मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको दन्त सेवा
नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताइन्। उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ।
सोमबार, माघ २९, २०८०
राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।
सोमबार, माघ २९, २०८०
शिलान्यासमै सीमित आधारभूत अस्पताल भवन
बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ। बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो।
सोमबार, माघ २९, २०८०
२० शय्याको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन
उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन्।
सोमबार, माघ २९, २०८०
फागुन १ मा सार्वजनिक बिदा छैन- गृह मन्त्रालय
गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो।
सोमबार, माघ २९, २०८०
पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा हस्ताक्षर
राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा सम्झौता भएको छ।
सोमबार, माघ २९, २०८०
कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध
कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।
सोमबार, माघ २९, २०८०
अर्थोपेडिक सर्जन डा पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।
आइतबार, माघ २८, २०८०
प्रियंका, आयुष्मान र आयांका बने वात्सल्यका ब्राण्ड एम्बेस्डर
वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड ऐम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ।
आइतबार, माघ २८, २०८०
जनस्वास्थ्य संघको निर्वाचन वैशाखमा, फागुन मसान्तसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने
केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको अध्यक्ष वसन्त अधिकारीले जानकारी दिए।
आइतबार, माघ २८, २०८०
दुर्घटनामा परेका एमाले महासचिव पोखरेलको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच, अवस्था सामान्य
शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आज काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ।
आइतबार, माघ २८, २०८०
बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी भन्छन्, ‘विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्’
उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए। उनले भने, 'कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ।'
आइतबार, माघ २८, २०८०
नेपालगञ्जमा पोषणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
कार्यक्रमको सहजीकरण सोही शहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरी, हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार तथा अ.न.मी. रिता शाहीले गरेका थिए।
आइतबार, माघ २८, २०८०
घटेन लुम्बिनीमा मातृ तथा नवजात शिशु मृत्युदर
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार नेपालमा प्रति एक लाख जिवित जन्ममा १ सय ५१ जना आमाहरुको मृत्यु हुने गरेको पाइएको छ। त्यसमध्ये सबै भन्दा बढी लुम्बिनी प्रदेशमा मातृमृत्यु भएको देखिएको छ।
आइतबार, माघ २८, २०८०
सहीद स्मारक जनस्वास्थ्य सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा सम्पन्न
सहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष सोमनाथ अधिकारी ‘प्यासी’ को अध्यक्षतामा सम्पन्न साधारणसभाले संस्थाको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझाव सहित पारित गरेको छ।
आइतबार, माघ २८, २०८०
प्राचीन चिकित्सा पद्धति: सोवा रिग्पा
प्राचीन उपचार पद्धति सोवा रिग्पा (आम्ची) अध्ययनरत जनशक्तिलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता गर्ने र सरकारी अस्पतालमा पनि यो उपचार पद्धतिलाई विस्तार गर्ने तयारी अगाडि बढेको छ।
आइतबार, माघ २८, २०८०
नारायणी अस्पतालमा उपचार गराउनको सङ्ख्या २३ प्रतिशतले वृद्धि
अस्पतालले दक्ष चिकित्सकको निगरानीमा एमआरआई, सिटिस्क्यान, डाइलोसिस, इन्डोस्कोपी, इकोलगायत विशिष्टीकृत सेवा शुलभ मूल्यमा प्रदान गरेपछि उपचार गराउन आउने बिरामीको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको हो।
शनिबार, माघ २७, २०८०
भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनको सम्झौता
तनहुँको भानु नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ। भानु–२ नारेश्वरटारस्थित आधारभूत स्वास्थ्य केन्द्रमा आँखा उपचार केन्द्र सञ्चालनको तयारी गरिएको हो।
शनिबार, माघ २७, २०८०
‘आमा सुरक्षा’ कार्यक्रमका लागि छुट्याइएको रकममा अपुग भएको गुनासो
सरकारसमक्ष प्रदेश तहका अस्पताल र स्थानीय तहले आमा सुरक्षा कार्यक्रमको लागि छुट्याएको बजेट अपुग भएको गुनासो गरेका छन् ।
शनिबार, माघ २७, २०८०
राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रको निर्देशक फेरिए
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले दिएको जानकारी अनुसार केन्द्रको निर्देशकमा हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख केशव पण्डितलाई ल्याइएको छ। केन्द्रका निर्देशक रहेका सुनिल शर्मालाई किटजन्य रोग अनुसन्धान तालीम केन्द्रमा पठाइएको छ।
शनिबार, माघ २७, २०८०
साहित्य सम्मेलनमा मदिरा र सूर्तिजन्य पदार्थ उत्पादक कम्पनीको कानुन विपरित प्रवर्द्धन
‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।'
शुक्रबार, माघ २६, २०८०
के हो गंगालालमा पहिलो पटक गरिएको मुटुको 'डबल स्वीच शल्यक्रिया'?
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा नेपालमै पहिलो पटक डबल स्वीच शल्यक्रिया सफल भएको छ। अति जटिल तथा जोखिमयुक्त मानिने उक्त शल्यक्रिया यसअघि नेपालमा प्रयास समेत भएको थिएन।
शुक्रबार, माघ २६, २०८०
काेशीकाे स्वास्थ्य मन्त्रीमा प्रदिपकुमार सुनुवार नियुक्त
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन्। कार्कीले ४ जना मन्त्री तथा २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री नियुक्त भएको ४ महिना पुग्न लाग्दा कार्कीले सरकार विस्तार गरेका हुन्।
शुक्रबार, माघ २६, २०८०
तलब नदिएको भन्दै निदान अस्पतालका ४७ जना डाक्टरले बुझाए विभिन्न निकायमा पत्र
निदान अस्पतालले चिकित्सकलाई काम लगाउने तर तलब सुविधा भने नदिने गरेको पाइएको छ। अस्पतालले काममा खटाएर तलब नदिएको भन्दै चिकित्सकहरुले सामुहिक रुपमा हस्ताक्षर संकलन गरी अस्पताल सञ्चालकलाई पत्राचार गरेका छन्।
शुक्रबार, माघ २६, २०८०
बीमा बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई कर्खास्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
शुक्रबार, माघ २६, २०८०
प्रहरी कर्मचारीका लागि नि:शुल्क स्वास्थ्य शिविर
जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो।
शुक्रबार, माघ २६, २०८०
अदालतले खोलिदियो बढुवा प्रक्रियाको कानुनी बाटो तर रोकिएन बीपी प्रतिष्ठानको आन्दोलन
उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन।
शुक्रबार, माघ २६, २०८०
एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग, जन्मेको एक महिनाभित्र देखापर्छ लक्षण
एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन्।
शुक्रबार, माघ २६, २०८०
धूमपानविरुद्ध सचेतना अभियान सञ्चालन डा ओम फाउन्डेसन
धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘ डाओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ। सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धूमपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ।
शुक्रबार, माघ २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अख्तियारमा बयान- टेरामक्स आवश्यक भएरै खरिद गरिएको हो
अख्तियारले उक्त प्रकरणमा बयान दिन उपस्थित हुनु भन्दै माघको पहिलो हप्ता स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र काटेको थियो। अमेरिकामा रहेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई उताबाट फर्के लगत्तै यो फाइल आफैँले लिएर अध्ययन अघि बढाएका थिए।
शुक्रबार, माघ २६, २०८०
Previous
198
199
200
201
202
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search