्दै काउन्सिल सदस्य डा पन्थी भन्छन्- सामान बेचेर दामासाहीले भएपनि तलब लिइन्छ
बुधबार, चैत १८, २०८२
दशरथ चन्द विश्वविद्यालयलाई रणनीतिक योजनामा राख्न सांसद डा चन्दको प्रस्ताव, प्रधानमन्त्री शाह सकारात्मक
जवाफमा शाहले उक्त प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई प्राथमिकतामा राखेर छलफल गर्ने प्रतिक्रिया दिएको उनले बताएका छन्। सोमबार सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।
मंगलबार, चैत १७, २०८२
श्रमिकको स्वास्थ्य परीक्षणमा कायम सिन्डिकेट अन्त्य, सरकारी अस्पतालबाटै सेवा
मंगलबार, चैत १७, २०८२
परम्परागत चिकित्सा ज्ञान र आनुवंशिक स्रोतको संरक्षणमा राज्यले कदम चाल्नुपर्नेमा जोड
गोष्ठीमा अधिकांश वक्ताहरूले नेपालमा यस क्षेत्रमा हालसम्म भएका प्रगतिहरूको समीक्षा गर्दै नीतिगत र कानुनी व्यवस्थाको पुनरावलोकन गर्नुपर्ने औँल्याए। आगामी दिनमा वार्षिक कार्ययोजना र ठोस कार्यक्रम बनाएर राज्यले तत्काल कदम चाल्नुपर्नेमा उनीहरूको एकमत थियो।
मंगलबार, चैत १७, २०८२
यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवालाई सन्तुलित बनाउन र दुर्गममा विशेषज्ञको अभाव टार्न कडाइ गरेसँगै पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको छ।
मंगलबार, चैत १७, २०८२
कोभिड–१९ सुरक्षा सामग्री खरिद प्रकरण: स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौँडाका डा. सापकोटासहित ८ जनालाई सफाइ
अख्तियारले उनीहरूमाथि मिलेमतोमा चौथो कम कबोल गर्ने कम्पनीसँग सम्झौता गरी ३१ लाख १७ हजार रुपैयाँ हिनामिना गरेको आरोप लगाएको थियो। कम कबोल गर्ने कम्पनीलाई जानीजानी अयोग्य ठहर गराई अनियमितता गरेको दाबी पनि गरिएको थियो।
मंगलबार, चैत १७, २०८२
संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन सिफारिस
सरकारले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार अपरान्ह २ बजे संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए ।
सोमबार, चैत १६, २०८२
केपी ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी, शल्यक्रियाका विषयमा छलफल हुँदै
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ। ठूलो आकारको पत्थरी भएको अवस्थामा पनि चिकित्सकहरुले शल्यक्रियाकालागि योजना बनाइ नसकेको बताएका छन्।
सोमबार, चैत १६, २०८२
स्वास्थ्य बीमाका सेवाग्राहीमाथि भेदभाव गरिए कारबाही हुने
बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमित सेवाग्राहीलाई सेवा लिन अग्रिम समय लिन बाध्य बनाउने, भेदभावपूर्ण व्यवहार गर्ने तथा आवश्यक सेवा र औषधि उपलब्ध नगराउने जस्ता गुनासाहरू आएका छन्। यस्ता गतिविधि स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ विपरीत भएको बोर्डले जनाएको छ।
सोमबार, चैत १६, २०८२
गेटामा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न सांसदद्वय डा चन्द र खनालले गरे अर्थमन्त्री डा वाग्लेसँग छलफल
शहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय गेटा सञ्चालनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले पहल थालेका छन्। आइतरबार विश्वविद्यालयका पदाधिकारी सहित कैलाली-५ बाट निर्वाचित डा आनन्द बहादुर चन्द र कैलाली-२ बाट निर्वाचित केपी खनालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा सांसद डा चन्दले चिकित्सा शिक्षा र सेवाको विकास सुदूरपश्चिम प्रदेशको समग्र विकासको प्रमुख मेरुदण्ड रहेको बताउँदै अर्बौं लगानी भइसकेको विश्वविद्यालयलाई शीघ्र सञ्चालनमा ल्याउनु अहिलेको मुख्य प्राथमिकता र आवश्यकता रहेको बताए।
सोमबार, चैत १६, २०८२
