काठमाडौं- बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ।
बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहहरुको मागको आधारमा प्रदेश लोक सेवा आयोग बागमती प्रदेशले कर्मचारी माग गरेको हो।
प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि विज्ञापन भएको हो।
विज्ञापनमा स्वास्थ्यतर्फ पनि ठुलो संख्यामा कर्मचारी माग गरिएको छ। स्वास्थ्यमा नर्स, फार्मेसी सहायक लगाएतका पदमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।
हेरौं विज्ञापन: