मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मेनोपजका समयमा देखिन सक्छन् यस्ता परिवर्तन
सामान्यतया महिनावारी सुक्ने प्रक्रियालाई मेनोपज अर्थात् रजनोवृत्ति भनिन्छ। यो एक सामान्य र प्राकृतिक प्रक्रिया भए पनि यस समयमा कतिपय महिलाहरूमा असामान्य प्रकारका लक्षणहरू देखा पर्ने स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा. पदमराज पन्त बताउँछन्।
मंगलबार, साउन ५, २०८३
डिप्रेसनका २४ लक्षण र रोकथामका उपायहरू
अवसाद (डिप्रेसन) कुनै व्यक्तिगत कमजोरी होइन, उपचार गर्न सकिने मानसिक स्वास्थ्यसम्बन्धी रोग हो। मानसिक स्वास्थ्यलाई पनि शारीरिक स्वास्थ्यसरह महत्व दिनु आजको आवश्यकता हो। आफू वा आफ्ना परिवारका सदस्यमा माथि उल्लेखित लक्षणहरू देखिएमा ढिलो नगरी योग्य चिकित्सक वा मनोचिकित्सकसँग परामर्श लिनुहोस्। समयमै पहिचान र उपचारले अवसादबाट पूर्ण वा उल्लेखनीय रूपमा निको हुन सकिन्छ।
मंगलबार, साउन ५, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
नेपाल सरकारले विषादीको जोखिम तथा असर कम गर्न २६ वटा विषादीलाइ प्रतिबन्ध गरेको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको अघिल्लो सरकारी सूचीमा प्रतिबन्धित विषादीहरूको सूची उल्लेख छ, र पछिल्लो राजपत्र सूचनाबाट पाराक्वाट/पाराक्वाट डाइक्लोराइड, क्लोरपाइरिफस तथा फोरेटजस्ता उच्च जोखिमका विषादीमा थप प्रतिबन्ध लागू गरिएको छ। तर प्रतिबन्धित विषादी लुकिछिपी प्रयोग हुने, खुला सीमाबाट भित्रिने, एग्रोभेट वा किसान स्वयंले ल्याउने र अनुगमन कमजोर हुने समस्या अझै कायम छ।
मंगलबार, साउन ५, २०८३
औषधि लिमिटेडले दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडबाट ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ।
सोमबार, साउन ४, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख गरेको छ।
सोमबार, साउन ४, २०८३
'अफिन'द्वारा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको माग, कार्यदलद्वारा प्रतिवेदन पेस
विगत लामो समयदेखि विद्यमान मापदण्डका व्यावहारिक कठिनाइ र त्रुटिहरू सच्याउन सरकारसमक्ष आवाज उठाउँदै आएको अफिनले यसबारे ठोस पहल नभएपछि आफ्नै स्तरमा एक कार्यदल गठन गरेको थियो। गणेशमान सिंह मेमोरियल अस्पतालका सञ्चालक राजेन्द्रराज पौडेलको संयोजकत्वमा गठित सो कार्यदलले देशभरका सातै प्रदेशमा स्थलगत भ्रमण गरी तथा केन्द्रका विज्ञहरूसँग सघन छलफल गरेर तयार पारेको विस्तृत प्रतिवेदन सोमबार अफिनका केन्द्रीय अध्यक्ष डा. पदम खड्कालाई बुझाएको छ।
सोमबार, साउन ४, २०८३
डिजिटल प्रविधि मार्फत् स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि 'बाजुरा मोडेल' ब्रान्डिङ गर्नुपर्नेमा जोड
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले भिडियो सन्देशमार्फत सम्बोधन गर्दै आफ्नै गाउँमा टेलिमेडिसिन सुरु गरेको अनुभव सुनाए। उनले टेलिमेडिसिनले उपचार खर्च घटाउनुका साथै दुर्गम क्षेत्रका नागरिकलाई गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन सक्ने बताए। कार्यक्रमलाई दीर्घकालीन बनाउन स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए।
