मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सम्पर्कविहीन भएका प्रहरी अस्पतालका २ डाक्टरलाई ७ दिनभित्र हाजिर हुन गृहको निर्देशन
गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेश प्रहरी अस्पतालमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा केशव श्रेष्ठ र नेपाल प्रहरी अस्पतालको सर्जिकल शाखामा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा बालकृष्ण ज्ञवालीलाई ७ दिनभित्र हाजीर हुन निर्देशन दिएको छ।
बुधबार, असोज १०, २०८०
एनएमएका प्रतिनिधिसँग गृहमन्त्रीले भने- डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ
मंगलबार साँझ नेपाल चिकित्सक संघ(एनएमए) का प्रतिनिधिसँगको भेटमा उनले स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन्।
मंगलबार, असोज ९, २०८०
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण
धापाखेलस्थित सुमेरु अस्पतालमा दुई बिरामी परिवारबीच साटासाट गरी मिर्गौला प्रत्यारोपण गरेका छन्। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने विभिन्न प्रकारका आक्रमणको विरोधमा कडा कानुन बनाउन मागसहित चिकित्सकहरु मंगलबार आन्दोलनमा उत्रिएका हुन्।
मंगलबार, असोज ९, २०८०
सेवामा खटिएका डाक्टरलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास: चिकित्सक संघ
नेपाल चिकित्सक संघले पोखरामा चिकित्सकमाथि भएको लाठी चार्ज र चिकित्सकलाई नै हिरासतमा राखिएको घटनाले कानुनी राज्यको उपहास गरेको बताएको छ।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात प्रकरण : माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्यबाट डा कोइरालाले गरे राजीनामा
चिकित्सकमाथि हातपातका घटनाका विषयमा आफ्नो पार्टी नेतृत्वको सरकारको कामकारबाही प्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका केन्द्रीय स्वास्थ्य विभाग सदस्य डा दीपक कोइरालाले राजीनामा दिएका छन्।
मंगलबार, असोज ९, २०८०
मेडिकल काउन्सिलले भन्यो- उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
बिरामीहरुको स्वास्थ्य उपचार गर्ने शिलशिलामा बिरामीहरुको निधन भएको विषयलाई लिएर चिकित्सकहरुमाथि भौतिक रुपमा आक्रमण गर्ने गरी भएको घटनाप्रति नेपाल मेडिकल काउन्सिलको गम्भिर रुपमा ध्यानाकर्षण भएको समेत जनाएको छ।
मंगलबार, असोज ९, २०८०
आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले मंगलबार कीर्तिपुरमा आयोजना गरेको पञ्चकर्म चिकित्सा सम्बन्धी आधारभूत तालिम एवं कार्यशालको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले आयुर्वेदको विकास गर्नका लागि गफभन्दा आफूलाई ठोस कार्ययोजना चाहिएको बताए।
मंगलबार, असोज ९, २०८०
मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ
पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ५ मालेपाटनका बिनय गुरुङ रहेका छन्।
मंगलबार, असोज ९, २०८०
मुगुमा अलपत्र पारिएका डाक्टरलाई ल्याउन पर्यटन मन्त्रालय पठायो जहाज
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवसहितका नेताहरू उक्त जहाजबाट नेपालगञ्ज फर्किने भएपछि चिकित्सक रोकिएका हुन्।
मंगलबार, असोज ९, २०८०
बुक गरिसकेको टिकट माओवादी नेतालाई दिएपछि मुगुमा १६ जना डाक्टर अलपत्र
उक्त टोलीमा रहेका डा प्रमोद लामिछानेले बिहान जहाज चढ्ने क्रममा एकाएक केही माओवादी नेताहरु समेत लैजानुपर्ने भएकाले सबैलाई लिन नसकिने बताएको जानकारी दिएका छन्।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात गर्ने वडाध्यक्ष पक्राउ
वडाध्यक्ष बस्नेतले गएराति अस्पतालमै डा. अधिकारीमाथि हातपात गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईंले जानकारी दिए।
मंगलबार, असोज ९, २०८०
राप्ती सोनारीमा ‘एक वडा, एक बर्थिङ सेन्टर’
बाँकेको राप्तीसोनारी गाउँपालिकाले घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ।
मंगलबार, असोज ९, २०८०
डेंगु संक्रमणबाट तनहुँमा यस वर्ष तीन जनाको मृत्यु
नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गत असार १६ गते व्यास-१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास-११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास -२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो।
मंगलबार, असोज ९, २०८०
