मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट फुटेको आन्द्राको सफल शल्यक्रिया
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ। घोराही गोग्ली निवासी एक जना बिरामीको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो।
मंगलबार, पुस २४, २०८०
डा विशद दाहालको निलम्बन तत्काल फिर्ता गर्न शिक्षामन्त्री राईको निर्देशन
उक्त कलेजले १२ दिनअघि डा दाहाललाई खटाइएको शिविरमा नगएका कारण निलम्बन गरेको थियो भने उक्त कारबाही नियमसङ्गत नभएको भनी संसदीय समितिमा आवाज उठेको थियो।
मंगलबार, पुस २४, २०८०
प्रदर्शनका लागि माइतीघर पुगेका डा गोविन्द केसी पक्राउ
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसहित केही व्यक्तिलाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको छ।
मंगलबार, पुस २४, २०८०
काठमाडौंमा हिमालय इन्टरनेशनल भास्कुलर समिट हुँदै
आयोजक समितिका अध्यक्ष एवं वरिष्ठ भास्कुलर सर्जन डा सन्दीपराज पाण्डेले तयारी अन्तिम चरणमा पुगेको बताए। उनले सम्मेलनमा ४० भन्दा बढी देशबाट भास्कुलर संकायसँग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरु प्रत्यक्ष र भर्च्युअल समेत गरी १०० बढी देशबाट सहभागी हुने बताए।
मंगलबार, पुस २४, २०८०
शिक्षककै घरमा खोप लगाउन अटेर, सुविधा रोक्न माग गर्दै वडालाई पत्र
खोप लगाउन अटेर गर्ने गरेकाले अनुस्का यादवका अभिभावकहरु तथा एकाघरका परिवारलाई वडा कार्यालयबाट सिफारिस तथा अन्य सुविधाहरु समेत रोक्का गनृ भन्दै हरिहरपुर स्वास्थ्यचौकीका प्रमुखले वडा कार्यालयलाई पत्र लेखेका हुन्।
मंगलबार, पुस २४, २०८०
तनहुँः सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको स्वास्थ्य बीमा निःशुल्क
आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ। गाउँपालिकाले पहिलो चरणमा विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा गर्न लागेको हो।
मंगलबार, पुस २४, २०८०
थालेसिमियाका बिरामीलाई ‘डेकेयर’ सेवा
भरतपुर अस्पतालमा थालेसिमियाका बिरामीलाई लक्षित गरी ‘डेकेयर’ सेवा सुरु गरिएको छ। थालेसिमियाका बिरामीलाई समय समयमा रगत चढाउनुपर्ने भएपछि डेकेयर सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
मंगलबार, पुस २४, २०८०
बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन
जिल्ला अस्पताल, बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो।
मंगलबार, पुस २४, २०८०
भारतबाट फर्किएकामा कोरोना संक्रमण
भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल-भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ।
सोमबार, पुस २३, २०८०
नेपाल मेडिकल काउन्सिलको निमित्त रजिस्ट्रारमा डा विश्व दवाडी
आइतबार मन्त्रीस्तरीय निर्णयबाट उनलाई निमित्त रजिस्ट्रार बनाइएको हो । काउन्सिलको रजिस्ट्रार मन्त्री परिषद्को बैठकले नियुक्त गर्ने गर्छ। केही दिनअघि मात्रै डा कृष्ण अधिकारीले बिदा लिएका थिए।
सोमबार, पुस २३, २०८०
टिचिङ अस्पतालमा गरियो इन्डोस्कोपी साइनक्स सर्जरी वर्कशप,कस्ता समस्यामा गरिन्छ यस्तो उपचार?
