मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असार २, २०८२
Mon, Jun 16, 2025
सोमबार, असार २, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्न जग्गाको अभाव
निजामती कर्मचारी र उनीहरुको परिवारलाई विशिष्टकृत सेवा दिने उद्देश्यका साथ यो स्थापना भएको हो। बिरामीहरुको स्वास्थ्य उपचारमा केन्द्रित रहेको यो अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा पनि विकास गर्ने सरकारको नीति छ।
मंगलबार, जेठ ९, २०८०
नर्सिङ संघको आन्दोलनप्रति बिपी क्यान्सर अस्पतालका तीन वटा संगठनको ऐक्यवद्धता
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ र प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघले नर्सिङ संघको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको हो। वैशाख २८ गते बिपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको बिरामी र नर्स बीचको भिडियो बाहिर आएको थियो।
मंगलबार, जेठ ९, २०८०
कोशी प्रदेशमा फिस्टुला तालिम निर्देशिका बन्दै
परिवार कल्याण महाशाखाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कोशी प्रदेश तालिम केन्द्र मार्फत तालिम निर्देशिका तयार गर्न निर्देशन दिएको थियो।
मंगलबार, जेठ ९, २०८०
न्याम्सको नर्सिङ र एमआइटीको परीक्षा हुँदै (तालिका सहित)
न्याम्सले यही जेठ २३ देखि असार १४ गतेसम्म परीक्षा लिने भएको हो। सार्वजनिक परीक्षा तालिका अनुसार एमएन पहिलो वर्षको परीक्षा जेठ १४ देखि असार १ गतेसम्म हुनेछ। यस्तै एमएन दोस्रो वर्षको परीक्षा जेठ २३ देखि २८ गतेसम्म हुनेछ।
मंगलबार, जेठ ९, २०८०
दार्चुलामा सुत्केरीको हेलिकोप्टर मार्फत उद्धार
दार्चुलामा एक सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ।
मंगलबार, जेठ ९, २०८०
महाराजगञ्ज नर्सिङ क्याम्पसमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले क्याम्पस प्रमुख प्राध्यापक मुना राना समेतलाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको हो।
मंगलबार, जेठ ९, २०८०
कैदीबन्दीलाई झाडापखाला सङ्क्रमण
सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो।
मंगलबार, जेठ ९, २०८०
भारतमा हुने एफइटीपी कार्यक्रमका लागि २ जना मेडिकल अधिकृतलाई अवसर
डब्लूएचओले भारतमा अयोजना गर्ने एफइटीपी कार्यक्रममा सहभागी हुन आवेदन आह्वान गरिएको छ।
सोमबार, जेठ ८, २०८०
थप ६ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८३५ जनामा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, जेठ ८, २०८०
चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन आवश्यक: प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सा शिक्षा ऐनलाई पूर्णता दिन अत्यावश्यक रहेको बताएका छन्। सोमबार चिकित्सा शिक्षा आयोगको एघारौं बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
सोमबार, जेठ ८, २०८०
गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिन्छ : मन्त्री जोशी
मन्त्रालयको पदभार ग्रहण गर्दै स्वास्थ्यमन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।
सोमबार, जेठ ८, २०८०
लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल
मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार नेपाली कांग्रेसका राजु खनाललाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोमबार, जेठ ८, २०८०
बिहान ८ देखि राती ८ बजेसम्म ओपिडी सञ्चालन सम्भव छ?
ओपिडी सेवा १२ घण्टासम्म सञ्चालन गर्दा बिरामीले सरकारी अस्पतालबाट सहज रुपमा स्वास्थ्य सेवा भने पाउने भएकाले यो कार्यक्रम लागू गर्न सरकारले स्वास्थ्यका जनशक्ति, संरचना र पूर्वाधारमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
सोमबार, जेठ ८, २०८०
गुल्मी दरबार पोषणमैत्री गाउँपालिका घोषणा
लुम्बिनी प्रदेशसभा सदस्य धनेन्द्र कार्कीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा तथा प्रतिबद्धता गराए। घोषणासभामा उनले अभियानको दिगोपनाका लागि र त्यसको निरन्तरतामा जोड दिए।
आइतबार, जेठ ७, २०८०
निजी मेडिकल कलेज सञ्चालकहरुले भने- वर्षमा २ सेसन सञ्चालन गर्ने गरी १००/१०० सिट दिने व्यवस्था गरौं
एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्रमानसिंह कार्कीले जारी गरेको विज्ञप्तिमा कलेजहरुको पूर्वाधार र सेवा सुविधाका आधारमा दुई वटा सेसनमा सञ्चालन गर्ने गरी प्रति सेसन अधिकतम एक सय सिटसम्म व्यवस्था गर्ने व्यवस्था ल्याउन माग गरिएको छ।
आइतबार, जेठ ७, २०८०
घट्दै कोरोना संक्रमण
