मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन ५, २०८२
Tue, Feb 17, 2026
मंगलबार, फागुन ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गरेकी छन्। यसका लागि संघीय, प्रदेश र स्थानीय तहहरूलाई समन्वय गरेर प्रभावकारी रूपमा अघि बढ्न उनले आग्रह गरिन्।
मंगलबार, फागुन ९, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार, कुराकानी गर्न थाले
खाना पकाउने (एलपी) ग्यास लिक भएर आगलागी हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको अवस्था सुधार हुन थालेको छ।
मंगलबार, फागुन ९, २०७९
स्वास्थ्य सेवा दिवस मनाइँदै, मूख्य सचिवको संयोजकत्वमा मूल समारोह समिति गठन
यस वर्ष पनि संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको छ।
मंगलबार, फागुन ९, २०७९
टर्कीमा फेरि गयो भूकम्प, तीन जनाको मृत्यु
माघ २३ गते गएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी ४६ हजार मानिसले ज्यान गुमाएको टर्की र सिरियाको क्षेत्रमा सोमबार फेरि अर्को भूकम्प गएको छ।
मंगलबार, फागुन ९, २०७९
कांग्रेस सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ। मुम्बईस्थित नेशनल बर्न सेन्टरका चिकित्सकहरूले यस्तो जानकारी गराएका छन्।
सोमबार, फागुन ८, २०७९
काभ्रेमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम
नमोबुद्ध नगरपालिकामा रहेको मेथिनकोट अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु गरिएको छ।
सोमबार, फागुन ८, २०७९
दुई वर्षभित्र दैलेखको राकममा सय बेडको अस्पताल बन्ने
चार वर्षअघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया अघि बढेको हो।
सोमबार, फागुन ८, २०७९
पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन
वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो।
सोमबार, फागुन ८, २०७९
भारतद्वारा नेपाललाई २ सय वटा डायलाइसिस मेसिन हस्तान्तरण
सोमबार काठमाडौंमा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई सो उपकरण हस्तान्तरण गरे।
सोमबार, फागुन ८, २०७९
थप तीन लाख ४५ हजार डोज फाइजर खोप काठमाडौं आइपुग्यो
कोभ्याक्स सुविधामार्फत् उपलब्ध भएको सो खोप आज बिहान कतार एयरबाट नेपाल आइपुगेको हो।
सोमबार, फागुन ८, २०७९
चन्द्र भण्डारीको स्वास्थ्य अवस्था: भेन्टिलेटर हटाइयो, सबै स्वास्थ्य पारामिटर नर्मल
ग्यास सिलिण्डर विस्फोटमा परेर घाइते भएका सांसद चन्द्र भण्डारीको अहिले भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।
सोमबार, फागुन ८, २०७९
कहिले पाउने स्वच्छ सास फेर्न?
आफ्नै करेसाबारीमा उब्जाएर स्वच्छ तरकारी खाने गृहिणी दिलकुमारी विश्वकर्माको रहर पनि अधुरै छ। जीर्ण सडकमा दैनिक आहोरदोहोर गर्ने सवारी साधनले उडाएको धुँवाधुलोजस्तै उनको रहर पनि उडेकोउड्यै छ तर समस्याको समाधान कहिले हुने हो टुङ्गो छैन।
सोमबार, फागुन ८, २०७९
कांग्रेस नेता भण्डारीलाई दिइँदै आएको कृत्रिम अक्सिजन हटाउने तयारी
खाना पकाउने (एलपी) ग्यास लिक हुँदा भएको आगलागीमा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
सोमबार, फागुन ८, २०७९
डा मथुराप्रसाद श्रेष्ठको निधन
८८ वर्षीय डा श्रेष्ठको सोमबार बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। डा श्रेष्ठलाई पोष्ट कोभिड समस्या थियो। उहाँको छातीमा कोभिडपछि भएको समस्याले सताउँदै आइरहेको थियो। डा श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।
सोमबार, फागुन ८, २०७९
दाँत दुखाइबाट बच्ने चार घरेलु उपाय
निमको पातमा व्याक्टेरियाबिरुद्ध लड्ने गुणसमेत हुने भएकाले निमपत्ता दुखाइ कम गर्ने प्रभावकारी घरेलु उपाय हो। हरियो निमपत्ता नभएमा सुकेको पातलाई पानीमा पकाएर सो मन तातो पानीले कुल्ला गर्न सकिन्छ। दैनिक तीनपटक मन तातो पानीले कुल्ला गर्नुपर्छ।
सोमबार, फागुन ८, २०७९
नसुध्रिने नै हो त सरकारी स्वास्थ्य सेवा?
