सात बुँदे माग राख्दै डडेल्धुरा पुगी १७औं अनसन थालेका डा.गोविन्द केसीको समर्थनमा दिनहुँजसो प्रदर्शन भइरहेको छ। अघिल्ला अनसनमा यति बेलासम्म प्रदर्शनले काठमाडौं पनि तातिने गथ्र्यो । तर, यसपटक भने डा. केसीको समर्थनमा आइतबारसम्म काठमाडौंमा वृहत प्रदर्शन हुन सकेको छैन्। डा.केसीको अनसनका ७ दिन बारे डडेल्धुरामा भएको प्रदर्शनबारे तयार पारिएको रिपोर्टः
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।