मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, कात्तिक २४, २०८२
Mon, Nov 10, 2025
सोमबार, कात्तिक २४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपालमा १४ जना मात्रै कोरोनाका सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ जना निको भएसँगै सक्रिय संक्रमित १४ जनामा झरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
आवश्यकताका आधारमा मात्र स्वास्थ्य उपकरण किन्नुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बिहीबार हेटौंडा अस्पताल र बाराको पथलैयामा रहेको मेडिकल स्टोरको आकस्मिक निरीक्षण गरेका छन्।
बिहीबार, जेठ २५, २०८०
लूबाट बच्न बढी गर्मीमा घरभित्र बस्न आग्रह
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहीबार, जेठ २५, २०८०
तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।
बिहीबार, जेठ २५, २०८०
गर्मीले जीवन कष्टकर भएको भन्दै राहतका लागि सरकारको ध्यानाकर्षण
सांसदले तराई–मधेसमा केही दिनयता चर्को गर्मीले जीवन कष्टकर भएको जनाउँदै आवश्यक राहतका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार, जेठ २५, २०८०
सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै
स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ देखि गाउँपालिकाभित्र रहेका सबै सिकलसेलका बिरामीको पालिकाले निःशुल्क बीमा गर्ने नीति ल्याएको बताए।
बिहीबार, जेठ २५, २०८०
अझै ५ दिन तातो हावा चल्ने, सचेत रहन आग्रह
तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
बिहीबार, जेठ २५, २०८०
दादुरा रुबेला विरुद्धको खोप लगाउँदै
बिहीबार, जेठ २५, २०८०
सुर्खेतमा पाँच जनामा दादुरा
वीरेन्द्रनगर र चिङ्गाड दुई-दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।
बिहीबार, जेठ २५, २०८०
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
पहिलो पटक परीक्षण गर्दा २३ जनामा देखिएको सङ्क्रमण दर बढ्दै गएपछि गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि कोखे पुगेर नमूना सङ्कलन गरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा साहको निधन
करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए।
बिहीबार, जेठ २५, २०८०
भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलबबाट वञ्चित
चालु आर्थिक वर्षका लागि सरकारले पठाएको बजेट अपुग भएपछि नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले तलब नपाएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईले जानकारी दिए।
बिहीबार, जेठ २५, २०८०
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा यस्ता छन् स्वास्थ्यका विषय
प्रदेश प्रमुख देवराज जोशीले अपरान्ह ४ बजे प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
बिहीबार, जेठ २५, २०८०
भुटानी शरणार्थी प्रकरण: भीआईपी जोडिएको ठगीमा नर्स लक्ष्मी पनि तानिइन्
नर्स लक्ष्मी पक्राउ गर्दा प्रहरीले एक व्यक्ति पक्राउ परेको भनेर उनको नाम मात्रै बताएको थियो। उनको पृष्ठभूमि र यो ठगी प्रकरणमा के भूमिका भन्ने खुलाएको थिएन। जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेपछि लक्ष्मीलाई प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
यी हुन् मेडिसिटी अस्पतालमा साढे २ करोड ठगी गर्ने तीन जना
मेडिसिटी अस्पतालमा सफ्टवेयरको दुरुपयोग गरी ठगी गर्दै आइरहेका तीन कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेको छ। ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो।
बुधबार, जेठ २४, २०८०
गर्मीले बालबालिका बिरामी पर्न थाले
भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित बनेका छन्।
बुधबार, जेठ २४, २०८०
ॐ हस्पिटलमा प्राडा सुनिल कुमार शर्माको पुनःआगमन
चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले ख्याति प्राप्त वरिष्ठ पाचन रोग शल्य चिकित्सक प्राडा सुनिल कुमार शर्मा ढकाललाई प्रिन्सिपल कन्सल्ट्यान्टका रुपमा भित्र्याएको छ।
बुधबार, जेठ २४, २०८०
यस्तो छ नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना [पूर्णपाठ]