मुल कारण सोही अनुपातमा शल्यकक्षहरु विस्तार हुन नसक्नु, नर्सिङसहित चिकित्सकहरुको व्यवस्थापन हुन नसक्नु हो।
आइतबार, फागुन ७, २०७९
आगोले जलेर गुल्मीमा ८३ वर्षीया वृद्धाको मृत्यु
जिल्लाको इस्मा गाउँपालिका- १, मल्दीकी ८३ वर्षीया पवित्रा खत्रीको मृत्यु भएको वडा नम्बर १ निवासी शेरबहादुर कुँवरले बताए।
आइतबार, फागुन ७, २०७९
स्वास्थ्यखबरकर्मी गुरुङलाई राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार
राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यस वर्ष स्वास्थ्यखबरकर्मी कमला गुरुङ छनोट भएकी छिन्।
आइतबार, फागुन ७, २०७९
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको निर्वाचन फागुन २० गते हुँदै
नेपाल फर्मास्युटिकल्स एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २० गते निर्वाचन हुँदैछ। १७ जनाको केन्द्रीय कमिटी चयनका लागि फागुन २० गते काठमाडौंमा निर्वाचन हुन लागेको हो।
आइतबार, फागुन ७, २०७९
किन निदाउँछ हात– खुट्टा?
यदि लामो समयसम्म खुट्टाको सहायताले बसिन्छ भने त्यहाँको नसामा दबाब पर्छ। यस्तो शरीरका अन्य भागमा पनि हुन्छ। लामो बेला–बेलामा हात, खुट्टामा यस्तो अनुभव गर्छन्। लामोसमयसम्म दबाब रहेका बेला शरीरका कुनै पनि अंगमा दबाब पर्छ र त्यो अंग निदाउँछ।
आइतबार, फागुन ७, २०७९
वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने
वीर अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक डा सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए।
आइतबार, फागुन ७, २०७९
पर्वतको फलेवासमा निःशुल्क स्वास्थ्य शिविर हुँदै
लायन्स क्लव अफ काठमाडौं देउराली दियालोको आयोजना तथा नेपाल–भारत मैत्री हस्पिटल, काठमाडौं र धुलिखेल अस्पताल फलेवास स्वास्थ्य केन्द्र, खानिगाउँको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो।
आइतबार, फागुन ७, २०७९
१८३ नर्सिङ कर्मचारीको स्तरवृद्धि
गत पुसमा दर्ता भएका निवेदनका आधारमा योग्यता पुगेका कर्मचारीको स्तरवृद्धि गरिएको विभागले जानकारी दिएको छ।
आइतबार, फागुन ७, २०७९
राप्तीमा ७ महिनासम्म पनि जडान भएन डायलाइसिस मेसिन
ती मेसिन अहिले एउटा कोठामा थन्क्याए राखिएको छ। मेसिन आएको ७ महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेका छैनन्।
आइतबार, फागुन ७, २०७९
हात्तीपाइले रोग विरुद्धको औषधि किन खाने?
मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु (जस्तै हात्तीपाईले र अण्डकोष सुन्निने) देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिदैन।
शनिबार, फागुन ६, २०७९
डा भूपेन्द्र बस्नेतले सार्वजनिक गरे डेढ वर्षमा गरेका १८ वटा काम
उक्त पदबाट बाहिरिएपछि डा बस्नेतले आफ्नो डेढ वर्षको कार्यकालमा गरेका कामहरु सार्वजनिक गरेका छन्।
शनिबार, फागुन ६, २०७९
बागलुङमा १३ वर्षपछि निवारणको चरणमा हात्तिपाइले रोग
बागलुङमा पुनः‘यसै पटक र अन्तिम पटक’ भन्ने नाराका साथ हात्तिपाइले विरुद्धको १४औँ चरणको औषधि सेवन अभियान थालिने भएको छ।
शनिबार, फागुन ६, २०७९
गुल्मीबाटै हाडजोर्नीको विशेषज्ञ सेवा
हाडजोर्नी तथा नशा रोगको लागि सामान्य समस्या भए पनि पाल्पा, बुटवल र काठमाडौँ जानुपर्ने बाध्यता गुल्मीमा विशेषज्ञ डाक्टर आएपछि हटेको हो।
शनिबार, फागुन ६, २०७९
कांग्रेस नेता भण्डारीको स्वास्थ्य अवस्था : सबै ‘पारामिटर नर्मल’
डा धनन्जयका अनुसार अहिले बिहान नेता भण्डारीको सबै पारामिटर नर्मल रहेको उपचार समन्वयमा सँगै रहेका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए।
शनिबार, फागुन ६, २०७९
फिट रहन के खान्छन्? अभिनेता सिद्धार्थ मल्होत्रा
सिद्धार्थ मल्होत्रा बलिउडका उत्कृष्ट अभिनेताहरूमध्ये एक हुन।
शनिबार, फागुन ६, २०७९
Previous
325
326
327
328
329
Next
ताजा समाचार
सबै
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
१२ घण्टा अगाडि
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
१३ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search