मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक १०, २०८२
Tue, Oct 28, 2025
सोमबार, कात्तिक १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
जनकपुर र वीरगञ्जपछि मुख्यमन्त्री सिंहले गरे बर्दिबासका अस्पताल अनुगमन, पाँचवटालाई बन्द गर्न निर्देशन
दर्ता बिना नै सञ्चालनमा रहेका कारण तत्काली बन्द गर्न भनिएको उनले बताए। उनले अस्पताल सञ्चालकहरूलाई विधि पूरा गरी अनुमति लिएपछि मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको बताए।
शनिबार, फागुन १७, २०८१
आइओएमको सहायक डिनको अन्तर्वार्ताका लागि ५ जना छनोट
अन्तर्वातर्ताका लागि बोलाइनेमा प्राडा पलेश्वाँ लाखे जोशी, सहप्राडा खेमबहादुर कार्की, सह प्राडा पवनराज चालिसे, सह प्राडा विष्णुप्रसाद चौलागाईं, र सहप्राडा सन्तकुमार दास रहेका छन्।
शनिबार, फागुन १७, २०८१
पेट स्वास्थ्यका लागि पाँच महत्वपूर्ण खानेकुरा
यी खाद्य पदार्थलाई दैनिक खानपानमा समावेश गर्दा ग्यास्ट्रिक स्वास्थ्य सुधार गर्न सजिलो र प्रभावकारी उपाय हुन सक्छ। सलाद वा मुख्य परिकारमा समावेश गर्दा पाचन प्रणाली र सम्पूर्ण स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न सक्छ।
शनिबार, फागुन १७, २०८१
धुलिखेल अस्पतालका मानसिक रोग विभाग प्रमुख डा रिसालसहित ४ चिकित्सक निलम्बित
काउन्सिलले डा दीपक कुँवर, डा वर्षा श्रेष्ठ र डा रिका रिजाललाई एक साता काम कार्वाहीमा सम्लग्न नगर्न काठमाडौँ मेडिकल कलेज स्कुल अफ मेडिसिनलाई पत्राचार गरेको रजिष्ट्रार डा सतिश देवले जानकारी दिए।
शुक्रबार, फागुन १६, २०८१
भरतपुर अस्पताल : ६ महिनामा २ लाख बढीले लिए ओपिडी सेवा, आधा भन्दा बढी स्वास्थ्य बीमाका बिरामी
६ महिनामा कुल सेवा लिने संख्यामध्ये १ लाख ५७ हजार १४ जनाले स्वास्थ्य बीमा र ६३ हजार ७५३ जनाले शुल्क तिरेर सेवा लिएका छन्।
शुक्रबार, फागुन १६, २०८१
वीपीका रजिष्ट्रालाई मेयर राईले भने- कर्मचारीको जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत हुँदैन
'फागुन १५ गते प्रतिष्ठानको मूल गेट पश्चिम तर्फको ग्रिनबेल्ट क्षेत्रमा धरान उपमहानगरपालिकाद्वारा शिलान्यास भनि गरिएको समयमा प्रतिष्ठानको तर्फबाट रजिष्ट्रारज्यूले स्थलगत रुपमा गई नगर प्रमुखज्यूलाई केही कुरा राख्न अनुरोध गर्दा नगर प्रमुखज्यूबाट कर्मचारीले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नरहेको भनि अभिव्यक्ति दिनुभएको छ। जुन सामान्य मानवीय व्यवहार अनुरुपको पनि नभएको देखिन्छ।
शुक्रबार, फागुन १६, २०८१
माहेश्वरी महिला मञ्च विराटनगरले दिया कोशी अस्पताललाई ९ थान फलामका डस्बिन
कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झालाई उक्त डस्विन हस्तान्तरण गरेका थिए।
शुक्रबार, फागुन १६, २०८१
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा नगरपालिकाले संरचना बनाउन खोजेको भन्दै आपत्ति
