मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, साउन १४, २०८३
Fri, Jul 31, 2026
बिहीबार, साउन १४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
नेपाल मेडिसिटीमा रेडियोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
अन्तर्राष्ट्रिय कार्डियोभास्कुलर तथा रेडियोलोजी सम्मेलन सम्पन्न भएको छ। रेडियोलोजिस्टहरुमा कार्डियाक इमेजिङको माध्ययमबाट विभिन्न रोगहरुको निदान गर्न अझ सबल बनाउन नेपाल मेडिसिटीले सो सम्मेलन शनिबार आयोजना गरेको हो।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार गर्न आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले जाजरकोट भूकम्पमा परी घाइते भएकाको उद्धार, निःशुल्क तथा प्रभावकारी उपचार गर्न सबै पक्षलाई अपिल गरेको छ। आयोगले भूकम्प प्रभावितलाई राहत एवं खोजीमा जुट्न सरकार, राजनीतिक दललगायत सम्बद्ध सबै पक्षलाई अपिल गरेको हो।
शनिबार, कात्तिक १८, २०८०
२९ घाइतेको भेरी अस्पतालमा उपचार हुँदै
भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा घाइते भएका हेलिकप्टरबाट आएका २९ जना भेरी अस्पतालमा उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प अपडेट : आठबीसकोटमा उद्धार कार्य सकियो, ४२ को मृत्यु, सय घाइते
गए रातिदेखि नै सुरु गरिएको पहिलो चरणको उद्धार कार्य आज सकिएको हो। भूकम्पमा परी नगरपालिकाका ४२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट घाइतेको उपचारका लागि वीर अस्पताल र ट्रमा सेन्टर तयारी अवस्थामा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले दुबै अस्पतालका एम्बुलेन्सहरुलाई त्रिभुवन विमानस्थलमा पठाइएको र वीर तथा ट्रमा सेन्टरमा इमरजेन्सी, ओटी र आईसीयू तयारी अवस्थामा राखिएको बताए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्पबाट ज्यान गुमाउनेको संख्या १६० पुग्यो, घाइतेहरुको विभिन्न अस्पतालमा उपचार हुँदै
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा १०७ जनाको तथा रुकुम पश्चिममा ५३ जनाको मृत्यु भएको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्प प्रभावितको राहत र उपचारलाई प्रभावकारी तुल्याउने सरकारको प्रतिबद्धता
सरकारले भूकम्प प्रभावितलाई तत्काल उद्धार, उपचार, राहत र पुनःस्थापनालाई प्रभावकारी तुल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। सरकारका प्रवक्ता रेखा शर्माले आज एक विज्ञप्ति जारी गरी उद्धार, उपचार, राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै प्रभावितस्थल पुगेर पहलकदमी लिइसक्नुभएको बताएकी हुन्।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट १५७ जनाको मृत्यु, १९७ घाइते
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: मृतकको संख्या १४३ पुग्यो, १६६ जना घाइते
यस्तै जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये सात जनालाई काठमाडौं ल्याइएको छ। उनीहरुको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पबाट घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइयो
स्थानीय अस्पतालमा उपचार हुन नसकेका घाइतेहरुलाई थप उपचारका लागि चौरजहारीबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ।
शनिबार, कात्तिक १८, २०८०
साझेदार निकायहरूसँग स्वास्थ्यमन्त्रीको छलफल, भूकम्प प्रभावित क्षेत्रमा आवश्यक समन्वय गर्न निर्देशन
छलफलमा उनले भूकम्प प्रभावित क्षेत्रसँगको समन्वयमा आवश्यक कार्य गर्न निर्देशन समेत दिएका छन्।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ। नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
शनिबार, कात्तिक १८, २०८०
लुम्बिनी सरकारले भूकम्प प्रभावितको कोषमा एक करोड ५० लाख सहयोग गर्ने
प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : गण्डकी प्रदेशले पठायो स्वाथ्यकमीसहितको टोली
भूकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : एक करोड आर्थिक सहयोगसहित मेडिकल टिम पठाउने सुदूरपश्चिम सरकारको निर्णय
मुख्यमन्त्री कमलबहादुर शाहले गएराति जाजरकोट जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको कारण ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोग गर्ने निर्णय गरेको जनाएका छन्।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : आठबीसकोटका एउटै वडाका २७ जनाको मृत्यु, सबैभन्दा धेरै नलगाडका ४९ जना
हालसम्मको प्राप्त तथ्यांक अनुसार नलगाड नगरपालिकाका ४९ जनाको मृत्यु भएको छ। १३९ जनाको मृत्यु पुष्टि हुँदा सबैभन्दा धेरै उक्त नगरपालिका मानिसहरुको मृत्यु भएको पाइएको छ।
शनिबार, कात्तिक १८, २०८०
यसरी भइरहेको छ भूकम्प प्रभावित क्षेत्रमा उद्दारको काम [फोटो फिचर]
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले भूकम्पपीडितको उद्दार गरिरहेका छन्। घाइतेहरुको जाजरकोट, रुकुम, सुर्खेत हुँदै नेपालगन्जसम्म उपचार भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्पमा घाइते भएकाहरुको उपचार सरकारले नि:शुल्क गर्छ : स्वास्थ्य मन्त्री बस्नेत
शनिबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्वास्थ्य मन्त्री बस्नेतले घाइतेहरुको उपचारका लागि स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकता अनुसार थप उपचारका लागि औषधि सहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको बताए।
शनिबार, कात्तिक १८, २०८०
अन्य जिल्लाका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी पनि भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने कर्णाली प्रदेशको निर्णय
बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३२ पुग्यो
जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको हो।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: राहत तथा उद्धारका लागि नेपाली कांग्रेसद्वारा ५० लाख सरकारलाई उपलब्ध गराउने घोषणा
नेपाली कांग्रेसले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिमा राहत तथा उद्धारका लागि ५० लाख रुपैयाँ सरकारलाई उपलब्ध गराउने घोषणा गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
चौरजहारी विमानस्थलको मौसम नखुलेपछि सेनाको स्काई ट्रक सुर्खेतमा अवतरण
जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि मेडिकल टिमसहित काठमाडौंबाट रुकुम उडेको नेपाली सेनाको हेलिकप्टर चौरजहारी अवतरण गर्न नसकेर सुर्खेत आइपुगेको छ।
शनिबार, कात्तिक १८, २०८०
भुकम्पबाट घाइतेहरुलाई प्रदेश अस्पताल सुर्खेतमा ल्याउन थालियो, तीन जनाको गम्भीर अवस्थामा उपचार हुँदै
हालसम्म १५ जना घाइते आएकोमा ३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी डा विकास केसीले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट अस्पतालले घाइतेको उपचार कसरी गरिरहेको छ?
अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीका अनुसार अस्पताल प्रमुख डा प्रतिक्षा भारतीको नेतृत्वमा उपचारको काम भइरहेको छ।
शनिबार, कात्तिक १८, २०८०
भूकम्प अपडेट: १२९ जनाको मृत्यु, १४० घाइते
रुकुमपश्चिमबाट उद्धारका लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा ३२० र जाजरकोटबाट प्रहरी नायब उपरीक्षकको कमाण्डमा ४५० जना प्रहरी परिचालन गरिएको छ भने कर्णाली प्रहरी गण सुर्खेतबाट ३६ जनाको टोली जाजरकोटका लागि हिँडेको छ।
शनिबार, कात्तिक १८, २०८०
सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
भुकम्प प्रभावित जाजरकोट र रुकुमका लागि सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली काठमाडौंबाट प्रस्थान गरेको छ।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट भूकम्प: यी हुन् रुकुम पश्चिममा मृत्यु भएका २७ जना तथा घाइते ५३ जना [नामावलीसहित]
शनिबार, कात्तिक १८, २०८०
डा निश्चल घिमिरेको कमाण्डमा सशस्त्र प्रहरी बलको टोली भूकम्प प्रभावित क्षेत्रमा परिचालन
जाजरकोटमा गएको भूकम्पमा परेकाहरुको थप उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। ३२ नम्बर गण सुर्खेतबाट सप्रनि कविन्द्र खड्काको कमाण्डमा उद्धार सामग्रीसहित ३५ जनाको टोली जाजरकोटको लागि खटिएको छ।
शनिबार, कात्तिक १८, २०८०
स्वास्थ्यकर्मी र औषधिसहित प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत जाजरकोटतर्फ लागेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
शनिबार, कात्तिक १८, २०८०
जाजरकोट जिल्ला अस्पतालमा घाइतेको घुइँचो, उद्धारका लागि एम्बुलेन्स अभाव
कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइतेहरुको उपचारका लागि जिल्ला अस्पतालमा भीड लागेको छ। अस्पतालको जनशक्ति र क्षमताभन्दा धेरै बीरामी भएपछि उनीहरुलाई बाहिरै राखेर पनि उपचार सुरु गरिएको छ।
शनिबार, कात्तिक १८, २०८०
Previous
210
211
212
213
214
Next
ट्रेण्डिङ
नारायणी अस्पताल घटना: आक्रमणमा परेका डाक्टरसहित आकस्मिक कक्षमा कार्यरत ५ जना निलम्बनमा
आइतबार, साउन १०, २०८३
१७ वर्षीया किशोरीको डिम्ब तस्करी आरोपमा डा. नूतन शर्मामाथि अनुसन्धान, आर्थिक कारोबारको प्रमाण फेला
आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
आइतबार, साउन १०, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
२३ घण्टा अगाडि
स्वास्थ्य मन्त्रीको पहल सफल, गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
शनिबार, साउन ९, २०८३
बीरगञ्जको नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि साघातिक आक्रमण, चिकित्सक संघको विरोध
शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
११ घण्टा अगाडि
स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष
बुधबार, साउन १३, २०८३
बन्दलाई 'बन्द' गरेर आन्दोलन 'खुला' राख्न पनि त सकिएला !
बुधबार, साउन १३, २०८३
डाक्टरमाथिको हिंसा अन्त्य गरौँ, स्वास्थ्यकर्मीको सम्मान गरौँ
मंगलबार, साउन १२, २०८३
एउटै औषधि, फरक कम्पनी : मूल्यमा किन यति ठूलो अन्तर ?
मंगलबार, साउन १२, २०८३
वीर अस्पतालदेखि न्याम्ससम्म: १३७ वर्षको गौरव, उपलब्धि र अबको बाटो
मंगलबार, साउन १२, २०८३
नेपालमा क्यान्सरको बढ्दो भार: नयाँ तथ्याङ्कले औंल्यायो क्यान्सर नियन्त्रणमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता
सोमबार, साउन ११, २०८३
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search