मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज १, २०८३
Thu, Sep 17, 2026
बिहीबार, असोज १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मन्त्रालयले संघीय संरचना पश्चात सामाजिक आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर २६, २०८२
इमानदारी, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई प्राथमिकता : डा सरोज रतन साह
काउन्सिल सदस्य पदका उम्मेदवार डा सरोज रतन साहले इमानदारी, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। काठमाडौंको बसुन्धरामा बसोबास गर्दै आएका उनी चिकित्सक समुदायको हितका लागि २२ वर्षको अनुभवसहित विभिन्न तहमा सक्रिय रूपमा सहयोग गर्दै आएका बताएका छन्।
बिहीबार, मंसिर २५, २०८२
फ्रन्टलाइन अस्पतालद्वारा नेपालभरिका ३२ एम्बुलेन्स चालकलाई जीवन–रक्षक तालिम
अस्पतालका अनुसार एम्बुलेन्स चालकहरू प्रायः गम्भीर अवस्थाका बिरामीसम्म सबैभन्दा पहिला पुग्ने भएकाले समयमै गरिएको सही हस्तक्षेपले बिरामीको जीवन बचाउन निर्णायक भूमिका खेल्छ।
बिहीबार, मंसिर २५, २०८२
म्यानमारको एक अस्पताल सरकारद्वारा हवाइ आक्रमण, कम्तिमा ३० जना बिरामीको मृत्यु
२०२१ को कू मार्फत नोबेल विजेता आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई हटाइएपछि उत्पन्न विरोध प्रदर्शन दमन गरिएको घटनापछि म्यानमार देशव्यापी द्वन्द्वमा डुबेको छ।
बिहीबार, मंसिर २५, २०८२
बजेटको आकार बढ्दै जाँदा स्वास्थ्यमा लगानी घट्नु राम्रो होइन: अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले समग्र बजेट बढाउँदै गए पनि स्वास्थ्य क्षेत्रमा हुने विनियोजन उल्टै घट्दै जानु गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन्। इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्समा बोल्दै उनले स्रोतको अभावभन्दा स्रोतको सही उपयोग र प्राथमिकताको अभाव नै ठूलो समस्या रहेको बताए।
बिहीबार, मंसिर २५, २०८२
आधारभूत सेवाका लागि विशिष्टीकृत अस्पताल धाउने परिपाटीले समस्या बढायो: स्वास्थ्यमन्त्री गौतम
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले आधारभूत स्वास्थ्य सेवाका लागि विशिष्टीकृत अस्पताल धाउने प्रवृत्तिले स्वास्थ्य प्रणालीमै अनावश्यक चाप सिर्जना भएको बताएकी छन्। इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्समा बोल्दै उनले आधारभूत तहबाट उपलब्ध हुनुपर्ने सेवाका लागि ठूला अस्पताल धाउँदा औषधि नपाइने, स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब पर्ने र सेवा प्रभावित हुने अवस्था आएको उल्लेख गरिन्।
बिहीबार, मंसिर २५, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
अक्टोबरमा सोनभद्रमा चिप्सका प्याकेटमुनि खोकी सिरप लुकाएर सप्लाइ हुँदै गरेको ट्रक समातिएपछि जाँच अगाडि बढ्यो। एफएसडीएकी सचिव रोशन जैकबका अनुसार यो सिरप औषधिका रूपमा होइन, नशाका रूपमा बेचिन थालिएको थियो।
बिहीबार, मंसिर २५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान
बिहीबार, मंसिर २५, २०८२
नेपाल स्वास्थ्यकर्मी संघको अधिवेशन पुस १० देखि १२ गतेसम्म लुम्बिनीमा हुने