सोमबार, साउन ४, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
अन्तमा, सम्माननीयज्यू, आयुर्वेद स्वास्थ्य सेवाका साथै नेपालको सौम्य शक्तिको एक महत्त्वपूर्ण आधार हो। नेपालको सांस्कृतिक पहिचान, कूटनीतिक प्रभाव, स्वास्थ्य पर्यटन तथा ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा आयुर्वेदले दीर्घकालीन योगदान दिन सक्छ। यसलाई नीति निर्माण गर्ने स्थानमा एक दरबन्दीमा मात्र सीमित नगरियोस्। यो नेपालको मौलिक ज्ञान, सांस्कृतिक सम्पदा, जनस्वास्थ्य, जैविक सम्पदा र राष्ट्रिय गौरवसँग जोडिएको विषय हो।
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
नेपालको स्वास्थ्य प्रणाली अब परम्परागत सोचमा सीमित रहन सक्दैन। जलवायु परिवर्तन, महामारी, नसर्ने रोग, मानसिक स्वास्थ्य, डिजिटल प्रविधिको तीव्र विस्तार, कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा जनसांख्यिक परिवर्तनजस्ता चुनौतीलाई सामना गर्न सक्ने लचिलो, नवप्रवर्तनमुखी र बहुविषयगत संस्थागत संरचना निर्माण गर्नु आजको आवश्यकता हो। त्यसैले स्वास्थ्य मन्त्रालयको संगठनात्मक स्वरूप पनि भविष्यको आवश्यकतालाई दृष्टिगत गरेर पुनःपरिकल्पना गरिनुपर्छ।
सोमबार, साउन ४, २०८३
क्यान्सरको जोखिम कसरी कम गर्ने?
क्यान्सरबाट बच्नका लागि स्वस्थ र सन्तुलित आहारको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने क्यान्सर रोग विशेषज्ञ डा. उज्वल चालिसे बताउँछन् । उनका अनुसार दैनिक खानामा ताजा फलफूल, हरिया तरकारी, दाल, अण्डा र माछा जस्ता पोषक तत्त्वयुक्त खानेकुरा समावेश गर्ने र चिनीको मात्रा कम गर्नाले क्यान्सरको जोखिम न्यूनीकरण हुन्छ ।
सोमबार, साउन ४, २०८३
पेटलाई कसरी स्वस्थ राख्ने?
पेट स्वस्थ छ कि छैन भन्ने कुरा राम्रो पाचन शक्तिबाट मात्र थाहा हुँदैन; यसको सीधा सम्बन्ध हाम्रो रोग प्रतिरोधात्मक प्रणाली, मानसिक स्वास्थ्य र शारीरिक ऊर्जासँग पनि हुने पेट तथा कलेजो रोग विशेषज्ञ डा. खलील मिया बताउँछन् । जसरी प्रत्येक व्यक्तिको शारीरिक बनोट फरक हुन्छ, त्यसै गरी प्रत्येकको पेटमा रहने ब्याक्टेरियाको अवस्था पनि भिन्न हुने उनको भनाइ छ ।
सोमबार, साउन ४, २०८३
उच्च रक्तचापलाई यसरी गर्नुहोस् नियन्त्रण
दैनिक शारीरिक व्यायाम, कम नुनको प्रयोग, तौल नियन्त्रण र तनाव व्यवस्थापन जस्ता उपायहरू अपनाएर रक्तचापलाई सामान्य अवस्थामा राख्न सकिने मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई बताउँछन्।
आइतबार, साउन ३, २०८३
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
कलेजो शरीरको छालापछिको दोस्रो ठुलो अंग हो। अन्य अंगहरू जस्तै कलेजो पनि शरीरको महत्त्वपूर्ण अंग हो। सुरुवाती अवस्थामा कलेजोको समस्या खासै थाहा नहुने, तर रोग बढ्दै जाँदा शरीरले विभिन्न स्पष्ट संकेतहरू देखाउने कलेजो प्रत्यारोपण सर्जन डा. प्रदेज सापकोटा बताउँछन्।
आइतबार, साउन ३, २०८३
मातातीर्थलाई ‘आरोग्य ग्राम’ बनाउन तयारी, विशेष कार्यशाला सम्पन्न
चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ क्षेत्रलाई नेपालकै नमुना ‘आरोग्य ग्राम’ (वेलनेस हब) का रूपमा विकास गर्ने उद्देश्यका साथ शनिबार जंगल महल वेलनेस रिसोर्टमा एकदिने विशेष कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
आइतबार, साउन ३, २०८३
मृत्युको कथा होइन, जीवनको संवाद
हामी मृत्युका कथा बनाउन सिपालु भएका छौँ, तर जीवनको मौन पढ्न अझै असफल छौँ। अन्तिम क्षणको विश्लेषण गर्नुभन्दा पहिले किन एउटा मानिस भित्रभित्रै टुटिरहेको थियो भन्ने प्रश्न हामी कमै सोध्छौँ। सायद जीवित मानिसको पीडा सुन्नुभन्दा मृत व्यक्तिको कथा लेख्न सजिलो हुन्छ।
शनिबार, साउन २, २०८३
छलफल नै नगरी संगठन संरचनाको ड्राफ्ट तयार गरिएको भन्दै स्वास्थ्य मन्त्रालयका कर्मचारी असन्तुष्ट
शुक्रबार साँझ मन्त्रालयका सचिव डा. विकास देवकोटासँग भेट गरी कर्मचारीहरूले आफ्नो असन्तुष्टि औपचारिक रूपमा राखेका थिए। मन्त्रालयका एक कर्मचारीका अनुसार संगठन संरचना तयार गर्ने क्रममा मुख्यतः प्रशासनतर्फका कर्मचारीलाई मात्र संलग्न गराइएको र सम्बन्धित महाशाखा प्रमुख तथा प्राविधिक पक्षसँग आवश्यक परामर्श नगरिएकाले कर्मचारीहरू असन्तुष्ट बनेका छन्।
शनिबार, साउन २, २०८३
किर्तिपुर नगरपालिकाद्वारा डा. अरुण गौतम उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कारबाट सम्मानित
किर्तिपुर नगरपालिकाले विष्णुदेवी नगर अस्पतालमा कार्यरत स्थायी चिकित्सक डा. अरुण गौतम, एमडी (इन्टरनल मेडिसिन) तथा एमआरसीपी (यूके) लाई उत्कृष्ट स्वास्थ्यकर्मी (चिकित्सक) पुरस्कार प्रदान गरेको छ।
शनिबार, साउन २, २०८३
प्रसुतिका क्रममा मृत्यु प्रकरण - एभरेस्ट अस्पताल र डा. ज्योत्सना शर्मालाई ३९ लाख क्षतिपूर्ती भराउने फैसला
अदालतले एभरेस्ट अस्पतालबाट ३० लाख र डा. तिवारीबाट ९ लाख रुपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेको हो। गर्भावस्थामा ‘सिभियर प्रि–एक्लेम्प्सिया’ भएकी मनिता शर्मालाई सिजेरियन शल्यक्रियाअघि अनिवार्य मानिने म्याग्नेसियम सल्फेट औषधि नदिई शल्यक्रियापछि मात्र दिइएकोलाई अदालतले उपचारमा गम्भीर लापरबाही मानेको छ।
शुक्रबार, साउन १, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको प्रस्तावित संगठन संरचनाको प्रारम्भिक ड्राफ्ट : १२ औं तहका अतिरिक्त सचिव ‘आउट’
नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखा, अनुगमन, मूल्याङ्कन तथा अनुसन्धान शाखा तथा स्वास्थ्य समन्वय, जनसङ्ख्या तथा सूचना व्यवस्थापन शाखा रहने व्यवस्था गरिएको छ। यस्तै स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधि गुणस्तर नियमन महाशाखाअन्तर्गत स्वास्थ्य संस्था मापदण्ड तथा गुणस्तर नियमन शाखा, चिकित्सा सेवा, शिक्षा तथा वैकल्पिक चिकित्सा शाखा तथा खाद्य तथा औषधि गुणस्तर नियमन शाखा रहने प्रस्ताव छ।
शुक्रबार, साउन १, २०८३
बेलायतमा पाठेघरको मुखको क्यान्सरको मृत्युदर शून्य: नेपालका लागि सन्देश र हाम्रो दायित्व