मेयर राईले सार्वजनिक रुपमा उक्त विषयमा बोलेको बताउँदै उपमहानगरपालिकासँग मिति फागुन १४ गते टेलिफोन सम्बाद गरी प्रतिष्ठानसँग छलफल एवं अन्तर्क्रिया गरी सहमति पश्चात् मात्र प्रक्रिया गर्न अनुरोध गरेको जनाएको छ। साथै प्रतिष्ठानले पत्रबाट समेत त्यसो नगर्न भनेको छ।
शुक्रबार, फागुन १६, २०८१
आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु, औषधि ऐनमा मेडिकल सामाग्रीलाई समावेश गर्नुपर्नेमा जोड
एक्स्पोले नेपाली बजारमा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिहरू ल्याउन स्वदेशी तथा विदेशी व्यवसायीहरूबीच सहकार्यको अवसर सिर्जना गर्ने मेडिकल आपूर्ति संघ नेपाल केमसानका अध्यक्ष भक्तबहादुर हमाल बताउँछन्।
बिहीबार, फागुन १५, २०८१
लुम्बिनीका स्वास्थ्य सचिव डा वासुदेव उपाध्यायको संघमा सरुवा, भेरी अस्पतालकी नर्स श्रेष्ठ लुम्बिनीमा सचिव (सूचीसहित)
उनलाई प्रदेश मुख्य मन्त्री कार्यालयकी सचिवका रुपमा प्रस्ताव गरिएको छ। उनी स्वास्थ्य सेवाको एघारौं तहमा छिन्। मुख्यमन्त्री कार्यालयका सचिव अणप्रसाद न्यौपाने चिकित्सा शिक्षा आयोगमा सरुवा भएका छन्।
बिहीबार, फागुन १५, २०८१
अन्तत: नेपाल लिटरेचर फेस्टिवलको 'सत्र प्रस्तुतकर्ता'बाट आयोजकले हटायो सूर्य नेपाल
सुरुमा फेसबुकबाट पोष्ट हटाएको आयोजकले अन्तत: सत्रबाट हटाएको छ। आयोजकले अन्तिम सूची भन्दै सार्वजनिक गरेको धन्यवाद ज्ञापनमा म्युजिकल सेसन प्रस्तुतकर्ता भनिएको उक्त कम्पनीको नाम छैन।
बिहीबार, फागुन १५, २०८१
आवासीय चिकित्सकलाई आठौं तह बराबर निर्वाह भत्ता दिन केयुले निजी मेडिकल कलेजलाई पठायो पत्र
चिकित्सा शिक्षा आयोगको मिति २०८१ फागुन १३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो। उक्त निर्णयबारे विश्वविद्यालहरुलाई जानकारी गराउँदै चिकित्सा शिक्षा आयोगले कार्यान्वयनका लागि पत्र पठाएको थियो। सोही आदेशअनुसार निर्णय कार्यान्वयन गर्न केयुले पत्र पठाएको हो।
बिहीबार, फागुन १५, २०८१
स्वास्थ्य मन्त्रालयको 'स्वास्थ्य सेवा दिवस' : न हर्षोल्लास, न दिइयो स्वास्थ्य सेवा पुरस्कार
मन्त्रालयका तर्फबाट स्वागत मन्तव्य दिन आइपुगेका नीति, योजना, तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्णप्रसाद पौडेलले हर्षोल्लास नरहेको स्वीकारे। उनले आफैंलाई प्रश्न गरे, 'यहाँ न्युन उपस्थिति किन छ ? हर्षोल्लास किन छैन ?'
बिहीबार, फागुन १५, २०८१
स्वास्थ्य जानकारीको स्रोत भरपर्दो छ भनेर कसरी चिन्ने?
डन होलफोर्डका अनुसार, केही डर र चिन्ताहरूले मानिसहरूलाई गलत जानकारी वा गलत उद्देश्यले फैलाइएका झूटा जानकारीमा विश्वास गर्न बाध्य बनाउँछ। उनले बताएअनुसार, स्वास्थ्य प्रणालीमा आफुले भोगेका नकारात्मक अनुभवहरूले नै मानिसहरूलाई आधिकारिक जानकारी प्रति अविश्वास गर्न प्रेरित गर्ने प्रमुख कारण हो।
बिहीबार, फागुन १५, २०८१
स्वास्थ्य सेवा दिवसकै दिन मन्त्रालयले पाउला त स्वास्थ्य सचिव?
