मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Mon, Sep 21, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
सर्लाहीमा नि:शुल्क स्वास्थ्य शिविर
सिटी केयर अस्पताल तथा नेपलीज सोसाइटी फर प्राइमरी केयरको प्राविधिक सहयोग र महोत्तरी चेम्बर्स आफ कमर्श, नेपाल आरोग्य संगठन तथा चौतारी नेपालको सहयोग मा भक्तीपुर स्वास्थ्य चौकी, इस्वरपुर सर्लाहीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सोमबार, फागुन ७, २०८०
इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपालको नयाँ कार्यसमिति चयन
अस्पतालमा संक्रमण रोकथाम र नियन्त्रणका लागि कार्यरत नर्सहरुको समाज इन्फेक्सन कन्ट्रोल सोसाइटी अफ नेपाल (आइसिएसओएन)मा नयाँ कार्यसमिति चयन भएको छ।
सोमबार, फागुन ७, २०८०
नयाँ पाठ्यक्रममा आधारित एमएलपी तालिम पहिलो पटक बयालपाटा अस्पतालबाट सुरु
नयाँ पाठ्यक्रमको पहिलो तथा एमएलपी निरन्तरताको २४ औँ व्याचका रुपमा बयलापाटा अस्पतालमा तालिम सुरु भएको स्वास्थ्य तालिम केन्द्र धनगढीका स्वास्थ्य शिक्षा प्राविधिक हरिष बहादुर चन्दले बताए।
सोमबार, फागुन ७, २०८०
फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्सद्वारा विद्यालय दन्त शिविर
फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्स (एफएनडीएस) ले कीर्तिपुरस्थित हिलटाउन उच्च माध्यमिक विद्यालयमा नि:शुल्क दन्त शिविर गरेको छ। एफएनडीएसले फागुन ४ गते शुक्रबार शिविर सञ्चालन गरेको हो।
सोमबार, फागुन ७, २०८०
मोतिबिन्दु सम्बन्धी नि:शुल्क आँखा शिविर सञ्चालन गर्दै मष्टा गाउँपालिका
बझाङस्थित मष्टा गाउँपालिकाले चार दिने नि:शुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा नि:शुल्क आँखा उपचार मोतिबिन्दु सम्बन्धी शिविर सञ्चालन गर्न लागेको हो।
सोमबार, फागुन ७, २०८०
स्याङ्जाको फेदीखोलामा नि:शुल्क स्वास्थ्य शिविर
स्याङ्जाको फेदीखोला गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा भारतीय राजदूतावासको सहयोगद्वारा नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, फेदीखोला गाउँपालीका इकाई समितिको आयोजनामा शिविर सञ्चालन भएको हो।
सोमबार, फागुन ७, २०८०
तिलगंगा प्रतिष्ठानद्वारा बाल आँखा स्वास्थ्यमा केन्द्रित कार्यशाला संचालन
तिलगंगा आँखा प्रतिष्ठानले हिमालयन क्याटराक्ट प्रोजेक्टको सहयोगमा विशेष बाल आँखा स्वास्थ्यमा केन्द्रित दुई दिने कार्यशाला आयोजना भएको छ। बालबालिकाहरुमा हुने गरेको मोतिबिन्दु डेढोपना, लेन्स लगाउनुपर्ने उपचार लगायत विविध आँखा स्वास्थ्यका समस्याका विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गरिएको हो।
आइतबार, फागुन ६, २०८०
सन्तुलित खाना र तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम मधुमेहको प्रभावकारी उपचार
मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन्।
आइतबार, फागुन ६, २०८०
'स्वघोषित' डाक्टरको स्वीकारोक्ति बयान, तर धरौटीमा छाड्न अदालतको आदेश
विराटनगर–२ घर काठमाडौंको बाँसबारी बस्दै आएका सम्बुद्ध भट्टाचार्यलाई धौलागिरी पोलिक्लिनिक खोलेर बिरामीको उपचार समेत गराउने गरेका थिए । त्यस्तै यलम्बर पोलिक्लिनक, वि केयर हेल्थे सेन्टरमा समेत बिरामी जाँच्दै आएका थिए।
आइतबार, फागुन ६, २०८०
स्याङजामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर
मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा भारतीय राजदूतावासको सहयोगद्वारा नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, फेदीखोला गाउँपालीका इकाई समिति, स्याङजाको आयोजनामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
