मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १, २०८२
Sun, Jun 15, 2025
आइतबार, असार १, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
समाचार
कोरोनाबाट एक जनाको मृत्यु, १०४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार सोमबार १६३२ जनामा परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, वैशाख ४, २०८०
वैशाख ८ गते राष्ट्रिय नर्सिङ सम्मेलन हुँदै
वा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद् तथा नर्सिङ क्लबको संयुक्त आयोजनामा उक्त सम्मेलन हुन लागेको हो।
सोमबार, वैशाख ४, २०८०
सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न अर्थमन्त्रीसँग माग
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रममा सुर्तीजन्य पदार्थमा लाग्ने करलाई वृद्धि गर्नुपर्ने उनीहरुको माग छ।
सोमबार, वैशाख ४, २०८०
विश्व हेमोफिलिया दिवस मनाइँदै
विश्व हेमोफिलिया दिवसका अवसरमा नेपाल हेमोफिलिया समाजले विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।
सोमबार, वैशाख ४, २०८०
हुम्ला: सुत्करीले पाएनन् प्रोत्साहन भत्ता
हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन्। आर्थिक वर्ष २०७८/७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ।
सोमबार, वैशाख ४, २०८०
भारतको महाराष्ट्रमा एक कार्यक्रममा उपस्थित भएकाहरुलाई लू लाग्दा ११ जनाको मृत्यु
भारतको महाराष्ट्रमा एक कार्यक्रममा जम्मा भएका मानिसहरुमा लू लागेका कारण ११ जनाको मृत्यु भएको छ।
सोमबार, वैशाख ४, २०८०
कान्ति बाल अस्पतालमा सामान्य अप्रेशन गर्न पनि ३ महिनादेखि १ वर्षसम्म कुर्नुपर्ने
दरबन्दीअनुसार पदपूर्ति नहुँदा अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य सेवा प्रवाह प्रभावित हुदै आएको छ।
सोमबार, वैशाख ४, २०८०
पूर्ण खोप सुनश्चिततालाई विशेष ध्यान दिनुपर्छ- मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ण खोप सुनिश्चितताको निरन्तरतालाई विशेष ध्यान दिनुपर्ने बताएका छन्।
आइतबार, वैशाख ३, २०८०
एमाले अध्यक्ष ओली अस्वस्थ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। अध्यक्ष ओलीले आफू अस्वस्थ भएको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी गराएका छन्।
आइतबार, वैशाख ३, २०८०
आठौं पटक मन्त्रिपरिषद् विस्तार, स्वास्थ्य मन्त्रालयले अझै पाएन मन्त्री
आज पनि स्वास्थ्यमन्त्री नियुक्ती हुन सकेको सकेन। प्रधानमन्त्री प्रचण्डसँग स्वास्थ्यसहित अझै चार मन्त्रालय छन्।
आइतबार, वैशाख ३, २०८०
थपिए ९९ कोरोना संक्रमित, १५ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टामा नेपालमा ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
आइतबार, वैशाख ३, २०८०
वार्षिकोत्सवको अवसरमा नर्भिकको प्रभातफेरी
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा आज(आइतबार) काठमाडौंमा प्रभातफेीि कार्यक्रम आयोजना गरेको छ।
आइतबार, वैशाख ३, २०८०
प्रदुषणले बिरामी बढ्न थाले, तत्काल समाधान गरियोस् : सांसद सुवाल
सांसद प्रेम सुवालले काठमाडौँ विश्वमै फोहर शहरमा परिणत रोग लाग्ने जोखिम बढेको बताएका छन्।
आइतबार, वैशाख ३, २०८०
विद्यार्थी भर्नामा मिचिएको योग्यताक्रम तत्काल सच्याइयोस् : डा तोसिमा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले चिकित्सा शास्त्र अन्तर्गतको स्नातकोत्तर तहको विद्यार्थी भर्नामा योग्यताक्रम मिचिएको भन्दै तत्काल सच्याउन सरकारसँग माग गरेकी छन्।
आइतबार, वैशाख ३, २०८०
भोजपुरको पौवादुङमा गाउँपालिकाको वडा नं ४ मा पूर्णखोप सुनिश्चित
भोजपुरको पौवादुङमा गाउँपालिका वडा नं ४ लाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ।
आइतबार, वैशाख ३, २०८०
संक्रमण बढेसँगै उपत्यकाका अस्पतालमा कोरोनाविरुद्ध खोप लगाउने बढे
कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड-१९ बिरुद्धको खोप गाउनेहरुको उपस्थिति बाक्लिएको हो। केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढिरहेका छन्।
आइतबार, वैशाख ३, २०८०
चितवनमा कोरोनाका कारण एकको मृत्यु
