मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नेशनल मेडिकल कलेज र नयी दिशा एजुकेशनल सोसाइटी (भारत) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न
बिहीबार, असार ३२, २०८३
जलवायु-उत्थानशील मातृ तथा शिशु स्वास्थ्यका लागि यूएनएफपीए र प्यानासोनिक बीच साझेदारी
साझेदारी अन्तर्गत नेपालको कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्थाहरू तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन प्रदान गरिनेछ। यस पहलबाट वार्षिक रूपमा अनुमानित ४७ हजार ८९८ महिला तथा नवजात शिशुहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।
बिहीबार, असार ३२, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ विधेयक एक वर्षको अवधिमा संसद्मा पेस हुँदै
सरकारले विधेयकलाई तीन चरणमा वर्गीकरण गरेको छ। पहिलो प्राथमिकतामा ६४, दोस्रोमा ४५ र तेस्रोमा ५७ विधेयक छन्। पहिलो प्राथमिकताका विधेयक साउनदेखि कात्तिक, दोस्रो प्राथमिकताका मंसिरदेखि फागुन र तेस्रो प्राथमिकताका चैतदेखि असारसम्म संसद्मा दर्ता गराउने कार्यतालिका तय गरिएको छ।
बिहीबार, असार ३२, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई उत्कृष्ट क्यान्सर केन्द्र बनाउन अध्यक्ष डा. वाइपी सिंहका पाँच दृष्टिकोण
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नवनियुक्त अध्यक्ष डा. वाइपी सिंहले अस्पताललाई राष्ट्रिय रूपमा विश्वासिलो र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्यान्सर उपचार, अनुसन्धान, शिक्षा र नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्ने आफ्नो पाँच प्रमुख दृष्टिकोण सार्वजनिक गरेका छन्।
बिहीबार, असार ३२, २०८३
बिदा स्वीकृत नगराई ६० दिनभन्दा बढी सम्पर्कविहीन २३ सरकारी नर्स र डाक्टरसँग मन्त्रालयले माग्यो स्पष्टिकरण
मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार अनुपस्थित कर्मचारीहरूमा नर्स, मेडिकल अधिकृत, मेडिकल ल्याब टेक्निसियन, रेडियोलोजिस्ट, बायोमेडिकल इन्जिनियर तथा जनस्वास्थ्य अधिकृतलगायत रहेका छन्। उनीहरू वीर अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र आयुर्वेद चिकित्सालय नरदेवीलगायतका स्वास्थ्य संस्थामा कार्यरत छन्।
बिहीबार, असार ३२, २०८३
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी र रजिस्ट्रारमा डा. चन्द नियुक्त
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रारमा डा. भीम चन्द नियुक्त भएका छन्। बुधबार शिक्षा तथा खेलकुद मन्त्रालयमा बसेको विश्वविद्यालयको सिनेट बैठकले उनीहरूलाई नियुक्त गर्ने निर्णय गरेको हो।
बुधबार, असार ३१, २०८३
विषादी प्रयोग भएका फलफूल कसरी चिन्ने?
फलफूलमा प्रयोग भएको विषादी यकिनका साथ पत्ता लगाउन प्रयोगशाला परीक्षण नै चाहिन्छ। तर, सामान्य सावधानी अपनाएर र केही लक्षणहरू पहिचान गरेर यसको जोखिमबाट बच्न सकिन्छ।
बुधबार, असार ३१, २०८३
नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस
नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासले परराष्ट्र मन्त्रालयमा आयोजित एक समारोहबिच परराष्ट्र मन्त्री माननीय शिशिर खनालसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।यसअघि एक वर्षसम्म नेपालका लागि युएनएफपीएको अन्तरिम प्रतिनिधिको रूपमा कार्य गरिसकेका श्रीलङ्काका नागरिक हरिदासले जुलाई २०२६ देखि पूर्ण प्रतिनिधिको रूपमा कार्यभार सम्हालेका हुन्।
