काठमाडौं- लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा सुरु भएको छ।
वरिष्ठ मुटु रोग पिशेषज्ञ डा अर्जुन बुढाथोकीको नेतृत्वमा आज एनजीओग्राम ( मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा सुरु भएको हो। डा बुढाथोकीलाई डा रोशन घिमिरेले साथ दिएका थिए।