फाइल तस्बिर
काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा २९ जना डाक्टर, १८ जना नर्स सहित विभिन्न पदमा ८५ जनाका लागि रोजगारीको अवसर खुलेको छ।
योग्यता पुगेकाले उम्मेदवारले २१ दिन भित्र दरखास्त हाल्न अस्पतालद्वारा जारी सूचनामा भनिएको छ।

यो पनि :
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।