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको तलबका लागि ७० करोड निकासा, कुन प्रदेशमा कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावका आधारमा अर्थ मन्त्रालयले मिति २०८२ माघ १५ गते उक्त रकम स्वीकृत गरी सातै प्रदेश सरकारअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्रालयहरूमा प्रविष्ट गरिसकेको जनाएको छ।
सोमबार, चैत १६, २०८२
पूर्वमन्त्री दीपक खड्का त्रिवि शिक्षण अस्पताल भर्ना, स्वास्थ्य अवस्था सामान्य
अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी स्वास्थ्यखबरलाई दिए। उनका अनुसार पूर्वमन्त्री आज बिहान ३ बजे अस्पताल आइपुगे पनि भर्ना गरिसक्दा भने बिहानको करिब ८ बजेको थियो। अस्पताल ल्याउनासाथ उनको उपचार सुरु गरिएको थियो।
सोमबार, चैत १६, २०८२
निजी अस्पतालमा १० प्रतिशत शैय्या अनिवार्य रूपमा निःशुल्क उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारको सूचना
सूचनामा लुम्बिनी प्रदेशभरका सबै स्वास्थ्य कार्यालयहरूलाई लक्षित गर्दै निःशुल्क उपचारसम्बन्धी जानकारी वडा तथा टोलस्तरसम्म पुर्याउन निर्देशन दिइएको छ। यसका लागि स्थानीय तहका स्वास्थ्य शाखा, नागरिक समाज, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायहरूलाई परिचालन गर्न भनिएको छ।
सोमबार, चैत १६, २०८२
थप उपचारका लागि पूर्व-प्रधानमन्त्री ओलीलाई आज पनि अस्पतालमै राखिने
अस्पतालका प्रवक्ता डा गोपाल सेढाईका अनुसार हिजो राती मुटुको धडकन बढेकोले अस्पतालमा नै राखेर उपचार गर्नुपरेको हो।उनलाई २४ घन्टा निगरानीमा राख्नुपर्ने डा सेढाईंले जानकारी दिए। उनको पित्त थैलीमा पनि पत्थरी देखिएकोले चिकित्सकको सल्लाहमा अन्य निर्णय लिइने डा सेढाईंको भनाई छ।
आइतबार, चैत १५, २०८२
स्वास्थ्य मन्त्री मेहतालाई प्रश्न: एक सय कार्यसूचीमा स्वास्थ्य बीमा किन परेन?
स्वास्थ्य बीमाको विषय पनि आउँछ, त्यसमा पनि काम हुँदैछ। हामी हतारिनुभन्दा पनि काम ढिलो भए पनि राम्रो होस् भन्नेमा विश्वास गर्छौँ। त्यसैले अध्ययनबिना यसमा अगाडि बढ्न मिल्दैन। अहिले स्वास्थ्य बीमाका विषयमा अध्ययन भइरहेको छ, त्यसपछि यो विषय आउँछ।
आइतबार, चैत १५, २०८२
अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने
बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी र निजी दुवै क्षेत्रका अस्पतालहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई तत्काल कडाइका साथ लागू गर्ने भएको छ।
शनिबार, चैत १४, २०८२
बालेन सरकारको घोषणा: नेपाललाई ‘आरोग्य पर्यटन’ हब बनाइने
'नेपाललाई आरोग्य पर्यटन ( पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने। साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई “Nepal Wellness Year 2027” मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने,' शासकीय सुधारका लागि १०० बुँदे कार्यसूचीमा उल्लेख छ।
शनिबार, चैत १४, २०८२
सरकारले शासकीय सुधारका लागि ल्याएका १०० वटा कार्यसूचीमा यस्ता छन् स्वास्थ्यका विषय
हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।
शनिबार, चैत १४, २०८२
फेरि एक हप्ता सर्यो चिकित्सक संघको चुनाव : यस्तो छ आचारसंहिता
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउन संघले विस्तृत आचारसंहिता लागू गरेको छ। आचारसंहितामा उम्मेदवार र समर्थकहरूले प्रचारप्रसार गर्दा मर्यादा पालना गर्नुपर्ने, कुनै पनि प्रकारको प्रलोभन, दबाब वा अनुचित प्रभाव प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
शनिबार, चैत १४, २०८२
Previous
35
36
37
38
39
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
२३ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search