मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बंगलादेशमा एमबीबीएस र बीडीएस छात्रवृत्तिमा अध्ययनका लागि आवेदन माग
आयोगले एमबीबीएसका लागि उपलब्ध १९ र बीडीएसका लागि उपलब्ध भएको ३ गरी २२ वटा सिटका लागि आवेदन माग गरेको हो। सोमबारबाट आवेदन माग गरेको आयोगले माघ १२ गते सम्म आवेदन लिने छ।
मंगलबार, माघ ९, २०८०
पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्छ: स्वास्थ्य मन्त्री बस्नेत
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप सुनिश्चित गर्न परिणामुखी तथा गुणस्तरीय सेवामा सक्रिय हुनुपर्ने बताएका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाद्वारा आयोजित ‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०/८१ सम्बन्धी उच्चस्तरीय बैठक’ मा मन्त्री बस्नेतले सन् २०२६ मा पूर्ण खोप सुनिश्चित गर्ने लक्ष्यलाई हासिल गर्न सम्बन्धित निकाय दृढ इच्छाशक्ति सहित उपलब्धिमुलक काममा सक्रिय हुन आवश्यक रहेकोमा जोड दिए।
मंगलबार, माघ ९, २०८०
कोशीमा शैलजा आचार्य हृदय केन्द्रको सेवा सुरु
प्रस्तावित एक सय शय्या हुने सो केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिइन्। केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीले मुटु रोगका साथै अन्य साधारण बिरामीको उपचार सेवा प्रदान गर्नेछन्।
मंगलबार, माघ ९, २०८०
जोखिममा परेका गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई सेवा
गर्भवती तथा ज्यान जोखिममा परेका सुत्केरीलाई हेलिकोप्टरबाट तोकिएको अस्पतालमा पुर्याउन हवाई सेवा प्रदायक संस्थालाई हवाई उद्धार सेवा प्रदान गर्नका लागि प्रस्ताव आह्वान गरी सूचीकृत गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
सोमबार, माघ ८, २०८०
स्वास्थ्यमन्त्री अनुपस्थित भएपछि सांसद आक्रोशित, संसदीय समितिले फेरि बोलायो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्न सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बैठक बोलाएको थियो। उक्त बैठकमा स्वास्थ्यमन्त्री नै अनुपस्थित भएपछि सांसदहरु आक्रोशित भएका छन्।
सोमबार, माघ ८, २०८०
लम्कीचुहा अस्पतालमा अक्सिजन प्लान्ट पुन: सञ्चालनमा
नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीको अगुवाईमा प्लान्टको मर्मत भएको हो। आइतबार मर्मतको काम सकिएसँगै सोमबारदेखि प्लान्ट सञ्चालनमा आएको नगरप्रमुख शाहीले जानकारी दिइन्।
सोमबार, माघ ८, २०८०
'नक्कली डाक्टर'ले चिकित्सक संघको परिचयपत्र समेत नक्कली बनाएको भन्दै कारबाहीको माग
नक्कली प्रमाणपत्रका आधारमा बिरामीको उपचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले नेपाल चिकित्सक संघको परिचयपत्र समेत नक्कली बनाएको भन्दै संघले कारबाहीको माग गरेको छ।
सोमबार, माघ ८, २०८०
७ सय जनाको उपचार गर्ने नक्कली प्रमाणपत्रधारी डाक्टर सम्बुद्ध अन्ततः परे प्रहरीको फेला
नक्कली डाक्टरको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएके छ। सोमबार पक्राउ परेका डाक्टरलाई प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको हो।
सोमबार, माघ ८, २०८०
नि:शन्तान दम्पतीका लागि शनिबार नि:शुल्क परामर्श सेवा दिँदै ह्याम्स अस्पताल
परामर्श सेवा दिनेमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा पदमराज पन्त, डा अतित पौडेल, डा सन्देश पौडेल, डा इच्छा उप्रेती, डा करिष्मा पाण्डे र डा रेशीस श्रेष्ठ रहेका छन्। उनीहरुले शनिबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म परामर्श सेवा दिने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
सोमबार, माघ ८, २०८०
कोशी: बालबालिकाको निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता
कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि आज यहाँका चार निजी अस्पतालसँग सम्झौता गरेको छ।
सोमबार, माघ ८, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आशंकामा टिचिङमा कार्यरत डाक्टर भट्टाचार्य पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र भएको आशंकामा प्रहरीले एक जना डाक्टरलाई पक्राउ गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर सम्बुद्ध भट्टाचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सोमबार, माघ ८, २०८०
बागमती प्रदेश लोक सेवा आयोगले माग्यो ११ सय कर्मचारी, स्वास्थ्यका कति?
