मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन ५, २०८२
Tue, Feb 17, 2026
मंगलबार, फागुन ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
थप १५ लाख मात्रा खोप माग गर्दै ‘गाभी’ लाई पुनःपत्र
सरकारले छिमेकी देशमा कोरोना भाइरस सङ्क्रमण फैलिरहेको अवस्थामा अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोपको माग गरेको छ।
बिहीबार, पुस २८, २०७९
यस्तो छ स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको वार्षिक तालिका
नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिने नाम दर्ता प्रमाणपत्र परीक्षाको वार्षिक तालिका प्रकाशन गरेको छ।
बिहीबार, पुस २८, २०७९
माघ १ गते सबै विद्यालयमा योग दिवस मनाइँदै
माघ १ गते विद्यालयमा योग दिवस मनाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ।
बिहीबार, पुस २८, २०७९
राप्ती प्रतिष्ठानमा ‘एमइसिटी' सेवा थप
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ।
बिहीबार, पुस २८, २०७९
भारतमा उत्पादित खोकीका दुई औषधि प्रयोग नगर्न डब्लुएचओको सिफारिस
बुधबार उत्तर प्रदेशको खाद्य सुरक्षा एवं औषधि प्रशासनले मरिनको लाइसेन्स रद्द गरिदिएको छ।
बिहीबार, पुस २८, २०७९
मुख गन्हाउने समस्या छ? यी उपाय अपनाउनुस्
खासै गम्भीर नभएपनि मुख गन्हाउने समस्यामा खानपानका अलावा केही स्वास्थ्य समस्या जिम्मेवार हुन्छन्।
बिहीबार, पुस २८, २०७९
दादुराको महामारी रोक्न दुई दिन विद्यालय बन्द गर्ने निर्णय
उपमहानगरपालिकाले सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु यही पुष २८ र २९ गते बन्द गर्ने निर्णय गरेको हो।
बुधबार, पुस २७, २०७९
क्लिनिक नेपालको सेवा सुरु
राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार क्लिनिक नेपालको सेवा सुभारम्भ गरिएको हो।
बुधबार, पुस २७, २०७९
थप २ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।
बुधबार, पुस २७, २०७९
वागमतीमा एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी
प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
बुधबार, पुस २७, २०७९
पूर्व स्वास्थ्य राज्यमन्त्री सरोज यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
मधेस प्रदेशको मुख्यमन्त्रीमा पूर्व स्वास्थ्य राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्।
बुधबार, पुस २७, २०७९
दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ।
बुधबार, पुस २७, २०७९
बेनी अस्पतालको भवन नबन्दा सेवा प्रभावित
५० शय्या क्षमताको अस्पताल भवनको हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति छ। छ वर्षअघि भवन निर्माण सुरु भएको थियो।
बुधबार, पुस २७, २०७९
एचआइभी संक्रमितमा कुपोषणको समस्या
एआरटी सेन्टरको तथ्यांकअनुसार जिल्लामा रहेका संक्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।
बुधबार, पुस २७, २०७९
शीतलहरले जनजीवन कष्टकर बन्दै
बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन्।
बुधबार, पुस २७, २०७९
अनलाइनमा समस्या आएपछि स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थप
अनलाइनमा समस्या आएपछि स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षाको फारम भर्ने म्याद थप भएको छ।
मंगलबार, पुस २६, २०७९
थप ४ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ।
मंगलबार, पुस २६, २०७९
संसदमा विश्वासको मत माग्दा प्रधानमन्त्रीले गरेका स्वास्थ्यका वाचा
माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा बैठकमा विश्वासको मत मागेका छन्।
मंगलबार, पुस २६, २०७९
दक्षिण कोरियालीका लागि चीनमा प्रवेशाज्ञा निलम्बन
चीनले कोरोना भाइरसको प्रतिकारमा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ।
मंगलबार, पुस २६, २०७९
पुरुष डाक्टरले महिला बिरामीको उपचार गर्न नपाउने तालिवानको घोषणा
अफगानिस्तानको बाल्ख प्रान्तमा तालिबानले महिलालाई पुरुष डाक्टरकहाँ जान नपाइने भन्दै नयाँ आदेश जारी गरेको छ।
मंगलबार, पुस २६, २०७९
विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- स्वास्थ्यकर्मीसहित विशिष्टीकृत सेवाको श्रमिक ऐन संशोधन हुन्छ
प्रधानन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले स्वास्थ्यकर्मी लगायत विशिष्टीकृत सेवाका श्रमिकहरुका सरोकारलाई सम्बोधन गर्न श्रम ऐनमा आवश्यक संशोधन गर्ने पनि बताएका छन्।
मंगलबार, पुस २६, २०७९
प्रधानमन्त्रीको प्रश्न: सामान्य शल्यक्रिया गर्न पनि चार महिनासम्म कुर्नुपर्ने किन?
'अस्पतालमा सामान्य शल्यक्रिया गर्न समेत चार महिनासम्म लाइन बस्नुपर्ने अवस्था किन आयो', प्रधानमन्त्री दाहालले भने, 'अब यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ।'
मंगलबार, पुस २६, २०७९
गण्डकीका यी १८ विद्यालयमा ‘विद्यालय नर्स’ कार्यक्रम लागू हुँदै
गण्डकी प्रदेशका १८ वटा विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू हुने भएको छ।
मंगलबार, पुस २६, २०७९
केएमसीले सुरु गर्यो अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ।
मंगलबार, पुस २६, २०७९
चिकित्सा शिक्षा: अनुमति नपाएका शिक्षण संस्थामा भर्ना भएका विद्यार्थीले मान्यता नपाउने
अनुमति नै नपाएका शिक्षण संस्थाले प्रमाणपत्र तहमा विद्यार्थी भर्ना गरिरहेको आयोगले जनाएको छ।
मंगलबार, पुस २६, २०७९
लोक सेवा आयोग कर्णालीले माग्यो ठूलो संख्यामा स्वास्थ्यका कर्मचारी
लोकसेवा आयोग कर्णाली प्रदेशले ठूलो संख्यामा विज्ञापन गरेको छ।
मंगलबार, पुस २६, २०७९
गर्भावस्थामा के खाने, कति खाने?
बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी नाइस ‘एनआईसीइ’ को सल्लाह अनुसार महिलालाई गर्भावस्थाको पहिलो ६ महिनामा अतिरिक्त क्यालोरीको आवश्यकता पर्दैन।
मंगलबार, पुस २६, २०७९
जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट
नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ।
सोमबार, पुस २५, २०७९
सरकारका न्यूनतम साझा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका ९ बुँदा [पूर्णपाठ]
सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो।
सोमबार, पुस २५, २०७९
६० वर्ष माथिका उच्च रक्तचाप र मधुमेह भएका नागरिकलाई परीक्षण र औषधि निःशुल्क
सरकारले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने भएको छ।
सोमबार, पुस २५, २०७९
Previous
341
342
343
344
345
Next
ताजा समाचार
सबै
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
२ सेकेन्ड अगाडि
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
१४ मिनेट अगाडि
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
८ घण्टा अगाडि
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
८ घण्टा अगाडि
एनएमबि बैंकद्वारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एसी सहयोग
९ घण्टा अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
९ घण्टा अगाडि
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
सोमबार, फागुन ४, २०८२
बझाङको जयपृथ्वी ९ ‘घरमा सुत्केरी नहुने’ वडा घोषणा
सोमबार, फागुन ४, २०८२
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
आइतबार, फागुन ३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
२ मिनेट अगाडि
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search