चिकित्सकमाथि हातपात बढेको भन्दै त्रिवि शिक्षण अस्पतालका चिकित्सक आन्दोलित
शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।
मंगलबार, असोज ९, २०८०
लमजुङमा डाक्टरमाथि कुटपिट, एक जना पक्राउ
पक्राउ पर्नेमा ऋषि बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख तथा डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
सोमबार, असोज ८, २०८०
ग्रान्डी अस्पतालमा डट्स केन्द्र स्थापना
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे।
सोमबार, असोज ८, २०८०
क्यान्सर उपचारका लागि चितवनका पाँच अस्पतालसँग प्रदेश सरकारको सम्झौता, बिरामीले थप ५० हजार उपचार खर्च पाउने
सम्झौता गरिएका अस्पतालमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेजको सिएमसी क्यान्सर इन्स्टिच्युट, नेसनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटल रहेका छन्। बकुलहर रत्ननगर अस्पतालसँग यसअघि नै सम्झौता भइसकेको छ।
सोमबार, असोज ८, २०८०
सेती प्रादेशिक अस्पताल क्षेत्र डुवानमा
आइतबार रातिदेखि जारी वर्षाका कारण सुदूरपश्चिका तराईका जिल्लाहरु जलगमग्न भएका छन्। कैलाली सदरमुकाम धनगढीका केही ठाउँमा डुवान भएको छ।
सोमबार, असोज ८, २०८०
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुँदै
असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुने भएको छ। नेपाल चिकित्सक संघले काठमाडौंमा ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको हो।
आइतबार, असोज ७, २०८०
बीपीमा एमबिबिएस र बिडिएसमा काेटा थप्न धरानका मेयर साम्पाङकाे शिक्षा मन्त्रालयसँग माग
धरानका मेयर हर्क साम्पाङले बीपी स्वास्थ्य प्रतिष्ठानमा एमबिबिएस र बिडिएसमा कोटा थप्न धरानका मेयर हर्क साम्पाङको शिक्षा मन्त्रालयसँग माग गरेका छन्।
आइतबार, असोज ७, २०८०
एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीको समस्यालाई चाँडो निकास दिनुपर्छ: संसदीय समिति
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमबिबिएस अध्ययनरत एवं अनशनरत विद्यार्थीहरूको गुनासो सम्बन्धमा निर्देशन दिनुअघि विद्यार्थीको सम्पूर्ण विवरण र जानकारी सङ्कलन गर्दै पुनः छलफलमा बस्ने निर्णय गरेको छ।
आइतबार, असोज ७, २०८०
कांग्रेस बागमती प्रदेश स्वास्थ्य विभाग प्रमुखमा डा अमित कार्की
मुख्यसचिव राजु नेपालका अनुसार २४ सदस्यीय स्वास्थ्य विभागको सदस्यसचिवमा यादव अर्याल चयन भएका छन्।
आइतबार, असोज ७, २०८०
रामपुरमा नमुना खोप क्लिनिक केन्द्र स्थापना
खोप केन्द्र उद्घाटन गर्दै उप प्रमुख रानाले रामपुरबासीको घर आगनमै नमुना खोप केन्द्र स्थापना भएकोले जनता छिटोछरितो र सहज तरिकाले सेवा पाउने बताइन्।
आइतबार, असोज ७, २०८०
कैलालीमा इमप्लान्ट प्रयोग दर बढ्दै
दशौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य कार्यालय कैलालीले आयोजना गरेको समारोहमा तीन आर्थिक वर्षको तुलना गर्दा स्वास्थ्य योजनाका सामाग्रीमा इमप्लान्ट प्रयोग दर बढ्दै गएको उल्लेख छ।
आइतबार, असोज ७, २०८०
चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर
गौरिगंगा नगरपालिकास्थित चाैमाला बहुमुखी क्याम्पसमा निःशूल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ। नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल, लायन्स क्लब अफ चाैमाला र मुस्कान डेन्टल होमको आयोजनामा शनिबार निःशूल्क शिविर भएको हो।
आइतबार, असोज ७, २०८०
ध्यानलाई आत्मसात् गर्न सके जीवनोपयोगी हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ध्यान विज्ञानलाई आत्मसात् गर्न सकियो भने जीवनोपयोगी हुने बताएका छन्।
आइतबार, असोज ७, २०८०
डा ओममूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण
पुस्तक लेखककी आमा राजकुमारी देवी सिंहले लोकर्पण गरिन्। कार्यक्रम वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
शनिबार, असोज ६, २०८०
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप असोज १० गतेसम्म
किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ। यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो।
शनिबार, असोज ६, २०८०
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताएका छन्।
शुक्रबार, असोज ५, २०८०
Previous
178
179
180
181
182
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search