मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन ५, २०८२
Tue, Feb 17, 2026
मंगलबार, फागुन ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गगन थापासँग स्वास्थ्यमन्त्री गिरीले भने- काम गर्न चाहन्छु सुझाव दिनुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग सुझाव मागेका छन्। मन्त्री गिरीले शुक्रबार पूर्व स्वास्थ्यमन्त्री थापालाई स्वास्थ्य मन्त्रालयमा बोलाएर आफ्ना अनुभव र सुझाव माग गरेका हुन्।
शुक्रबार, फागुन ५, २०७९
वीर अस्पतालको कार्यकारी निर्देशकमा डा सन्तोष पौडेल
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको कार्यकारी निर्देशक पदमा डा सन्तोष पौडेल नियुक्त भएका छन्। स्वास्थ्यमन्त्री पदम गिरीले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा पौडेललाई उक्त जिम्मेवारी दिएका हुन्।
शुक्रबार, फागुन ५, २०७९
'औषधि बिक्री प्रतिनिधि संघले गैरकानुनी काम गर्दै जनस्वास्थ्यमाथि खेलवाड गर्न खोज्यो'
उनीहरुले पूर्वस्वीकृति नलिइ बजार प्रवेश गर्न नदिने, उद्योग बजारबाट उठाउनुपर्ने रकम उठाउन बन्देज लगाउने जस्ता कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
शुक्रबार, फागुन ५, २०७९
कांग्रेस नेता भण्डारीको मुम्बईमा पहिलो अप्रेसन सफल
बुधबार राति खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएपछि घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको शुक्रबार पहिलो अप्रेसन भएको छ।
शुक्रबार, फागुन ५, २०७९
सर्वोच्चको आदेश: पिजीको भर्ना प्रक्रिया जहाँ रोकिएको छ त्यहिँबाट पुनः सुरु गर्नू
बिहीबार सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।
शुक्रबार, फागुन ५, २०७९
फागुन ११ गतेदेखि १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गरी १५ वटा जिल्लाका ८४ लाख ९८ हजार ५०१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागेको जनाएको छ।
शुक्रबार, फागुन ५, २०७९
सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रुपमा विकास गर्दैछौँ: प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारी अस्पताललाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रका रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार, फागुन ५, २०७९
कांग्रेस सांसद भण्डारीको मुम्बईमा उपचार जारी
सिलीन्डर विस्फोट भएर आगलागीबाट घाइते भएका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार जारी छ।
शुक्रबार, फागुन ५, २०७९
गण्डकीमा १४ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि खुवाइँदै
गण्डकी प्रदेशका ११ जिल्लामध्ये लमजुङ, पर्वत र बाग्लुङ गरि ३ जिल्लामा १४ औं चरणमा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान संचालन हुँदै छ।
शुक्रबार, फागुन ५, २०७९
गंगालाल राष्ट्रिय हृदय केन्द्रले माग्यो चिकित्सक
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले करार चिकित्सक मागको छ।
शुक्रबार, फागुन ५, २०७९
पर्वत अस्पतालमा सुत्केरी सेवा ठप्प
जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि सुरक्षित सुत्केरी सेवा ठप्प बनेको छ। सुरक्षित सुत्केरी सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई समस्या भएको छ।
शुक्रबार, फागुन ५, २०७९
राप्ती प्रतिष्ठानद्वारा पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला गोष्ठी आयोजना
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई दिने पाठ्यक्रम विकास कार्यशाला गोष्ठी सुरू भएको छ। प्रतिष्ठानले शुक्रबारबाट काठमाडौंमा गोष्ठी सुरू गरेको हो।
शुक्रबार, फागुन ५, २०७९
कांग्रेस नेता भण्डारीको भारतमा उपचार हुँदै, शल्यक्रिया गर्ने तयारी
नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एण्टीबायोटिक्स लगातार गर्ने र आत्तिनु नपर्ने तथा शरीरमा फ्लुडको मात्रा दोब्बर गरिने चिकित्सकले जनाएका छन्। चिकित्सकहरुले शुक्रबार बिहान १०:३० बजे पहिलो सर्जरी गर्ने जानकारी दिएका छन्। यस्तै, दिउँसो १:३० बजे दोस्रो सर्जरी गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए।
शुक्रबार, फागुन ५, २०७९
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने घोषणाले अस्पताल सञ्चालनमा अन्योलता
प्रधानमन्त्री प्रचण्डको घोषणापछि स्वास्थ्य मन्त्रालय फाइल अघि बढाउने कि नबढाउने अन्योलमा परेको छ। मेडिकल युनिभर्सिटी बनाउने भनिएकाले शिक्षा मन्त्रालयले अबको प्रक्रिया अघि बढाउने भन्दै स्वास्थ्य मन्त्रालय पन्छिन खोजेको हो।
शुक्रबार, फागुन ५, २०७९
मस्तिष्क तेज बनाउने सात उपाय
मस्तिष्कलाई के गर्दा तेज र स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा धेरैको जिज्ञासा रहने गरेको पाइन्छ। हुन त जे गर्दा मस्तिष्कलाई नराम्रो असर पर्छ त्यसलाई नगर्नु नै मस्तिष्कलाई स्वस्थ्य पार्नु हो तै पनि छोटकरीमा यहाँ चर्चा गर्दा राम्रै हुने छ।
शुक्रबार, फागुन ५, २०७९
सांसद भण्डारीसँगै मुम्बईको अस्पतालमा पुगेका नेपाली चिकित्सकको टोली फर्कियो
जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको छ। भण्डारीसँगै नेपालबाट गएका चिकित्सकसहितको टोली नेपाल फर्किएका छन्।
बिहीबार, फागुन ४, २०७९
चिकित्सा शिक्षा: पिजी भर्नाका विषयमा विद्यार्थीको पक्षमा सर्वोच्चको फैसला
सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलासले चिकित्सा शिक्षा आयोगको माग विपरित विद्यार्थीको पक्षमा अन्तिम फैसला गरेको हो।
बिहीबार, फागुन ४, २०७९
रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा
रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ। तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं। यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन।
बिहीबार, फागुन ४, २०७९
दाङमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते, थप उपचारका लागि नेपालगञ्ज पठाइयो
दाङको तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन्।
बिहीबार, फागुन ४, २०७९
हात्तीपाइलेको उच्च जोखिममा बाँके
स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले जिल्लामा हात्तीपाइले रोगको जोखिम बढी भएकाले निवारणका लागि अभियान चालिएको बताइन्।
बिहीबार, फागुन ४, २०७९
जुम्लाको पातारासीमा निःशुल्क स्वास्थ्य बिमा गरिने
गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा बिमा गर्न छुटेका नागरिकको स्वास्थ्य बिमा गर्ने नीतिअनुसार काम सुरु गरिएको अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए।
बिहीबार, फागुन ४, २०७९
थप उपचारका लागि कांग्रेस सांसद भण्डारीलाई मुम्बई लगियो
जलेर घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोटबाट घाइते सांसद भण्डारीलाई श्री एयरलाइन्समार्फत भारत लगिँदै
अस्पतालकी निर्देशक डा निजिना ताम्राकारका अनुसार भण्डारीका साथमा नर्भिक अस्पतालको क्रिटिकल केयर युनिटका चिकित्सकहितको टोली पनि सँगै जाँदै छ।
बिहीबार, फागुन ४, २०७९
यतीको जहाज दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।
बिहीबार, फागुन ४, २०७९
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन
ग्यास विस्फोटपछि आगलागीबाट जलेर घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले मुम्बईमा रहेको नेशनल बर्न्स सेन्टरमा लैजाने तयारी भएको जानकारी दिएका हुन्।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारीको उपचारमा संवेदनशील हुन सभामुखद्वारा ध्यानाकर्षण
सभामुख घिमिरेले कीर्तिपुर अस्पतालका प्रमुख डा किरण नकर्मीसँग सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
बिहीबार, फागुन ४, २०७९
सांसद भण्डारी र उनकी आमालाई नेपालबाहिर उपचारका लागि स्थानान्तरण गर्न अस्पतालको सिफारिस
'हालको स्रोत र साधनको अवस्थामा उहाँहरुको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,' अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बिहीबार, फागुन ४, २०७९
सुनसरीमा ३ जनामा दादुरा पुष्टि
सुनसरीको बर्जु गाउँपालिका–२ मा ३ जनामा दादुरा रोगको पुष्टि भएको छ। बर्जु–२ मा ७ महिने बच्चामा दादुरा पुष्टि भएपछि नमूना सङ्कलन गरेर परीक्षण गर्दा थप २ जनामा दादुरा पुष्टि भएको हो।
बिहीबार, फागुन ४, २०७९
ग्यास सिलिण्डर विस्फोटबाट गम्भीर घाइते नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी
अहिले नेपाली कांग्रेसका नेताहरुले कीर्तिपुर अस्पतालका चिकित्सकसँग भण्डारीलाई थप उपचारका लागि भारत लैजाने विषयमा छलफल गरिरहेका छन्।
बिहीबार, फागुन ४, २०७९
Previous
326
327
328
329
330
Next
ताजा समाचार
सबै
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
१२ घण्टा अगाडि
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
१३ घण्टा अगाडि
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search