मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सन २०३० सम्म कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन
स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्राले समुदायमा आधारित निगरानी कार्यक्रम सञ्चालन गर्न नसक्दा कुष्ठरोग निवारणको लक्ष्य प्राप्त गर्न कठिन भएको बताएकी छन्।
आइतबार, माघ १४, २०८०
आधारभूत अस्पताल निर्माणमा ढिलासुस्तीः सम्झौता भएको तीन वर्ष पुग्यो, बल्ल पिल्लर ठड्याइँदै
बैतडीलगायत स्थानीय तहमा निमार्ण हुने भनीएका अधिकास आधारभूत अस्पतालहरु अलपत्र परेका छन्। कतै फिल्ड काटेर छोडिएका छन भने कतै जग खनेर ठेकेदारहरु सम्पर्कविहिन छन्।
आइतबार, माघ १४, २०८०
स्वास्थ्य सेवा व्यवस्थापक संघद्वारा पोखरा विश्वविद्यालयलाई तीन बुँदे ध्यानाकर्षण
नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गुणस्तरीय शिक्षाको लागि समय सापेक्ष पाठ्यक्रमलाई परिमार्जन गर्न ध्यानकर्षण गराएको छ। संघका अध्यक्ष महेन्द्र राज भुसाल सहितका पदाधिकारीले पोखरा विश्वविद्यालयको व्यवस्थापन संकायका डीन डा दया राज ढकाललाई भटेर पाठ्यक्रम परिमार्जनका लागि ध्यानकर्षण गराएका हुन्।
आइतबार, माघ १४, २०८०
शीतलहरले जनजीवन कष्टकर, घाम ताप्न पहाड उक्लिँदै सर्वसाधारण
निरन्तरको शीतलहरसँगै बढेको जाडोबाट कैलालीसहितका जिल्लाको जनजीवन कष्टकर बनेको छ। लगातारको बाक्लो हुस्सु र कुहिरोका कारण घाम झुल्किन नसकेपछि बढेको जाडोले जनजीवन कष्टकर बनेको हो। चिसोबाट वृद्धवृद्धा, स्कुले बालबालिका र दैनिक मजदुरी गरेर जीविका चलाउने बढी प्रभावित भएका छन्।
आइतबार, माघ १४, २०८०
वडा कार्यालयमा स्तनपानकक्ष
कर्मचारी तथा सेवाग्राही आमालाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को कार्यालयमा स्तनपानकक्ष स्थापना गरिएको छ।
आइतबार, माघ १४, २०८०
५५ वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले उच्च रक्तचाप, मधुमेह र मिर्गौलाका बिरामीलाई लक्षित स्वास्थ्य परीक्षण अभियान अगाडि बढाएको छ।सरकारले ५५ वर्षमाथिका नागरिकमा उच्च रक्तचाप, मधुमेह र मिर्गौलाको समस्या देखिने भएकाले अभियान सञ्चालन गर्न थालिएको जनाएको छ।
आइतबार, माघ १४, २०८०
महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान
नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक लाख रुपैयाँसहित सम्मान गरेको छ।
आइतबार, माघ १४, २०८०
रजेना स्वास्थ्य चौकी प्रमुख सुनारको हृदयघातबाट निधन
स्वास्थ्यकर्मी चन्द्र बहादुर सुनारको हृदयघातबाट निधन भएको छ।
आइतबार, माघ १४, २०८०
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति
साइमनको अध्यक्षमा डा रत्नमणि गजुरेल निर्विरोध चयन भएका छन्। यस्तै उपाध्यक्षमा डा मुकुन्द प्रसाद काफ्ले, महासचिवमा डा रमिला श्रेष्ठ, सहसचिवमा डा कुन्जाङ शेर्पा र सहकोषाध्यक्षमा डा कृष्णकुमार अग्रवाल चयन भएका छन्।
आइतबार, माघ १४, २०८०
युनिभर्सल र एशियन फर्मास्युटिकल्स एकआपसमा गाभिए
लामो समयदेखि छुट्टाछुट्टै कम्पनीका रूपमा चल्दै आएका युनिभर्सल फर्मुलेसन्स प्रालि र एसियन फर्मासियुटिकल्स प्रालि एकआपसमा गाभिएका हुन्।
शनिबार, माघ १३, २०८०
मापदण्ड नपुगेका नर्सिङ कलेजबाट गुणस्तरहिन जनशक्ति उत्पादन गर्ने खेलमा सांसदहरुनै सक्रिय
आफ्नै अस्पताल नभएका कलेजबाट उत्पादित जनशक्ति सिपमा कमजोर हुनुका साथै नर्सिङ काउन्सिलमा समेत उत्तीर्ण हुने दर कमजोर रहेको भन्दै स्वास्थ्य मन्त्रालयल र नर्सिङ काउन्सिलले १५ वर्षअघि नै आफ्नै अस्पताल हुनुपर्ने नियम कार्यन्वयनमा ल्याउने निर्णय गरेका थिए।
शुक्रबार, माघ १२, २०८०
जाडोमा दमका रोगीलाई किन गाह्रो हुन्छ?