चिरफारबिना दुरबिनको सहायतले यसप्रकारको शल्यक्रिया गर्ने गरिन्छ । यस प्रकारको सर्जरी नाकमा गरिए पनि दुरबिनको सहायतले मस्तिष्कसम्म पनि पुग्न सकिने डा प्रधानले बताइन् । सर्जरीका क्रममा अनुहारको कही कतै चोट लगाउन आवश्यक हुँदैन । यस प्रकारको सर्जरीले बिरामीको अस्पताल बसाईंको अवधि छोट्याउनका लागि शल्यक्रियाका क्रममा हुने पीडालाई समेत कम गर्छ ।
सोमबार, पुस २३, २०८०
नेपालमा दर्ता भएका चिकित्सकको संख्या ३४ हजार ९१०
काउन्सिलमा दर्ता भएका चिकित्सक मध्ये सबैभन्दा धेरै पुरुष नै छन्। एमबिबिएस तथा बिडिएस तर्फ पुरुषको संख्या २१ हजार ६८१ जना छ भने महिलाको संख्या १३ हजार २२९ मात्र छ। यस्तै विशेषज्ञ चिकित्सकको संख्या १० हजार ५८८ जना छन्। जसमध्ये एमडि/एमएस अध्ययन गरेका ९ हजार ८२३ जना छन् भने एमडिएस गरेका ७६५ जना छन्।
सोमबार, पुस २३, २०८०
केएमसी प्रशासन, केयू र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिबीच छलफल, विद्यार्थीलाई बोलाइएन
डा विशद दाहाललाई केएमसीले निलम्बन गरको विषयमा संसदको शिक्षा, स्वास्थ्य समितिको लिखित निर्देशनपछि काठमाडौ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसँग छलफल भइरहेको छ।
सोमबार, पुस २३, २०८०
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ४५ प्रतिशत फेल
नेपाल फार्मेसी परिषद्ले गत शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ५५ प्रतिशत उत्तीर्ण भएका छन्।
सोमबार, पुस २३, २०८०
नेपाल जोर्नी प्रत्यारोपण समाज गठन, अध्यक्षमा डा आरसी
अर्थोपेडिक सर्जरी विधा भित्रको सब स्पेसियालिटी मध्ये जोर्नी प्रत्यारोपण सर्जनहरुको नयाँ सोसाइटी गठन भएको छ।वरिष्ठ अर्थोपेडिक तथा जोर्नी प्रत्यारोपण सर्जन डा दिर्घराज आरसीको अध्यक्षतामा 'नेपाल जोर्नी प्रत्यारोपण समाज' (नेपाल अर्थोप्लास्टी सोसाइटी) गठन भएको हो।
आइतबार, पुस २२, २०८०
कान्ति बाल अस्पताल ६२ औं वर्षमा, एक वर्षमा करिब २ लाखले लिए सेवा
बाल उपचारका लागि सरकारी स्तरबाट स्थापना भएको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पताल आजबाट ६२ औ वर्षमा प्रवेश गरेको छ। सन् १९६३ सालमा ५० शय्याबाट सुरु भएको उक्त अस्पतालले ६१ औं वर्ष पार गरी ६२ औं वर्षमा प्रवेश गरेको हो।
आइतबार, पुस २२, २०८०
निर्देशिका नबन्दासम्म आवासीय चिकित्सकलाई फिल्ड पोस्टिङ वा शिविरमा नपठाउन केयूको निर्देशन
काठमाडौं विश्व विद्यालय (केयू)ले आफ्नो मातहतका कलेजलाई कुनै पनि आवासीय चिकित्सकलाई पोस्टिङमा नपठाउन निर्देशन दिएको छ। केयूले फिल्ड पोस्टिङसम्बन्धी निर्देशिका नबनेसम्मका लागि कुनै पनि विद्यार्थीलाई फिल्ड पोस्टिङ वा स्वास्थ्य शिविरमा नपठाउन निर्देशन दिएको हो।
आइतबार, पुस २२, २०८०
प्रशस्त डाक्टर, नर्स पढाऔं विदेशमा १८/२० लाख कमाउँछन्, ३० हजार खान खाडी किन पठाउने? : मन्त्री बस्नेत
आइतबार कान्ति बाल अस्पतालको वाषिकोत्वसमा बोल्दै स्वास्थ्यमन्त्री बस्नेतले खाडीमा ३० हजार रुपैयाँ कमाउनुभन्दा डाक्टर र नर्स प्रशस्त उत्पादन गरी विदेश पठाउँदा २० लाखसम्म कमाइ हुने बताएका हुन्।
आइतबार, पुस २२, २०८०
फार्मेसीसम्बन्धी काम गर्ने भन्दै आफ्नै साझेदारलाई आपराधिक विश्वासघात गरेको आरोपमा पौडेलविरुद्ध मुद्दा दायर
फार्मेसीसम्बन्धी काम गर्ने भन्दै एक कम्पनी दर्ता गरेर आफ्नै शाझेदारलाई अपराधिक विश्वासघात गरेको भन्दै कास्कीका शिव पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो।
आइतबार, पुस २२, २०८०
होटेलमै काम गरेर एचए पढेका भवेन्द्र भन्छन्- स्वास्थ्य क्षेत्रमा राम्रो गर्न सकुँ
भवेन्द्र बोहरा अछाममा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिभित्र समेत पर्दछन्। उनले हालसम्म ५७ पटक रक्तदान गरिसकेका छन्। रक्तदान गरेर कसैको जीवन जोगाउन पाउँदा उनलाई आफ्नी आमाको याद आउँछ।
