काठमाडौं- बुढानीलकण्ठ नगरपालिकाले नगर अस्पतालमा सेवा करारमा कर्मचारी माग गरेको छ।
नगरपालिकाले अस्पताल निर्देशक, मेडिकल अधिकृत, स्टाफ नर्स लगायत पदका स्वास्थ्य सेवाका कर्मचारी सेवा करारबाट पदपूर्ति गर्न दरखास्त माग गरेको छ। १५ (पन्ध्र) दिनभित्र माग बमोजिमका प्रमाणपत्र र यस नगरपालिकाको राजश्व शाखामा राजश्व दाखिला गरेको सक्कलै रसिद सहित दरखास्त दिन नगरपालिकाले आह्वान गरेको छ।
![2024-01-26-12-09-23-gopa-magh-12-3](https://npcdn.ratopati.com/media/news/2024-01-26-12-09-23-gopa-magh-12-3_7f6vs8tHxP.jpg)