मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख २२, २०८१
Sat, May 04, 2024
शनिबार, वैशाख २२, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
अन्तर्वार्ता
'हामीसँग कोभिडका बिरामीको उपचारका लागि चाहिने सबै उपकरण छ'
आइसीयूमा भएका नेगेटिभ प्रेसरको सुविधा भनेको यो अन्तर्राष्ट्रिय स्तरको हो। नेगेटिभ प्रेसरसँगै एन्टी रुम छ। जसले संक्रमण नियन्त्रणका लागि ठूलो भूमिका छ।
बिहीबार, वैशाख १६, २०७८
सबै जिम्मेवार नभए केही हप्तामै स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आउँछः डा अधिकारी (भिडियोवार्ता)
कोरोना संक्रमणको दर कम गर्न सरकारले तोकेका मापदण्ड तथा आदेश पूर्ण रुपमा पालना गर्नु अपरिहार्य रहेको डा अधिकारीको भनाइ छ।
बुधबार, वैशाख ८, २०७८
कोभिड बिरामीको उपचारका लागि पहिलेभन्दा निकै सक्षम छौंः डा नितेश कनोडिया
गम्भीर खालका बिरामी पनि बढ्न थालेपछि त्यो समय निकै गाह्रो भएको थियो। त्यही बिचमा हाम्रो अस्पतालका दुई जना कर्मचारीलाई कोभिडकै कारण हामीले गुमाउनु पर्यो। निमोनिया भएर गम्भीर भएका बिरामीको उपचारमा पनि समस्या थियो।
बिहीबार, वैशाख २, २०७८
कोरोना संक्रमणको दोस्रो लहर आइसक्यो: डा गौतम (भिडियोवार्ता)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर सुरू भइसकेको बताएका छन्।
बुधबार, वैशाख १, २०७८
नेपालस्थित विश्व स्वास्थ्य संगठन प्रतिनिधिसँग विशेष वार्ता : कोरोनाको दोस्रो लहरको सम्भावना कति?
स्वास्थ्यखबरका मेडिकल एडिटर डा सुवास प्याकुरेलले नेपालस्थित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजीराव पाण्डवसँग विशेष कुराकानी गरेका छन्।
बुधबार, चैत २५, २०७७
काठमाडौंकाे प्रदूषित वायुले मानव स्वास्थ्यमा कस्तो असर गर्छ? डा अर्जुन कार्कीसँग भिडियो वार्ता
बुधबार, चैत १८, २०७७
नेपालमा मेडिकल शिक्षाको सुरुवात कसरी भयो? डा हेमाङ्गमणि दीक्षितसँग भिडियो वार्ता
बुधबार, चैत ११, २०७७
'कोरोना संकटले औषधि क्षेत्रमा ठूलो अवसर सिर्जना गरेको छ'
औषधिमा आत्मनिर्भर हुँदै गयौं भने हामीलाई सजिलो हुन्छ। नेपालमा कुनै पनि औषधि उत्पादन हुन्थेन भने अवस्था यो भन्दा विकराल हुन्थ्यो।
मंगलबार, चैत १०, २०७७
निद्रामा चल्ने, बाेल्ने, हिँड्ने, पिट्ने, घुर्ने वा दाँत किट्ने बानी छ? के यो राेग हो?- योगेश न्यौपाने [अन्तर्वार्ता]
शुक्रबार, चैत ६, २०७७
तत्काल भ्याक्सिन आयात नभए खोप अभियान रोकिन्छ : डा टिंकरी [भिडियो वार्ता]
बुधबार, चैत ४, २०७७
प्रतिष्ठानमा डिन र अस्पतालमा निर्देशक हुने गरी छाता ऐन आउनु राम्रो हो : प्राडा बुद्धिबहादुर थापा [अन्तर्वार्ता]
मैले यो ४ वर्षको कार्यकालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थापक उपकुलपतिको हैसियतले काम गरेँ। यो ४ वर्षको अवधिलाई नियाल्दा मैले पाएको जिम्मेवारीलाई मैले ९५ प्रतिशत पूरा गरेँ।
मंगलबार, चैत ३, २०७७
नेपालले ल्याबमा एमआरए मान्यता पायो– सरकार, डाक्टर र बिरामीलाई के फाइदा? डा केयुर गौतमसँग भिडियो वार्ता
एमआरए मान्यता पाउनु भनेको कस्तो हो? नेपालले एमआरए मान्यता प्राप्त देशको सूचीमा कसरी पर्यो? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मेडिकल ल्याबलाई दिने मान्यता र यो एमआरए मान्यताबीच के फरक छ?