नेपाल स्वास्थ्यकर्मी संघको केन्द्रीय अधिवेशन आगामी पुस १० देखि १२ गतेसम्म लुम्बिनी प्रदेशमा हुने भएको छ। संघका कार्यबाहक अध्यक्ष रमिला चौलागाईंको अध्यक्षतामा २०८२ मंसिर २२ गते बसेको बैठकले अधिवेशनको मिति र स्थान टुंगो लगाएको हो।
बुधबार, मंसिर २४, २०८२
डा. उत्तम कुमार गौतमको प्रतिबद्धता : मेडिकल काउन्सिललाई सक्षम र चिकित्सकमैत्री संस्थामा रुपान्तरण गर्ने
आदरणीय चिकित्सक, सहकर्मी तथा स्वास्थ्य समुदायका सदस्यहरूलाई सम्बोधन गर्दै डा. गौतमले आफू काउन्सिललाई समयानुकूल र सेवामुखी संस्थामा रूपान्तरण गर्न चाहेको बताए। “हाम्रा स्वास्थ्यकर्मीले सुन्ने, सहजीकरण गर्ने र सशक्त बनाउने व्यवस्थाको हकदार छन्,” उनले भने, “मेरो एजेन्डा व्यवहारिक सुधार, पहुँच वृद्धि, पेशागत आचरण सुदृढीकरण, र देशभर गुणस्तरीय चिकित्सा सेवाको विस्तारमा केन्द्रित छ।”
बुधबार, मंसिर २४, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाडजोर्नी सम्बन्धी विशिष्टकृत सेवा सुरु
आफ्ना सेवा सुविधालाई थप परिष्कृत गर्दै प्रतिष्ठानले अर्थोपेडिक्स विभागबाट युनिट विभाजन गरी विशिष्टकृत सेवा दिन सुरु गरेको हो।
बुधबार, मंसिर २४, २०८२
यस्ता छन् मेडिकल काउन्सिलका सदस्य उम्मेदवार हरि रिजालका एजेन्डा
काउन्सिल निर्वाचनको उम्मेदवार नम्बर १५ रहेका डा रिजालले स्वास्थ्य क्षेत्रमा हुँदै आएका चुनौतीलाई व्यवस्थित समाधान गर्न सक्षम नेतृत्व आवश्यक रहेको बताउँदै काउन्सिलका सदस्यको रूपमा मुख्य पाँच प्रमुख एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
बुधबार, मंसिर २४, २०८२
नेपाल रेडियोलोजिस्ट एशोसिएसनको स्थापना दिवसमा वृक्षारोपण
वृक्षारोपण कार्यक्रमले जनस्वास्थ्य र वातावरणीय सन्तुलनप्रति आफुहरुको प्रतिवद्धता झल्काएको एशोसिएसनका अध्यक्ष डा तेजेन्द्र कार्कीले बताए।
बुधबार, मंसिर २४, २०८२
गण्डकी प्रदेशका ११ अस्पतालमा अध्यक्ष नियुक्त, कांग्रेस र एमालेको भागबण्डा
यसपालि अस्पताल व्यवस्थापन समितिको अध्यक्ष छनोटमा दुई राजनीतिक दलबीच भागबन्डा मिलाइएको छ। नेपाली कांग्रेसले मध्यबिन्दु (नवलपुर), लमजुङ, तनहुँ, पर्वत, मुस्ताङ र बागलुङको बुर्तिबाङ अस्पतालको नेतृत्व पाएको छ भने एमालेले धौलागिरी, म्याग्दी, मनाङ, स्याङ्जा तथा जनरल तथा सरुवा रोग अस्पतालका अध्यक्ष पाएको छ।
बुधबार, मंसिर २४, २०८२
चितवनमा २ जनामा स्क्रब टाइफसको संक्रमण
यो सँगै चितवनमा स्क्रब टाइफस संक्रमितको संख्या ४३५ पुगेको छ।
बुधबार, मंसिर २४, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
नेपालमा गम्भीर संक्रमणको पहिचान अझै पनि पारम्परिक विधिमै निर्भर छ। त्यसका अनेक कारण छन्, त्यसमध्ये एउटा विश्वले अपनाएका प्रविधि समयमै नेपाल नभित्रिनु हो भने अर्को त्यसबारे चिकित्सा क्षेत्रदेखि आमजनसम्म ज्ञानको अभाव हो।
मंगलबार, मंसिर २३, २०८२
क्यान्सर सर्भाइभरसिप र पेडियाट्रिक प्यालेटिक केयरका सरोकारवालाको बैठक सम्पन्न
कान्ति बाल अस्पतालले आयोजना गरेको बैठक नेपाल चाइल्डहुड क्यान्सर एलायन्सको सहयोग, रमेश गुप्ता मेमोरियल ट्रष्ट र वल्र्ड चाइल्ड क्यान्सरद्धारा संचालित परियोजना अन्तर्गत भएको थियो।
मंगलबार, मंसिर २३, २०८२
डा. सारिका गोइतलाई प्रश्न: मेडिकल काउन्सिलमा तपाईंको उम्मेदवारी किन?
