मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भरतपुर महानगरद्वारा निजी अस्पतालकोे अनुगमन
भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ। स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो।
मंगलबार, माघ २३, २०८०
बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ। मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिए।
सोमबार, माघ २२, २०८०
एनआइसियुका लागि छुट्याइएको बजेट अपुग
परिषद्ले उपत्यकाभित्र र बाहिरका विभिन्न अस्पतालमा पुगी गत वैशाखदेखि असोजसम्म गरेएको अध्ययनमा प्रतिबिरामी रु १० हजारभन्दा बढी खर्च अपुग देखिएको हो। सरकारले हाल एनआइसियूमा उपचार गराउने प्रत्येक बिरामीको उपचारका लागि औसतमा रु आठ हजार उपलब्ध गराउँदै आएको छ।
सोमबार, माघ २२, २०८०
सुर्खेत हस्पिटलले थाल्यो फिजियोथेरापी सेवा
हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।
सोमबार, माघ २२, २०८०
३ अर्ब लगानीमा दाङमा यस्तो बन्दैछ पाँच सय शय्याको सञ्जीवनी अस्पताल
अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्य सहित अस्पताल पाँच सय शय्याको बनाइएको हो। उनले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिए।
सोमबार, माघ २२, २०८०
कुष्ठरोगबाट बालबालिका प्रभावित हुँदै
साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।
सोमबार, माघ २२, २०८०
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनीहरुले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए।
सोमबार, माघ २२, २०८०
दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।
सोमबार, माघ २२, २०८०
तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल पुग्छन क्यान्सरका बिरामी
नेपालमा हुने गरेका कूल मृत्युमध्ये ११.११ प्रतिशत मृत्यु क्यान्सरका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । सन् २ं०२० मा भएको क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्यु ४० प्रतिशत भन्दा बढी रहेको हो ।
आइतबार, माघ २१, २०८०
काठमाडौं क्यान्सर सेन्टरद्वारा स्वयंसेविकाका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
यो एफसीभीएच क्यान्सर सचेतना कार्यक्रम र भिआइए स्वास्थ्य शिविर प्रारम्भिक चरणमा क्यान्सर रोकथाम र पत्ता लगाउन सक्रिय उपायहरू लिन समुदायका सदस्यहरूलाई शिक्षित र सशक्त बनाउनको सुरुभएको सेन्टरले जनाएको छ।।
आइतबार, माघ २१, २०८०
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।
आइतबार, माघ २१, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।
शनिबार, माघ २०, २०८०
सोलुखुम्बुमा एक वर्षमा १ सय ६५ले गराए मोतिविन्दुको शल्यक्रिया
सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन्। सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्।
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
शनिबार, माघ २०, २०८०
रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो।
शनिबार, माघ २०, २०८०
ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण
ह्याम्स अस्पतालले आइभिएफ तथा नि:सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
शनिबार, माघ २०, २०८०
चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ।
शुक्रबार, माघ १९, २०८०
राष्ट्रिय एम्बुलेन्स निर्देशिका संशोधन गर्दै मन्त्रालय, सुझाव मागियो
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन समयानुकूल निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए।
शुक्रबार, माघ १९, २०८०
आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्यागौं
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।
शुक्रबार, माघ १९, २०८०
अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी लगियो
बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।
शुक्रबार, माघ १९, २०८०
सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।
शुक्रबार, माघ १९, २०८०
सरकारी जग्गा अपचलनमा पक्राउ परेका अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा
अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना
अरुण चौधरीले गंगालाल हृदय केन्द्रलाई दिइएको बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
संसदीय समितिका सभापति जोशीको गुनासो- स्वास्थ्य मन्त्रीलाई धेरै पटक बोलायौं तर आउनु भएन
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई छलफलमा पटक पटक बोलाउँदा समेत नआएको भन्दै गुनासो गरेका छन्।
बिहीबार, माघ १८, २०८०
५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सिर्जना गर्न माग
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले देशभरका ५० बेड माथिका अस्पतालहरुमा अस्पताल व्यवस्थापकको स्थायी दरबन्दी सृजना गर्न माग गरेको छ। हाल नेपालका ४६ वटा जिल्ला अस्पतालमध्ये ४४ अस्पतालहरुले करार सेवामा जनशक्ति परिपूर्ति गरिरहेको छ।
बिहीबार, माघ १८, २०८०
गंगालाल हृदय केन्द्रलाई दिइएको जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुण चौधरीलाई चार दिन थुनामा राख्न अदालतको अनुमति
जिल्ला अदालत काठमाडौले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहितलाई चारदिन हिरासतमा राख्ने अनुमति दिएको छ।
बिहीबार, माघ १८, २०८०
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट
सन् २०२४ देखी २०२७ सम्मका लागी नव निर्वाचित कार्यकारिणी समितिको अध्यक्षमा डा खगेन्द्र राज भट्ट, उपाध्यक्ष डा नरबहादुर मौनी, सचिव डा मेराज आलम अन्सारी, कोषाध्यक्ष डा रवीन्द्रदेव भट्ट, सह-सचिव डा जगदीश विष्ट, सह-कोषाध्यक्ष डा जोनस तिवारी चयन भएका छन्।
बिहीबार, माघ १८, २०८०
नख्खु कारागारमा किर्तिपुर आँखा अस्पतालको निः:शुल्क शिविर, ५० प्रतिशत कैदीबन्दीमा दृष्टि समस्या
कारागार कार्यालय नख्खु ललितपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले कारागारमा ४ दिने निःशुल्क आँखा शिविर संचालन गरेको हो।
बिहीबार, माघ १८, २०८०
डा कोइरालाको संस्मरणको त्यो एकलाइन, जसले चौधरी ग्रुपमाथि बढायो छानबिन
उक्त सरकारी जग्गा चौधरी ग्रुपले हडपेको विषयमा छानबिनको क्लु भने सीआईबीलाई डा भगवान कोइरालाको पुस्तक 'हृदय'बाट मिलेको हो। जहाँ कोइरालाले 'पुरानो बाँसबारीको जग्गा बाँडफाँटमा झमेला' शीर्षकमा एक लाइन लेखेका छन्। त्यसैका आधारमा उक्त विषय फेरि चर्चामा समेत आएको थियो।
बिहीबार, माघ १८, २०८०
नरदेवी आयुर्वेद चिकित्सालयमा दुइ सदस्य नियुक्त
मन्त्रिपरिषद बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको सदस्य पदमा लेखनाथ लामा र डा शाहारा श्रेष्ठलाई नियुक्त गरिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
बिहीबार, माघ १८, २०८०
Previous
200
201
202
203
204
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search