विज्ञापनमा स्वास्थ्यतर्फ पनि ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। स्वास्थ्यमा नर्स, फार्मेसी सहायक लगाएतका पदमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।
सोमबार, माघ ८, २०८०
एमबीबीएस पढ्न संघर्ष गर्दै दलित विद्यार्थी, नाम निस्किए पनि पढ्न समस्या
अध्ययनमा अब्बल सावित बन्दै गएका उनलाई आइतबार भीमदत्त नगरपालिकाको पाँचौँ स्थापना दिवसका अवसरमा सम्मानित गरिएको छ। उनले सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरेको जनाउँदै ‘एन डी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरिएको हो।
सोमबार, माघ ८, २०८०
म्याद गुज्रेका औषधि वितरण गरेको भन्दै पालिकाका स्वास्थ्य शाखा प्रमुखलाई कालोमोसो
उनी मोटरसाइकलमा गन्तव्यतर्फ गइरहेका बेला रोकेर कालोमोसो दलिएको हो। कालोमोसो दलिएपछि विज्ञप्ति जारी गर्दै उक्त पार्टीले म्याद गुज्रेको औषधि खुवाएर आमजनको स्वास्थ्यमाथि खेलबाड गरेको जनाएको छ।
सोमबार, माघ ८, २०८०
कोशी आपूर्ति केन्द्रको सिटी स्क्यान खरिदमा सेटिङ: किन एउटा मात्र कम्पनी प्रतिस्पर्धामा?
स्वास्थ्यखबरले उक्त खरिद प्रक्रियामा एउटा मात्र कम्पनीको आवेदन परेपछि केन्द्रका निर्देशक डा वीरेन्द्र मण्डलसँग किन यस्तो भएको भनेर जिज्ञासा राखेको थियो। निर्देशक डा मण्डलले फोनबाट सबै कुरा बताउन नसकिने भन्दै कार्यालयमा नै आएर फाइल हेरेर बताउने प्रतिक्रिया दिए।
आइतबार, माघ ७, २०८०
बागलुङको एउटै पालिकामा एक सय ११ क्षयरोगी
बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ। बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शुन्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ।
आइतबार, माघ ७, २०८०
महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभाग प्रमुखमा डा चन्द्रमणि पौडेल
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको महाराजगन्ज मेडिकल क्याम्पसको कार्डियो विभागको प्रमुखमा एसोसिएट प्रोफेसर डा चन्द्रमणि पौडेल नियुक्त भएका छन्। कलेजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मुटु रोग विशेषज्ञको रुपमा कार्यरत डा पौडेललाई विभागीय प्रमुखको जिम्मेवारी दिएको हो।
आइतबार, माघ ७, २०८०
नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु
मृत्यु हुनेमा बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जना नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत रहेको थापाले जानकारी दिए।
आइतबार, माघ ७, २०८०
धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध
गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो।
आइतबार, माघ ७, २०८०
खोटाङ : बाहुनीडाँडा स्वास्थ्य चौकीको भवन निर्माण
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न भएको छ। विसं २०७८ फागुनमै बनिसक्नुपर्ने स्वास्थ्य चौकीको भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुई वर्ष ढिलो गरी सम्पन्न भएको हो।
आइतबार, माघ ७, २०८०
पाँचथर अस्पताल : दरबन्दी र जनशक्तिबिनै स्तरोन्नति
पूर्वी पहाडका तीन जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन्।
शनिबार, माघ ६, २०८०
वीर अस्पतालको बजेट नरोक्न सर्वोच्चको अन्तरिम आदेश