स्वास्थ्य मन्त्रालयमा गरिने चर्चामा एउटा वाक्य संयोजन गरिएको छ- मैदानमा डाक्टर, प्रतिष्पर्धा राजनीतिक शक्तिकेन्द्रको होला जस्तो छ! दृष्यमा पनि लगभग त्यस्तै देखिएको छ। सचिवका आकांक्षी मात्रै नभइ केही दिनदेखि उनीहरुलाई सचिव बनाउन चाहने नेताहरुले समेत आफ्नो तर्फबाट लबिङ गरिरहेका छन्।
बिहीबार, फागुन १५, २०८१
मन्त्रीलाई ढाँट्दै फेस्टिवल आयोजकको पत्र : सहयोग नलिएको दाबी, लोगो प्रबर्द्धनबारे मौन
नेपाल लिटरेचर फेस्टिवलको अघिल्लो संस्करणको प्रायोजक नै सूर्य टोबाको रहेको थियो। कानुन उलंघन भएको कुरा उठेपछि यसपल्ट 'सेसनको प्रस्तुतकर्ता'का रुपमा सहयोग लिइएको हो। मन्त्रालयले नै त्यस्तो गर्न नपाइने र पाइएमा कारबाही गर्ने बेहोराको बिज्ञप्ति जारी गरेपछि आयोजक संस्थाले उक्त विषय उल्लेख गरेर पत्र पठाएको हो।
बुधबार, फागुन १४, २०८१
महोत्सव-जात्रामा सुर्तीजन्य पदार्थ उत्पादकको संलग्नता प्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण, सेड्युलमा स्वास्थ्य मन्त्रीको नाम !
सूर्तिजन्य पदार्थको सहयोग समेत लिन नहुने तथा सार्वजनिक व्यक्तित्वले त्यस्ता कार्यक्रममा सहभागी हुन नपाउने पनि कानुनमा व्यवस्था छ। त्यस विपरित गत वर्ष मन्त्री, पूर्वमन्त्री, पूर्वप्रधानन्यायाधिश र बहालवाला सांसद्हरु सहभागी भएका थिए। जसको सार्वजनिक रुपमा विरोध भएको थियो।
बुधबार, फागुन १४, २०८१
चिकित्सा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : स्वास्थ्य मन्त्री पौडेल
नेपाल मेडिकल कलेजले स्थानीय तथा राष्ट्रिय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि निर्वाह गरेको भूमिका महत्वपूर्ण भएकोले मन्त्री पौडेलले अस्पताल संचालक समिति प्रति कृतज्ञता व्यक्त गरेका थिए।
मंगलबार, फागुन १३, २०८१
मिस ग्लोबलमा नेपालको प्रतिनिधित्व गर्दै नर्स विधि लम्साल
उनलाई प्रतियोगीतामा ‘मिस नेपाल पिस’को आयोजक नेक्स्ट मोडल्स नेपालले पठाएको हो। त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उनलाई नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले विदाई गरेका थिए।
मंगलबार, फागुन १३, २०८१
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
बढुवा समितिका एक सदस्यका अनुसार स्वास्थ्य मन्त्रालयका १२औं तहमा रहेका तीन जनालाई सचिवका लागि सिफारिस गरिएको छ। सिफारिसमा पर्नेमा डा संगिता मिश्र, डा टंक बाराकोटी र डा विकास देवकोटा रहेका छन्।
मंगलबार, फागुन १३, २०८१
प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको डेन्टल कलेज भवनको उद्घाटन
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चार जनालाई अहिले नियन्त्रणमा राखिएको छ। पक्राउ पर्नेमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह रहेका छन्। प्रधानमन्त्री ओलीले रजत जयन्तीलाई सम्बोधन गर्नुका साथै अस्पतालमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्।
मंगलबार, फागुन १३, २०८१
दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग
सांसद अनिता देवीले कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेको विषय संसद्मा उठाइन। त्यस्तै, पाथीभरा क्षेत्रमा भएको विवादलाई समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने उनले बताइ्न।
मंगलबार, फागुन १३, २०८१
शिक्षामन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा उपचाररत
