मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १०, २०८२
Mon, Oct 27, 2025
सोमबार, कात्तिक १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
मुस्ताङका चिकित्सकले रातभर खटेर जोगाए गम्भीर अवस्थाका आमा र शिशुको ज्यान
'ती ३० वर्षीया महिलाको अवस्था अस्पताल पुग्दासम्म अति नै गम्भीर भइसकेको थियो। वैशाख ६ गते राति १ बजे घरमै दोस्रो सन्तानको रूपमा छोरी जन्माएकी ती महिलाको प्रसवपछि साल (प्लासेन्टा) ननिस्किँदा अत्यधिक रक्तस्राव भएको थियो,' अस्पतालका डा विशाल सापकोटाले भने।
सोमबार, वैशाख ८, २०८२
भविष्यका महामारीसँग लड्न औषधि र खोपको विवादमा डब्लुएचओ सदस्य राष्ट्रहरूबीच ऐतिहासिक सहमति
डब्लुएचओले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘तीन वर्षभन्दा बढी समयसम्मको कठिन वार्तापछि सदस्य राष्ट्रहरूले महामारीबाट विश्वलाई सुरक्षित राख्नका लागि एक ठूलो कदम चालेका छन्।’
सोमबार, वैशाख ८, २०८२
भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु हुँदै, भरतपुर र नारायणीमा क्याथ ल्याब
मन्त्रालयका अनुसार वैशाख महिनाको दोस्रो हप्ता चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्नेछ। यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सेवा थप गर्दैछ।
सोमबार, वैशाख ८, २०८२
सिट र शुल्क परिमार्जन कार्यदलको बैठक बस्दै, विषयमा प्रवेश गर्नेमा अन्योल
कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले टेरेका छैनन्। उक्त निर्णय कार्यान्वयन नभइ आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने कार्यदलकै केही सदस्यहरुले बताइरहेका छन्।
सोमबार, वैशाख ८, २०८२
निजामति ट्रेड युनियनहरुले स्वास्थ्य सेवा निजामतीमा राख्न माग गरेकोमा स्वास्थ्यका ट्रेड युनियन तथा संघ संगठनको विरोध
एकिकृत स्वास्थ्य ऐन मार्फत छुट्टै स्वास्थ्य सेवा आयोग गठन गरी स्वास्थ्यमा चाहिने प्राविधिक प्रशासनिक लेखा लगायत विभिन्न कर्मचारीहरु व्यवस्थापन, नियुक्ती, पदस्थापना, सरुवा लगायत गर्न माग गरिएको छ। उक्त मागप्रति गम्भिर भई सम्बोधन नभएमा आन्दोलनमा जान बाध्य चेतावनी समेत दिइएको छ।
आइतबार, वैशाख ७, २०८२
स्वास्थ्य सेवालाई निजामती सेवामा समावेश गर्ने मागप्रति स्वास्थ्यका ट्रेड युनियनहरुको आपत्ति
स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियनहरुले राज्य व्यवस्था समितिमा र विभिन्न चार राजनीतिक दलका सचेतकहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै स्वास्थ्यलाई अलग्गै ऐन बनाउन र तत्काल जारी गर्न राज्य व्यवस्था समिति मार्फत नेपाल सरकारसंग अनुरोध गरेका छन्।
आइतबार, वैशाख ७, २०८२
तीन प्रतिष्ठानका रेक्टर र पोखराका डिनले पाए निमित्त उपकुलपतिको जिम्मेवारी
उनीहरुले जिम्मेवारी तोकिएको पत्र भने आइतबार पाएका छन्। पत्रमा भनिएको छ, 'उपकुलपति पदमा नियुक्ति नभएसम्मका लागि शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न शिक्षाध्यक्ष डा डबलबहादुर धामीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ।'
आइतबार, वैशाख ७, २०८२
देशभरीका ३३ नगर अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट
कार्यक्रमका प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यो सुधार ल्याउन अस्पतालका कार्यालय सहयोगीदेखि लिएर मेडिकल सुपरिटेण्डेड र व्यवस्थापन समिति लगायतको सबैको मेहनत रहेको भन्दै उनीहरुको प्रशंसा गरे। अस्पताल प्रदेश मातहत गए पनि नगरको दायित्व रहिरहने नगर प्रमुख श्रेष्ठले बताए।
शनिबार, वैशाख ६, २०८२
नेपाली औषधिको बजार बढ्दै, गत वर्षभन्दा २० प्रतिशत वृद्धि
नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)का तर्फबाट संघका पूर्व अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले नेपाली औषधिको बजार बढेको देखाएको हो।
शनिबार, वैशाख ६, २०८२
शुल्क र सिट परिमार्जन कार्यदलको बैठक : विषय प्रवेश नै नगरी सारियो सोमबार
कार्यदलको बैठकमा सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्कीले आफ्नो कार्यसमितिको निर्णय सुनाएका थिए। जहाँ १६ औं बैठकमा निर्णय गरिएको आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यान्वयन नगरी आफूहरु कार्यदलको कार्यादेशमा प्रवेश नगर्ने उल्लेख थियो।
शनिबार, वैशाख ६, २०८२
आवासीय चिकित्सकको समस्या समाधान नभएसम्म सिट निर्धारण र शुल्क परिमार्जन कार्यदलमा नबस्ने चिकित्सक संघको घोषणा
नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।
शनिबार, वैशाख ६, २०८२
डा प्रमोद जोशीको नेतृत्वमा नेप्लिज प्रोस्थोडोन्टिक सोसाइटीको नयाँ कार्यसमिति
समाजको २०८२ वैशाख ६ गते सम्पन्न निर्वाचनअनुसार अध्यक्षमा डा. प्रमोद जोशी निर्वाचित भएका छन्। त्यस्तै उपाध्यक्ष डा. प्रभात भण्डारी, महासचिव डा. श्याम काजी महर्जन, सह–महासचिव डा. अमर भोचिभोया, कोषाध्यक्ष डा. अञ्जना मानन्धर र सह–कोषाध्यक्षमा डा. वर्षा श्रेष्ठ छानिएका छन्।
शनिबार, वैशाख ६, २०८२
नेपाली श्रमिकको स्वास्थ्यका लागि सघाउन युएईसँग स्वास्थ्य मन्त्री पौडेलको आग्रह
मन्त्री पौडेलले नेपालले स्वास्थ्य क्षेत्रलाई डिजिटलाइजेसन प्रविधिमार्फत अगाडि बढाउन चाहेको र सर्वव्यापी स्वास्थ्य पहुँच अन्तर्गत स्वास्थ्य वीमा प्रणाली लागू गर्न चाहेको भन्दै नेपालमा मृगौला डायलसिस केन्द्रहरुको स्तरोन्नति र विस्तार तथा अंग प्रत्यारोपणका लागि सहयोग गर्न समेत आग्रह गरे।
शनिबार, वैशाख ६, २०८२
शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।
शनिबार, वैशाख ६, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा 'पाइप्याड' प्रविधिबाट उपचार, कस्ता बिरामीमा प्रयोग गरिन्छ, यो प्रविधि ?
बिरामीको उपचार गरिरहेको तर पहिलो, दोस्रो र तेस्रो चरणको किमोथेरापी सकिएको तथा रोग पेटभित्रै रहेको अवस्था तथा रोगको सुरुवाती उपचारको समयमा नै पनि यस प्रकारको प्रविधि प्रयोग गर्न सकिन्छ।
शनिबार, वैशाख ६, २०८२
प्रधानमन्त्री र आयोगलाई निजी मेडिकल कलेजको अटेरी, कार्यदलको बैठक बस्नै सकस
आवासीय विद्यार्थीको माग पूरा नगरी निजी मेडिकल कलेजलाई लाभ हुनेगरी कार्यदल गठन गरेकोप्रति आलोचना भइरहेको छ। आवासीय चिकित्सक १६ औं बैठकको निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा छन्।
शनिबार, वैशाख ६, २०८२
पार्किन्सनको नयाँ औषधि क्लिनिकल ट्रायल पास, अनावश्यक साइड इफेक्टहरूलाई न्यून गर्न सफल
अनुसन्धानकर्ताहरूले जनाए अनुसार, ८० वर्ष र सोभन्दा माथिको उमेर समूहमा सबैभन्दा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ, र यो उमेर समूहमा पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा १९६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
शुक्रबार, वैशाख ५, २०८२
स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बिमा बोर्डमा बुझाइयो स्वास्थ्य बिमा सम्बन्धी छलफलको प्रतिवेदन
प्रतिवेदन ग्रहण गर्दै सचिव देवकोटा र अध्यक्ष थापाले छलफलबाट निकालिएका निष्कर्षहरु आगामी दिनका लागि मार्गदर्शन बन्ने बताएका छन्। डा देवकोटाले भने, 'यस्ता छलफलले स्वास्थ्य बिमालाई थप प्रभावकारी बनाउन भूमिका खेल्छन्। प्रतिवेदनले औंल्याएका विषयलाई हामी स्वास्थ्य बिमाको आगामी नीति तथा कार्यक्रमहरु निर्माण गर्दा समावेश हुनेछन्।'
शुक्रबार, वैशाख ५, २०८२
बिक्री घटेपछि रोकियो चर्चित ब्रान्ड सिटामोलको उत्पादन
पनेरुले थपे ‘फिनिस्ड प्रोडक्ट’को म्याद सकिने समय दुई वर्ष मात्र हुन्छ’,अहिले बनाएको औषधि अर्को आर्थिक वर्षमा बेच्दा‘निअर एक्सपाइरी’को अवस्थामा हुन्छ, कसैले किन्दैनन्।’ लिमिटेडले दुई सिफ्टमा गरी एक दिनको ३ लाख २० हजार ट्याब्लेट सिटामोल उत्पादन गर्दै आएको पनेरु बताउँछन्।
शुक्रबार, वैशाख ५, २०८२
पुष्करलाल श्रेष्ठको स्मृतिमा नि:शुल्क स्वास्थ्य शिविर
कामना न्यूज पब्लिसन्स्का सल्लाहकार कपिल काफ्ले स्वर्गीय श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै उहाँको बाटो अनुशरण गरेकोमा पब्लिकेसन्स्का प्रमुख कार्यकारी अधिकृत दिरेकलाल श्रेष्ठको प्रशंसा गरे। प्रतिष्ठानका पूर्व अध्यक्ष टंक पन्तले आफूले पत्रकारिता जीवनको दुई दशक समय कामना न्यूज पब्लिकेशनमा बिताएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठले पत्रकारिताको विकासमा पुर्याएको योगदान नेपाली पत्रकारिताको सधै प्रेरित रहने बताए।
शुक्रबार, वैशाख ५, २०८२
निजामती कर्मचारीहरू पनि आन्दोलनमा, स्वास्थ्य सेवालाई निजामतीमा समावेश गर्न माग
उनीहरुका विभिन्न १० मागमा स्वास्थ्य सेवालाई निजामतिमै समावेश गर्ने पनि एक रहेकव छ। 'स्वास्थ्य सेवा र संसद सेवालाई निजामती सेवामा समावेश गरी विशिष्टिकृत सेवाको रुपमा विकास गर्ने,' उनीहरुले मागको १० औं बुँदामा भनेका छन्।
शुक्रबार, वैशाख ५, २०८२
दन्त चिकित्सकको संख्या अहिले नै बढी रहेको भन्दै बीडीएसको सिट नबढाउन डेन्टल एशोसिएसनको माग
भनिएको छ, 'नेपाल मेडिकल काउन्सिलको अनुसार हाल नेपालमा आज को मिति सम्म दर्ता ५५०० दन्त चिकित्सक र ८२० दन्त बिशेसज्ञ रहेको र सो संख्यालाई नेपालको जनसंख्या संग दाँज्दा दन्त चिकित्सक जनसंख्या अनुपात ५५०० पुगेको छ | विश्व स्वास्थ्य संगठन अनुसार उक्त अनुपात ७५०० हुनु पर्नेमा हामी अहिलेको अवस्थामै सो संख्या नाघिसकेका छौं।'
बिहीबार, वैशाख ४, २०८२
डब्लुएचओको व्यवहारिक विज्ञान सल्लाहकार समूहको उपाध्यक्षमा डा ओम प्रसाद गौतम नियुक्त
एसिया र अफ्रिका का २६ भन्दा बढी देशहरूमा बहु-देशीय र बहु-दातृ कार्यक्रमहरू व्यवस्थापन गर्ने, रणनीति तथा दिशानिर्देश विकास गर्ने र व्यवहार परिवर्तनसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन कार्यमा उनको विशेष अनुभव छ।
बिहीबार, वैशाख ४, २०८२
आवासी चिकित्सकलाई आठौं तह बराबरको निर्वाह भत्ता अविलम्ब उपलब्ध गराउन चिकित्सक संघको अपिल
बिहीबार, वैशाख ४, २०८२
प्रधानमन्त्रीको निर्देशनपछि रेसिडेन्टलाई ४८ हजार दिन आयोगले गर्यो पुनः सर्कुलर
आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आयोगका अध्यक्ष तथा प्रधानमन्त्री ओलीको निर्देशनअनुसार दोहोर्याएर सर्कुलर पठाइएको जानकारी दिए। उनले भने, ‘निर्णय कार्यान्वयन गर्नु तथा गराउनु भनेर आज पनि सर्कुलर पठाएका छौं। यसअघि पनि पठाएका हौं।’
बिहीबार, वैशाख ४, २०८२
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिएर इम्प्लान्ट' सुरु
वीर अस्पतालमा कानमा सुनाइ उपकरण राख्ने शल्यक्रिया 'कक्लिअर इम्प्लान्ट' सुरु भएको छ। अस्पतालका डाक्टर रविभूषण सुवालको टिमले उक्त अप्रेसन गरेको हो।
बिहीबार, वैशाख ४, २०८२
दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने स्वास्थ्य मन्त्रालयको तयारी
हाल विभिन्न सरकारहरुले आधारभुत सेवामा निःशुल्क औषधीका लागि रकम विनियोजन गरे पनि स्वास्थ्य बीमामा समेत दावी आउँदा भुक्तानी दायित्व बढेको र खर्चको दोहोरोपना देखिएको विज्ञहरुले बताउने गरेका छन् । योसहितका प्राविधिक विषयमा समितिले प्रोटोकल तयार पार्नेछ।
बिहीबार, वैशाख ४, २०८२
फोहर व्यवस्थापनमा लापरबाही गरेपछि एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना
फोहोर वर्गीकरण गर्न वाडमा राखिएका बाल्टिनको रङ्ग संकेत र रङ्गअनुसारको प्रयोगमा अहिले पनि ख्याल गरिएको छैन । अनुगमनका क्रममा शौचालयको प्रवेश द्वारमा हानीकारक फोहर राख्ने रातो बाल्टिन राखिएको थियो । यसअघि हानीकारक फोहर निर्मलीकरण गर्ने अटोक्लेभ मेसिनसम्म पनि थिएन। विग्रिएको अटोक्लेभ मर्मत नगरेपछि यस्तो अवस्था थियो ।
बिहीबार, वैशाख ४, २०८२
बनेको २६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लगेको प्रस्ताव वैशाख २ गतेको मन्त्रिपरिषद बैठकबाट पारित भए पछि बल्ल ऐन कार्यान्वयनमा गएको हो । यसले स्वास्थ्य मन्त्रालयले यसअघिको अनुसन्धानमा बालबालिकामा अधिक रुपमा पाइएको आयोडिन र त्यसबाट सिर्जित स्वास्थ्य समस्या समाधानमा काम अघि बढाउन कानुनी बाटो खुला गरेको छ।
बिहीबार, वैशाख ४, २०८२
सर्लाहीको बरथवामा रहेका ११ वटै अस्पताल मापदण्ड विपरित सञ्चालित, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
मुख्यमन्त्री सिंहले मापदण्ड पूरा नगरी र दर्ता समेत नरहेका सङ्कट मोचन अस्पताल, सञ्जीवनी अस्पताल, ह्याप्पी अस्पताल, सर्लाही गोल्डेन अस्पताल, भेनस अस्पताल, हनुमन्त अस्पताल, बरहथवा नवजीवन अस्पताल र अन्य चार वटा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिएका हुन्।
बिहीबार, वैशाख ४, २०८२
Previous
34
35
36
37
38
Next
ट्रेण्डिङ
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
२३ घण्टा अगाडि
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
शुक्रबार, कात्तिक ७, २०८२
६० प्रतिशत बढी जलन भएकी गायिका नितु पौडेलको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
१० मिनेट अगाडि
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search