काउन्सिलको सदस्य पदकी उम्मेदवारमध्ये एक हुन् डा सारिका गोइत। काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिनेमध्ये उनी एक मात्र प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले स्वास्थ्य क्षेत्रको सुधार र काउन्सिलको प्रणालीगत पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै उम्मेदवारी दिएको बताएकी छन्।
मंगलबार, मंसिर २३, २०८२
काठमाडौं क्यान्सर सेन्टरमा अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालन, सबै सेवा अब एकै स्थानमा
भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले क्यान्सर उपचारमा आधुनिक प्रविधिको पहुँच विस्तार गर्दै अत्याधुनिक ‘ब्राकिथेरापी सुइट’ सञ्चालनमा ल्याएको छ। अब ब्राकिथेरापी आवश्यक पर्ने बिरामीले परीक्षणदेखि उपचारसम्मका सबै सेवा एकै कोठामा प्राप्त गर्न सक्ने भएका छन्, जसले उपचार प्रक्रिया झनै छरितो, सुरक्षित र बिरामीमैत्री हुने सेन्टरले जनाएको छ।
मंगलबार, मंसिर २३, २०८२
जिल्ला अस्पताल हुम्लामा बायोमेडिकल एकाई स्थापना
उपकरण बिग्रेका कारण बिरामीहरुलाई अन्यत्र रेफर गर्नुपरेकोमा अब धेरै सहज हुने विश्वास डा तिवारीको छ।
मंगलबार, मंसिर २३, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
जसको मुख्य उद्देश्य हो, बिरामीहरुको आवश्यकता अनुसार औषधिजन्य पदार्थको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरुमा सुधार ल्याउनु।
सोमबार, मंसिर २२, २०८२
चितवनमा एक सातामा स्क्रब टाइफस र डेंगुका ५ जना बिरामी भेटिए
स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
सोमबार, मंसिर २२, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
रजिष्ट्रारमा नियुक्त भएपनि काम गर्न नदिएर अन्याय भएको भन्दै उनी सर्वोच्च पुगेका थिए। हाल उनलाई तत्काल हाजिर गराउन र काम गर्न भन्दै सर्वोच्चले प्रतिष्ठानलाई आदेश दिएको छ।
सोमबार, मंसिर २२, २०८२
डा. मिलनप्रकाश श्रेष्ठ र गङ्गा सोनामको आवाजमा ‘फकाउने मान्छे’ सार्वजनिक
मेडिकल क्षेत्रमा वर्षौँदेखि बिरामीको मुटु स्पर्श गर्दै आएका वरिष्ठ कार्डियोलोजिष्ट डा. मिलनप्रकाश श्रेष्ठले यसपटक सांगीतिक क्षेत्रमै आफ्नो अर्को पहिचान थपेका छन्। नेपाल आइडल सिजन ६ की विजेता गङ्गा सोनामसँग मिलेर उनले गाएको नेपाली लोक–आधुनिक गीत ‘फकाउने मान्छे’ सार्वजनिक भएको छ।
सोमबार, मंसिर २२, २०८२
न्युरोसर्जरीमा नवप्रवर्तन: डा. वसन्त पन्तलाई ‘कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले फङ्सनल न्युरोसर्जरी, आधुनिक स्नायु–चिकित्सा तथा नवप्रवर्तनशील उपचार प्रविधिको विकासमा डा. पन्तले गरेको उल्लेखनीय योगदानको कदर गर्दै यो पुरस्कार प्रदान गरेको हो।
सोमबार, मंसिर २२, २०८२
मेडिकल काउन्सिलको सदस्यमा डा गोपालकुमार चौधरी
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमले मन्त्रिस्तरीय निर्णय गर्दै डा चौधरीलाई काउन्सिलको रिक्त रहेको सदस्य पदमा नियुक्त गरेको हो।
आइतबार, मंसिर २१, २०८२
गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमणले चितवनमा एक सातामा ८ जना बिरामी
जाडो र मनसुनजस्ता मौसममा श्वासप्रश्वासजन्य भाइरस बढी फैलिने भएकाले संक्रमण बढ्ने गरेको कार्यालयले जनाएको छ।
आइतबार, मंसिर २१, २०८२
‘एशिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्क (एपीजीएन) सम्मेलन २०२५’ काठमाडौंमा सम्पन्न
प्रधानमन्त्री शुशिला कार्कीले पठाएको शुभकामना सन्देशमा नेपालमा पहिलो पटक आयोजना भएको एपीजीएन सम्मेलनले स्वस्थ र सम्मानजनक बुढ्यौलीको लक्ष्यलाई अघि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरिएको थियो। उनले ६२ अस्पतालमा जेरियाट्रिक सेवा विस्तार, मानव स्रोत विकास तथा नीतिगत सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिन्।
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
युरोलोजिस्ट डा. चालिसे र न्युरोलोजिस्ट डा. सेढाईंलाई आइतबार उपनिर्देशकको जिम्मेवारी दिइएको छ।
आइतबार, मंसिर २१, २०८२
बागलुङ: महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण
जिल्लाको निसीखोला गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ। निसीखोला गाउँपालिका वडा नम्बर २ को कार्यालयले २३औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मानसहित मोबाइल फोन वितरण गरेको हो।
आइतबार, मंसिर २१, २०८२
Previous
53
54
55
56
57
Next
ट्रेण्डिङ
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
गेटाको ३०० बेडको अस्पताल सञ्चालनका १५१ जना प्राविधिक जनशक्ति माग
शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
३ घण्टा अगाडि
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search