मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, मंसिर १, २०८३
Tue, Nov 17, 2026
मंगलबार, मंसिर १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
टिप्स/जानकारी
ढिलो सन्तान जन्माउँदा आमा र बच्चालाई कस्ता जोखिम हुन्छन् ?
३० देखि ३५ वर्षपछि अण्डाहरु घट्दै जान्छ। ४० वर्षसम्म आइपुग्दा पाठेघरमा भएको गुणस्तरीय अण्डा लगभग सकिन्छ।
शनिबार, वैशाख २, २०८०
शरीरको कुन अंगमा कुकुरले टोक्दा रेबिजको जोखिम बढी हुन्छ ?
कुकुरको टोकाई शरीरको कुन भागमा छ, त्यसले पनि जोखिम निर्धारण गर्दछ।
शुक्रबार, वैशाख १, २०८०
नयाँ वर्षसँगै स्वस्थ रहन गरौँ यी २० संकल्प
स्वस्थ रहन हामीले धेरै ठूलो मेहनत पनि गर्नु पर्दैन। स-साना पाइलाबाटै स्वस्थ रहने संकल्प गर्न सकिन्छ।
शुक्रबार, वैशाख १, २०८०
तौल बढाउने १० तरिका
तौल बढाउनका लागि सबैभन्दा राम्रो उपाय हो, उच्च क्यालोरीयुक्त खाना खानु। तर, बढीमात्रामा जंकफुड भने नखानुहोस्।
बिहीबार, चैत ३०, २०७९
मिर्गौला रोगीले कस्तो खाने? के नखाने?
मिर्गौला रोगमा खानाको व्यवस्थापन गर्नुको उद्देश्य मिर्गौलाको नियमित काम सुचारु राख्न, पोषण स्थितिमा सन्तुलन कायम राखी कुपोषणबाट बँच्न तथा अन्य संक्रमणबाट बचाउन, शरीरका तन्तुहरू टुक्रिने प्रक्रियालाई नियन्त्रणमा राख्न, शरीरका लागि आवश्यक विभिन्न तत्वहरू सोडियम, पोटासियम, क्याल्सियम, फोस्फोरस आदिको सन्तुलन कायम राख्न र शरीरमा पानीको सन्तुलन राख्नु हो।
बिहीबार, चैत ३०, २०७९
गर्भवतीलाई टिप्स : ध्यान दिनुपर्ने २३ कुरा
पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने। यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने। १७. गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने।
बुधबार, चैत २९, २०७९
पार्किन्सन रोग के हो? के-के लक्षण देखिन्छ?
महिलाको तुलनामा पुरुषमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यो रोग सामान्यतया ६० वर्ष भन्दा माथिका मानिसहरूमा देखिन्छ, तर कम उमेरका मानिसहरूलाई पनि असर गर्न सक्छ।
मंगलबार, चैत २८, २०७९
खानामा नुन हाल्नुअघि ध्यान दिनुस् यी कुरा
बढी नुन उच्च रक्तचाप र कम नुन न्युन रक्तचापको कारण बन्छ। कम या अधिक मात्रामा नुनको सेवनले मांसपेशीको ऐंठन हुन्छ। यसकारण नुन उचित मात्रामा सेवन गर्नु जरुरी हुन्छ। डब्लुएचओका अनुसार उच्च रक्तचापको शिकार भएका मानिसहरुले दैनिक बढीमा ३ चम्चाभन्दा बढी नुन खानु हुन्न।
सोमबार, चैत २७, २०७९
मिर्गौला फेलका १८ लक्षणहरू
मंगलबार, चैत २१, २०७९
यी हुन् विश्वकै अचम्मका रोग
कसैलाई देख्दा चिनेको जस्तो लागेपनि ठम्याउन गा¥हो हुने समस्या यसमा पर्छ । ५० मध्ये १ जनामा यस्तो समस्या देखापर्छ । तर, कसैलाई भने आफूलाई यस्तो समस्या भएको थाहा पनि हुँदैंन ।
सोमबार, चैत २०, २०७९
के हो अटिजम, कस्ता लक्षण देखिएमा अटिजमको शंका गर्ने?
हालसम्म अटिजमको निश्चित कारण यही नै हो भनेर पत्ता नलागे पनि विभिन्न अध्ययन, अनुसन्धानले मस्तिष्कको संरचना वा मस्तिष्कले गर्ने काममा समस्या हुनसक्ने औँल्याएका छन्।
आइतबार, चैत १९, २०७९
तनाव व्यवस्थापन कसरी गर्ने? यस्ता छन् १५ उपाय
कहिलेकाहीँ तनाव कम गर्ने उत्तम तरिका भनेको जीवनबाट तनाव थप्ने चिजहरुको वास्ता नगर्नु हो। जीवनमा तनावमा थपिने चीजहरूबाट छुटकारा पाउनुहोस् ताकि तपाईं थप शान्ति अनुभव गर्न सक्नुहुनेछ।
आइतबार, चैत १९, २०७९
कति हुनुपर्छ बच्चाको तौल?