अब आवश्यक छ, सरकार, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम, अभिभावक र आम नागरिक सबैको साझा प्रतिबद्धता। हाम्रा आमा, श्रीमती, दिदीबहिनी र छोरीहरूलाई पूर्ण रूपमा रोकथाम गर्न सकिने यस क्यान्सरबाट जोगाउनु हाम्रो सामूहिक सामाजिक दायित्व हो।
शुक्रबार, साउन १, २०८३
तीन बुँदे माग राख्दै डा. गोविन्द केसीले दिए साउन ५ देखि अनसन बस्ने चेतावनी
साउन ५ गतेसम्म आफ्ना जायज मागहरू पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिँदै डा. केसीले भनेका छन्, 'त्यसबाट उत्पन्न हुने जुनसुकै विषम परिस्थितिको शतप्रतिशत जिम्मेवार वर्तमान सरकार नै हुनेछ।'
शुक्रबार, साउन १, २०८३
सर्पको टोकाइबाट कसरी जोगिने? टोकिहालेमा के गर्ने?
यदि असावधानीवश सर्पले टोकिहालेमा नआत्तिईकन बिरामीलाई शान्त राख्ने, टोकेको भागलाई हलचल हुन नदिने र जतिसक्दो चाँडो 'एन्टी-स्नेक भेनम' उपलब्ध भएको नजिकैको अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउनुपर्छ। घरेलु उपचार वा झारफुकको चक्करमा लागेर अमूल्य समय खेर फाल्नु हुँदैन।
शुक्रबार, साउन १, २०८३
आत्मदाहको शृङ्खलाले देखाएको मानसिक स्वास्थ्य सम्बन्धी ठूलो प्रश्न
त्यसैले, सञ्चारगृहहरूको काम पनि केवल घटनाको सनसनीपूर्ण प्रचार गर्ने वा सरकार र अन्य पक्षलाई मात्र दोषारोपण गर्ने हुनुहुँदैन। सञ्चारमाध्यमले समाजमा आशा र चेतनाको सञ्चार गर्नुपर्छ। हामी सबै आ-आफ्नो क्षेत्रबाट सचेत बनौँ। आफ्ना सन्तानलाई संयम, धैर्य र शान्तिको बाटो देखाउने पहिलो कर्तव्य अभिभावकको हो। धार्मिक आचरण र आध्यात्मिक जागरणले मानिसलाई योग, ध्यान र आत्मचिन्तनतर्फ प्रेरित गर्छ।
शुक्रबार, साउन १, २०८३
निजामती अस्पतालका कार्यकारी निर्देशकका उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
सिफारिस समितिले संक्षिप्त सूचीमा परेका उम्मेदवारलाई आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न तथा अन्तर्वार्तामा सहभागी हुन आग्रह गरेको छ। उम्मेदवारहरूले शैक्षिक योग्यताका प्रमाणपत्रको सक्कल र प्रतिलिपिसहित व्यावसायिक कार्ययोजनाको हार्ड कपी र सफ्ट कपी लिएर तोकिएको समयभन्दा ३० मिनेटअघि उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।
शुक्रबार, साउन १, २०८३
नेपाल मेडिकल कलेजमा सहप्राध्यापक तथा लेक्चरर पदका लागि आवेदन आह्वान
कलेजका अनुसार प्राध्यापन, बिरामी सेवा र अनुसन्धानप्रति समर्पित चिकित्सकहरूका लागि नेपाल मेडिकल कलेजले उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण–सिकाइ प्रणाली तथा व्यावसायिक विकासका अवसर उपलब्ध गराउँदै आएको छ । आवेदन मार्फत दक्ष तथा अनुभवी प्राध्यापकहरूको सहभागिताले चिकित्सा शिक्षाको गुणस्तर अझ सुदृढ हुने विश्वास कलेजले लिएको छ ।
शुक्रबार, साउन १, २०८३
'यति सानो कुरामा ?' - सायद हामीले गलत प्रश्न सोधिरहेका छौँ
यी सिद्धान्तहरूले एउटा महत्त्वपूर्ण कुरा सिकाउँछन्, आत्मघाती व्यवहार प्रायः एउटै कारणबाट उत्पन्न हुँदैन। यो जैविक, मनोवैज्ञानिक र सामाजिक कारणहरूको जटिल अन्तरक्रियाबाट विकसित हुने अवस्था हो। त्यसैले आत्मघाती व्यवहार गर्ने व्यक्तिलाई ‘कमजोर मानसिकता भएको’, ‘हिम्मत नभएको’ वा ‘सानो कुरामा ठूलो प्रतिक्रिया दिएको’ भनेर व्याख्या गर्नु वैज्ञानिक दृष्टिले पनि गलत हुन्छ र मानवीय दृष्टिले पनि अपूर्ण हुन्छ।