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा कार्यक्रम र योजनाहरु रहेका छन्।
बुधबार, जेठ २४, २०८०
यस्ता छन् मधेश प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्यका १८ विषय
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
बुधबार, जेठ २४, २०८०
बीपी प्रतिष्ठानमा पानीको चरम अभाव, एक साताका लागि पठनपाठन बन्द
प्रतिष्ठानले एक सूचना जारी गर्दै पानी अभावका कारण पठनपाठन बन्द गर्नुपरेको जानकारी दिएको छ। सूचना अनुसार बीडीएस दोस्रो वर्ष र इन्टर्न बाहेकको कक्षा मंगलबार (आज) देखि ३० गतेसम्म बन्द गरिएको छ।
मंगलबार, जेठ २३, २०८०
रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टर
आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेकाइञ्चार्ज धनबहादुर केसीेले जानकारी दिए।
मंगलबार, जेठ २३, २०८०
सुदूरपश्चिमको तीन जिल्लामा दादुरा र रुबेलाविरुद्धको खोप जेठ २५ गतेदेखि लगाइँदै
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बाजुरामा दादुरा र रुबेला सङ्क्रमण देखिएकाले यी तीन जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको हो।
मंगलबार, जेठ २३, २०८०
लक्ष्मी जोशीलाई नाइटिङ्गेल नर्सिङ अवार्ड
काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा समाजसेवी तथा सिएनएन हिरो विजेता अनुराधा कोइरालाले जोशी सम्मान गरेकी हुन्।
मंगलबार, जेठ २३, २०८०
जथाभावी ट्रमा सेन्टर स्थापनाका लागि मन्त्रालयमा नेताहरुको दबाब
राजनीतिक दलका नेताहरुले विज्ञहरुसँग छलफल नै नगरी ट्रमा सेन्टर स्थापना भए पनि चल्नै नसक्ने स्थानहरुमा बनाउन दबाब दिइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।
मंगलबार, जेठ २३, २०८०
अब कटारी अस्पतालबाट सर्पदंशको उपचार सेवा
उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट नै सर्पदंशको उपचार सेवा सुरुआत गर्ने भएको छ। गर्मीको मौसमसँगै सर्पदंशको जोखिम बढेकाले अस्पतालबाट नै सर्पदंशको उपचार गर्ने तयारी गरिएको हो।
मंगलबार, जेठ २३, २०८०
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द
केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए।
मंगलबार, जेठ २३, २०८०
नेशनल बाथ रोग सेन्टरले पूरा गर्यो १० वर्ष, यस्ता छन् ५ वर्षका लागि ६ बुँदे योजना
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले विगतमा भएका कामहरुको विवरण सुनाउँदै आगामी पाँच वर्षमा गरिने ६ बुँदे कामको योजना सुनाएका हुन्।
सोमबार, जेठ २२, २०८०
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको सफल मिर्गौला प्रत्यारोपण
सोमबार, जेठ २२, २०८०
प्रहरी सेवाका चार डाक्टरको बढुवा
बढुवा समितिले डा अर्जुनप्रसाद डुम्रे, डा रोजीना मान्धर, डा ज्योति बाँस्तोला पौडेल र डा सागरकुमार दुवाल श्रेष्ठलाई बढुवा गर्न सिफारिस गरेको हो।
सोमबार, जेठ २२, २०८०
केयूको मनपरी: ललित मोहन पन्तलाई जागिर दिन यस्तो खेल
ललित मोहन हाल नेपाल फर्मास्यिुटिकल्स एसोसिएसनका अध्यक्ष समेत हुन्। उनले इन्डस्ट्रियल फार्मेसीमा स्नातकोत्तर तह अध्ययन गरेका छन्। उनले एमफर्मा इन एनालाइसिस विषय भने अध्ययन गरेका छैनन्। तर केयूले उनलाई लेक्चररका रुपमा नियुक्त गरेको छ।
सोमबार, जेठ २२, २०८०
Previous
201
202
203
204
205
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
मंगलबार, कात्तिक १८, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
४ घण्टा अगाडि
राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारिताका लागि गरिएको झापा जिल्लाको एक प्रयास
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
आइतबार, कात्तिक २३, २०८२
संघीयतामा आधारभूत स्वास्थ्य सेवा: समस्या र समाधान
शुक्रबार, कात्तिक २१, २०८२
संरचनागत स्वायत्तता र कार्यगत एकता: आधारभूत स्वास्थ्य सेवा सुधारको आधार
बिहीबार, कात्तिक २०, २०८२
कात्तिक २० र २१ गतेको भिटामिन ए र जुकाको औषधि अभियानमा सहभागी बनौँ
बिहीबार, कात्तिक २०, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search