आइतबार, फागुन ६, २०८०
१६ वर्षका फुर्साङ पाख्रिनलाई दुर्लभ रोग एपिडर्मोलाइसिस बुलोसा, उपचारमा सहयोगका लागि डाक्टरले नै गरे अपिल
केही जिन थेरापीहरुको परीक्षण भइरहेको र ती बिरामीमा प्रभावकारी देखिएको डा भुसाल बताउँछन्। यो एउटा वंशाणुगत रोग हो। यसले उनको छाला पूर्ण रुपमा खराब हुँदै गएको उनी बताउँछन्। 'जसले उनलाई हरेक क्षण दर्दयुक्त बनाइरहेको छ। हरेक श्वासप्रश्वासमा असहजता सिर्जना भएको छ,' डा भुसाल भन्छन्।
आइतबार, फागुन ६, २०८०
सुरक्षा निकायले सञ्चालन गरेका अस्पतालमा जलन उपचारको सुरुवात गरियोस्- सांसद कंसाकार
आइतबारको प्रतिनिधी सभा बैठकमा बोल्दै सांसद कंसाकारले आगलागीको दुर्घटनामा सुरक्षा निकायले सञ्चालन गरेका अस्पतालहरुमा नै जलनका बिरामीको उपचार नहुनु दुखद भएको बताएकी हुन्।
आइतबार, फागुन ६, २०८०
स्वास्थ्यमन्त्री लक्षित सांसद बर्तौलाको आक्रोसः भ्रष्टाचारमा मुछिएकालाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सुशासनको भाषण गर्ने?
प्रतिनिधि सभाको आइतबारको बैठकमा स्वास्थ्य मन्त्री महेशबहादुर बस्नेत लगाएतका मन्त्रीहरुलाई लक्षित गर्दै उनले प्रधानमन्त्री पुष्प कमल दाहालले भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई मन्त्रिपरिषदमा राखेर रोस्टरमा सुशासनको भाषण दिएको सुन्न नसकिने बताएका हुन्।
आइतबार, फागुन ६, २०८०
सांसद कठायतको प्रश्नः कर्णाली प्रतिष्ठान पुग्न नसक्ने जुम्लीले कहिलेसम्म उपचार नपाउने?
रास्वपाकी सांसद बिनिता कठायतले कर्णाली प्रतिष्ठानसम्म पुग्न नसक्ने जुम्लाबासीले अझै पनि सामान्य औषधि उपचार समेत नपाउने अवस्था रहेको बताएकी छन्।
आइतबार, फागुन ६, २०८०
औषधि व्यवसायी संघ ललितपुरमा नयाँ कार्यसमिति
नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। शाखाको अध्यक्षमा ईन्द्र वीर महर्जन निर्विरोध चयन भएका छन्।
आइतबार, फागुन ६, २०८०
यस्तो छ चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिको कार्यविधि
सरकारले चिकित्सा शिक्षा आयोगको निर्देशक छनौेटका लागि कार्यविधि तयार पारेको छ। कार्यविधि अनुसार आयोगको निर्देशक नियुक्तिका लागि तीनवटा योग्यता तोकिएको छ।
आइतबार, फागुन ६, २०८०
निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा
पचास शय्याको उक्त अस्पताल निर्माणका लागि विसं २०७८ असार १४ गते श्यामसुन्दर एण्ड एन्डी जिबी कन्स्ट्रक्सनसँग रु १३ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो।
शनिबार, फागुन ५, २०८०
रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाको सहयोगबाट गाउँमा एम्बुलेन्स
उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका–९ स्थित राजघाट उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ। कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र वितरण गरेर निःशुल्क तथा अन्यलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको वडाध्यक्ष नरवहादुर मोक्तानले जानकारी दिए।
शनिबार, फागुन ५, २०८०
डा शंकर गौतमलाई प्रदेश निजामती पुरस्कार
डा गौतम आयुर्वेद स्वास्थ्य केन्द्र मनाङमा कार्यरत छन्। आयुर्वेद सेवासहित समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा सक्रिय डा गौतम लामो समयदेखि दुर्गम क्षेत्रमा कार्यरत छन्।
शनिबार, फागुन ५, २०८०
आँखा अस्पतालको कार्यसमिति अध्यक्षमा डा पोखरेल
चारवर्षे कार्यकालका लागि अस्पतालको शुक्रबार भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा पोखरेललाई चयन गरको हो। शुक्रबार चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ।
