मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Wed, Aug 05, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
शे-फोक्सुण्डोमा गर्भवतीको निःशुल्क स्वास्थ्य परीक्षण
गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउनसमेत नपाउने उपल्लो डोल्पामा महिलाले पहिलोपटक घर नजिकै स्वास्थ्य परीक्षणको सुविधा पाएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए।
बुधबार, मंसिर २९, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि अनलाइन आवेदन खुल्यो
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन फाराम खुला गरेको छ।
बुधबार, मंसिर २९, २०७८
पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ९ हजार ३९२ पीसीआर र ४ हजार ३१७ जनाको एन्टीजेन परीक्षणका क्रममा २६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, मंसिर २८, २०७८
एक हजार बढी कांग्रेस महाधिवेशन प्रतिनिधिको स्वास्थ्य परीक्षण
परीक्षण आउने मध्य केहीमा सामान्य रुघाखोकी र झाडापखालासम्वन्धी समस्या देखिएको पनि डा गौतमले बताए।
मंगलबार, मंसिर २८, २०७८
‘ओमिक्रोन’ भाइरस नियन्त्रणका लागि प्रदेश नं १ मा पूर्व तयारी सुरु
ओमिक्रोन भाइरस नेपालमा भित्रिन नदिन प्रदेश नं १ का भारतसँग जोडिएका विभिन्न नाकामा चेकजाँचलगायत अन्य उपाय सञ्चालन गरिएको हो।विराटनगरको रानी, झापाको काकरभिट्टा र सुनसरीको भान्टाबारीमा हेल्पडेस्क राखिएको छ।
मंगलबार, मंसिर २८, २०७८
विद्यालयका छात्रालाई ‘प्याड’ सहयोग
महिनाबारी भएको समयमा लजाएर छात्रा विद्यालय आउन छोड्ने भएकाले उनीहरुलाई निःशुल्क प्याड वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
मंगलबार, मंसिर २८, २०७८
डा सुरेश पाण्डेको टेक्स्ट बुक अफ अर्थोपेडिक्स नामक पुस्तक विमोचन
चिकित्सा क्षेत्रमा नशा तथा हाडजोर्नी सम्बन्धी अध्ययन र अध्यापनका लागि लक्षित गरी लेखिएको पुस्तक चितवनको भरतपुरमा विमोचन गरिएको हो। उक्त पुस्तक चिकित्सकले नै लेखिएको पहिलो भएको लेखक पाण्डेको दाबी छ।
मंगलबार, मंसिर २८, २०७८
बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम
सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ।
सोमबार, मंसिर २७, २०७८
पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिए
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख २० हजार ३४५ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ८२४ सक्रिय संक्रमित छन्।
सोमबार, मंसिर २७, २०७८
सरकारले तोकेकाेभन्दा एमआरपी बढी नहुने गरी औषधि आयात गरेका छौँ : नेपाल औषधि व्यवसायी संघ
संघले सोमबार एक विज्ञप्ति जारी गरी नेपालमा आयात गरिने औषधिहरुमा सरकारले तोकेको बाहेक उत्पादित देशमा भन्दा बढी एमआरपी नहुने गरी आयात गरिरहेको जनाएको हो।
सोमबार, मंसिर २७, २०७८
केएमसीको स्वास्थ्य शिविरमा २४ सय बिरामीको निशुल्क उपचार
स्थानीय संघ–सस्थाहरुसँग सहकार्यमा केएमसीले काठमाडौं महानगरपालिका–२९ बागबजार र कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित कभर्ड हलमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
सोमबार, मंसिर २७, २०७८
ललितपुरमा आजदेखि कोरोनाविरुद्धको खोप फाइजरको दोस्रो मात्रा लगाइँदै
खोप लगाउने समय बिहान ९ बजेदेखि दिउसो १ बजेसम्म तोकिएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, मंसिर २७, २०७८
महाकाली अस्पतालमा र्यालग्रन्थीमा रहेको ट्युमरको शल्यक्रिया
तीन वर्षदेखि कानको तल र्यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो।
सोमबार, मंसिर २७, २०७८
संघीय संसद् भोलिदेखि : आज एन्टिजेन परीक्षण गराउन आह्वान
एन्टिजेन परीक्षण आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, नयाँ बानेश्वरमा हुनेछ।
सोमबार, मंसिर २७, २०७८
पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिए
देशभर गरिएको ६ हजार २६८ पीसीआर र २ हजार ४१४ जनाको एन्टीजेन परीक्षणका क्रममा २५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, मंसिर २६, २०७८
