मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Thu, Jul 30, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
आनन्दवन अस्पतालले अत्याधुनिक प्रविधिसहित ट्रमा उपचारको थालनी गर्ने
दि लेप्रोसी मिसनका कन्ट्री डाइरेक्टर शोभाकर कँडेलका अनुसार अस्पतालले ४० बेडको ट्रमा उपचार सेवाको थालनी गर्न लागेको हो। उक्त ट्रमा सेवा विस्तारका लागि अस्पताललाई आवश्यक सामग्री अमेरिकी सरकारबाट प्राप्त भएको उनले बताए। हाल कूल ११० बेडमा अस्पताल सञ्चालन गरिएको छ।
बिहीबार, पुस १२, २०८०
सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराई नियुक्त भएका छन्।
बिहीबार, पुस १२, २०८०
सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीले पाएनन् तलब, पुस १९ देखि सेवा बन्द गर्ने चेतावनी
सिन्धुली अस्पतालमा कार्यरत्त स्वास्थ्यकर्मीले पारिश्रमिक नपाएको भन्दै आगामी दिनमा सेवा नै बन्द गर्ने चेतावनी दिएका छन्।
बिहीबार, पुस १२, २०८०
जाजरकोटमा त्रिपालमुनी बसेकी सुत्केरीको चिसोका कारण मृत्यु
जाजरकोटमा एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ। जाजरकोटको कुशे गाउँपालिका-९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको छ।
बिहीबार, पुस १२, २०८०
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजनाका लागि स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव
राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना २०८०-२०८७ तयार गरी मस्यौदालाई अन्तिम रूप दिने कार्य भइरहेकोले योजनाका लागि राय सुझाव मागेको हो।
बिहीबार, पुस १२, २०८०
बुटवलमा ‘नगर प्रमुख आमा सुरक्षा कार्यक्रम’
बुटवल उपमहानगरपालिकाको बुधबारदेखि सुरु नगरसभाको १४ औं अधिवेशनको पहिलो बैठकमा नगरप्रमुख खेलराज पाण्डेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गर्दै विभिन्न योजना अगाडि बढाएको बताए।
बिहीबार, पुस १२, २०८०
ग्यास कम्पनीले वीरलाई दियो अक्सिजन रोक्ने चेतावनी, स्वास्थ्य मन्त्रालयले बजेट कटौती गर्दा भुक्तानीमा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट कटौती गर्दा वीर अस्पताललाई अक्सिजनको बक्यौता तिर्न मुश्किल परेको छ। बक्यौता भुक्तानी नगरिए अस्पतालमा सप्लाइ गरिने अक्सिजन रोकिने चेतावनीसहितको पत्र शंकर ग्यास कम्पनीले अस्पताललाई पठाएको छ।
बुधबार, पुस ११, २०८०
स्वास्थ्यमन्त्री बस्नेत जोडिएको टेरामक्स खरिदमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष
स्वास्थ्यमन्त्री मोहन बस्नेतसमेत जोडिएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा भ्रष्टाचार भएको संसद्को सार्वजनिक लेखा समितिले निष्कर्ष निकालेको छ।
बुधबार, पुस ११, २०८०
ज्येष्ठ नागरिक जीवित पाठशाला हुन् : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनभरको सङ्घर्ष र भोगाइबाट आर्जित ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक जीवित पाठशाला रहेको बताएकी छिन्।
बुधबार, पुस ११, २०८०
काठमाडौंमा फेला परे पुरुष र महिलाका दुई शव
काठमाडौं महानगरपालिका–१२ टेकुस्थित फोहोर मैलाको पुलमुनि एक पुरुषको शव भेटिएको छ। नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका हुन्।
बुधबार, पुस ११, २०८०
ज्येष्ठ नागरिकको ज्ञान र अनुभव राज्य सञ्चालनमा प्रयोग गरिने : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ नागरिकको ज्ञान, अनुभव, सीप तथा प्रज्ञाको उपयोग गरी राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा मार्गदर्शन गर्ने वातावरणको निर्माण गर्न सरकार क्रियाशील रहेको बताएका छन्।
बुधबार, पुस ११, २०८०
स्वास्थ्यको प्रगति विवरणमा नियमित प्रक्रियाको चाङ, २४ बुँदामा कतै भेटिँदैन विशेष काम
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मंगलबार एक वर्षे कार्यकाल पूरा भएको छ। एक वर्षे कार्यकाल पूरा भएको अवसरमा प्रगति विवरण समेत सार्वजनिक गरेका छन्। मन्त्रालयगत सार्वजनिक उक्त प्रगतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कमजोर देखिएको छ।
बुधबार, पुस ११, २०८०
ओस्कर विजेता फिल्म 'पारासाइट' अभिनेता ली सुन-क्यु मृत फेला, ड्रग्सको मामलामा जारी थियो अनुसन्धान
उनी कारको प्यासेन्जर सिटमा मृत भेटिएको स्थानीय सञ्चारमाध्यमलाई उद्घृत गर्दै बीबीसीले जनाएको छ। उनले आत्महत्या गवरेका हुन् वा मारिएका हुन् भन्ने विषयको यकिन भइसकेको छैन।
बुधबार, पुस ११, २०८०
स्वास्थ्य बीमा: ऐन ल्याउने प्रधानमन्त्री र तत्कालीन मन्त्री गगनको एक स्वर, उदासिन स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य बीमा बोर्ड ऐनअनुसार नचल्दा आएको समस्यालाई लिएर स्वास्थ्य मन्त्री बस्नेतकहाँ सरोकारवालाहरुले नियमित गुनासो गरिरहे। तर, कहिल्यै पनि उनी सर्वपक्षीय छलफलका लागि तयार भएनन्। बरु बीमा बोर्डमा हुन झिनामसिना अवसरमा आफूनिकटलाई पार्न उनी सक्रिय भए।
मंगलबार, पुस १०, २०८०
कार्यक्षमता प्रमाणित गर्न नसक्ने मन्त्रीलाई प्रधानमन्त्रीले भने- ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ
मंगलबार आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा नरहेको बताएका हुन्।
मंगलबार, पुस १०, २०८०
आत्मनिर्भर बन्न औषधि लिमिटेडबाट पहिलो चरणमा २० प्रकारका औषधि उत्पादनको तयारी : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने तर्फ सरकारको जोड रहेको बताएका छन्। आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले गरेको सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन्।
मंगलबार, पुस १०, २०८०
प्रजातान्त्रिक जनस्वास्थ्य संघमा श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
मंगलबार, पुस १०, २०८०
प्रधानमन्त्री प्रचण्डको घोषणाः स्वास्थ्य बीमाको दायरा बढाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार देशवासीलाई सम्बोधन गर्दै उनले स्वास्थ्य बीमामा व्यापक परिवर्तनको खाँचो औंल्याएका छन्।
मंगलबार, पुस १०, २०८०
मानव अंग प्रत्यारोपण केन्द्रलाई पाँच सय शय्यामा विस्तार गरिने
सरकारले भक्तपुरमा रहेको शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई पाँच सय शय्यामा विस्तार गर्ने प्रक्रिया अगाडि बढाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको एक वर्षको उपलब्धि सुनाउने क्रममा केन्द्रलाई विस्तार गर्न लागिएको जानकारी दिएका हुन्।
मंगलबार, पुस १०, २०८०
ललितपुरमा थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर, १५० जनाले लिए सेवा
थाइराइड फाउन्डेसन अफ नेपालले थाइराइडसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। थाइराइड फाउन्डेसनले सोमबार अदिती फार्मेसीको सहकार्यमा इमाडोल, ललितपुरस्थित कृष्णन्दिरमा एकदिने निःशुल्क शिविर सम्पन्न गरेको हो।
मंगलबार, पुस १०, २०८०
बाँकेमा कुष्ठरोग निवारण अभियानका लागि बजेट अभाव
जिल्लामा बजेट अभावका कारण कुष्ठरोग निवारण अभियान प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्य शाखामा कुष्ठरोग निवारणका लागि अभियान सञ्चालन गर्न बजेट नभएपछि अभियानका काम रोकिएको हो।
मंगलबार, पुस १०, २०८०
चिसोबाट बच्न शतर्कता अपनाउन अनुरोध
देशभरिको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
मंगलबार, पुस १०, २०८०
केएमसीमा फोक्सोमा भिडियो एसिस्टेन्ट थोरास्पोकिकको सर्जरी सफल
काठमाडौं मेडिकल कलेजमा फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ। छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो। जसलाई भिडियो एसिस्टेन्ट थोरास्पोकिक सर्जरी पनि भनिन्छ।
सोमबार, पुस ९, २०८०
आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना बारे निर्देशिका बनाइने
नेपाल फिजियोथेरापी संघ (नेप्टा) र आर्थोस्कोपी सोसाईटी अफ नेपाल (एसोन) बीच आर्थोस्कोपी सर्जरीपछिको फिजियोथेरापी र पुनर्स्थापना सम्बन्धित प्रोटोकल र निर्देशिका बनाउन सम्झौता भएको छ।
सोमबार, पुस ९, २०८०
ध्यान शिविरका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य : योगेश भट्टराई
नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले ध्यान शिविरहरुका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको बताएका छन्।
सोमबार, पुस ९, २०८०
स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा दुईजना पक्राउ
मुगुमा एक स्वास्थ्यकर्मीले आफूमाथि जातीय विभेद भएको भन्दै प्रहरीमा जाहेरी दर्ता गरेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।
सोमबार, पुस ९, २०८०
घरमा आगलागी हुँदा सुत्केरीसहित परिवारको विचल्ली
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ।
सोमबार, पुस ९, २०८०
नेशनल मेडिकल कलेजमा इण्डोमेट्रीओमा भएकी युवतीको सफल शल्यक्रिया
नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ। महिनावारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी जमेको सिस्ट (इण्डोमेट्रीओमा)लाई दुरबिन प्रविधि (ल्याप्रोस्कोपी) बाट निकालिएको हो।
सोमबार, पुस ९, २०८०
मेडिसिटीमा 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालन
नेपाल मेडिसिटी अस्पतालले 'कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर' सञ्चालनमा ल्याएको छ। महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो।
सोमबार, पुस ९, २०८०
बाग्लुङमा नेपाल नेत्रज्योति संघको निःशुल्क आँखा शिविर, ८८६ जनाले लिए सेवा
अस्पताल व्यवस्थापक विनम लामिछानेका अनुसार ८८६ जनाको आँखा परीक्षण गरि मोतिबिन्दु देखिएका मध्य २४ जनाको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाे छ भने ३७५ जना विद्यार्थीहरुको आँखा जाँच गर्दा २४ जना विद्यार्थीहरुमा दृष्टिदोषको समस्या देखिएको छ।
सोमबार, पुस ९, २०८०
Previous
197
198
199
200
201
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
१७ घण्टा अगाडि
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
१ घण्टा अगाडि
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
२० घण्टा अगाडि
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search