मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अस्पतालको विषयमा विवाद हुँदा सर्लाहीमा तनाव, प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो।
शुक्रबार, पुस २०, २०८०
बागलुङ: दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती। चारैतिर भिर, पहरा। एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने। वर्षौंदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ।
शुक्रबार, पुस २०, २०८०
स्वास्थ्य मन्त्रालयले कार्यकाल सकिएको पत्राचार गरेपछि डा अधिकारीले छाडे काउन्सिल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अधिकारीसहित अन्य सदस्यहरुको पदावधि समाप्त भएको पत्र काउन्सिमा पठाएपछि डा अधिकारी शुक्रबार काउन्सिलबाट बिदा भएका हुन्।
शुक्रबार, पुस २०, २०८०
पाँच बुँदे सहमतिपछि वीर अस्पतालको प्रशासन र लेखा शाखामा लागेको ताला तोडियो
कर्मचारीहरुका ९ ट्रेड युनियन तथा पदाधिकारीसहित हिजो बसेको बैठकमा सहमति भएपश्चात् आन्दोलनरत्त कर्मचारीहरुले आन्दोलन फिर्ताको घोषणा गरेका छन्। सहमति अनुसार उनीहरुले पटक पटक गरी आगामी चैत्र मसान्तसम्म बाँकी रहेको भुक्तानी पाउने बताइएको छ।
शुक्रबार, पुस २०, २०८०
मकवानपुरमा डायलाइसिस उपचार सेवामा तीव्रता
मकवानपुरको हेटौँडा अस्पतालअन्तर्गत डाइलासिस युनिटले उपचार सेवालाई सुविधायुक्त बनाएको छ। मिर्गौला फेल भएका बिरामीलाई सहज उपचार दिने उद्देश्यले अस्पतालले डाइलासिस सेवामा सुधार ल्याएको हो।
शुक्रबार, पुस २०, २०८०
चिकित्सा शिक्षाको स्नातकोत्तर तहको छात्रवृत्ति मुद्दा : सर्वोच्चद्वारा कारण देखाउ आदेश
डा अमृत भुषालले हालेको मुद्दाको बिहीबार सुनुवाई गर्दै न्यायाधिस टेकप्रसाद ढुंगानाको इजलासले कारण देखाउ आदेश जारी गर्दै चिकित्सा शिक्षा आयोगलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ।
बिहीबार, पुस १९, २०८०
डा कृष्ण अधिकारीले काउन्सिल नछाडेपछि मन्त्रालयले पत्र पठाउँदै भन्यो- ७ गते नै कार्यकाल सकियो
मन्त्रालयले पठाएको पत्रमा डा अधिकारीलाई २०७६ पुस ७ गते चार वर्यका लागि नियुक्त गरिएको र उनको समाप्त भइसकेको उल्लेख छ। मन्त्रालयले काउन्सिलका अध्यक्ष डा चोपलाल भुसाललाई सम्बोधन गर्दै कार्यकाल सकिएको जानकारी गराउन भनेको छ।
बिहीबार, पुस १९, २०८०
कोरोनाकालमा अनुदानमा आएका उपकरण प्रयोगमा आएनन्
महाशाखाका निर्देशक डा शर्माले कोरोनाका बेला ती उपकरणको अत्यधिक माग रहेको र अहिले ती उपकरण भौतिक संरचनाको अभावले जडान नगरिएको बताए। प्रयोग नै नभई थन्किएका उपकरणलाई अयन्त्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ।
बिहीबार, पुस १९, २०८०
केएमसी र आवासीय चिकित्सकबीच वार्ता जारी
केएमसी अस्पताल र आवासीय चिकित्सकबीच वार्ता सुरू भएको छ। अस्पताल प्रशासनले बिहीबार सडकमै बसेर धर्ना बसेका चिकित्सकलाई वार्ताका लागि बोलाएको हो।
बिहीबार, पुस १९, २०८०
वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी
वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ।
बिहीबार, पुस १९, २०८०
ब्लड क्यान्सरले थलिएका ३३ महिने बालकलाई उपचारका लागि आर्थिक अभाव, परिवारले गर्यो सहयोगको अपिल
बर्दियाको ठाकुबाबा- २ (हाल वीरेन्द्रनगर सुर्खेत) निवासी ३३ महिने बालक अमृत आचार्यलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन्।
बिहीबार, पुस १९, २०८०
केयूले निलम्बन स्थगन गरेको तेस्रो दिन पनि केएमसी छिर्न पाएनन् डा विशद, डिन हुमागाईं भन्छन्-अप्रिय निर्णय लिनुपर्ने हुनसक्छ
केयूले केएमसीलाई डा दाहाललाई निलम्बन गर्दा अपनाउनुपर्ने न्यूनतम प्रक्रिया स्पष्टिकरणको मौका प्रदान गरिएको हो वा होइन, सम्बन्धित प्रिसेप्टरबाट निलम्बन गर्नुपर्ने आधार सहितको लिखित राय पेश भएको छ वा छैन? लगाएका विषयमा पनि प्रश्न उठाएको थियो।
बिहीबार, पुस १९, २०८०
किन आन्दोलित छन् निजामती अस्पतालका करार नर्स?
रिब १४ वर्षदेखिको कामको मुल्यांकन प्रशासनले नगरेको भन्दै निजामती कर्मचारी अस्पतालका करार नर्सहरु आन्दोलित भएका छन्।
बिहीबार, पुस १९, २०८०
बडिगाडमा १६०४ जनामा परीक्षण गर्दा ९८ जनामा क्षयरोग देखियो
बागलुङको बडिगाडमा क्षयरोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहदै आएको छ। पालिकाको कुल जनसंख्याको झन्डै ०.२८ प्रतिशत जनसंख्या क्षयरोगबाट ग्रसित रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
बिहीबार, पुस १९, २०८०
डा दाहाललाई केएमसी प्रवेश गर्न नदिएकोप्रति चिकित्सक संघको आपत्ति
नेपाल चिकित्सक संघले आवासिय चिकित्सक डा विशद दाहाललाई केयूले निलम्बन स्थगन गरिसक्दा पनि काठमाडौं मेडिकल कलेजले प्रवेश गर्न रोक लगाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार, पुस १९, २०८०
'पदलोलुप' डा कृष्ण : रजिष्ट्रारको पदावधि सकियो, तर अझै मेडिकल काउन्सिलमा गर्दैछन् काम
स्रोतका अनुसार डा अधिकारीको चाहना काउन्सिलको सदस्यमा मनोनित हुने छ। 'सरकारले सदस्य पदमा मनोनित गर्छु भनेर ढुक्क बनायो भने उनी तत्कालै पद छाड्न तयार छन्,' स्रोतले भन्यो, 'उनले अहिले पदको बार्गेनिङ गर्न नचाहिँदो बखेडा निकालेका हुन्। तर सरकारले उनीसँग किन बार्गेनिङ गर्ने। मन्त्रिपरिषदको निर्णयमा ४ वर्षको भनेर प्रष्ट लेखिएको छ। बरु कार्यकाल सकिँदा पनि गैरकानुनी रुपमा काम गरेको भनेर अख्तियारले उनलाई कारबाही गर्न सक्छ।'
बिहीबार, पुस १९, २०८०
औषधिका रूपमा गाँजा प्रयोग गर्न पाउनुपर्ने माग
चिकित्सकको सिफारिसका आधारमा बिरामीले औषधिका रुपमा गाँजा प्रयोग गर्न पाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। मङ्गलबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले आयोजना गरेको ‘गाँजाको औषधिजन्य गुण र त्यसको सामाजिक प्रभाव’ विषयक विज्ञान संवादमा सो कुरा उठाइएको हो।
बिहीबार, पुस १९, २०८०
सोवा रिग्पा चिकित्सा पद्धतिलाई मुल प्रवाहमा ल्याउन सरोकारवालाको जोड
नेपालमा सोवा रिग्पा चिकित्सा पद्धतिको अभ्यास, नीति र भावी योजनाका विषयमा सोवा रिग्पा एसोसिएसन नेपाल र अडारा विकासले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागीले प्राचीन प्राकृतिक चिकित्सा पद्धति सोवा रिग्पालाई मुल प्रवाहमा ल्याउन जोड दिएका हुन्।
बुधबार, पुस १८, २०८०
नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल गरिएको छ। कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्राडा जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल गरेका हुन्।
बुधबार, पुस १८, २०८०
राम्रो काम लगाइदिने प्रलोभनमा भारत लगेर मिर्गौला बेचबिखनमा संलग्न फरार व्यक्ति पक्राउ
पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नागरपालिका–१३ बस्ने ४३ वर्षीय हरि नेपाली भनिने हरी दर्जी रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
बुधबार, पुस १८, २०८०
काभ्रेमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ सुरु
काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सुरु गरेको छ। पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसँगै ल्याब परीक्षणसमेत गर्ने योजना रहेको जनाइएको छ।
