काठमाडौं- चिकित्सा शिक्षा आयोगको आग्रहपछि नेपाल मेडिकल काउन्सिलले यो वर्षका लागि त्रिवि अन्तर्गतका मेडिकल कलेजहरुको एमबिबिएस बिडिएसको विद्यार्थी भर्ना कोटा निर्धारण गरेको छ।
काउन्सिलले यसअघि काठमाडौं विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेज, पाटन र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि कोटा तोकिसकेको छ।
काउन्सिलको मंगलबार बसेको बैठकले त्रिवि अन्तर्गतका कलेजको सिट तोकेको हो।
कसलाई कति ?
नेसनल मेडिकल कलेज– एमबिबिएस १००
चितवन मेडिकल कलेज – एमबिबिएस १००, बिडिएस ४५
महाराजगन्ज मेडिकल कलेज– एमबिबिएस ७९, बिडिएस २५
नेप्लिज आर्मी इन्स्ट्च्यिुट अफ साइन्सेस – एमबिबिएस १००
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस – एमबिबिएस ९५, बिडिएस ५०
किस्ट मेडिकल कलेज – एमबिबिएस ९०, बिडिएस, ४०
गण्डकी मेडिकल कलेज – एमबिबिएस ९५, बिडिएस २५
जानकी मेडिकल कलेज - एमबिबिएस ७०
पिपुल्स डेन्टल कलेज बिडिएस - ५०
काठमाडौं विश्वविद्यालय र सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कसलाई कति?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान- एमबिबिएस १००, बिडिएस ५०
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान- एमबिबिएस ६५
काठमाडौं स्कुल अफ मेडिसिन धुलिखेल- एमबिबिएस ८५, बिडिएस ५०
नोबेल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ३५
विराट मेडिकल कलेज- एमबिबिएस् ७५
काठमाडौं मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०
नेपाल मेडिकल कलेज- एमबिबिएस १००, बिडिएस ५०
कलेज अफ मेडिकल साइन्सेस- एमबिबिएस १००, बिडिएस ५०
लुम्बिनी मेडिकल कलेज- एमबिबिएस १००
नेपालगञ्ज मेडिकल कलेज- एमबिबिएस १००
मनिपाल मेडिकल कलेज- एमबिबिएस १००
देवदह मेडिकल कलेज- एमबिबिएस ५०
कान्तिपुर डेन्टल कलेजल- बिडिएस ५०