काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनको सूची सार्वजनिक गर्न सुरु गरेको छ। मन्त्रालयले पहिलो चरणमा स्वास्थ्य सेवा अन्तर्गत ८, ९ र १० औं तहको सूची सार्वजनिक गरेको हो।
हेरौँ ९ र १०औं तहको सूची
हेरौँ ८औं तहको सूची