बुधबार, असार ३१, २०८३
प्रयोगशालामा गोपनीयता र व्यक्तिगत निजताको पूर्ण संरक्षण सुनिश्चित गर्नुपर्छ : डा शेरचन
बैठकमा दफा ८ अन्तर्गत रहेको सञ्चालन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थामा पनि संशोधन प्रस्ताव गर्दै शेरचनले सञ्चालन समितिलाई नीति, योजना, बजेट तथा कार्यक्रम स्वीकृत गर्ने अधिकारमा मात्र सीमित नराखी कार्यान्वयनको समीक्षा तथा आवश्यक निर्देशन दिने अधिकारसमेत दिनुपर्ने धारणा राखिन्।
बुधबार, असार ३१, २०८३
दृष्टिपत्र सार्वजनिक गरौँ, उत्तरदायी नेतृत्व निर्माण गरौँ
सरकारले यदि साँच्चिकै मेरिटोक्रेसीमा विश्वास गर्छ भने अब एउटा सानो तर ऐतिहासिक निर्णय लिनुपर्छ। सम्पूर्ण सार्वजनिक पदहरु र मुख्यतःविश्वविद्यालयहरू तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका नवनियुक्त उपकुलपति हरूले नियुक्तिका क्रममा बुझाएका सबै दृष्टिपत्र तत्काल सार्वजनिक गरियोस्।
बुधबार, असार ३१, २०८३
आन्द्रा स्वस्थ राख्न एउटा सरल बानी: दिउँसोको खानासँग एक कप सादा दही
आन्द्रा हेल्थ भन्नाले हाम्रो पाचन प्रणालीमा रहेका राम्रो (गुड ब्याक्टेरिया) र हानिकारक जीवाणुबीचको सन्तुलनलाई जनाउँछ। यी सूक्ष्मजीवहरूले शरीरमा धेरै महत्त्वपूर्ण काम गर्छन्।
बुधबार, असार ३१, २०८३
चिकित्सकको स्वास्थ्य
चिकित्सक समाजका अमूल्य सम्पत्ति हुन्। उनीहरूको ज्ञान, अनुभव र समर्पणले असंख्य जीवन बचाएका छन्। तर उनीहरू पनि रगत–मासुका मानिस हुन्- थाक्ने, बिरामी पर्ने, चिन्ता गर्ने र भावनात्मक रूपमा कमजोर हुन सक्ने। त्यसैले अब समय आएको छ कि हामी स्वास्थ्य सेवाको परिभाषा विस्तार गरौँ।
मंगलबार, असार ३०, २०८३
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण सेवा पुनः सुरु
गत असार १९ गते कलेजो प्रत्यारोपण गरिएकी काठमाडौं जिल्ला असन निवासी गंगा श्रेष्ठ प्रत्यारोपणको ११ औँ दिन (असार २९ गते) सकुशल डिस्चार्ज भएकी हुन्। उनका लागि आधा कलेजो दान देवर सञ्जय श्रेष्ठ भने असार २५ गते छैठौँ दिनमा नै डिस्चार्ज भइसकेका थिए। हाल कलेजो प्रत्यारोपित र अङ्गदाता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले जानकारी दिए।
मंगलबार, असार ३०, २०८३
गोरखा जनस्वास्थ्य कार्यालयको उपलब्धि: ९९.४ प्रतिशत भौतिक प्रगति
कार्यालय प्रमुख डा. सिमृन काफ्लेले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय तथा बहुक्षेत्रीय सहकार्यलाई थप सुदृढ गर्दै तथ्यमा आधारित, उत्तरदायी र जनमुखी जनस्वास्थ्य प्रणाली निर्माणमा कार्यालय प्रतिबद्ध रहने बताएकी छन्।
मंगलबार, असार ३०, २०८३
Reforming Nepal's National Health Insurance Program
More critically, prolonged policy stagnation will worsen public dissatisfaction. Citizens face barriers to accessing essential, high-quality care without facing severe financial hardship-a baseline entitlement explicitly guaranteed as a fundamental right under Article 35 of Nepal's Constitution.
मंगलबार, असार ३०, २०८३
क्याल्सियमको कमी हुँदा कस्ता समस्या देखिन्छन्?
