मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु
विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।
शुक्रबार, माघ २६, २०८०
प्रदेश लोक सेवा लुम्बिनीले विभिन्न पदमा ५८ जनाका लागि विज्ञापन खुलायो
लोक सेवाको सूचना अनुसार जनरल नर्सिङ, पब्लिक हेल्थ नर्स, कविराज, ल्याब टेक्निसिनयन, हेल्थ असिस्टेन्ट र एनेस्थेसिया सहायक पदमा विज्ञापन खुला गरिएको हो। आयोगले सबैभन्दा बढी हेल्थ असिस्टेन्टमा विज्ञापन खुलाएको छ।
शुक्रबार, माघ २६, २०८०
म्याग्दी: बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण
गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए।
बिहीबार, माघ २५, २०८०
काठमाडौमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ।
बिहीबार, माघ २५, २०८०
मानसिक रोगीमध्ये १५ प्रतिशत बालबालिकालाई विशेष उपचार आवश्यक
मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।
बिहीबार, माघ २५, २०८०
सुन तस्करी प्रकरण: विध ल्याबका सञ्चालक भण्डारीसँग आयोगले लियो बयान
सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।
बिहीबार, माघ २५, २०८०
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
बिहीबार, माघ २५, २०८०
राप्ती प्रतिष्ठानमा २ सय बढी बिरामीको मिर्गौलामा भएको पत्थरीको सफल शल्यक्रिया
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले ओपिडीबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए। गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन।
बिहीबार, माघ २५, २०८०
चिकित्सा शिक्षा: पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले एमडी/एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बुधबार, माघ २४, २०८०
फिल्मको अडिसन दिन जाँदा भेटिएका युवकबाट युवती बलात्कृत, डिप्रेसनको उपचार गर्ने अवस्थामा पुगेपछि दिइन् उजुरी
ब्ल्याकमेलिङ गर्दै निरन्तर बलात्कार गर्ने गरेपछि आफू डिप्रेसनमा समेत पुगेको ती युवतीले खुलाएकी छिन्। त्यसपछि एकान्तकुनाको रिदम न्यूरो साइक्रेटिक अस्पतालमा समेत गएर डा विद्यादेव पुनसँग जाँच गराएको र औषधि सेवन गर्न सुरु गरेको युवतीले उल्लेख गरेकी छिन्। त्यति गर्दा समेत ठिक नभएपछि डाक्टरकै सल्लाह अनुसार घटना बाहिर ल्याएर आफूले रवि कुमार विरुद्ध उजुरी हालेको बयान युवतीले दिएकी छिन्।
बुधबार, माघ २४, २०८०
जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित
जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताए।
बुधबार, माघ २४, २०८०
धूम्रपान निरुत्साहन अभियान चलाउँदै डा ओम मूर्ति: राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै
विद्यालयस्तरमा स्वास्थ्य सचेतनामुलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले 'स्कुल हेल्थ प्रोग्राम' अगाडि बढाएको छ। सोही सन्दर्भमा फाउन्डेसनले धूम्रपान र सुर्ती सेवन सम्बन्धी 'विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता' आयोजना गरेको छ।
बुधबार, माघ २४, २०८०
उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्। सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्।
बुधबार, माघ २४, २०८०
अस्पतालमा पानी अभाव, उपचार सेवा नै प्रभावित
अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ। आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए।
बुधबार, माघ २४, २०८०
आमाको उमेर नपुग्दै जन्मिदैछन् सन्तान
कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन्। मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ।
बुधबार, माघ २४, २०८०
सीआईबीको हिरासतबाट रिहा भए अरुण चौधरीसहित ३ जना
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गरेको छ। काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई बुधबार रिहा गरिएको सीआईबीले जनाएको छ।
बुधबार, माघ २४, २०८०
पूर्व स्वास्थ्यमन्त्री गिरीको प्रश्न: गेटा मेडिकल कलेज कसको स्वार्थमा नचलाउन खोजिएको हो?
संसद्मा बोल्दै उनले भने, 'सरकारले भएका मेडिकल कलेज र नर्सिङ कलेज बन्द गरेको छ। राज्यको अरबौं खर्च भएको गेटा मेडिकल कलेज चलाइएको छैनन्। कसको स्वार्थका लागि सरकारले काम गरिरहेको छ ? सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?'
