मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Fri, Jul 31, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अस्पतालको शौचालयबाट भागेका व्यक्ति पक्राउ
सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए।
सोमबार, कात्तिक १३, २०८०
गोली प्रहारबाट घाइते प्रधानाध्यापकको उपचारका क्रममा मृत्यु
गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारलाई उपचारका लागि वीरगन्जको बयोधा अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।
सोमबार, कात्तिक १३, २०८०
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने
स्वास्थ्य बीमा बोर्डको केन्द्रीय कार्यालय सर्ने भएको छ। हाल संचालनमा रहेको स्थान टेकुबाट औषधि लिमिटेड बबरमहलमा सर्ने बोर्डले जनाएको छ।
सोमबार, कात्तिक १३, २०८०
काभ्रेमा डेंगुको संक्रमण बढ्दै
जिल्लामा गत आवको अन्त्यसम्म छ सय ८० जना डेंगुबाट संक्रमित भएका थिए। डेंगुको उच्च जोखिमका रुपमा रहेको काभ्रेपलाञ्चोकमा केही महिनादेखि प्रत्येक शुक्रबार ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको थियो। डेंगुको उच्च जोखिम रहेको दस जिल्लामध्येमा काभ्रेपलाञ्चोक पनि समावेश छ।
सोमबार, कात्तिक १३, २०८०
उपचारका लागि राप्ती प्रतिष्ठान लगिएका चोरीका अभियुक्त शौचालय जान्छु भनेर फरार
नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो। स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए।
सोमबार, कात्तिक १३, २०८०
नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार, कात्तिक १३, २०८०
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
लेक लागेर बिरामी पर्नेमा स्वीजरल्याण्ड नागरिक सोल्भे सोफिया सिह्यूल र अमेरिकी नागरिक इरिक कोनेल ओलरज रहेका छन्। उनीहरुको उद्धारका लागि आवश्यक सबै प्रक्रिया पूरा भए पनि हेलिकप्टर उडानमा समस्या परेपछि उद्धार गर्न कठिनाइ भएको उनले बताए।
सोमबार, कात्तिक १३, २०८०
गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा अवधेश कुमार मिश्र
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कात्तिक १० गते मन्त्रिस्तरीय निर्णय गर्दै उनलाई नयाँ जिम्मेवारी दिएका हुन्। डा झा अधिकृत एघारौँ तहका प्रमुख कन्सलटेन्ट जनरल फिजिसियन हुन्।
आइतबार, कात्तिक १२, २०८०
लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते, नाकुरास्थित अस्पतालमा उपचार हुँदै
नेपाली सैनिक रहेको संयुक्त राष्ट्रसङ्घीय पोष्ट ८–३३ नजिक सम्भावित इजरायली डिफेन्स फोर्स र हिजबुल्ला समूहबीचको आर्टिलरी/रकेट/मोर्टार प्रहारका क्रममा यही कात्तिक ११ गते राति ती हतियारको सेल खसेर ती सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
आइतबार, कात्तिक १२, २०८०
‘हामी सबै मिलेर काम गर्यौं भने पक्षाघातमाथि विजय गर्न सकिन्छ’
प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षाघात दिवस मनाइने गरिन्छ। एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षाघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ। मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ। यसलाई नै पक्षाघात भनिन्छ।
आइतबार, कात्तिक १२, २०८०
नेपालगन्ज उपमहानगरपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा
उपमहानगरपालिकाले गत साउन १ गतेबाट सञ्चालन गरेको चौबीसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले बताए।
आइतबार, कात्तिक १२, २०८०
नाम्चे जाने क्रममा बिरामी भएका पर्यटकको उद्धार, हिमालयन शेर्पा अस्पतालमा उपचार हुँदै
अकस्मात उनको मलद्वारबाट रगत बगी बिरामी परेको भन्ने खबर पाउनासाथ इलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी निरीक्षक कविन राईको कमाण्डमा खटिएको टोली र रणशुर गुल्म नाम्चेबाट खटिएको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो।
शनिबार, कात्तिक ११, २०८०
तनहुँ: गर्भवती र सुत्केरीलाई पोषण भत्ता
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन्।
शनिबार, कात्तिक ११, २०८०
इजरायली हमलाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार नाघ्यो, १८ हजार घाइतेको उपचार हुँदै
गाजापट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ।
शुक्रबार, कात्तिक १०, २०८०
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते, मणिपाल अस्पतालमा उपचार हुँदै
कलाकार प्रकाश घिमिरे घाँस काट्ने क्रममा लडेर घाइते भएका छन्। शुक्रबार बिहान घाइते भएका उनको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ।
शुक्रबार, कात्तिक १०, २०८०