आज १९ लाख ६६ हजार मोडर्ना खोप आउँदै
सरकारले उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ।
आइतबार, मंसिर २६, २०७८
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा काठमाडौं र ललितपुर, ५ वटा जिल्लामा शून्य
काठमाडौंमा ६३५ र ललितपुरमा ६०० जना सक्रिय संक्रमित छन्।
शनिबार, मंसिर २५, २०७८
पछिल्लो २४ घण्टामा २३६ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ५ हजार ६७२ पीसीआर र ३ हजार ५०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर २५, २०७८
अशक्त अपाङ्गता भएकालाई घरदैलोमै कोरोनाविरुद्धको खोप
शुक्लाफाँटा, पुनर्वास, कृष्णपुर तथा दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकाका गरी एक हजार दुई सय अशक्त अपाङ्गता र ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइएको उनले बताए।
शनिबार, मंसिर २५, २०७८
राज्य संवेदनशील नहुँदा न्याय पाउन नसकेको अपाङ्गता भएका द्वन्द्व पीडितहरुको गुनासो
शुक्रबारदेखि काठमाडौंमा सुरु भएको अपाङ्गता भएका द्वन्द्व पीडितहरुको राष्ट्रिय भेलामा उनीहरुले हालसम्म पनि न्यायको पहुँचबाट टाढा रहेको गुनासो गरेका हुन्।
शुक्रबार, मंसिर २४, २०७८
चौतारा अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा
अक्सिजन प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पुर्याइएको छ। प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताइन
शुक्रबार, मंसिर २४, २०७८
‘लागू औषध नियन्त्रण ऐन संशोधनको आवश्यक’
सन् २००२ मा लागू औषध प्रयोगकर्तामध्ये ६८ प्रतिशत एचआइभी संक्रमित रहेको कार्यक्रममा जानकारी दिइएको छ। हाल भने यो संख्या घट्दै दुई प्रतिशतमा झरेको छ।
शुक्रबार, मंसिर २४, २०७८
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमित थपिए,३ जनाको मृत्यु
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार ५१४ जना पुगेको छ। कुल संक्रमितमध्ये ५ हजार ९९७ सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३३७ जना संक्रमित निको भएका छन्।
शुक्रबार, मंसिर २४, २०७८
निःशुल्क परिवार नियोजन शिविरबाट १२४ लाभान्वित
परिवार नियोजनका अस्थायी साधन इम्प्लान्ट र आयुसिडी ३८ जनाले राखेका छन्। जिल्लामा परिवार नियोजनका अस्थायी र स्थायी साधन प्रयोग गर्ने पुरुषको तुलनामा महिलाको सङ्ख्या बढी रहेको जनाइएको छ।
शुक्रबार, मंसिर २४, २०७८
कांग्रेस महाधिवेशनस्थलमा कोरोना परीक्षण हुने, खोपको व्यवस्था गर्ने तयारी
काँग्रेसको आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएकुो १४औं महाधिवेशनमा उद्घाटन स्थलमा स्थापित स्वास्थ्य डेक्समा ३० जना भन्दा बढी चिकित्सक तथा स्टाफ नर्सहरु उपस्थित रहेको स्वाथ्स्य समितिले जनाएको छ।
शुक्रबार, मंसिर २४, २०७८
पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित समस्या भएकाले नर्भिकमा निःशुल्क सेवा पाउने
नर्भिक अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेसर डा. सीताराम चौधरीले शनिवार निःशुल्क ओपिडी सेवा दिने भएका हुन्।
शुक्रबार, मंसिर २४, २०७८
पछिल्लो २४ घण्टामा २११ जना कोरोना संक्रमित थपिए
पीसीआर र एन्टीजेन गरी कुल संक्रमितको संख्या ९ लाख १९ हजार २५५ जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार १०५ जना सक्रिय संक्रमित छन्।
बिहीबार, मंसिर २३, २०७८
काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने
स्वास्थ्य संस्थामा बिरामीको सुरक्षा सम्बन्धी बहस गर्ने उद्देश्यले काठमाडौंमा एक दिने ‘बिरामी सुरक्षा सम्मेलन’ हुने भएको छ।
बिहीबार, मंसिर २३, २०७८
ओमिक्रोन पत्ता लगाउन स्वाब काठमाडौं पठाइयो
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो।
बिहीबार, मंसिर २३, २०७८
भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (‘बुस्टर डोज’) दिने भएको छ।
बुधबार, मंसिर २२, २०७८
Previous
428
429
430
431
432
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search