बुधबार, माघ २४, २०८०
ललितपुरका विद्यालयमा दादुरा-रुबेला विरुद्द खोप दिइने
स्वास्थ्य कार्यालय ललितपुरले विद्यालय तहमा अध्ययनरत्त १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुबेलाकाको खोप दिने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले र जिल्ला खोप समन्वय समितिले आयोजना गरेको दादुरा–रुबेला खोप अभियान अन्तर्गत आयोजित अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा विद्यार्थीलाई उक्त खोप दिइने जानकारी दिइयो।
बुधबार, माघ २४, २०८०
डा रामेशले फिर्ता लिए शल्यक्रिया नगर्ने घोषणा, बुधबारदेखि नियमित सेवामा सक्रिय रहने
अस्पतालको स्थापनाकालदेखिकै चिकित्सक मध्य एक डा रामेशले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलसँग सोधेको प्रश्नको निर्क्यौल नहुन्जेल आफू अपरशेनबाट अलग भएको बताएका थिए।
बुधबार, माघ २४, २०८०
नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा नगर समिति गठन
हेटौंडा उपमहानगरपालिका वडा १० स्थित लिडोइन होटलको सभाकक्षमा आयोजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो।
बुधबार, माघ २४, २०८०
बालबालिकाका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल असंवेदनशील रहेको दाबी
इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन्।
मंगलबार, माघ २३, २०८०
बीपी प्रतिष्ठानको विवाद तत्काल सम्बोधन गर्न सांसद् डा तोसिमा कार्कीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्रालय र संसदीय समितिको ध्यानाकर्षण गराएकी छिन्। उनते ती निकायमा ध्यानाकर्षण पत्र दर्ता गराएकी हुन्।
मंगलबार, माघ २३, २०८०
एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख
मंगलबार, माघ २३, २०८०
लोमस फर्मास्युटिकल्सको सिरपमा पनि समस्या, बिक्रीमा रोक
बजार अनुगमनका क्रममा ल्याइएको ओएनएसओ १२३ (ONSO123) ब्याचनको नमूना परीक्षका क्रममा समस्या देखिएको हो। विभागले राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा उक्त ब्याचका औषधि मापदण्ड अनुसार नपाइएको भन्दै बजारबाट फिर्ता ल्याउन र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
मंगलबार, माघ २३, २०८०
प्रोस्टेट क्यान्सर पिडित कांग्रेस नेता तथा पूर्वमन्त्री बुढाथोकीको निधन
बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त भएर विराट मेडिकल कलेजमा भर्ना भएका थिए। त्यसपछि ब्लड प्रेसर समेत अनियन्त्रित भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी केही समयदेखि प्रोस्टेटको क्यान्सरबाट समेत पिडित थिए।
मंगलबार, माघ २३, २०८०
आधारभूत अस्पताल निर्माणमा अर्थमन्त्री डा महत बाधक, ९८ वटा पालिकाका निर्माणाधीन भवनको काम रोकिने
स्वास्थ्य मन्त्रालयले ९८ वटा स्थानीय तहमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरी तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ रकम खर्च भइसकेको अवस्थामा थप रकम आवश्यक पर्ने भन्दै अर्थसँग बजेट सुनिश्चितताको माग गरेको थियो। तर अर्थले 'रितपूर्वक अनुरोध प्राप्त' नभएको भन्दै उक्त प्रस्तावमा सहमति प्रदान गर्न नसक्ने पत्र पठाएपछि भवन निर्माणको काम प्रभावित हुन देखिएको हो।
मंगलबार, माघ २३, २०८०
बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’
बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ।
मंगलबार, माघ २३, २०८०
गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।
मंगलबार, माघ २३, २०८०
बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, सुरु गरियो उपचार
प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ।
मंगलबार, माघ २३, २०८०
प्यूठानमा माघ २४ देखि कोरोनाविरुद्ध फाइजर खोप अभियान
प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ। कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ।
मंगलबार, माघ २३, २०८०
Previous
199
200
201
202
203
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search