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार जन्मदा बच्चाको तौल करिब ३ किलो हुनुपर्छ। तौल तीन महिनामा ५ किलो, ६ महिनामा ६ किलो, ९ महिनामा ७ किलो र एक वर्ष पुग्दा १० किलो हुनुपर्छ।
शनिबार, चैत १८, २०७९
क्यान्सरका १० तथ्य
क्यान्सर लागी सकेपछि हुने पीडाबारे र अन्तिम अवस्थामा दिइने सेवाको बारेमा जानकारी दिँदा क्यान्सर लागेका व्यक्तिहरुको अन्तिम क्षण सहज हुन्छ।
शनिबार, चैत १८, २०७९
यस्ता छन् औषधिसम्बन्धी जानकारीमूलक ३५ शब्दावली
फर्माकोलोजी भन्नाले औषधिको विस्तृत अध्ययनलाई बुझाउछ। यसअन्तर्गत जीवित प्राणीमा औषधिको असर, प्रयोग, प्रतिअसर आदिको अध्ययन भन्ने बुझिन्छ।
मंगलबार, चैत १४, २०७९
डण्डीफोर आउने कारण, कसरी बच्ने?
उमेरले आउने डन्डिफोर एकपटक आउ“छ, हराएर जान्छ। आफैँ हराएन भने चिकित्सकको सल्लाह अनुसार डण्डीफोरको उपचार गर्नेपर्ने हुन्छ। डण्डीफोर हटाउने नाममा जथाभावी औषधि प्रयोग गर्ने, हातले चलाउने र जबजस्ती निर्चोेर्ने काम गर्नु हुँदैन।
मंगलबार, चैत १४, २०७९
महिनावारीअघि किन हुन्छ पीडा? के खानुहुन्छ, के खानुहुँदैन?
महिनावारीको समयमा पीडा धेरैजसो महिलाहरुको समस्या हो यो। प्रायजसोलाई महिनावारीको चक्र सुरु हुने केही दिनअघिबाटै समस्या सुरु हुन्छ। प्रिमेनष्ट्रल सिण्ड्रोम (पिएमएस) भनिने यो अवस्थाका केही लक्षण निम्न छन् :
मंगलबार, चैत १४, २०७९
निराश हुनबाट मुक्ति पाउने ५ उपाय
खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन्। तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन्।
मंगलबार, चैत १४, २०७९
किन फुल्छ नङ?
नङको माथिल्लो भागमा कहिलेकाँही सेतो देखिने गर्छ। नङ फुलेको अवस्थालाई लिएर विभिन्न अन्धविश्वासी धारणा पनि पाईन्छ। सेतो नङले नयाँ र राम्रो लुगा लगाउने संकेत मिल्ने परम्परागत धारण छ।
सोमबार, चैत १३, २०७९
किन आउँछ श्वासबाट दुर्गन्ध? (कारण र बच्ने उपाय)
श्वासलाई स्वच्छ बनाउन चुइगम, सुकमेललगायतका चिज पनि चवाउन सकिन्छ। त्यस्तै हर्बल टी र दालचिनीको सेवनले पनि केही हदसम्म मुक्त पाउन सकिन्छ।
सोमबार, चैत १३, २०७९
यसकारण खाना राम्ररी चपाएर खानुपर्छ
राम्रोसँग चपाएर खाँदा भोक ढिलोगरी लाग्छ, जसले गर्दा शरीरको वजन बढ्न पाउँदैन। त्यही भएर वजन घटाउन चाहनेले थालमा थोरै खाना लिएर समय लगाएर चपाई–चपाई खाने बानी बसाल्नुपर्छ।
आइतबार, चैत १२, २०७९
यसकारण टोक्छन् मान्छेले नङ
यसबारे अन्य सिद्धान्तको पनि विकास भएको छ। अस्ट्रेलियाको नेसनल युनिर्भसिटीका मनोविज्ञ रिचार्ड ओ केइरनेका अनुसार छुवाइको भिन्दै अनुभूति वा ज्ञान हुने मानिसहरुले पनि नङ टोक्छन्। ‘नङ काट्ने झन्झट नगर्नेले पनि यस्तो बानी देखाउँछन्,’ उनी थप्छन्।
आइतबार, चैत १२, २०७९
सुत्दा गर्ने ७ गल्ती, जसले स्वास्थ्यलाई गर्छ गम्भीर हानी
एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै कारण सुत्न सक्दैनन्।
शनिबार, चैत ११, २०७९
कब्जियत रोक्ने ८ घरेलु उपाय
कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका
शनिबार, चैत ११, २०७९
बाडुली सम्झना हैन समस्या
सामान्यतः श्वासनली साँगुरो भई बाहिर आउने श्वास रोकिएको अवस्थामा बाडुली लाग्छ। अर्कोतिर पेटमा हावा भरियो भने वा मस्तिष्कका धमनीमा केही गडबडी भएमा पनि बाडुली लाग्न सक्छ।
शुक्रबार, चैत १०, २०७९
महिलाका यी समस्या लाजले लुकाउँछन्
यो महिलाहरुमा हुने सामान्य समस्या हो। भन्नपनि लाज लाग्ने, नभन्दा समस्या विकराल बन्दै जाने। यो समस्यामा सेतो पानी बग्ने तथा योनीका भित्ताहरुमा चिलाउने हुन्छ।
शुक्रबार, चैत १०, २०७९
शरीर चिलायो?
भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ। त्यसैगरी कलेजो, मिर्गौला र थाइराइड आदिको समस्याका कारण पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ। कसैकसैलाई जन्डिसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ।
बिहीबार, चैत ९, २०७९
के हो हेपाटिक इन्सेफालोप्याथी, कसरी बच्ने?
रगतमा बढेको अमोनियाको मात्रा मस्तिष्कमा प्रवेश गरि ग्लूटामाइनमा परीणत हुन्छ। जसको मात्रा बढी भएमा हेपाटिक इन्सेफालोप्याथीका लक्षणहरू देखा पर्छन्।
बिहीबार, चैत ९, २०७९
एलर्जीको मुल कारण
एलर्जी विभिन्न प्रकारका हुन्छन्। छालामा प्रयोग गरिने कस्मेटिक तथा औषधिका कारण हुने एलर्जी दुई प्रकारका छन्। जसमा कन्ट्याक्ट डर्माटाइटिस र इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस मुख्य हुन्।
बिहीबार, चैत ९, २०७९
शरीरले कुन समयमा पानी बढी खोज्छ?
दैनिक कुल पानी सेवन (तरल पदार्थ) लाई खाना, सादा पिउने पानी, र अन्य पेय पदार्थहरूबाट खपत भएको पानीको मात्राको रूपमा बुझिन्छ। उमेर, लिंग, गर्भावस्था स्थिति र स्तनपान स्थिति अनुसार दैनिक पानी सेवन फरकफरक हुन्छन्।
बिहीबार, चैत ९, २०७९
Previous
16
17
18
19
20
Next
ट्रेण्डिङ
महिलाको शरीरमा अनावश्यक रौँ आउनेदेखि सन्तान नहुने जोखिमसम्म गराउने पीसीओएस के हो?
आइतबार, कात्तिक २९, २०८३
भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. निराजन सुवेदी नियुक्त
शुक्रबार, कात्तिक २७, २०८३
ठूलो आन्द्राको क्यान्सरमा सीईए जाँच: उपचारको निगरानी र रोग दोहोरिने जोखिमको पहिचान
आइतबार, कात्तिक २९, २०८३
नर्स ममता काफ्लेको ह*त्या गरी श*व टुक्राटुक्रा पारेर फाल्ने नरेश भट्ट दोषी ठहर
बुधबार, कात्तिक २५, २०८३
नेपाली नर्स किन विदेशिँदै छन् ? कहाँको ९७ हजार ५५० अमेरिकी डलर, कहाँको वार्षिक ६ लाख रुपैयाँ !
शुक्रबार, कात्तिक २७, २०८३
अहेब स्वास्थ्यकर्मीले बिरामीको परीक्षण र औषधि सिफारिस सम्बन्धमा यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को धारणा
आइतबार, कात्तिक २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सहायक स्वास्थ्य कार्यकर्ता (अहेव)–सिएमएको अन्तर्य के हो?
३ घण्टा अगाडि
नेपाली स्वास्थ्य सेवाको जग–खाँबो अहेब अझै किन सान्दर्भिक?
२३ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : निःशुल्क सेवासँगै अस्पतालको आर्थिक सुरक्षाको प्रश्न
सोमबार, कात्तिक ३०, २०८३
स्वास्थ्य सेवामा सम्मान, मर्यादा र मानवीय संवेदनाको खाँचो
शनिबार, कात्तिक २८, २०८३
सेतो कोटभित्रको खस्रो यथार्थ : मेडिकल विद्यार्थीको मानसिक तनाव र डिप्रेसनसँगको मौन लडाइँ
बिहीबार, कात्तिक २६, २०८३
हिजो स्वास्थ्य सेवाको मेरुदण्ड, आज किन निशानामा सीएमए/अहेब जनशक्ति?
बुधबार, कात्तिक २५, २०८३
नेपालमा कार–टी उपचारको नयाँ अध्याय: सफल सुरुवात, सुरक्षित र प्रभावकारी भविष्यका लागि उत्पादन तथा क्लिनिकल टिमको भूमिका
मंगलबार, कात्तिक २४, २०८३
अहेवले बिरामी जाँच्न र औषधि लेख्न मिल्छ कि मिल्दैन?
सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search