शुक्रबार, साउन १, २०८३
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकारका विषयमा स्वास्थ्य मन्त्रीसँग छलफल
मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी यस समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौतीहरूका बारेमा ध्यानाकर्षण गराएका हुन्। भेटमा समुदायका लागि आवश्यक हर्मोन थेरापी, लिङ्ग परिवर्तन शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकता लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
बिहीबार, असार ३२, २०८३
केएमसीमा ६७ वर्षीय पुरुषको मस्तिष्कमा फुटेको 'एभीएम'को बिनाचिरफार सफल उपचार
काठमाडौं मेडिकल कलेज (केएमसी) मा ६७ वर्षीय एक पुरुषको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग 'ब्रेन एभीएम' (आर्टेरियोभेनस मालफर्मेसन) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरेको छ।
बिहीबार, असार ३२, २०८३
लामो समयसम्म पिसाब रोक्ने बानी छ? हुन सक्छ गम्भीर समस्या
लामो समयसम्म पिसाब रोकेर राख्दा त्यसले दीर्घकालीन असर गर्न सक्ने उनी बताउँछन्। यसले मिर्गौलामा पत्थरी, मूत्रनलीमा संक्रमण, मांसपेशी कमजोर हुने लगायतका समस्या ल्याउने गर्छ। लामो समयसम्म पिसाब रोक्दा स्वास्थ्यमा विभिन्न गम्भीर समस्याहरू देखा पर्न सक्छन्।
बिहीबार, असार ३२, २०८३
किस्ट ट्रान्सप्लान्ट सेन्टरमा १७औँ सफल कलेजो प्रत्यारोपण
अस्पतालका अनुसार असार १५ गते सम्पन्न भएको प्रत्यारोपण सफल भएसँगै दाता (छोरी) र ग्राही (बुबा) दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उपचारपछि उनीहरू दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अस्पतालले यो सफल शल्यक्रियालाई आधुनिक चिकित्सा विज्ञानसँगै परिवारको निस्वार्थ प्रेम, त्याग र समर्पणको अनुपम उदाहरणका रूपमा चित्रण गरेको छ।
बिहीबार, असार ३२, २०८३
Previous
19
20
21
22
23
Next
ताजा समाचार
सबै
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
१६ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
१७ घण्टा अगाडि
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
१७ घण्टा अगाडि
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
१७ घण्टा अगाडि
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
१८ घण्टा अगाडि
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
१८ घण्टा अगाडि
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
१८ घण्टा अगाडि
डिमेन्सिया रोक्न सकिन्छ? स्मरणशक्ति कमजोर हुनुअघि नै मस्तिष्कलाई जोगाऔँ
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२१ घण्टा अगाडि
खाने तेल शुद्धताका लागि सरकारले तोकेको नयाँ मापदण्डमा के छ?
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२१ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search