सोमबार, फागुन २४, २०७७
कोरोना खोप लगाएपछि खोप केन्द्रमै किन आधा घण्टा आराम गर्ने? – डा श्यामराज उप्रेतीसँग भिडियो संवाद
बुधबार, फागुन १९, २०७७
जानकारी नभएर दुर्लभ रोगको विषय दबिएको छ
दुर्लभ रोगको उपचार निकै जटिल हुने गर्छ। तर त्योभन्दा पहिले पहिचानको समस्या नेपालमा ठूलो चुनौती बनेको छ। नेपालमा दुर्लभ रोग सम्बन्धी चेतनाको स्तर अत्यन्तै न्यून रहेको वंशाणुगत रोग विशेषज्ञ डा निलम ठाकुर बताउँछिन्।
मंगलबार, फागुन १८, २०७७
फार्मेसी पेशामा धनी र फर्मासिस्ट फरक हुँदा विकृति बढ्यो : रजिष्ट्रार संजिव कुमार पाण्डेय
हामीले यो भनेका छैनौं की जसले पसल दर्ता गरेका छन्, उही नै पसलमा बस्नुपर्छ। फार्मेसी दर्ता गरेका व्यक्तिले आफ्नो अनुपस्थितिमा कमसेकम फर्मासिस्ट त राख्नुपर्यो नी। औषधिको बिक्रि वितरण फर्मासिस्ट वा फार्मेसी सहायकबाट नै हुनुपर्छ। हाम्रो वकालत पनि यही नै हो।
बिहीबार, फागुन १३, २०७७
विद्यार्थी भर्ना प्रक्रिया आयोगको सिस्टमले गर्छ, अरुसँग समन्वय आवश्यक छैन : प्राडा श्रीकृष्ण गिरी [अन्तर्वार्ता]
परीक्षा वा म्याचिङको कुरामा कसैको पनि वा आयोगकै पनि व्यक्तिगत भूमिका छैन। त्यो सबै हाम्रो सिस्टमले गर्ने हो। यसमा विद्यार्थी आफैंले आफूले चाहेको शिक्षण संस्था र आफ्ना विषय अनलाइनमार्फत भर्ने व्यवस्था हामीले गरेका थियौं।
बुधबार, फागुन १२, २०७७
डाक्टरको ओपिडी शुल्क किन बढाउनु पर्यो? डा लोचन कार्कीसँग भिडियो वार्ता
ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय भएको छ।चिकित्सकले बढाएको शुल्कको विषयमा सामाजिक सञ्जालमा पनि विरोधका स्वरहरु आउन थालेको छ।
आइतबार, फागुन ९, २०७७
कस्ता व्यक्तिमा गर्न मिल्छ कपाल प्रत्यारोपण? कति लाग्छ खर्च?
कपाल झर्ने तथा नपलाउने समस्या किन हुन्छ? के कपालसँग सम्बन्धित समस्याहरु हाम्रो शारीरिक स्वास्थ्य समस्यासँग जोडिएको हुन्छ? कपाल झर्ने समस्या रोकथामका लागि के गर्ने? कस्तो अवस्थामा कपाल प्रत्यारोपण गर्न मिल्छ?
