मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
गोरखाको सिरानचोकमा बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक
गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ।
शुक्रबार, असोज १२, २०८०
स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ।
शुक्रबार, असोज १२, २०८०
मणिपाल शिक्षण अस्पतालमा ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित
बिहीबार उक्त सहमति भएको हो। सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बन्द गरिएका अस्पतालका सेवा सुचारु भएका छन्।
बिहीबार, असोज ११, २०८०
महिला स्वास्थ्यसम्बन्धी जानकारी पुस्तक ‘स्वस्थ महिला’ सार्वजनिक
प्राडा सुमनराज ताम्राकारद्वारा लिखित महिला स्वास्थ्यसम्बन्धी जानकारीमूलक पुस्तक 'स्वस्थ महिला' वी रिडले बजारमा ल्याएको छ।
बिहीबार, असोज ११, २०८०
चिकित्सक आक्रमण घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानको माग
नेपालमा कार्यरत चिकित्सकहरु तथा अन्य स्वास्थ्यकर्मीहरुविरुद्ध शारीरिक आक्रमण र मौखिक दुर्व्यवहार जस्ता बढ्दो हिंसाका घटनाहरुमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानले माग गरेको छ।
बिहीबार, असोज ११, २०८०
अछाममा गर्भवतीको हेलीकोप्टरमार्फत उद्धार
अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षिय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो।
बिहीबार, असोज ११, २०८०
आन्दोलनरत डाक्टरलाई सरकारले बोलायो वार्तामा
कास्की, लमजुङ, मकवानपुर लगाएतका जिल्लामा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्।
बिहीबार, असोज ११, २०८०
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न गृह मन्त्रालय प्रतिबद्ध
गृहमन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ।
बिहीबार, असोज ११, २०८०
बागलुङ स्वास्थ्य बीमा बोर्ड एक जनाको भरमा
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ।
बिहीबार, असोज ११, २०८०
एनएमए नेशनल हेल्थ समिट स्थगित
नेपाल चिकित्सक संघले काठमाडौंमा गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित भएको जनाएको छ।
बिहीबार, असोज ११, २०८०
चिकित्सकमाथि हुने आक्रमण र कुटपिटका घटना बन्द गरः मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले चिकित्सकमाथि हुने आक्रमण र कुटपिटका घटना बन्द गर्न आग्रह गरेको छ। साथै आयोगले अत्यावश्यकीय स्वास्थ्य सेवा बन्द नहुने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ।
बिहीबार, असोज ११, २०८०
अस्पतालका उपकरणको नियमित अनुगमन गर्नुपर्छः गोकुल बाँस्कोटा
बुधबार सार्वजनिक लेखा समितिको बैठकमा सांसद बाँस्कोटाले अस्पतालमा प्रयोग भएका उपकरणको नियमित अनुगमन गर्नुपर्ने बताए।
बिहीबार, असोज ११, २०८०
निमोनियाको उपचार नपाउँदा माओवादीका सुदूरपश्चिम उपाध्यक्षको निधन
बडुवाल निमोनियाबाट पीडित थिए। समयमै उचित उपचार नपाउँदा निमोनिया बिग्रिएर उनको निधन भएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका एक नेताले जानकारी दिए।
बिहीबार, असोज ११, २०८०
अछामका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा, ओपिडी सेवा ठप्प
जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले देशका विभिन्न ठाँउमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएका कुटपिटका घटनाको विरोधमा आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, असोज ११, २०८०
‘बर्थिङ सेन्टर’ नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलालाई सास्ती
बर्थिङ सेन्टर (प्रसूति गृह) नहुँदा शुक्लाफाँटा नगरपालिका–१२ का महिलाले सास्ती खेप्नु परेको छ। प्रसूति हुनका लागि उनीहरुलाई टाढाका बर्थिङ सेन्टरमा लैजानुपर्ने बाध्यता रहेको छ।
बिहीबार, असोज ११, २०८०
बेनी अस्पताल : ‘बेड’ थपियो, थपिएन जनशक्ति
म्याग्दीको बेनी अस्पताल जनशक्ति र पूर्वाधार अभावको चपेटामा परेको छ। क्षमता विस्तारअनुसार दरबन्दी नथपिएको र दरबन्दीअनुसारका जनशक्ति नभएको बेनी अस्पताल पूर्वाधार अभावको समेत चपेटामा परेको हो।