उनको शुक्रबारदेखि नै भर्ना गरेर उपचार भइरहेको उनले बताएका छन्। घाँटीको समस्या देखिएपछि सुरुमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु उपचारमा संलग्न भएका थिए। 'सुरुमा उनको घाँटीमा संक्रमण देखिएको थियो,' एक चिकित्सकले भने, 'लिम्फ नोड सुन्निएको पाइएको थियो। त्यसको उपचार भइरहेको छ।'
मंगलबार, फागुन १३, २०८१
डेन्टल सर्जन बन्दना ११औं तहमा बढुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त रहेको स्वास्थ्य सेवा डेन्टिष्ट्री समूहको प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदका लागि भएको लिखित र अन्तर्वार्ता परीक्षा पछि डा बन्दना बढुवा सिफारिस भएकी हुन्।
मंगलबार, फागुन १३, २०८१
नर्सिङ समूहबाट शकुन्तला प्रजापती ११औं तहमा बढुवा
लोक सेवा आयोगले उनलाई लिखित परीक्षा र अन्तर्वार्तापछि ११औं तहमा बढुवा गरेको हो। उनको अन्तर्वार्ता आइतबार भएको थियो भने लिखित परीक्षा केही समय पहिले।
मंगलबार, फागुन १३, २०८१
ट्रम्प प्रशासनले अमेरिका भित्र युएसएडको १६०० पद कटौती गर्ने
युएसएडले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार आइतबार राति अमेरिकी समय अनुसार सबै कर्मचारीहरूलाई बिदामा पठाइनेछ। साथै अमेरिका भित्रका एक हजार ६ सय युएसएड पदहरूलाई हटाइनेछन्। यसअघि पठाइएको सूचनामा दुई हजार अमेरिकी कर्मचारीहरूलाई हटाइने उल्लेख गरिएको थियो। ह्वाइट हाउसले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।
मंगलबार, फागुन १३, २०८१
ईएमआर लागु गर्न मन्त्रालयको परिपत्र : अलमलिए अस्पताल, प्रदेश र स्थानीय तह
निर्देशिकाले निर्देशित गरेभन्दा फरक तरिकाले प्रदेश सरकारले नै तालिम सञ्चालन गर्दा केही स्थानिय तह अलमलमा परेको पाइएको छ। यस अवस्थालाई अन्त्य गर्नको लागि ईएमआरसहित अन्य नेपाल सरकारका सूचना प्रबिधिका लागि भनि भैरहेका ऐन तथा निर्देशिकाहरुको बारेमा यथेस्ट जानकारी दिने कार्य पनि अघि बढाउनुपर्ने देखिएको विज्ञहरु बताउँछन्।
सोमबार, फागुन १२, २०८१
स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो : स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भइरहेको र दुई चरणमा काम भइसकेको बताएका छन्।
सोमबार, फागुन १२, २०८१
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा लम्साल
प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले आइतबार प्राडा लम्साललाई शिक्षाध्यक्षमा नियुक्त गरेकी हुन्। प्रदेशमा स्वास्थ्य मन्त्रालय रहेपनि कानुन संशोधन नहुँदा सामाजिक विकास मन्त्रालयले नै नियुक्ति गर्ने व्यवस्था रहेको छ।
सोमबार, फागुन १२, २०८१
आठौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो २०२५ हुँदै
एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसान नेपालसँगको सहकार्यमा सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो गर्न लागेको हो। एसडी प्रोमो मिडियाका प्रोजेक्ट प्रमुख अनुरोध परासरले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान दिने उद्देश्यले नेपाल मेडिकल एण्ड ल्याब एक्सपो आयोजना हुन लागेको जानकारी दिए।
सोमबार, फागुन १२, २०८१
Previous
44
45
46
47
48
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
१४ घण्टा अगाडि
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search