बुधबार, पुस १८, २०८०
चिकित्सकको उमेर हदबारे संघले गरायो सामान्य प्रशासन मन्त्रीको ध्यानाकर्षण
नेपाल चिकित्कस संघले चिकित्सकको सरकारी सेवामा प्रवेश गर्ने उमेरका विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
बुधबार, पुस १८, २०८०
स्वास्थ्य मन्त्रालयले भन्यो- कोरोनाको नयाँ सब-भेरियन्टको जोखिम बढ्यो, सतर्कता अनपाउनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को नयाँ सब-भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालमा अहिलेसम्म यो सब-भेरियन्ट पुष्टि नभएपनि छिमेकी देशहरुमा संक्रमण बढिरहेकाले सतर्कता अपनाउन ध्यानाकर्षण गराएको हो।
बुधबार, पुस १८, २०८०
डा विशद निलम्बन प्रकरणः केयूले स्थगन गरेपनि केएमसीले अझै कलेज प्रवेश गर्न दिएन
काठमाडौं विश्वविद्यालय (केयू)ले आवासिय चिकित्सक डा विशद दाहालको निलम्बन स्थगन गरेपनि काठमाडौं मेडिकल कलेज (केएमसी) ले डा दाहाललाई कलेजमा अझै प्रवेश गर्न दिएको छैन।
बुधबार, पुस १८, २०८०
गुणस्तरहीन काम भएको भन्दै अस्पतालको निर्माणाधीन भवन भत्काउन निर्देशन
खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा नं ५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएको भन्दै संरचना भत्काउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ।
बुधबार, पुस १८, २०८०
हात्तीको आक्रमणबाट घाइते भएका स्थानीय– ऋण खोजेर गर्दैछन् उपचार
सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्दैनन्। हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो। भुइँमा ढलेका दुवै जना बेहोस भए। हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए।
बुधबार, पुस १८, २०८०
४० वर्ष भारतीय जेलमा बस्न बाध्य दुर्गाप्रसाद उपचारको पैसा तिर्न नसक्दा अस्पतालमै
इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छ्न्। उनले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो।
बुधबार, पुस १८, २०८०
म:म पसलमा काम लगाइदिने भन्दै कलकत्ता पुर्याएर मिर्गौला बिक्री, ६ लाख थमाएर पीडितलाई फर्काइयो
दर्जीले नाम परिवर्तित बबरमहल (१०५) लाई भारतको कलकत्तामा म:म पसलमा काममा लगाइ मासिक भारु ३० हजार तलब दिने भन्ने प्रलोभन देखाएर नुवाकोटबाट काँकडभित्र्टा हुँदै कलकत्ता पुर्याएका थिए।
मंगलबार, पुस १७, २०८०
नारायणी अस्पतालकी नर्सिङ निरीक्षक थापालाई ‘इन्टेग्रीटी आइकन–२०२३’
इन्टेग्रिटी आईकन नेपाल २०२३ सार्वजनिक भएको छ। नारायणी अस्पताल, वीरगञ्जकी नर्सिङ निरीक्षक हेमा थापा पनि इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएकी छन्।
मंगलबार, पुस १७, २०८०
वीर अस्पतालमा एडुरोम सेवा विस्तार
वीर अस्पतालको सीमित क्षेत्रमा मात्र उपलव्ध एडुरोम सेवा थप क्षेत्रमा विस्तार भएको छ। योसँगै एडियुरोममा आवद्द विश्वविद्यालय, वैज्ञानिक अनुसन्धान संस्था तथा विद्यार्थीहरु वीर अस्पतालमा पुग्दा इन्टरनेटमा सजिलै पहुँच स्थापीत हुने भएको छ।
मंगलबार, पुस १७, २०८०
Previous
207
208
209
210
211
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search