कोरोना भाइरस संक्रमितको संख्या क्रमशः कम हुँदै गएको छ। विगत एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना भाइरसको संक्रमण घटेको पाइएको हो।
आइतबार, जेठ ७, २०८०
यस्तो छ नीति तथा कार्यक्रममाथि संसदमा केपी ओलीले व्यक्त गरेको धारणा
संसदमा बोल्ने क्रममा उनले स्वास्थ्यका विषयमा पनि आफ्ना धारणा राखेका छन्। उनले सरकारको स्वास्थ्य नीति जनताप्रति उत्तरदायी नभएको भन्दै त्यसको आलोचना गरेका छन्।
आइतबार, जेठ ७, २०८०
इच्छाकामनामा दादुरा विरुद्धको विशेष खोप अभियान सुरु
इच्छाकामना गाउँपालिका वडा नम्बर ५ र ६ मा अभियान सञ्चालन गर्न लागिएको हो। स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ती वडामा रहेका छ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो।
आइतबार, जेठ ७, २०८०
बागलुङका विपन्नको सहारा बन्दै स्वास्थ्य बीमा
जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाले लक्षित वर्षलाई निःशुल्क स्वास्थ्य बीमा गराउन थालेको छ। गाउँपालिकाले नीति तथा कार्यक्रममा नै समावेश गरी सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराउन निःशुल्क स्वास्थ्य बीमा गराउने गरी जिल्लाका पालिका अगाडि बढेको देखिन्छ।
आइतबार, जेठ ७, २०८०
नेपाल फर्मास्युटिकल एशोसिएसनको प्रादेशिक कार्य समितिको निर्वाचन असार ९ गते
आइतबार, जेठ ७, २०८०
सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरिने
सरकारले सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ।
आइतबार, जेठ ७, २०८०
पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप राष्ट्रिय कार्यक्रममा समावेश गर्न सांसद कार्कीको माग
संसदमा आइतबार आफ्नो कुरा राख्दै सांसद डा कार्कीले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोपलाई राष्ट्रिय खोप अभियान अन्तर्गत राख्दै नियमित सञ्चालन गर्नुपर्ने बताएकी हुन्।
आइतबार, जेठ ७, २०८०
जाजरकोटको दहमा जडीबुटी सङ्कलन केन्द्र स्थापना
सरकारको स्वामित्वमा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले औषधिजन्य जडीबुटीको उत्पादन, सङ्कलन तथा प्रशोधन गर्नुको साथै बजारीकरण गर्दै आएको छ।
आइतबार, जेठ ७, २०८०
वीरगन्ज: कुपोषित बालबालिकाको सङ्ख्या बढ्दै
जन्मेकोदेखि पाँच वर्षमुनिका कुपोषित बालबालिकालाई आवश्यक स्वास्थ्य जाँचसहित पोषणयुक्त खानाका लागि महानगरपालिकाले गत आव २०७६/७७ देखि वीरगन्ज स्वास्थ्यचौकीसहित बगही स्वास्थ्यचौकी र सिर्सिया स्वास्थ्यचौकीमा ओटिसी सेन्टर चलाउँदै आएको छ।
आइतबार, जेठ ७, २०८०
बालेन भन्छन्: निजी अस्पतालले विपन्नलाई सेवा दिएको विवरण हरेक महिनाको १० गतेसम्म नबुझाए कारबाही
'लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने लगायत कार्य नगरेको पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारवाही हुने व्यहोरा सम्बन्धित सबै स्वास्थ्य संस्थाहरूलाई जानकारी गराइन्छ,'
आइतबार, जेठ ७, २०८०
धनगढीकी डा शाहको मृत्यु प्रकरणमा दुई जना पक्राउ
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत २६ वर्षीया डाक्टर प्रसन्ना शाह बिहीबार बिहान आफ्नै कोठामा मृत भेटिएकी थिइन्।
शनिबार, जेठ ६, २०८०
सुदूरपश्चिमको सामाजिक विकास मन्त्रीमा झपट साउद
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।
शनिबार, जेठ ६, २०८०
थप १४ जनामा कोरोना संक्रमण
देशभर थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ७९३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४ जना तथा एन्टीजेन विधिबाट १० जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, जेठ ६, २०८०
प्लास्टिक झोला प्रयोगमा रोक लगाउने सरकारको नीति
कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ।
शनिबार, जेठ ६, २०८०
फेमिली डाक्टर दिवस मनाइयो
सन २०१० देखि फेमिली डाक्टर(जिपी) ले स्वास्थ्य सेवा प्रवाहमा महत्वपूर्ण योगदान गर्ने भएकोले मे १९ लाई विश्व फेम्ली डाक्टर दिवसको रुपमा मनाउदै आएको छ। यस पटक फेमिली डाक्टर (पारिवारिक चिकित्सक)- स्वास्थ्य सेवाको मुटु) भन्ने नारा तय गरिएको थियो।
शनिबार, जेठ ६, २०८०
Previous
180
181
182
183
184
Next
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा ढकाल र डा श्रेष्ठ
सोमबार, जेठ २६, २०८२
संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी, कहाँ कति?
सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
८ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
आइतबार, असार १, २०८२
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search