आइतबार, पुस २२, २०८०
पत्रकार दिपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ विमोचन
पत्रकार तथा लेखक दिपा दाहालको ‘कोभिडः नसोचेको–नभोगेको संकट’ पुस्तक विमोचन भएको छ। शनिबार काठमाडौँको कमलादीमा आयोजित एक कार्यक्रममा डा सन्दुक रुइत, गणेश रसिक र मानवअधिकारकर्मी मोहन अन्सारीले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन।
आइतबार, पुस २२, २०८०
स्वास्थ्य केन्द्रको स्तरोन्नति विवादले सर्लाहीमा अझै तनाव, सोमबार बिहानसम्म कर्फ्यू
पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हुनमान मन्दिर र पश्चिमाम सोती–चोर्निया पुलको सीमाभित्र कर्फ्यू लगाइएको सूचनामा उल्लेख गरिएको छ।
आइतबार, पुस २२, २०८०
लुम्बिनी र कर्णाली प्रदेशमा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
आइतबार, पुस २२, २०८०
गण्डकी प्रदेशमा महामारी निगरानीसम्बन्धी तालिम सम्पन्न
गण्डकी प्रदेशका एघार जिल्लास्थित सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मातहतका सबै स्वास्थ्य कार्यालयका प्रमुख र महामारी फोकल पर्सन तथा सबै अस्पतालका तथ्यांक शाखा प्रमुखहरूका लागि स्वास्थ्य प्राविधिकहरूलाई महामारी निगरानी तथा व्यवस्थापन प्रणालीसम्बन्धी ३ दिने तालिम प्रदान गरिएको छ।
आइतबार, पुस २२, २०८०
भूकम्प प्रभावित रुुकुम पश्चिममा स्वास्थ्य शिविर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्र तथा जिल्ला स्थित प्रादेशिक स्वास्थ्य सेवा कार्यालयहरु, स्थानीय निकायहरुसंगको समन्वयमा क्यानेडिएन रेडक्रस तथा नेपाल रेडक्रसको आपतकालिन क्लिनिक भुकम्प प्रभावित जिल्लाको रुकुम पश्चिम क्षेत्रको ७ दुर्गम स्थानहरुमा सम्पन्न भएको छ।
आइतबार, पुस २२, २०८०
जिएनपी अस्पताल र ग्रिन नेपाल प्रोमोशनले गरे पोखरामा प्राकृतिक उपचार पद्धतिबारे निःशुल्क शिविर
शिविरमा उच्च रक्तचाप, मधुमेह, नशा तथा हाड जोर्नीसहित विभिन्न रोगका करिब १ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको जिएनपी अस्पतालका मेडिकल डाइरेक्टर डा. दिनेश राईले जानकारी दिए।
आइतबार, पुस २२, २०८०
स्वास्थ्यलाई राजनीतिक अजेन्डा बनाउन स्वास्थ्य बिज्ञको रास्वपालाई सुझाव
देश संघीयतामा गएपनि स्वास्थ्य क्षेत्र भने त्यसको मान्यताअनुरुप चल्न नसकेको उल्लेख गर्दै यस्तो सुझाव प्राप्त भएको कार्यक्रमका मोडरेटर तथा उक्त विभागका सल्लाहकार डा सुवास प्याकुरेलले बताए। उनले भने, 'स्वास्थ्य क्षेत्रमा राजनीतिक प्राथमिकता र प्रतिवद्धताको अत्यधिक महत्व हुन्छ। यसलाई राजनीतिक अजेन्डा नबनाउने तर राजनीतिकरण भइरहने विषय महत्वका साथ उठेको छ।'
आइतबार, पुस २२, २०८०
निषेधाज्ञा तोड्ने क्रममा डा केसीसहित ७ जना माइतीघर मण्डलाबाट पक्राउ
चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी पक्राउ परेका छन्। विभिन्न माग राख्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा केसीसहित सात जना पक्राउ परेको डा केसीका सहयोगी डा प्रितम सुवेदीले जानकारी दिए।
शनिबार, पुस २१, २०८०
ज्येष्ठ नागरिकको एक्लोपन हटाउन दिवा सेवा कार्यक्रम
योग प्रशिक्षक टीकाराम आर्य ज्येष्ठ नागरिक एक्ला हुँदा मनमा अनेकथरि कुरा खेल्ने भएकाले मन शान्तिका लागि योग र ध्यानमा जोडिन आवश्यक रहेको बताउँछन्।
शनिबार, पुस २१, २०८०
देशभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो। काठमाडौंमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ।
शनिबार, पुस २१, २०८०
Previous
206
207
208
209
210
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search