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुष रहेको स्वास्थ कार्यालय चितवनले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
नसर्ने तथा मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न
नेप्लिज़ सोसाईटी अफ कम्यूनिटी मेडिसिन, सरस्वतीनगर सुधार संघ र ७३८ फिटनेसको संयुक्त आयोजनामा नसर्ने र मानसिक रोगसम्बन्धी जानकारीमुलक कार्यक्रम सम्पन्न भएको छ।
आइतबार, वैशाख ३, २०८०
डढेलोले देशभर वायु प्रदूषण बढ्दै
डढेलोकै कारण काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषण बढ्दै गएको र केही दिनयता नेपालको वायु अस्वस्थकर बन्दै गएको वातावरण विभागले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
बागलुङ नगर अस्पतालको भवन निर्माण अलपत्र
अलपत्र अवस्थामा रहेको अस्पताल भवनको ठेक्का मिति सकिने बेलासम्म कामले गति नलिँदा त्यहाँका स्थानीयले निर्माण व्यवसायीको आलोचना गरेका छन्। निर्माण सम्झौताको २१ महिनामा पहिलो तलासमेत ढलान हुन नसकेको बताइएको छ।
आइतबार, वैशाख ३, २०८०
कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएकी ७३ वर्षीया महिला छन्। उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
आइतबार, वैशाख ३, २०८०
विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा
विश्वका प्रदूषित शहरको पहिलो नम्बरमा काठमाडौं परेको छ। एअर क्वालिटी इन्डेक्स (एक्यूआइ)ले गरेको मापनअनुसार काठमाडौंको एयर भिजुअल सूचक आइक्यू १९६ रहेको छ।
आइतबार, वैशाख ३, २०८०
परराष्ट्रमन्त्री बन्दै एनपी साउद, स्वास्थ्यले आज पनि मन्त्री नपाउने
परराष्ट्रमन्त्री नियुक्त हुने भए पनि स्वास्थ्य मन्त्रालयले भने आज पनि मन्त्री नपाउने देखिएको छ। १० गते हुने उपनिर्वाचनपछि मात्र स्वास्थ्यसहित अन्य रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ।
आइतबार, वैशाख ३, २०८०
म्याग्नस फर्माले ल्यायो सिओपीडी रोगको नयाँ औषधि रोफ्लु
रोफ्लु ब्रान्ड नामको ५०० एम.सि.जी. मा म्याग्नसले उक्त औषधि नेपाली बजारमै पहिलो पटक ल्याउन सफल भएको म्याग्नस फर्माका निर्देशक शुधिर प्रकाश मास्केले जानकारी दिए।
शनिबार, वैशाख २, २०८०
थपिए १३६ कोरोना संक्रमित, १४ जना आईसीयू र भेन्टिलेटरमा
पछिल्लो २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो।
शुक्रबार, वैशाख १, २०८०
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालद्वारा नयाँ वर्षको शुभकामना आदानप्रादान कार्यक्रम सम्पन्न
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको आयोजनामा नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, वैशाख १, २०८०
मुम्बईबाट चन्द्र भण्डारीको भिडिओ सन्देश- मेरो स्वास्थ्यमा सुधार भइरहेको छ
मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीले स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको जानकारी दिएका हुन्।
शुक्रबार, वैशाख १, २०८०
सुदूरपश्चिमको बैद्यनाथमा एपीएफ फिल्ड अस्पताल सञ्चालन
सुदूरपश्चिमको बैद्यनाथ बाहिनीमा निर्माण भएको सशस्त्रको एपीएफ फिल्ड अस्पताल सञ्चालनमा आएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त अस्पताल उद्घाटन गरेका हुन्।
शुक्रबार, वैशाख १, २०८०
कोरोना त्रास: नवलपरासीका सीमा क्षेत्रमा उच्च सतर्कता
जिल्ला कोभिड नियन्त्रण व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले उच्च सतर्कतासहित ‘एन्टिजेन’ परीक्षण गर्ने निर्णय गरेको हो।
शुक्रबार, वैशाख १, २०८०
भारतबाट फर्किने अधिकांशमा कोरोना संक्रमण
केही महिनायता संक्रमण दर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर फेरी बढ्न थालेको छ। भारतबाट स्वदेश आउने अधिकांशमा संक्रमण देखिन थालेको हो।
शुक्रबार, वैशाख १, २०८०
Previous
192
193
194
195
196
Next
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
आइतबार, जेठ २५, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा ढकाल र डा श्रेष्ठ
सोमबार, जेठ २६, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
२० घण्टा अगाडि
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search