मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बीपी प्रतिष्ठान धरानमा जारी हड्ताल र तालाबन्दी खोल्न उच्च अदालतको आदेश
बढुवा प्रक्रियामा असुन्तुष्टि जनाउँदै प्रतिष्ठानका कर्मचारीहरुको दुई हप्तादेखि आन्दोलन गरिरहेका छन् । शिक्षक कल्याण परिषद् र कर्मचारी कल्याणकारी परिषद्ले इमर्जेन्सी, आईसीयु र इनप्यासेन्ट बाहेकका सबै सेवाहरु बन्द गरेर आन्दोलन गरिरहेका छन्। धरानका उपमहानगरका मेयर हर्क साम्पाङले उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका छन्।
शुक्रबार, माघ ५, २०८०
बयालपाटा अस्पतालमा डा दिलका तीन वर्ष : शल्यक्रियाबाट ३०५ जना गर्भवतीलाई प्रसूति सेवा
करिब ३ बर्ष अछामको बयालपाटा अस्पतालमा बसेर सेवा दिएका डा दिलले आफ्नो कार्य अवधिमा ३ सय ५ जना गर्भवतीलाई शल्यक्रियामार्फत प्रसूति सेवा दिएका छन्। आफूले बयालपाटाको बसाइका क्रममा सक्दो राम्रो स्वास्थ्य सेवा दिने प्रयास गरेको डा दिल बताउँछन्।
शुक्रबार, माघ ५, २०८०
भास्कुलरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु
काठमाडौंमा भास्कुलर सम्बन्धी बृहत अन्तर्राष्ट्रिय सम्मेलन हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) २०२४’ सुरु भएको छ।
बिहीबार, माघ ४, २०८०
चिकित्सा शिक्षा आयोगमा छात्रवृति पाएका व्यक्ति सुदूरपश्चिम सरकारको एमबीबीएस छात्रवृतिमा पनि छनोट
सामाजिक मन्त्रालयमा पटक–पटक गुनासो गर्दा समेत यस विषयमा गम्भिर नबनेको छात्रवृतिका लागि आवेदन दिएका एक विद्यार्थीका अभिभावकको गुनासो छ। ती अभिभावकले भने –‘मेरो छोरा योग्य हुँदा समेत मन्त्रालयले गठन गरेको छनौट समितिले छात्रवृति नपाउने गरि निर्णय गर्यो।’
बिहीबार, माघ ४, २०८०
स्वास्थ्यमन्त्री बस्नेत जोडिएको टेरामक्स खरिदका सबै कागजात पेस गर्न शिक्षा समितिको निर्देशन
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्यमन्त्री मोहन बस्नेतसमेत जोडिएको टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात मगाएको छ।
बिहीबार, माघ ४, २०८०
‘बारपाक सुलिकोटमा बालबालिकामा रक्तअल्पताको समस्या’
गाउँपालिकाले सञ्चालन गरेको विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाभित्र अध्ययनरत १० वर्षभन्दा माथि १२ कक्षासम्मका बालबालिकामा ‘हेमोग्लोबिन’ परीक्षण गर्दा धेरै बालबालिकामा रक्तअल्पताको समस्या देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कृष्ण भट्टले जानकारी दिए।
बिहीबार, माघ ४, २०८०
सर्वसाधारणदेखि सेलिब्रेटीसम्मको रोजाइमा ‘ट्रुमी’
अमेरिकन प्रविधिमा आधारित कपालसम्बन्धी सबै खालका केरोटिन उपचार, केरोटिन स्याम्पो, सेरम, वाक्स र फेसियललगायतका रेन्जमा बजारमा ल्याएयता प्रयोगकर्ताहरूको नजरमा ‘ट्रुमी’ परेको हो।
बिहीबार, माघ ४, २०८०
स्वास्थ्य बीमा बोर्डले घटायो बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ।
बिहीबार, माघ ४, २०८०
एकै पटक पाँच ठाउँमा लोकसेवाबाट नाम निकाल्ने नर्स मनीषालाई ओलीको बधाई
एकै पटक पाँच ठाउँमा लोकसेवाबाट नाम निकाल्ने नर्स मनीषा जिसीलाई नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुल्मीकी मनीषा जिसीले बधाई दिएका छन्।
बिहीबार, माघ ४, २०८०
‘तरकारीको विषादी’ले एकै गाउँका सात जना किसानमा क्यान्सर, एक जनाको मृत्यु
विषादीको प्रयोगले तरकारी उब्जनी बढ्ने बुझेका किसानहरु यसले मानवीय स्वास्थ्यमा पार्ने गम्भीर असरबारे भने जानकार छैनन्। अमगरगढी–१० का कृषक ७५ वर्षीय मिन भण्डारी आफू लामो समयदेखि विषादीको प्रयोग गरेर तरकारी फलाइरहेको बताउँछन्। तर उनलाई विषादीको प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरबारे पर्याप्त जानकारी छैन।
बिहीबार, माघ ४, २०८०
