मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Wed, Aug 05, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोभ्याक्समार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आइपुग्याे
भ्याक्स सुविधामा मार्फत थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आपुगेकाे छ।
बुधबार, मंसिर २२, २०७८
पछिल्लो २४ घण्टामा २८० जना कोरोना संक्रमित थपिए
देशभर गरिएको ९ हजार १६८ पीसीआर र ३ हजार ६ जनाको एन्टीजेन परीक्षणका क्रममा २८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, मंसिर २२, २०७८
निर्धारण गरिएको भन्दा अन्य शीर्षकका रकम अनिवार्य गरिएको छैनः चिकित्सा शिक्षा आयोग
विभिन्न शिक्षण संस्थाले अतिरिक्त अनिवार्य शुल्क मागेको उजुरी आएपछि आयोगले एक सूचना जारी गरी विद्यार्थीको शिक्षण सिकाइको लागि निर्धारण गरेको भन्दा अन्य शीर्षकका रकम अनिवार्य नभएको जनाएको हो।
बुधबार, मंसिर २२, २०७८
एपिक्याटको छैटौं सम्मेलन: १२ देशका ७८ मेयरद्वारा सूर्तिजन्य पदार्थमुक्त नगर बनाउने प्रण
नसर्ने रोग तथा सूर्तीजन्य पदार्थ विरुद्धका लागि एशिया प्यासिफिक क्षेत्रका मेयरहरुको अन्तराष्ट्रिय सञ्जाल 'एपिक्याट'को छैटौं सम्मेलन सम्पन्न भएको छ।
बुधबार, मंसिर २२, २०७८
अहिलेको खोप ओमिक्रोनविरुद्ध प्रभावकारी : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठनले विश्वभर अहिले लगाइरहिएको खोप कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम रहेको बताएको छ।
बुधबार, मंसिर २२, २०७८
डा संगीता मिश्रले सम्हालिन स्वास्थ्य समन्वय महाशाखा
डा संगीता मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी आजदेखि सम्हालेकी छिन्।
बुधबार, मंसिर २२, २०७८
अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ।
बुधबार, मंसिर २२, २०७८
आज ६ लाख डोज कोभिसिल्ड खोप नेपाल आउँदै
कोभ्याक्स सुविधामा मार्फत नेपाललाई थप ६ लाख डोज कोभिसिल्ड खोप आज नेपाल आउँदै छ।
बुधबार, मंसिर २२, २०७८
डा अञ्जनीकुमार झा कांग्रेस केन्द्रीय सदस्यमा उठ्दै
नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष प्राडा अञ्जनीकुमार झा नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
बुधबार, मंसिर २२, २०७८
उदयपुर अस्पतालमा बायोमेडिकल वर्कशप स्थापना
उदयपुर अस्पताल गाईघाटमा बायोमेडिकल उपकरण मर्मतका लागि प्राबिधिक जनशक्ति सहितको आधारभूत प्रयोगशाला (वर्कशप) स्थापना भएको छ।
मंगलबार, मंसिर २१, २०७८
स्वास्थ्यका यी ६ जना एघारौं तहमा बढुवा
लोक सेवा आयोगले स्वास्थ्य सेवाका ६ जनालाई ११औं तहमा बढुवाका लागि सिफारिस गरेको छ। आयोगको लिखित र अन्तर्वार्ता पास गरेका ६ जना बढुवा सिफारिस भएका हुन्।
मंगलबार, मंसिर २१, २०७८
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण
भारतबाट नेपाल प्रवेश यात्रुलाई गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
मंगलबार, मंसिर २१, २०७८
रुपन्देहीमा ‘ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता
'विदेशी नागरिकको निगरानी गर्नुका साथै, जाँचलाई कडाइ गर्न र सचतेना फैलाउने काम गर्ने विषयलाई ध्यान दिइएको छ' उनले भने।
मंगलबार, मंसिर २१, २०७८
पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित थपिए
देशभर गरिएको ९ हजार ३८६ पीसीआर र २ हजार ४२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर २१, २०७८
भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा ८०० को सफल मिर्गौला प्रत्यारोपण
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ।
मंगलबार, मंसिर २१, २०७८
एक सय शैय्याको अस्पताल हुनेले नर्सिङ पढाउन पाउनेः मन्त्री पौडेल
आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एकसय शैय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएको छ भन्दै उनले भने, 'मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउछन्। अन्यको हकमा भने छलफल भइरहेको छ।'
मंगलबार, मंसिर २१, २०७८
बिदा स्वीकृत नगराई सेवामा अनुपस्थित कन्सलटेन्ट रेडियोलोजिष्टसँग स्वास्थ्य मन्त्रालयले माग्यो ७ दिनभित्र स्पष्टीकरण
मन्त्रालयले उनलाई स्वास्थ्य सेवा ऐन २०५३ को दफा ७४ (१) ज को कसुरमा कारवाही किन नगर्ने ? नगर्नुपर्ने कुनै कारण भए सुबद प्रमाण सहित ७ दिनभित्र स्पष्टीकरण पेस गर्न सुचना जारी गरेको छ।
मंगलबार, मंसिर २१, २०७८
मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने तयारी
कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो उमेर समूहका बालबालिकालाई यही हप्ताभित्र खोप लगाउन सुरु गर्ने मन्त्रालयको तयारी छ।
मंगलबार, मंसिर २१, २०७८
उदयपुर जिल्ला अस्पतालमा दुई वर्षदेखि कोठामा थन्किएका करोडौँ मूल्यका भेन्टिलेटर सञ्चालनमा ल्याइँदै
लामो समयको प्रतिक्षापछि जिल्ला अस्पतालमा पहिलोपटक भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालन हुने भएको छ।
मंगलबार, मंसिर २१, २०७८
तत्काल लकडाउन हुने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय
दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त गरेका छन्। तर तत्काल लकडाउन हुने सम्भावना नरहेको मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताए।
सोमबार, मंसिर २०, २०७८
पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, मंसिर २०, २०७८
नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।
सोमबार, मंसिर २०, २०७८
ओमिक्रोन भेरियन्टबाट बच्न प्रदेश सरकार सक्रिय
आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै यहाँका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
सोमबार, मंसिर २०, २०७८
भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने
भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो।
सोमबार, मंसिर २०, २०७८
मिक्लाजुङमा दूर चिकित्सा सेवा सञ्चालन
उक्त सेवाअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीले विशेषज्ञ चिकित्सकसँग भिडिओ संवादमार्फत उपचार तथा परामर्श सेवा प्राप्त गर्नेछन्।
सोमबार, मंसिर २०, २०७८
पिसिआरको नक्कली रिपोर्ट बनाएर रकम असुल्ने गंगालाल अस्पतालका प्रयोगशाला प्रमुख जागिरबाट हटाइए
कोभिड-१९ को पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएर रकम असुल्ने शहीद गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्निसियन सेवाबाट हटाइएका छन्।
सोमबार, मंसिर २०, २०७८
महिला स्वास्थ्य स्वयंसेविकाकाे गुनासो : महामारीमा जोखिम मोलेर काम गरेपनि सरकारले कदर गरेन
१८औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवसका अवसरमा आयोजित कार्यक्रममा शर्मिला खत्रीले कोभिडमा खेटिएपनि सरकारले योगदानको कदर नगरेको गुनासो गरिन्।
आइतबार, मंसिर १९, २०७८
पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ७ हजार ९९५ पीसीआर र २ हजार ७५२ जनाको एन्टीजेन परीक्षणका क्रममा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, मंसिर १९, २०७८
आजदेखि दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो।
आइतबार, मंसिर १९, २०७८
कर्णालीमा पहिलो पटक एमबिबिएस पढाइ सुरु
आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) अध्यापन सुरु भएकाे छ। कर्णालीमा पहिलोपटक एमबिबिएसको पढाइ सुरु भएकाे हाे।
आइतबार, मंसिर १९, २०७८
Previous
429
430
431
432
433
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search