शनिबार, फागुन ५, २०८०
काठमाडौं क्यान्सर सेन्टरले प्रेरणादायी कथाका पुस्तक र उपहार बाँडेर मनायो बाल क्यान्सर दिवस
अस्पतालका बाल रक्त तथा क्यान्सर रोग विशेषज्ञ, डा. ऋतु लामिछानेले हयोगका लागि कृतज्ञता व्यक्त गरेका छन्। उनलेबाल क्यान्सर बारे चेतना जगाउने तथा बालबालिकाहरूलाई उत्कृष्ट हेरचाह, समर्थन र उज्ज्वल भविष्यको आशा प्रदान गर्न एकजुट रहने कुरामा जोड दिए।
शुक्रबार, फागुन ४, २०८०
मन्थलीमा ‘डोको डस्टविन’ अभियान
जिल्ला सदरमुकामको सरसफाइलाई ध्यान दिँदै मन्थली नगरपालिका र रामेछाप-काठमाडौँ सिर्जनशील समाजले संयुक्तरुपमा ‘डोको डस्टविन’ अभियान सुरु गरेका छन्। जिल्ला सदरमुकाम मन्थली बजार र सरकारी कार्यालयको मूल गेट नजिक फोहर सङ्कलनका लागि डोको राखेर अभियान सुरु गरिएको हो।
शुक्रबार, फागुन ४, २०८०
चिकित्सक संघ र साथसाथैबीच जलवायु क्षेत्रमा काम गर्ने सम्झौता
महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौतापत्रमा उल्लेख भएको छ।
शुक्रबार, फागुन ४, २०८०
प्राडा ऋतुप्रसाद गर्तौलाको उपचारका क्रममा निधन
झापाको शान्तिनगरमा जन्मिएका डा बर्तौला एन्थ्रोपोलोजीका प्राध्यापक थिए। उनले वेस्ट बंगाल भारतबाट एन्थ्रोपोलोजीमा पिएचडी गरेका हुन्। झापामा जन्मिएका उनी अहिले काठमाडौंको शान्तिनगरमा बस्दै आएका थिए। उनको निधनले चिकित्सा शिक्षाको क्षेत्रमा अपुरणीय क्षति पुगेको चिकित्सा क्षेत्रका विज्ञ र विद्यार्थीहरुले बताएका छन्।
शुक्रबार, फागुन ४, २०८०
वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसलमा म्याद गुज्रिएका औषधि, बन्द गर्न निर्देशन
मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए। उनले भने, ‘अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ। यो झन् ठूलो समस्या देखिएको छ।’
बिहीबार, फागुन ३, २०८०
यौन व्यवसायमा संलग्न ४२ प्रतिशत महिलामा यौन रोगको लक्षण
यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो।
बिहीबार, फागुन ३, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु
वरिष्ठ मुटु रोग पिशेषज्ञ डा अर्जुन बुढाथोकीको नेतृत्वमा आज एनजीओग्राम ( मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो। डा बुढाथोकीलाई डा रोशन घिमिरेले साथ दिएका थिए।
बिहीबार, फागुन ३, २०८०
‘आरोग्यताका लागि मुद्रा प्राणायम’ पुस्तक विमोचन
डा केशवप्रसाद सापकोटा र डा विमला श्रेष्ठद्वारा लिखित ‘आरोग्यताका लागि मुद्रा प्रणायम’ पुस्तक विमोचन गरिएको छ। सामाजिक सचेतना मञ्च र प्राकृतिक चिकित्सा केन्द्रले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा योग, प्राणायम र मुद्रा ध्यानलाई समावेश गरी तयार गरिएको उक्त पुस्तक हिन्दू विद्यापीठ नेपालका संस्थापक प्रा डा चिन्तामणि योगीले विमोचन गरे।
बिहीबार, फागुन ३, २०८०
कलैया अस्पतालमा नवजात शिशु विशेष उपचार कक्ष र डायलाइसिस सेवा सुरु
प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको बिरामीलाई उपचार गर्न ‘डायलाइसिस’ र नवजात शिशु विशेष उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ।
बिहीबार, फागुन ३, २०८०
उपत्यका बाहिर सात वटा सरकारी मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : शिक्षा मन्त्री राई
बुधबार कटारीस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताए। साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उनको भनाइ थियो।
बिहीबार, फागुन ३, २०८०
Previous
196
197
198
199
200
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search