बुधबार, फागुन ५, २०७७
उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउन दिन्नँ : डा गौचन
कोभिड–१९ मात्रै नभएर अन्य संक्रामक तथा सरुवा रोगको उपचार गर्ने लक्ष्य हाम्रो अस्पतालले लिएको छ। त्यही अनुसार हाम्रो अघि बढ्ने योजना छ। उपचार नपाएर कसैले ज्यान गुमाउनुपर्ने स्थिति सिर्जना हुन नदिन हामी सबैले सक्रिय भएर लाग्नुपर्छ।
आइतबार, माघ १८, २०७७
दम रोगीलाई चुरोटभन्दा जोखिमपूर्ण वायु प्रदूषण हो : डा अशेष ढुंगाना [अन्तर्वार्ता]
दम रोगको मुख्य कारण धुम्रपान मानिएपनि वायु प्रदूषण चुरोटभन्दा बढी कारक हुने वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाको भनाइ छ। जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले दम रोगीमा समस्या बढ्न नदिने उपाय, दम रोगका कारक तत्त्व, नेपालमा दम रोगको अवस्था,
बुधबार, पुस २९, २०७७
बालबालिकालाई चिसोका कारण हुनसक्ने स्वास्थ्य समस्याबाट कसरी जोगाउने? [भिडियो वार्ता]
चिसो मौसममा बालबालिकामा कस्ताकस्ता स्वास्थ्य समस्या देखिन सक्छन्? बालबालिकालाई चिसोबाट बचाउन के गर्नुपर्छ र चिसो लागिहाले कस्ता सावधानी अपनाउन सकिन्छ?
बुधबार, पुस २२, २०७७
प्लास्टिक सर्जरी गर्न विदेश धाइरहनु पर्दैन
सर्जरी गर्नुअघि डाक्टरलाई भेटेर परामर्श लिनुपर्छ। गुगलमा हेरेर, कसैको कुरा सुनेर वा आर्टिकल हेरेर सर्जरी गर्नु हुँदैन। कस्मेटिक वा रिकन्स्टक्टिभ सर्जरी गर्दा डाक्टरलाई भेट्नैपर्छ।
सोमबार, पुस २०, २०७७
सरकार स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनका लागि संवेदनशील छैन
तुलनात्मक रुपमा भन्ने हो भने जोखिम पहिलेभन्दा अहिले धेरै छ। तर मानिसको डर चाहिँ अहिले घट्दै गएको छ। मानसिक तनाव र डर हिजोको दिनमा जति थियो, त्यो अहिले घटेर गएको छ।
आइतबार, पुस १९, २०७७
कोरोनाको दोस्रो लहर आएपनि हामी तयारी अवस्थामा छौँ : डा शैल रुपाखेती
कोभिडका बिरामीको सहजताका लागि नयाँ व्यवस्था पनि गरेका थियौँ। हामीले ‘हाउसपिटल’ भन्ने सेवा सुरु गर्यौँ। ‘हाउसपिटल’ अर्थात् घरमै बसेर पनि अस्पतालको सेवा लिन सकिने।
मंगलबार, पुस ७, २०७७
नेपालमा कोभिड भ्याक्सिनका लागि ४८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ
सोमबार, मंसिर २९, २०७७
एन्टिबायोटिकको जथाभावी प्रयोगले गम्भीर समस्या निम्त्याउँदै छ : डा विकास देवकोटा
मंगलबार, मंसिर ९, २०७७
दसैंमा गाउँ गएका मानिस फर्केपछि राजधानीमा संक्रमण थप फैलने डर हुन्छ
बुधबार, कात्तिक ५, २०७७
कर्मचारीको साथले संक्रमितको उपचार र अन्य सेवालाई व्यवस्थापन गर्न सहज भएको छ : डा विष्णुप्रसाद शर्मा (अन्तर्वार्ता)
शुक्रबार, साउन ३०, २०७७
उपचारका विषयलाई लिएर डाक्टरलाई फौजदारी अभियोग लगाउन हुँदैन : डा लोचन कार्की
सोमबार, साउन १२, २०७७
परीक्षणको दायरा बढाउने हो भने समुदायस्तरमा संक्रमितको संख्या बढ्छ : डा न्यौपाने, जोन्स हप्किन्स् विश्वविद्यालय [अन्तर्वार्ता]
बुधबार, असार २४, २०७७
Previous
4
5
6
7
8
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
बुधबार, वैशाख १९, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
२३ घण्टा अगाडि
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
राति सुतेका मान्छे बिहान मृत भेटिने एउटा यस्तो कारण
शनिबार, वैशाख १५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
१५ घण्टा अगाडि
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
१९ घण्टा अगाडि
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
स्वास्थ्य प्रणाली फेल हुनबाट जोगाउन एकीकृत स्वास्थ्य सेवा ऐन
सोमबार, वैशाख १०, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
शुक्रबार, वैशाख ७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search