काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालमा अब अनलाइनबाटै टिकट लिन सकिने भएको छ।
असार १ गतेदेखि अस्पतालमा स्वास्थ्य बीमा बाहेकका सेवाग्राहीले अनलाइनबाटै टिकल लिन सक्ने असपतालले जनाएको छ। अस्पतालको वेभसाइट र एप्समार्फत अनलाइन टिकट लिन सकिने अस्पतालले जनाएको छ।