धौलागिरि अस्पतालमा जन्मियो ४ किलो ७५० ग्रामको बच्चा, बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य
उक्त बच्चाको तौल चार केजी सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ। अस्पतालको प्रसूति वार्डमा बिहीबार सामान्यरूपमा उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।
शुक्रबार, कात्तिक १०, २०८०
आजदेखि सरकारी कार्यालय खुल्दै
आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। बडादशैं भने भोलि पूर्णिमाका दिन समापन हुनेछ। पर्याप्त गाडी नचलेको र यातायात व्यवसायीले भाडामा मनपरी गरेको सर्वसाधारणको गुनासो छ।
शुक्रबार, कात्तिक १०, २०८०
आईपीओ जारी गर्दै ह्याम्स हस्पिटल, शेयरधनीलाई १७.३७ प्रतिशत बोनस शेयर
साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुनेछ।
बिहीबार, कात्तिक ९, २०८०
चीनमा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फर्किए
यही १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाई हृदयाघात भएको थियो।
बुधबार, कात्तिक ८, २०८०
बागलुङ: कोठा लिएर बसेको मानव सेवा आश्रमका लागि १२ करोड रुपैयाँमा भवन बन्दै
आश्रमले अहिले बागलुङ नगरपालिका–३ स्थित किनाराटोलबाट अस्थायीरुपमा सेवा दिइरहेको छ। आश्रममा अहिले ५५ बेसहारा सडक मानवलाई आश्रय दिइरहेको शाखाका संयोजक विपना तामाङले बताए।
बुधबार, कात्तिक ८, २०८०
चीनमा उपचाररत उपप्रधानमन्त्री श्रेष्ठ ‘डिस्चार्ज’
जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। उनी बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज भएका हुन्।
सोमबार, कात्तिक ६, २०८०
पाल्पामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु
पाल्पाको रानीमहल जाँदै गरेको एक गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। तानसेनबाट रानीमहल जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जीप दुर्घटनामा परेको हो।
आइतबार, कात्तिक ५, २०८०
विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार आयुर्वेद अस्पतालको शनिबार शिलान्यास गर्नुहुँदै अस्पतालको भवनको पहिलो तला निर्माणका लागि रु ३८ लाख सङ्घीय सरकारकोतर्फबाट उपलब्ध गराउने जानकारी दिए।
आइतबार, कात्तिक ५, २०८०
माइल्ड हर्टअट्याकपछि चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य कस्तो छ?
‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।
शनिबार, कात्तिक ४, २०८०
कुरिनटारमा १५ शय्याको अस्पताल सञ्चालन
चितवनको इच्छाकामना गाउँपालिकाले इच्छाकामना आधारभूत अस्पताल सञ्चालन ल्याएको छ। इच्छाकामना–४ कुरिनटारमा १५ शय्याको अस्पतालले शुक्रबारबाट सेवा प्रारम्भ गरेको हो।
शनिबार, कात्तिक ४, २०८०
स्वास्थ्य मन्त्रालयको सुझाव- चाडबाडको समयमा फलफूल र रेशादार खानेकुरामा जोड दिनु
मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै सेतो मासु, फलफूल र रेशादार खानेकुराहरु सेवामा जोड दिँदै स्वास्थ्यमैत्री जीवनशैली आत्मसाथ गर्न सुझाव दिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
प्यासिफिक क्लिनिकमा दशैं-तिहारका अवसरमा प्रयोगशाला परीक्षणमा भारी छुट
दशैं-तिहार जस्ता चाडबाडका समयमा खानपान धेरै हुने र व्यायाम कम हुने हुँदै विभिन्न रोग तथा समस्याको जोखिम बढी हुने भएकाले स्वास्थ्य जाँचमा छुटको व्वस्था गरिएको क्लिनिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शुक्रबार, कात्तिक ३, २०८०
योग अभ्यास गर्दै पर्यटक [फोटो]
पोखरा महानगरपालिका–११ काँहुडाँडामा शुक्रबार बिहान योग अभ्यास गर्दै विदेशी पर्यटक। पोखरामा पछिल्लो समय विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ। तस्बिरः राधिका कँडेल/रासस
शुक्रबार, कात्तिक ३, २०८०
टीकापुर: क्षयरोग सङ्क्रमितलाई खाद्यान्न वितरण
कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ। पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो। खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो।
शुक्रबार, कात्तिक ३, २०८०
काठमाडौंको असन क्षेत्रमा २ जना भरिया मृत फेला
काठमाडौंको असन क्षेत्रमा २ जना व्यक्ति मृत फेला परेका छन्। असन–न्युरोडको मसान गल्लीमा २ जना मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शुक्रबार, कात्तिक ३, २०८०
Previous
212
213
214
215
216
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
२३ घण्टा अगाडि
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
११ घण्टा अगाडि
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search