मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज ५, २०८३
Mon, Sep 21, 2026
सोमबार, असोज ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
दिवा खाजा कार्यक्रम रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा
स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताए। उनले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका बञ्चित हुनुपरेको गुनासो गरे।
बिहीबार, पुस ५, २०८०
नागार्जुन नगरवासीलाई निःशुल्क रगत
नागार्जुन नगरवासीले बिरामी हुँदा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट रगत र रक्ततत्व लैजानुपरे सेवा शुल्क तिर्नु नपर्ने भएको छ।
बिहीबार, पुस ५, २०८०
गुणस्तरहीन कस्मेटिक सामग्रीहरुको प्रयोग रोक्न सांसदहरुको माग
उनीहरुले सरकारले विदेशबाट नेपालमा खरिद बिक्रीको लागि अनुमति नै नभएका ब्राण्ड समेत बजारमा ल्याइ बेच्ने गरेको बताए। सांसदहरुले सरकारले खाद्य तथा सौन्दर्यको लागि प्रयोगमा ल्याउने सामानहरुको ल्याब टेस्टमार्फत गुणस्तर परीक्षण गरे/नगरेको अनुगमन गर्न आवश्यक रहेको बताए।
बिहीबार, पुस ५, २०८०
‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए।
बिहीबार, पुस ५, २०८०
जहाजको शौचालयमा नवजात शिशु फेला
एयर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार युएईबाट काठमाडौँ आएको उक्त एयरलाइन्सको जहाजको शौचालयमा शिशु फेला परेको हो।
बुधबार, पुस ४, २०८०
सुविधा थैलीको दररेट परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड, माग्यो सुझाव
सुविधा थैलीमा रहेको विषय र दर रेट परिमार्जन सम्बन्धमा सल्लाह सुझाव तथा प्रतिक्रिया
[email protected]
मा पठाउन बोर्डले आग्रह गरेको छ।
बुधबार, पुस ४, २०८०
लुम्बिनी प्रदेशका प्रयोगशालाहरुको २ दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न
लुम्बिनी प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा आर्थिक वर्ष २०७९÷८० को प्रदेश स्तरीय प्रयोगशालाहरुको वार्षिक समिक्षा गोष्ठी दाङको घोराहीमा सम्पन्न भएको छ।
बुधबार, पुस ४, २०८०
भएनन् पुराना एम्बुलेन्स नवीकरण
यसअघि कार्यान्वयनमा रहेको एकीकृत एम्बुलेन्स तथा पूर्व अस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज भएपछि तत्कालीन निर्देशिका अनुरुप सञ्चालनमा रहेका ग वर्गका एम्बुलेन्स नवीकरण हुन नसकेका हुन्।
बुधबार, पुस ४, २०८०
सुलभ फार्मेसी स्थापना गर्न भाडामा घर लिँदै काठमाडौं महानगर
काठमाडौं महानगरपालिकाले औषधि बिक्रीका लागि घर भाडामा लिने भएको छ। काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले एक सूचना जारी गर्दै काठमाडौंका ५ स्थानमा सुलभ फार्मेसी स्थापना गर्न घर भाडामा लिने प्रस्ताव गरेको हो।
बुधबार, पुस ४, २०८०
इलामः सुत्केरीलाई पोषण र मृतकका परिवारलाई दाहसंस्कार खर्च
इलामको देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ।
बुधबार, पुस ४, २०८०
चीनमा भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुग्यो
चीनको कान्सु प्रान्त केन्द्र भइ गएको भूकम्पबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ। सोमबार मध्यराति गएको ६.२ रेक्टर स्केलको भूकम्पबाट कान्सुसँगै छिमेकी छिङहाइ प्रान्तमा जनधनको क्षति भएको छ।
बुधबार, पुस ४, २०८०
अटिजमको समस्या गाउँमा भन्दा शहरमा धेरै
बागमती प्रदेशमा १ हजार २५३ जना अटिजम समस्याबाट ग्रसित छन्। तीमध्ये काठमाडौंमा ४९५, चितवनमा ११३, ललितपुरमा ८३, भक्तपुरमा ७८ र मकवानपुरमा ७७ जना रहेका छन्। त्यसैगरी, काभ्रेमा ७५, धादिङमा ७०, नुवाकोट र सिन्धुलीमा ६५/६५, सिन्धुपाल्चोकमा ५४, दोलखामा ३३ र रसुवामा १७ जना छन्।
बुधबार, पुस ४, २०८०
मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्मा फेरबदलको तयारी थालेका छन्। प्रधानमन्त्री नियुक्त भएको १ वर्ष पूरा हुनुअघि नै मन्त्रीहरु हेरफेरका लागि प्रचण्डले छलफल थालेका हुन्।
बुधबार, पुस ४, २०८०
इन्टरनेशनल साइन्स काउन्सिलको फेलोमा धिमाल मनोनित
प्रमुख सिनियर रिसर्च अफिसर डा धिमालले अन्तर्राष्ट्रिय विज्ञान परिषद्को फेलोमा मनोनित भएकोमा खुसी व्यक्त गर्दै भने, 'निकै खुसी लागेको छ। यो विज्ञानका क्षेत्रमा काउन्सिलले दिने उच्च सम्मान हो।'
बुधबार, पुस ४, २०८०
गुडिरहेको बसको टायर फुस्किएर लाग्दा मोरङमा एक पैदलयात्रीको मृत्यु
गुडिरहेको बसको टायर फुस्किएर लाग्दा मंगलबार बिहान एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका–६ बस्ने ३० वर्षीय वीरेन्द्र पौडेल छन्।
मंगलबार, पुस ३, २०८०
अझै तीन पालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा आएन
देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु भएको छैन। काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका र नागार्जुन नगरपालिकामा बीमा कार्यक्रम अझै सुरु भएको छैन।
मंगलबार, पुस ३, २०८०
डा सन्तोष पौडेलको रिटमा सर्वोच्चले दियो अन्तरिम आदेश, वीरको निर्देशकमा पुनर्वहाली हुने बाटो खुल्यो
सर्वोच्च अदालतले डा सन्तोष पौडेलका पक्षमा अन्तरिम आदेश दिएको छ। मंगलबार सर्वोच्चका न्यायाधिस सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
मंगलबार, पुस ३, २०८०
डा शंकर बहादुर सिंहको निधन
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष तथा वरिष्ठ रेडियोलोजिस्ट डा शंकर बहादुर सिंहको निधन भएको छ। सिंहको निधन भएकोमा नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ।
मंगलबार, पुस ३, २०८०
जापान सरकारको सहयोगमा धुलिखेलमा सय बेडको ट्रमा सेन्टर बन्ने
दातृ निकायको सहयोगमा धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बन्ने भएको छ। नेपाल सरकार र जापान सरकारको सहमती अनुसार ३ अर्ब २२ करोडको १ सय शय्याको ट्रमा सेन्टर धुलिखेल अस्पतालमा बन्ने भएको छ।
मंगलबार, पुस ३, २०८०
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी पौष ५ देखि
नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स (एमएसएस) का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्राली (इटीएसआइपीएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालीको संयोजकत्वमा आयोजना हुन लागेको हो।
मंगलबार, पुस ३, २०८०
केन्द्रीय कारागार अस्पताललाई डिजिटलाइजेसन गर्ने कार्य सुरु
केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुको उपचार सेवासँग सम्वन्धित तथ्याङ्कलाई व्यवस्थित गर्न डिजिटलाइजेसन गर्न थालिएको छ।
मंगलबार, पुस ३, २०८०
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल १७ वर्षमा प्रवेश
बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल (केडीसीएच) शनिबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। दन्त शिक्षा तथा सेवाका क्षेत्रमा विशेष पहिचान बनाएको केडीसीएच सन् २००७ डिसेम्बर १६ देखि सञ्चालनमा आएको हो।
सोमबार, पुस २, २०८०
रोल्पा अस्पतालले न्युनतम सेवा मापदण्डमा प्राप्त गर्यो हालसम्मकै उच्च अङ्क
अस्पतालका मेसु डा लोकरत्न ज्ञवालीका अनुसार लुम्बिनी प्रदेशको अति दुर्गम स्थानमा रहेर पनि इतिहासमै पहिलो पटक अस्पतालले न्युनतम सेवा मापदण्डको स्कोर ८५ प्रतिशत ल्याइ नयाँ उचाई लिएको बताए। गत आर्थिक बर्षमा रोल्पा अस्पताल, रोल्पाले न्युनतम सेवा मापदण्ड को मुल्यांकनमा ६९ प्रतिशत अङ्क प्राप्त गरेको थियो।
सोमबार, पुस २, २०८०
महाकाली अस्पतालमा विशेषज्ञ चिकित्सक थपिए
महाकाली प्रादेशिक अस्पतालमा चिकित्सकको दरबन्दी पूर्ति गरिएपछि बिरामीले सहज रुपमा सेवा पाएका छन्। अस्पतालमा करारमा चारजना विशेषज्ञ चिकित्सकसहित छ जना थपिएपछि सेवाग्राही लाभान्वित भएका हुन्।
सोमबार, पुस २, २०८०
गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग
गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए। 'विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो', उनले भने।
सोमबार, पुस २, २०८०
नोना कोइराला स्मृती प्रतिष्ठानले संचालन गरेको स्वास्थ्य शिविरमा २५० बढीले पाए सेवा
नोना कोइराला स्मृती प्रतिष्ठानले मोरङको बुढीगंगा गाउँपालिका स्थित मधुग्राम देवता आधारभूत विद्यालयमा स्वास्थ्य शिविर संचालन गरेको छ। सो स्वास्थ्य शिविरमा २५० जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको छ।
आइतबार, पुस १, २०८०
व्यवसायी न्यौपानेलाई जेसीजको सम्मान
व्यवसायी रामइन्द्र न्यौपानेलाई सम्मानित भएका छन्। नेपाल जेसीजले बुटवलमा आयोजना गरेको ५० औँ राष्ट्रिय महाधिवेशनमा न्यौपाने सम्मानित भएका हुन्।
आइतबार, पुस १, २०८०
एएसजी आइ केयरमा निःशुल्क आँखा जाँच, ५५० बढीले लिए सेवा
नयाँ बानेश्वरस्थित एएसजी आइ केयरमा गत मंसिर १५ गतेदेखि एक महिने निःशुल्क आँखा जाँच सेवा सञ्चालन भइरहेको छ।
आइतबार, पुस १, २०८०
कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग
मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ। बेलबारी नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराई अस्पताल इनरूवा पुर्याइएकोप्रति ध्यानाकर्षण भएको बताए।
आइतबार, पुस १, २०८०
रक्सी नपारिने ‘गाजने’ गाउँ
म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन।
आइतबार, पुस १, २०८०
Previous
211
212
213
214
215
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
२२ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search