जाडोयाम लाग्ने वित्तिकै ज्येष्ठ नागरिक खासगरी दमको रोग भएकाहरुलाई असाध्यै गाह्रो हुन्छ। शारिरीक रुपमा कमजोर, लामो समयदेखि दमको औषधी सेवन गरिरहेकाहरुलाई मंसिरदेखि फागुनसम्म अत्यन्त कष्टकर हुनुमा घरभित्रको वातावरण पनि एक हो।
शुक्रबार, माघ १२, २०८०
भाइरल प्रभावित मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग
नेपाल विद्यार्थी संघले मुगुमा भाइरल ज्वरोले बिरामी परेकाहरूको उपचारका लागि डाक्टरसहित टोली पठाउन माग गरेको छ।
शुक्रबार, माघ १२, २०८०
सडेको खाना बिक्री गर्ने होटेललाई जरिवाना
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा सञ्चालित एउटा होटेल कारबाहीमा परेको छ। होटेलले ग्राहकलाई खुवाउन राखेको मासु सडेको भेटिएपछि गैँडाकोट– ९ मा सञ्चालित होटेल राप्ती मुनाललाई बजार अनुगमन टोलीले कारबाही गरेको हो।
शुक्रबार, माघ १२, २०८०
वीर अस्पतालको सहायक निर्देशकमा डा केसी र डा गौतम नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स) का सहकुलपति मोहन बहादुर बस्नेतले शुक्रबार उनीहरुलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्।
शुक्रबार, माघ १२, २०८०
प्यासिफिकले गर्यो ८६ जना महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण
स्नेही महिला समुह र ललितपुर महानगरपालिका वटा नम्बर १० को टोल सुधार समितिसँगको सहकार्यमा प्यासिफिकले महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गरेको हो।
शुक्रबार, माघ १२, २०८०
रेसुङ्गामा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न
रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा पोषण विशेष कार्यक्रम अन्तरगत स्वास्थ्य सस्थाहरुमा अनसाइड कोचिङ मेन्टरिङ कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार, माघ १२, २०८०
बुढानीलकण्ठमा अस्पताल निर्देशकसहित कर्मचारी माग
नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्न दरखास्त माग गरेको छ।
शुक्रबार, माघ १२, २०८०
गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी अस्पतालका कर्मचारीलाई महानिरीक्षकको निर्देशन
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए।
शुक्रबार, माघ १२, २०८०
दादुरा–रुबेलाविरुद्धको खोप फागुन दोस्रो सातादेखि, ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य
सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फागुन १३ देखि चैत ७ गतेसम्म करिब ५७ लाख बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ।
बिहीबार, माघ ११, २०८०
प्यूठानमा एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु
प्यूठानमा पहिलो पटक एम्बुलेन्सको मापदण्ड परीक्षण सुरु गरिएको छ। बिहिबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा चल्ने सबै “ख”वर्गका एम्बुलेन्सहरुको मापदण्ड परीक्षण थालेको हो।
बिहीबार, माघ ११, २०८०
डा चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण
डा चन्द्र वली शाहमाथि क्लिनिक भित्रै आक्रमण भएको छ। नेपाल आयुर्वेद चिकित्सक संघका सदस्य तथा आयुर हेल्थ केयर क्लिनिक सातदोबाटोमा कार्यरत डा चन्द्र वली शाहलाई बुधबार शाँझ ४-५ जनाको अज्ञात समुहद्वारा क्लिनिक भित्रै कुटपिट भएको हो।
बिहीबार, माघ ११, २०८०
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा
स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्द मुद्दा दायर भएको छ। सामुदायिक विद्यालयका छात्राहरुलाई निःशुल्क प्याड वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।
बिहीबार, माघ ११, २०८०
मुगुमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु
भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले बताए। जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
बिहीबार, माघ ११, २०८०
प्राथमिक अस्पताल थानकोटमा डायलाइसिस सेवा सञ्चालनमा आउँदै
अस्पतालले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा दिइरहेको छ। अस्पतालमा डायलाइसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलाइसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।
बिहीबार, माघ ११, २०८०
कलेजोको टुक्रा दिएर आमाले बचाइन तीन वर्षीय छोरा
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उपचाररत रिसवलाई आमा सीताको ४० प्रतिशत कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालका वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक एवं शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए।
बुधबार, माघ १०, २०८०
बीपी प्रतिष्ठानमा लोक सेवाको सहभागिता बिना कर्मचारी नियुक्ती तथा स्वत: बढुवा नगर्न आदेश
न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक संजय कुमार मेहता र प्रतिष्ठानका प्रतिनिधिलाई छलफलमा बोलाउँदै उक्त आदेश जारी गरेको हो। अदालतले माघ १७ गतेलाई पेशी तोकी दुवै पक्षलाई छलफलमा बोलाएको छ।
बुधबार, माघ १०, २०८०
डा रामेशको 'चार मृत्यु सहज मान्दियौं'को जवाफ खोज्दै काउन्सिल पुगिन् सांसद् सुमना
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् सुमना श्रेष्ठ डा रामेश कोइरालाले ट्विटमा दिएको जवाफलाई लिएर नेपाल मेडिकल काउन्सिल पुगेकी छिन्। बिरामीको उपचारको क्रममा मृत्युलाई 'सहज मान्दियौं' भनेको कुरालाई नेपालमा अस्पतालहरूमा बिरामीको मृत्युपश्चात् कारण खोज्ने प्रकृया बारे बुझ्न चाहेको बताएकी छिन्।
बुधबार, माघ १०, २०८०
डा अर्जुनदेव भट्टका चार कृति एकसाथ लोकार्पण
वरिष्ठ युरोलोजिष्ट डा अर्जुनदेव भट्टद्वारा लिखित चार वटा पुस्तक एकसाथ लोकार्पण गरिएको छ। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा डा भट्टाका चार वटा कृति एकै पटक सार्वजनिक गरिएको हो।
बुधबार, माघ १०, २०८०
महाराजगञ्ज चिकित्सा क्याम्पस डिन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको तालाबन्दी
युनियनले लामो समयदेखि विभिन्न माग राखी डिन कार्यालय जाँदा समेत बेवास्ता गरिएको भन्दै स्ववियु डिन कार्यालयमा तालाबन्दी गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
बुधबार, माघ १०, २०८०
Previous
202
203
204
205
206
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search