काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघदेखि संचालन गरेको परीक्षाको नतिजा प्रकाशन भएको छ।
५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।
यो परिषद्को आठौँ नाम दर्ता परीक्षा हो।
![](https://www.nepalihealth.com/wp-content/uploads/2024/01/xnhpc-re1.jpg.pagespeed.ic._YFnERlGjn.webp)
![No description available.](https://scontent.fktm10-1.fna.fbcdn.net/v/t1.15752-9/416448998_2171215946546274_5554417428964406595_n.jpg?_nc_cat=106&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=mOCwPO1DnDIAX_x9u9a&_nc_ht=scontent.fktm10-1.fna&oh=03_AdQTVSPU9AG4LRevvgH5wVFmesx4H9Y4fKN9gosez7ig2Q&oe=65DEB47F)