मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
वजन घटाउने ७ घरेलु उपाय
यसका लागि अनेक तरिका अपनाइन्छन् पनि। तर, कतिपय घरेलु तरिका नै लाभदायक हुन सक्ने कुरामा निकै कमले ध्यान पुर्याउँछन्। आफ्नै वरिपरि रहेका ती कुराको प्रयोग गरेर वजन घटाउने घरेलु उपाय यसप्रकार छन्:
मंगलबार, माघ २४, २०७९
महिनावारीबारे जान्नै पर्ने १० कुरा
सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्।
आइतबार, माघ २२, २०७९
आयुर्वेदका अनुसार दूध पिउने ६ नियम
केही मानिसहरु काँचै दूध पनि पिउँछन्। तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन। आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ। दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ।
शुक्रबार, माघ २०, २०७९
मिर्गौलामा पत्थरी भएका बिरामीले के खाने, के नखाने?
मिर्गौलामा हुने पत्थरी सामान्यतया चार प्रकारको हुन्छ। क्याल्सियम अक्जालेट पत्थरी, फस्फेट पत्थरी, युरिक एसिड पत्थरी र सिस्टिन पत्थरी।
बिहीबार, माघ १९, २०७९
बाँझोपन के हो, कसरी हुन्छ उपचार?
परिवार नियोजनका साधन बिना नियमित यौन सम्पर्कको एक वर्षसम्म पनि गर्भधारण गर्न नसक्ने अवस्थालाई बाँझोपनको रूपमा परिभाषित गरिएको छ।
बुधबार, माघ १८, २०७९
पाठेघरको मुखको क्यान्सरका ६ लक्षण र जोखिमहरु
नेपालमा महिलाहरूमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्दछ। पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) संक्रमण हो। यसको संक्रमण मुख्यत: यौन सम्पर्कबाट हुन्छ।
शनिबार, माघ १४, २०७९
दादुरा रोग: सर्ने तरिका र रोकथामका उपाय
यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भएपनि पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ।
बुधबार, माघ ११, २०७९
गहिरो निद्राका लागि यस्ता छन् २० उपाय
राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला।
शनिबार, माघ ७, २०७९
अण्डा कति खाने? कसरी खाने?
अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ?
शनिबार, माघ ७, २०७९
आँखाका कुरा: टाउको दुखाइमा आँखाको भूमिका के हुन्छ?
आँखालाई आत्माको ढोका पनि भन्ने गरिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाउँछ पनि भनिन्छ।
शनिबार, पुस ३०, २०७९
दादुरा रोग के हो, कसरी सर्छ?
६ महिना देखि १५ वर्ष मुनिका सबै बालबालिकाहरुलाई दादुरा खोप लगाऔं समयमै खोप लगाई आफ्ना बालबालिकाहरुलाई विभिन्न रोगहरु लाग्नबाट बचाऔं।
शुक्रबार, पुस २९, २०७९
रोटा भाइरसका लक्षण र रोकथामका उपाय
यो रोग सबै उमेरका व्यक्तिहरुमा लाग्ने भएतापनि विशेष गरी शिशुहरु त्यसमा पनि २ वर्ष भित्रका बच्चाहरुलाई धेरै प्रभाव पार्छ।
शुक्रबार, पुस २९, २०७९
मुख गन्हाउने समस्या छ? यी उपाय अपनाउनुस्
खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्।
बिहीबार, पुस २८, २०७९
गर्भावस्थामा के खाने, कति खाने?
बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी नाइस ‘एनआईसीइ’ को सल्लाह अनुसार महिलालाई गर्भावस्थाको पहिलो ६ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन।
मंगलबार, पुस २६, २०७९
जिब्रो सफा राख्ने ८ तरिका
जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ।
सोमबार, पुस २५, २०७९
तनावमुक्त हुने उपाय
शारीरिक स्वास्थ्य जत्तिकै तपाईँले आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनु पनि उत्तिकै जरुरी हुन्छ।
आइतबार, पुस २४, २०७९
कस्ता बच्चालाई दादुरा लाग्न सक्छ, रोकथाम तथा उपचार कसरी गर्ने?
दादुरा एउटा संक्रामक रोग हो जुन मिजल्स भाईरसबाट हुने गर्दछ। यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ।
आइतबार, पुस २४, २०७९
यस्ता छन् ध्यान गर्नुका फाइदाहरु
पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ। किनभने धेरै मानिसहरूले यसको धेरै स्वास्थ्य लाभहरू थाहा हुँदै गएको छ।
मंगलबार, पुस १९, २०७९
जाडोमा शरीर न्यानो बनाउने उपायहरु
जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं।
शनिबार, पुस १६, २०७९
खुट्टा धेरै निदाउँछ? यी हुन् केही घरेलु उपचार
यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ।
शनिबार, पुस १६, २०७९
नवजात शिशुमा देखिने खतराका लक्षण के-के हुन्?
नवजात शिशु भन्नाले जन्मिएदेखि २८ दिन सम्मको बच्चालाई भनिन्छ।
बिहीबार, पुस १४, २०७९
शारीरिक रुपमा स्वस्थ रहन मुख स्वास्थ्यको महत्व
हाम्रो शरीरको प्रवेशद्वार मुख हो। शरीर सञ्चालनको लागि चाहिने शक्ति खानाबाट प्राप्त हुन्छ। खाना मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ।
बिहीबार, पुस १४, २०७९
सुन्तला किन खाने? यस्ता छन् फाइदा
कतिपयमा चिसोमा सुन्तला खानु हँदैन भन्ने धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ।
मंगलबार, पुस १२, २०७९
कस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ?
थाइराइड भनेको एउटा ग्रन्थी हो। यो घाँटीको अघिल्लो भागमा रुद्रघण्टीको तल रहेको हुन्छ।
सोमबार, पुस ११, २०७९
मुखको क्यान्सरबाट बच्ने ८ उपाय
सूर्तीजन्य पदार्थ: यसमा क्यान्सर बनाउने हजारौं रसायन र ४५ तत्व हुन्छ
सोमबार, पुस ११, २०७९
शरीरमा चाहिनेभन्दा कम तापक्रम भयो भने के हुन्छ? कसरी जोगिने?
फोक्सो खुम्चिएर दम बढ्छ। फोक्सोको हावा जाने पाइपहरु खुम्चिने भएकाले घ्यारघ्यार हुने, हिँड्न गाह्रो हुने र कडा दम (सिओपिडी) बढ्ने हुन्छ। रगत वहने नसाहरु खुम्चिएर शरीरका ठाउँठाउँमा रगत जान पाउँदैन, मस्तिष्कले काम गर्न छोड्छ र रगत सञ्चालन हुन छोड्छ।
आइतबार, पुस १०, २०७९
अमलाका ७ फाइदा
अमला भिटामिनले युक्त फल हो। जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ।
शनिबार, पुस ९, २०७९
जाडोमा नगरौं यी ७ गल्ती
मौसमी परिवर्तनले हाम्रो शरीरलाई धेरै प्रकारले प्रभाव पार्छ। रुघा, खोकी, एलर्जी र ज्वरो असामान्य घटना होइन। कुनै निश्चित वातावरणसँग छिट्टै घुलमिल हुनुको साटो जाडोका कारण अधिकांश समय अल्छी बन्छौँ।
शनिबार, पुस ९, २०७९
किन चिलाउँछ हत्केला?
खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ। कसैकसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ।
शुक्रबार, पुस ८, २०७९
शीतलहर र हिमपातबाट स्वास्थ्यमा हुनसक्ने जोखिमबाट कसरी बच्ने?
केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित पारेको छ।
बिहीबार, पुस ७, २०७९
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
५ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search