मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २९, २०८२
Mon, Dec 15, 2025
सोमबार, मंसिर २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
प्रधानमन्त्री प्रचण्ड र डब्लुएचओका महानिर्देशकबीच भेटवार्ता, सहयोगका विविध क्षेत्रबारे छलफल
प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड र विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसबीच भेटवार्ता भएको छ।
शुक्रबार, असोज ५, २०८०
हल्दिबारी गाउँपालिकाका विपन्न नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
हल्दिबारी गाउँपालिकाले अतिविपन्न परिवार र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ। हल्दिबारीले विपन्न र ८० वर्ष पूरा गरेका ज्येष्ठ नागरिकलाई पालिका तथा बाहिरका अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा बिहीबारदेखि सुरु गरेको हो।
शुक्रबार, असोज ५, २०८०
देशभरबाट स्वास्थ्य बीमाबारे गुनासो आएको छ: स्वास्थ्यमन्त्री बस्नेत
बिहीबार बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम सार्वजनिकीकरण तथा सम्झौता हस्ताक्षर कार्यक्रम' बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताएका हुन्।
शुक्रबार, असोज ५, २०८०
विश्व अल्जाइमर्स दिवस : ‘अल्जाइमर्सले बिर्सने मात्रै होइन, कार्यक्षमतामै ह्रास ल्याउँछ’
अल्जाइमर्सलाई बिर्सनेबाट सुरु भएको रोग मान्न सकिने जनाउँदै उनले अन्तिम अवस्थामा पुगेपछि मस्तिष्कले गर्ने सम्पूर्ण कार्यदक्षतमामा ह्रास आएर हिड्नमा अप्ठ्यारो हुने, हातखुट्टासमेत नचल्ने जस्ता समस्या हुने बताए।
बिहीबार, असोज ४, २०८०
डाक्टरबाटै बच्चा बिक्री प्रकरण : ग्रिनक्रस अस्पतालका सञ्चालक पनि पक्राउ
अस्पतालबाटै बच्चा बिक्री भएको प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरस्थित ग्रिनक्रस अस्पतालका सञ्चालकलाई पनि पक्राउ गरेको छ।
बिहीबार, असोज ४, २०८०
क्रिकेटर ललित राजवंशीको शल्यक्रिया सफल, केही दिन अस्पतालमै रहनुपर्ने
उनको क्लोज राइट क्ल्याभिकल फ्र्याक्चर अर्थात् घाँटी र पाखुरा जोड्ने हड्डी भाँचिएको थियो। चीनमा आयोजना हुने १९औं एसियन गेम्सका लागि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको बन्द प्रशिक्षणमा रहेका उनी अभ्यासका क्रममा घाइते भएका हुन्।
बिहीबार, असोज ४, २०८०
काभ्रेको तेमाल गाउँपालिकामा मधुमेह र उच्च रक्तचापको निः शुल्क परीक्षण
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार अभियान सुरुआत गरेको छ। वडा नं ५ र ९ मा गाउँघर क्लिनिक केन्द्रको शुभारम्भ भएसँगै नसर्ने रोगको निःशुल्क परीक्षण र उपचार थालिएको हो।
बिहीबार, असोज ४, २०८०
सञ्चो अस्पतालका डाक्टरमाथि कुटपिटमा संलग्न थप एक जना पक्राउ
हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमणमा संलग्न थप एक जना पक्राउ परेका छन्। डाक्टरमाथि हातपात गरेको आरोपमा सुनिल पाख्रीन पक्राउ परेका छन्। यसअघि घटनामा संलग्न भएको आरोपमा ४ जना पक्राउ परिसकेका छन्।
बिहीबार, असोज ४, २०८०
स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ
जिल्लाको बेलौरी नगरपालिकास्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्ति पक्राउ परेका छन्। आक्रमणमा परेका अहेब नरेन्द्रप्रसाद गैरेको जाहेरी पछि प्रहरीले रामबहादुर खड्कालाई पक्राउ गरेको हो।
बिहीबार, असोज ४, २०८०
ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स: प्रवासीको स्वास्थ्यसम्बन्धी २० बुँदे टोकियो घोषणापत्र जारी
कार्यक्रममा जापानका साथै अमेरिका, बेलायत, युएई, कतार नेपाल, अष्ट्रेलिया, क्यानडालगायत विश्वका विभिन्न देशमा काम गरिरहेका चिकित्सक, नर्स, पत्रकार र स्वास्थ्यसेवीहरुको सहभागीता रहेको थियो भने स्वास्थ्यखबर पत्रिका मिडिया पार्टनरका रुपमा सहभागी रहेको थियो।
बुधबार, असोज ३, २०८०
उपभोक्ता हित संरक्षण मञ्चलाई ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड' प्रदान
बुधबार, असोज ३, २०८०
मध्यविन्दु नगर अस्पताल सञ्चालनमा आएसँगै स्थानीयलाई सहज
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ।
बुधबार, असोज ३, २०८०
डा लुशुन चालिसेको संयोजकत्वमा जापान-नेपाल मेडिकल एशोसिएसन घोषणा
डा लुशुन चालिसेको संयोजकत्वमा जापान मेडिकल एशोसिएसन घोषणा गरिएको छ। केही समयमै औपचारिक रुपमा गठन गरिने एशोसिएसनको एनआरएनए हेल्थ कमिटीको आयोजनामा टोकियोमा भएको ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्समा उक्त एशोसिएसनको घोषणा गरिएको हो।
बुधबार, असोज ३, २०८०
स्वास्थ्य सचिव डा पोखरेलको स्वास्थ्यमा समस्या, मनमोहन कार्डियोथोरासिस सेन्टरमा भर्ना
समस्या देखिएपछि डा पोखरेललाई त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
मंगलबार, असोज २, २०८०
अखाद्य वस्तु भेटिएपछि टिपटप समोसा पसललाई महानगरद्वारा दुई लाख जरिवाना
अखाद्य वस्तु बिक्री-वितरण गरेको पाइएपछि टिपटप समोस पसललाई महानगरले दुई लाख जरिवाना गर्ने भएको छ।
मंगलबार, असोज २, २०८०
प्रेस्कृप्सन बिनाको औषधि लिएर गएपछि कोरियामै रोकिए माओवादी नेता दीपशिखा
दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली भन्सार अधिकारीले अनुसन्धान गरिरहेका छन्। दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।
मंगलबार, असोज २, २०८०
वीर अस्पतालमा हप्तामा ३ दिन मिर्गौला प्रत्यारोपण हुने
वीर अस्पतालमा हप्तामा ६ दिन शल्यक्रिया सेवा संचालन हुने भएको छ। यही असोज १ गतेदेखि प्रत्येक हप्ताको आइतबारदेखि शुक्रबारसम्म (६ दिन) शल्यक्रिया सेवा संचालन हुनेछ।
मंगलबार, असोज २, २०८०
शिखर इन्स्योरेन्स र ईशान अस्पतालबीच सम्झौता
काठमाडौंको बसुन्धरास्थित ईशान महिला तथा बाल अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। अस्पताल र शिखर इन्योरेन्स कम्पनीबीच उपचारमा नगदरहित सेवा दिने सम्झौता भएको हो।
मंगलबार, असोज २, २०८०
वीरगञ्जमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु
अभियानका क्रममा महानगरपालिकाले डेंगु संक्रमणणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगञ्ज भित्रिने यात्रुवाहक बसदेखि अन्य सवारी साधनमा स्प्रे गर्न थालेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँले जानकारी दिए।
मंगलबार, असोज २, २०८०
पाल्पाको रामपुर नगरपालिकाका दुई स्वास्थ्य चाौकीलाई एम्बुलेन्स हस्तान्तरण
नगरपालिकाभित्रका कुनैपनि नागरिक एम्बुलेन्सको अभावमा उपचारबाट बञ्चित हुन नपरोस् र सबै नगरबासीलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन सकियोस भनेर एम्बुलेन्स बिस्तार गरिएको उनको भनाइ थियो
सोमबार, असोज १, २०८०
अखाद्य सामग्री बेच्ने भाटभटेनीलाई एक लाख जरिवाना
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारसहितको टोलीले आज कृष्णगल्लीमा रहेको भाटभटेनी, मानभवनको विग मार्ट र पुल्चोकको सेलवेज डिपार्टमेन्ट अनुगमन गरेको थियो।
सोमबार, असोज १, २०८०
पोखरा महानगरका २ वडामा नि:शुल्क एम्बुलेन्स सेवा
पोखरा महानगरपालिका–१६ र १९ ले वडाबासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव आदर्श सामुदायिक विकास समाज तथा मातृशिशु मितेरी अस्पतालसँग सम्झौता गरेका छन्।
सोमबार, असोज १, २०८०
आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीचको वार्ता सहमति नजिक
आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीचको वार्ता सहमति नजिक पुगेको छ। स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि अहिलेसम्म चलिरहेको वार्ता सहमति नजिक पुगेको वार्तामा सहभागि एक सदस्यले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, भदौ ३१, २०८०
दर कस्तो खाने?, कसरी खाने ?