नगर अस्पताल निर्माण गर्दै चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिकाले आफ्नो छुट्टै नगर अस्पताल बनाउने भएको छ। चन्द्रागिरि–४ गोदामचौर थानकोटस्थित हाल सञ्चालनमा रहेको ‘थानकोट प्राथमिक अस्पताल’को हाता भित्रै थप १५ श्ययाको नगर अस्पताल बनाउन लागिइएको हो।
बिहीबार, माघ ४, २०८०
एकै वर्षमा स्वास्थ्य सेवा तर्फ लोकसेवाका ५ वटा परीक्षामा उत्तीर्ण नर्स
उनले भनिन्, ‘सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब ५ वर्ष करार सेवामा काम गरेँ।’ परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन्।
बिहीबार, माघ ४, २०८०
बीपी प्रतिष्ठानको समस्या समाधानका लागि मन्त्रालयमा बैठक, भएन सहमति
उनीहरुले स्वास्थ्य मन्त्री बस्नेतलाई प्रतिष्ठानको समस्याबारे सुनाएका थिए। त्यसपछि मन्त्री बस्नेतले पनि समस्या समाधानका सुझाब दिएपनि समस्या समाधानका लागि ठोस निष्कर्ष ननिस्केको मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालले जानकारी दिएश्र
बुधबार, माघ ३, २०८०
स्वास्थ्यमन्त्री मोहन बस्नेतले सय दिनका उपलब्धि सार्वजनिक गरेको कार्यक्रम खर्च साढे १७ लाख
'जनताको स्वास्थ्यका लागि खर्च गर्नुपर्ने रकम मन्त्रीको प्रचारमुखी कार्यक्रम गर्दा साढे १७ लाख सकिएछ,' मन्त्रालयका एक कर्मचारीले भने, 'मन्त्री बस्नेत काममा भन्दा प्रचारमा नै रमाउँदा मन्त्रालयको कामको प्रगति समेत भएको छैन। पैसा पनि अनावश्यक काममा खर्च भइरहेको छ। मन्त्रीको प्रचारमा राज्यको १७ लाख ५० हजार स्वाह भएको छ।'
बुधबार, माघ ३, २०८०
गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त
गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले डा मल्ललाई चार वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
बुधबार, माघ ३, २०८०
आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई दिने कार्यशाला हुने
तिलगंगा आँखा प्रतिष्ठानमा आँखा तथा हड्डी भाँचिएको पुनर्स्थापना सम्बन्धी दुई कार्यशाला हुने भएको छ। उक्त कार्यशाला जनवरी १८ र १९ तारिखका दिन हुन लागेको प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बुधबार, माघ ३, २०८०
स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम
कैलालीको धनगढी उपमहानगरपालिकाले स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाउँदै लगेको छ। पछिल्लो समय उपमहानगरले ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ कार्यक्रम सञ्चालन गरेर नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाएको हो।
बुधबार, माघ ३, २०८०
गोकर्णेश्वर नगरपालिकाले चिकित्सकको सिफारिस बिना औषधि बिक्री वितरण गर्ने पसल सिल गर्ने
नगरपालिका भित्र चिकित्सकको सिफारिस बिना मनोदिपक तथा साइक्याट्रिक औषधिहरु लागु औषद्यका रुपमा बिक्री वितरण हुने सुचना प्राप्त भएपछि औषधि पसलहरुलाई कारवाहीको चेतावनी दिएको हो।
मंगलबार, माघ २, २०८०
मुगुमा १४ वर्षीया किशोरीमाथि ९ जनाको सामूहिक बलात्कार, गर्भवती भएपछि घटना सार्वजनिक
मुगुको छायाँनाथ रारा नगरपालिका घर भएकी ती किशोरीमाथि नगर प्रहरीका जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेका थिए। ती किशोरी गर्भवती भएपछि बल्ल बलात्कारको विषय सार्वजनिक भएको थियो।
मंगलबार, माघ २, २०८०
बाथ रोगबारे व्यापक जनचेतना फैलाउन आवश्यक : उपमेयर डंगोल
बाथ रोगका बारेको सामान्य ज्ञान समेत नभएका मानिसहरुमा समेत यसबारे चेतना फैलाउन सकेमा यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उपमेयर डंगोलको भनाई थियो। कार्यक्रममा बोल्दै नेशनल बाथ रोग सेन्टरका प्रबन्ध निर्देशक डा रोशन कक्षपतिले संस्थाले गर्ने यस्ता जनचेतना मुलुक कार्यक्रमहरुले आगामी दिनमा बाथ रोग सम्बन्धि सचेतना फैलाउन सहयोगी भूमिका निर्वाह गरोस् भन्ने आफ्नो अपेक्षा रहेको बताए।
मंगलबार, माघ २, २०८०
हर्क साम्पाङले स्वास्थ्यमन्त्रीलाई पत्र लेख्दै भने– बीपी प्रतिष्ठानका कामु उपकुलपतिलाई उपस्थित गराइदिनु
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रल्हाद कार्कीलाई उपस्थित गराइदिन भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई पत्र लेखेका छन्।
मंगलबार, माघ २, २०८०
नेपाल मेडिकल कलेजले होस्टेल नबसे फेल गरिदिने धम्की दिएको भन्दै विद्यार्थी आन्दोलित
'काठमाडौं विश्वविद्यालयका तफर्बाट उपकूलपतिज्यू, डिनज्यू, बिभिन्न बिध्यार्थी सङगठन, प्राइभेट मेडिकल कलेज र शिक्षा मन्त्रालयको तर्फबाट पदाधिकारीज्यूहरूको उपस्थिति जनाई अब उप्रान्त कुनै पनि मेडिकल कलेजमा होस्टेल र खाना अनिवार्य नगरी बिध्यार्थीको स्वेच्छा गरिने भनि सहमति भएको थियो,' विद्यार्थीले ध्यानाकर्षण गराएका छन्।
मंगलबार, माघ २, २०८०
बागलुङमा प्रभावकारी बन्यो ‘प्रसूति प्रतिक्षा घर’
जैमिनी नगरपालिका–५ बिनामारेकी २२ वर्षीया यामुना नेपाली दुई महिना अघि शिशुलाई जन्म दिन छिमेकी वडाको सर्कुवा स्वास्थ्यचौकी पुग्नुभयो । जैमिनी नगरपालिका–४ सकुवा स्वास्थ्यचौकीमै सुत्केरी हुन उहाँलाई प्रसूति प्रतिक्षा घरले प्रेरित गरेको थियो । सुत्केरी हुने समय आएपछि गर्भवती एक–दुई दिन पहिले नै स्वास्थ्यचौकी पुग्न थालेपछि सम्भावित खतराबाट समेत जोगिन थालेका छन् ।
मंगलबार, माघ २, २०८०
प्रेस्क्रिप्सनबिना साइक्याट्रिक औषधि बिक्रिवितरण गरिएको भन्दै फार्मेसी सिल गर्ने गोकर्णेश्वरको चेतावनी
मंगलबार, माघ २, २०८०
बीपी प्रतिष्ठानमा सेवा प्रभावित भएपछि दलहरुको चेतावनी
पुस २५ गते प्रतिष्ठानका कार्यकारी समिति (कास)को बैठक बोलाइएपनि कामु उपकुलपति प्रा.डा.कार्की अनुपस्थित भएपछि बैठक बस्न सकेन। त्यसपछि आन्दोलनरत कर्मचारी कल्याण समाज र शिक्षक कल्याण समाजले कामु उपकुलपति प्रा.डा.कार्कीलाई प्रतिष्ठानमा प्रवेश गर्न नदिने भन्दै आन्दोलन चर्काएका छन्।
मंगलबार, माघ २, २०८०
सिभिल अस्पतालका नर्सको आन्दोलनबारे निर्देशक डा पौडेल भन्छन्- माग जायज छैनन्
लोक सेवा आयोगको परीक्षामा नाम निकाल्न नसक्नेहरु स्वत: जागीरका लागि अयोग्य हुने डा पौडेलको भनाइ छ। यद्यपि अस्पतालले काम गर्दै आएका दक्ष जनशक्तिलाई बेरोजगार नबनाउने मनसायले करारका नर्सहरुलाई ज्यालादारीमा राख्ने निर्णय गरेको उनको भनाइ छ। अहिले नर्सहरुको गरिरहेको आन्दोलन तथा माग जायज नभएको उनको भनाइ छ।
सोमबार, माघ १, २०८०
सुस्वास्थ हस्पिटल ९ वर्षमा प्रवेश
औषधिविहीन उपचार पद्दतिहरूलाई एकीकृत रुपमा प्रयोग गरी रोगीको उपचार तथा निरोगीको स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित २०७२ साल माघ १ देखि अस्पतालले सेवा सुरु गरेको थियो।
सोमबार, माघ १, २०८०
स्वास्थ्य बीमा बोर्डको को-पेमेन्ट नीति आजदेखि लागु, सेवाको १० प्रतिशत शुल्क आफैंले तिर्नुपर्ने
स्वास्थ्य बीमा बोर्डले गरेको नयाँ व्यवस्था अनुसार १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको आज (माघ १ गते)देखि लागु हुने भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ।
सोमबार, माघ १, २०८०
चितवनमा स्क्रब टाइफसबाट चार जनाको मृत्यु , २ सय ५४ मा गरिएको परीक्षणमा १ सय ६३ जनामा सङ्क्रमण
कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो। सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो। ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए।
सोमबार, माघ १, २०८०
स्वास्थ्य बीमा अन्तर्गत ओपीडी र आकस्मिक शुल्क घटाइयो
'हाल सुविधा थैलीमा भएको ओपीडी प्याकेज कस्ट रु २०० र इमरजेन्सी प्याकेज कस्ट रु ४०० रहेकोमा सो को हालसम्म पनि पूर्ण कार्यान्वयन नभएको पाइएकोले सो प्याकेज कस्टलाई परिमार्जन गरी मिति २०८० माघ ८ गते आइतबारदेखि लागु हुने गरी ओपीडी टिकट शुल्क रु ५० र इमरजेन्सी शुल्क रु १०० निर्धारण गरियो,' बोर्डको निर्णयमा उल्लेख छ।
आइतबार, पुस २९, २०८०
Previous
204
205
206
207
208
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search