बिहीबार, असोज ११, २०८०
विश्व रेबिजविरुद्धको दिवस मनाइँदै : एक वर्षमा ७५ हजार पाँच सय जनालाई कुकुरले टोक्यो
नेपालले सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। तर नेपालको सन्दर्भमा रेबिज चुनौती बन्दै गएको चिकित्सक बताउँछन्। अझै पनि ९९ प्रतिशत रेबिज कुकुरको टोकाइबाट हुने गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कअनुसार ७५ हजार पाँच सय ६२ जनालाई कुकुर र नौ हजार नौ सय २१ जनालाई अन्य जनावरको टोकाइबाट बिरामी भएका थिए।
बिहीबार, असोज ११, २०८०
स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु: मन्त्री बस्नेत
उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए।
बुधबार, असोज १०, २०८०
चिकित्सक संघले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने
अध्यक्ष कार्कीले चिकित्सकहरुमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए।
बुधबार, असोज १०, २०८०
कार्यालय सुरु हुनुअघि याेग गर्न कर्मचारीलाई गृह मन्त्रालयकाे निर्देशन
गृह मन्त्रालयले कर्मचारीलाई कार्यालय सुरु हुनुअघि कम्तिमा १५ मिनेट याेग र ध्यान गर्न निर्देशन दिएकाे छ। गृह मन्त्रालयका उपसचिव भिमकान्त शर्माले सबै कर्मचारीकाे हकमा याे सूचना जारी गरेका हुन्।
बुधबार, असोज १०, २०८०
‘डाक्टरलाई कुटेर आएँ’ भन्ने कास्की प्रहरीका इन्सपेक्टर निलम्बित
मणिपाल मेडिकल कलेजमा बिरामीको उपचारका क्रममा मृत्युको घटनापछि डाक्टरलाई कुटेको अभिव्यक्ति दिएका प्रहरी निरिक्षक मदन श्रेष्ठ निलम्बित भएका छन्।
बुधबार, असोज १०, २०८०
ई: को अवस्थाप्रति गम्भीर बन्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई:’ को स्वास्थ्य अवस्थाप्रति ध्यानाकर्षण गराएको छ।
बुधबार, असोज १०, २०८०
शंखरापुर नगरपालिकाले सातवटा स्वास्थ्य सेवा निःशुल्क दिने
नगरपालिकाले विभिन्न ७ वटा सेवा निशुल्क रुपमा तथा ११ वटा सेवा नगरवासीलाई सहुलियतपूर्ण रुपमा प्रदान गर्नका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालसँग नगरपालिकाले सम्झौता गरेको हो।
बुधबार, असोज १०, २०८०
पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
मणिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई लिएर आज पोखराका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
बुधबार, असोज १०, २०८०
बागमती प्रदेशका गर्भवती र सुत्केरी महिलालाई हवाई उद्धार सेवा
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले ज्यान जोखिममा रहेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गर्ने भएको छ।
बुधबार, असोज १०, २०८०
डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस्: एमाले
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।
बुधबार, असोज १०, २०८०
डाक्टरको प्रश्न- कहाँ जान्छौ छुटेर, स्वास्थ्यकर्मी कुटेर?
मेडिकल अफिसर संघर्ष समितिका नाममा बुधबार माइतीघरदेखि बबरमहलसम्म उनीहरुले प्रदर्शन गरेका हुन्।
बुधबार, असोज १०, २०८०
कोशीमा डेङ्गुबाट १७ जनाको मृत्यु, तीस हजार बढी सङ्क्रमित
तीमध्ये सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ। सुनसरीमा गत साउनदेखि हालसम्ममा १३ जनाको मृत्यु भएको छ भने १९ हजार चार सय ३२ जना सङ्क्रमित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिए।
बुधबार, असोज १०, २०८०
वेली स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक्सरे र प्रयोगशाला सेवा ६ महिनादेखि बन्द
जनस्वास्थ्यलाई ख्याल गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर ७ स्थित वेली स्वास्थ्य प्रवद्र्धन केन्द्रमा एक्सरे मेसिन जडान गरिएको छ। तर मेसिन छ महिनादेखि बन्द अवस्थामा रहेको छ।
बुधबार, असोज १०, २०८०
चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए।
बुधबार, असोज १०, २०८०
Previous
177
178
179
180
181
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search