पोषणविद् डा अतुल उपाध्याय तीजको अघिल्लो दिन दर खाँदा विशेष ध्यान दिनुपर्ने बताउँछन्। दरका नाममा अघिल्लो दिन अत्यधिक खाने र भोलिपल्ट पानी समेत नखाई व्रत खस्दा स्वास्थ्यमा झनै असर पर्न सक्ने उपाध्याय बताउँछन्। ‘तीजको दिन केही पनि नखाई व्रत बस्ने भएकाले शरीरलाई चाहिने पोषक तत्वको कमी नहोस् भनेर अघिल्लो राति दर खाने चलन छ,’ उनले भने, ‘व्रतको दिन शरीरलाई शक्ति पुगोस्, ऊर्जा पुगोस् भनेर दर खाने हो।’
आइतबार, भदौ ३१, २०८०
चिकित्सक आक्रमण घटना: सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता सुरु
मकवानपुरको हेटौँडामा डाक्टरमाथि भएको आक्रमणपछि आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच आइबार वार्ता सुरु भएको छ। नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको जानकारी दिए। उनले भने, ‘हामीलाई वार्ताका लागि बोलाइएपछि अहिले स्वास्थ्य मन्त्रालयमा वार्तामा छौँ।’
आइतबार, भदौ ३१, २०८०
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४० प्रतिशत मात्रै पास
नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका छन्। परिषद्ले शनिबार सञ्चालन गरेको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत उत्तीर्ण भएका हुन्।
आइतबार, भदौ ३१, २०८०
प्रिभेन्टिभ अंकोलोजी कार्यशाला सम्पन्न
नेप्लिज सोसाइटी फर प्राइमरी केयरले विराट मेडिकल कलेजको शिक्षण अस्पतालसँगको सहकार्यमा उक्त कार्यशालाको आयोजना गरेको हो।
शनिबार, भदौ ३०, २०८०
संघको आन्दोलनमा आवासीय चिकित्सकको साथ, भने–आकस्मिक बाहेकका सेवा दिन सक्दैनौं
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै आइतबारदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्ने जानकारी दिएका हुन्।
शनिबार, भदौ ३०, २०८०
जापानमा एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फ्रेन्स, आप्रवासी नेपालीको स्वास्थ्य मुख्य अजेन्डा
जापानमा कार्यरत न्युरोलोजिस्ट डा लुसुन चालिसेले जापानमा रहने नेपाली चिकित्सक, नर्स र जनस्वास्थ्यकर्मी संगठित हुन खोजिरहेको बताए। अहिले पनि सहयोग गरिरहेको बताउँदै संगठित रुपमा नै काम गर्नुपर्ने आवश्यकता बोध भएको उनको भनाइ थियो।
शनिबार, भदौ ३०, २०८०
चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप
हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ।
शनिबार, भदौ ३०, २०८०
Previous
179
180
181
182
183
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सम्यकले भित्र्यायो एक घन्टामै नतिजा दिने बायोफायर प्रविधि : गम्भीर अवस्थाको म्यानेनजाइटिस र निमोनियामा 'जीवन-रक्षक'
मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
४ मिनेट अगाडि
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search