क्याल्सियम शरीरको लागि अति आवश्यक तत्त्व हो। यसले हड्डी र दाँतलाई मजबुत बनाउन मद्दत गर्छ। शरीरमा पाइनेमध्ये अधिकांश क्याल्सियम हड्डीमा पाइन्छ। क्याल्सियमकै कारण मुटु, मांसपेशी, रगत तथा स्नायुकोषहरूले पनि शरीरमा स्वस्थ रूपमा काम गरिरहेका हुन्छन्।
मंगलबार, असार ३०, २०८३
कन्सलटेन्ट फर्मासिस्ट: नेपालको स्वास्थ्य प्रणालीमा हराइरहेको एउटा महत्त्वपूर्ण कडी
नेपालले सर्वसुलभ, गुणस्तरीय र बिरामी–केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य हासिल गर्न चाहन्छ भने कन्सलटेन्ट फर्मासिस्ट को भूमिकालाई अब उपेक्षा गर्न मिल्दैन। आधुनिक स्वास्थ्य सेवा केवल औषधि उपलब्ध गराउने विषय होइन; सही बिरामीलाई, सही औषधि, सही मात्रा, सही समयमा, सुरक्षित र प्रभावकारी रूपमा प्रयोग गराउने प्रणाली निर्माण गर्नु नै आधुनिक स्वास्थ्य सेवाको मूल उद्देश्य हो।
मंगलबार, असार ३०, २०८३
हेल्दी होमको २१औँ वार्षिकोत्सव सम्पन्न: नयाँ पुस्ताको नेतृत्वसँगै थप उचाइमा पुग्ने संकल्प
होलिस्टिक हेल्थ, एस्थेटिक्स र वेलनेस सोलुसन सेन्टर 'हेल्दी होम' ले आफ्नो स्थापनाको २१औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ। दुई दशक लामो यो यात्राले नेपालको वेलनेस उद्योगमा हेल्दी होमको योगदान, ग्राहक सेवाप्रतिको प्रतिबद्धता र सेवाग्राहीको अटुट विश्वासलाई प्रतिबिम्बित गरेको संस्थाले जनाएको छ।
मंगलबार, असार ३०, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा स्मृती कार्कीद्वारा पदभार ग्रहण
प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्रीको गत असार २४ गतेको निर्णयानुसार डा. कार्कीलाई प्रतिष्ठान ऐन, २०४९ को दफा ११ ख (१) बमोजिम उपकुलपति पदमा नियुक्त गरिएको हो। उनी यसअघि प्रतिष्ठानकै प्याथोलोजी विभागको प्रमुख थिइन्।
मंगलबार, असार ३०, २०८३
नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थप, देशभरको रगतको उपलब्धता अब एकै ठाउँबाट हेर्न सकिने
यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। प्रयोगकर्ताले आफूलाई आवश्यक रक्त समूह कहाँ र कति परिमाणमा उपलब्ध छ भन्ने जानकारी नागरिक एपबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
मंगलबार, असार ३०, २०८३
नेपालको स्वास्थ्य विज्ञान शिक्षामा जियोस्पेशियल टेक्नोलोजीको अपरिहार्यता
स्थानगत आयामको अध्ययन स्वास्थ्य भूगोलले गर्छ भने भौगोलिक सूचना प्रणाली (GIS), रिमोट सेन्सिङ र ग्लोबल पोजिसनिङ सिस्टम (GPS) जस्ता जियोस्पेशियल प्रविधिले त्यसलाई वैज्ञानिक रूपमा विश्लेषण गर्ने आधार प्रदान गर्छन्। विश्वका विकसित स्वास्थ्य प्रणालीहरूले यी प्रविधिलाई नीति निर्माण, रोग नियन्त्रण, स्वास्थ्य सेवा योजना, अनुसन्धान र विपद् व्यवस्थापनको मुख्य उपकरणका रूपमा प्रयोग गरिरहेका छन्। नेपालमा भने यसको प्रयोग अझै सीमित छ।
मंगलबार, असार ३०, २०८३
निक साइमन्सको विज्ञापनमा विवाद : एनेस्थेसिया सहायक पदमा विभेद गरिएको दाबी
संस्थाले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा एनएसआईले ग्रामीण स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजना (२०२६–२०३१) अन्तर्गत सरकारी अस्पतालका लागि प्रकाशित विज्ञापनमा ‘नेपालको मान्यता प्राप्त संस्थाबाट एनेस्थेसिया सहायक तालिम (प्रशिक्षण तह) पूरा गरेको’ योग्यता मात्र उल्लेख गरेको भन्दै आपत्ति जनाएको हो।
मंगलबार, असार ३०, २०८३
गोकर्णेश्वर नगरपालिका र ॐ हस्पिटलबीच स्वास्थ्य सहकार्य सम्झौता
सम्झौता समारोहमा ॐ हस्पिटलका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत, मेडिकल डाइरेक्टर डा. हरिश जोशी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख श्री दीपक कुमार रिसाल, प्रमुख प्रशासकीय अधिकृत यम नारायण गौली लगायत जनप्रतिनिधि तथा पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो।
मंगलबार, असार ३०, २०८३
घर नजिकैको उपचारले बचायो ज्यान: हर्ट अट्याक भएका ५५ वर्षीय बिरामीको नेपाल मेडिकल कलेजमा सफल एन्जियोप्लास्टी
उपचारपछि स्वास्थ्य लाभ गरिरहेका पदमबहादुर तामाङले घर नजिकै सुविधा सम्पन्न अस्पताल र मुटुरोग विशेषज्ञ उपलब्ध भएकै कारण आफ्नो ज्यान जोगिएको बताए । “हामी सामान्य खेतीपाती गरेर जीविकोपार्जन गर्ने मान्छे हौं । यति छिटो र सहज रूपमा उपचार पाइन्छ भन्ने सोचेको थिइनँ । समयमै अस्पताल ल्याइएकाले आज नयाँ जीवन पाएँ । नेपाल मेडिकल कलेज र उपचारमा संलग्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति म आभारी छु,” उनले भने ।
मंगलबार, असार ३०, २०८३
चुरोट तनाव घटाउने कि बढाउने?