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र वालकृष्ण ढकालको शुक्रबारको इजलासले वीर अस्पतालको बजेट नरोक्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
शनिबार, माघ ६, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजको प्रभावमा संसदीय समिति, कानुन विपरित सञ्चालनको व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन
आफ्नै अस्पताल नभएका नर्सिङ कलेजहरुबाट पढेका विद्यार्थीको नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षमा उत्तीर्ण दर कमजोर देखिएको थियो। त्यसैलाई आधार मानेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०६७ सालमा नर्सिङ कलेजको आफ्नै अस्पताल हुनुपर्ने निर्णय गरेको थियो। मन्त्रालयको उक्त निर्णयलाई कलेज सञ्चालकहरुले अटेरी गरेका थिए। सोही प्रावधान चिकित्सा शिक्षा ऐन, २०७५ मा समेटिएपछि भने आफ्नै अस्पताल नबनाएका सञ्चालकहरु कार्यक्रम बन्द गर्न बाध्य भएका थिए।
शनिबार, माघ ६, २०८०
बीपीका उपकुलपति कार्यालयमा हर्क साम्पाङले लगाएको ताला खुल्यो
उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न र नगराउन आदेश जारी गरेलगत्तै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुलेको हो।
शुक्रबार, माघ ५, २०८०
झापामा बढ्दै छ दादुरा प्रकोप
पन्ध्र वटा पालिका रहेको झापा जिल्लाका दुई पालिकामा दादुराको प्रकोप देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले झापा गाउँपालिका र विर्तामोड नगरपालिकामा दादुराको प्रकोप देखिएको बताए।
शुक्रबार, माघ ५, २०८०
मेडिकल कलेजको पूर्वाधारका लागि रुख काट्न दिने निर्णयसँगै बर्दिबासमा उत्साह
लामो पर्खाइपछि सरकारले बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि प्रस्तावित जग्गामा रुख काट्न दिने निर्णय गरेसँगै बर्दिबासमा उत्साह छाएको छ।
शुक्रबार, माघ ५, २०८०
करारबाट ज्यालादारीमा झारिएका सिभिल अस्पतालका नर्सले लगाए निर्देशकको कार्यकक्षमा ताला
शुक्रबार, माघ ५, २०८०
स्थानीय तहबाट सञ्चालित नगर तथा आधारभूत अस्पताललाई स्वास्थ्य बीमाका लागि ११ कागजात अनिवार्य
काठमाडौं- स्थानीय तहबाट सञ्चालित नगर तथा आधारभूत अस्पताललाई स्वास्थ्य बिमामा आबद्ध हुन ११ वटा कागजात अनिवार्य गरिएको छ। स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै आवश्यक प्रमाण तथा कागजातहरु आवश्यकता हुने जानकारी दिएको हो।
शुक्रबार, माघ ५, २०८०
गण्डकी गाउँपालिका भित्रका गर्भवती तथा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन पालिकाभित्रका बर्थिङ सेन्टर वा अन्यत्र अस्पतालमा लैजान र ल्याउनका लागि पालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराउन सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिनाले जानकारी दिए।
शुक्रबार, माघ ५, २०८०
गायक तथा संगीतकार योगेश वैद्यको निधन
गायक तथा संगीतकार योगेश वैद्यको निधन भएङ्को छ। उनो ७७ वर्षको उमेरमा बिहीबार राति साढे १२ बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो। वैद्य लामो समयदेखि मधुमेहबाट पीडित थिए।
शुक्रबार, माघ ५, २०८०
Previous
203
204
205
206
207
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search