हामीले आफ्ना सन्तानलाई केवल सम्पत्ति मात्र होइन, आफ्ना बानीहरू पनि विरासतका रूपमा दिइरहेका हुन्छौँ। बालबालिकाले हामीले भनेको भन्दा धेरै हामीले गरेको कुरा सिक्छन्। त्यसैले आजको हाम्रो एउटा बानी भोलिको उनीहरूको जीवनशैली बन्न सक्छ।
सोमबार, असार २९, २०८३
मस्तिष्कको ट्युमरको शल्यक्रियापछि के छ दीपाश्रीको अवस्था? यस्तो छ अस्पतालको भनाइ
चर्चित नेपाली अभिनेत्री तथा चलचित्र निर्देशक दीपाश्री निरौलाको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक शल्यक्रिया गरेर पूर्ण रूपमा निकालिएको अन्नपूर्ण न्यूरो अस्पतालले जनाएको छ। शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको र हालसम्म कुनै नयाँ जटिलता नदेखिएको अस्पतालद्वारा जारी आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख छ।
सोमबार, असार २९, २०८३
बर्डफ्लु : किसानको आर्थिक संकट, जनस्वास्थ्यको जोखिम र नीतिगत पहलको खाँचो
आजको आवश्यकता किसानप्रति सहानुभूति व्यक्त गर्नु मात्र होइन, उनीहरूलाई फेरि उभिन सक्ने आर्थिक आधार प्रदान गर्नु हो। राहत छिटो पुग्ने व्यवस्था, बैंक ऋणमा सहुलियत, औषधि खरिदमा अस्थायी सहयोग, स्थानीय तहबाट द्रुत निर्णय र पारदर्शी कार्यान्वयन सुनिश्चित गर्न सके बर्डफ्लुको संकटलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
सोमबार, असार २९, २०८३
कोशी अस्पतालको जग्गा ओगटेर बनेका २६ व्यावसायिक सटरमा चल्यो डोजर
अस्पतालको जग्गा लिएर सेवामूलक काम गर्ने भन्दै बसेका संस्थाहरूले नै सोही जग्गामा सटर बनाएर तेस्रो पक्षलाई भाडामा लगाई व्यापार गरिरहेको पाइएको छ। अस्पतालको जग्गा ओगट्नेहरूमा नेपाल रेडक्रस सोसाइटी (ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति, देवकोटा पुस्तकालय लगायत थिए।
सोमबार, असार २९, २०८३
विराट मेडिकल कलेजमा अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न
विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ हस्पिटलको सेन्ट्रल हलमा सम्पन्न भएको हो।
सोमबार, असार २९, २०८३
स्वास्थ्य मन्त्रीलाई खुला पत्र : अस्पताल केन्द्रित अनुगमन र ओझेलमा परेका स्वास्थ्य चौकीहरू
सिंहदरबार र ठूला अस्पतालको चमकदमकभन्दा बाहिर निस्किएर हेर्ने हो भने मात्र देशको वास्तविक स्वास्थ्य अवस्था छर्लङ्ग हुन्छ। तसर्थ, यहाँको वृहत् दृष्टिकोण र पदको गरिमालाई उपयोग गर्दै यी ओझेलमा परेका आधारभूत स्वास्थ्य संस्थाहरूको अनुगमन र पुनर्संरचनामा तत्काल कदम चाल्न अनुरोध गर्दछु।
सोमबार, असार २९, २०८३
Previous
20
21
22
23
24
Next
ताजा समाचार
सबै
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
१६ घण्टा अगाडि
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
१७ घण्टा अगाडि
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
१७ घण्टा अगाडि
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
१७ घण्टा अगाडि
घुस प्रकरणमा गण्डकीका स्वास्थ्य सचिव डा बसौलाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा सरुवा
१८ घण्टा अगाडि
चिकित्सकमाथि हातपात गरेको आरोपमा जनकपुरबाट दुई जना पक्राउ
१८ घण्टा अगाडि
नेपाल चिकित्सक संघ र युएसभी फार्माद्वारा बाढीविस्थापित १५३ परिवारलाई राहत सामग्री वितरण
१८ घण्टा अगाडि
डिमेन्सिया रोक्न सकिन्छ? स्मरणशक्ति कमजोर हुनुअघि नै मस्तिष्कलाई जोगाऔँ
१९ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२१ घण्टा अगाडि
खाने तेल शुद्धताका लागि सरकारले तोकेको नयाँ मापदण्डमा के छ?
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
२१ घण्टा अगाडि
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search