मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, साउन १९, २०८३
Wed, Aug 05, 2026
मंगलबार, साउन १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
झापामा होल्डिङ सेन्टर निर्माणको काम अन्तिम चरणमा
पूर्वी नाकाहुँदै भारतीय क्षेत्रबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी मेचीनगर नगरपालिका-१४ दुहाढगीस्थित हडिया खोला किनारमा नेपाली सेनाको रेखदेख र संरक्षणमा बनिरहेको होल्डिङ सेन्टरको निर्माण अन्तिम चरणमा पुगेको हो।
आइतबार, मंसिर १९, २०७८
दोबामा अस्पताल भवन निर्माण सुरु
'आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो', उनले भने, 'आगामी २०७९ असोजमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ।'
आइतबार, मंसिर १९, २०७८
खोप नलगाएकालाई भारत प्रवेशमा रोक
भारतको पिथौरागढ जिल्लाले लिखितरूपमा पत्र पठाएर दुईवटै मात्रा खोप लगाएका नेपाली नागरिकलाई मात्रै आफ्नो देश प्रवेश गर्न दिने भनेको छ।देहरादुनमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारतले सीमानाकामा कडाइ गरेको बताइएको छ।
आइतबार, मंसिर १९, २०७८
चिकित्सा शिक्षा डिएम/एमसिएच/एनबिएमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत डिएम/एमसिएच/एनबिएमएस सबस्पेसियालिटिजको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आइतबार, मंसिर १९, २०७८
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै
नेपालभर हाल ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।
आइतबार, मंसिर १९, २०७८
पछिल्लो २४ घण्टामा २३८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २९५ पीसीआर र १ हजार ५०२ जनाको एन्टीजेन परीक्षणका क्रममा २३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, मंसिर १८, २०७८
झापामा डेङ्गुका नौ बिरामी फेला
विर्तामोड नगरपालिकामा पाँच र मेचीनगर नगरपालिकामा चार जना फेला परेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा देखिएको छ।
शनिबार, मंसिर १८, २०७८
पर्सामा विशेष खोप अभियान सञ्चालन हुने
हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ यही मङ्सिर २२, २३ र २४ गते खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको खोप समन्वय समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
शनिबार, मंसिर १८, २०७८
डोटीमा गर्भवतीको हवाई उद्धार
सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनीलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिए।
शनिबार, मंसिर १८, २०७८
कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण
जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ।
शनिबार, मंसिर १८, २०७८
डेढ अर्बको लगानीमा अस्पताल
कूल ५५ शय्याको नेशनल सिटी हस्पिटलले आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन बनाएर १०० शय्या सञ्चालन गर्न लागेको हो।
शनिबार, मंसिर १८, २०७८
भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
शनिबार, मंसिर १८, २०७८
विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको समस्या समाधानका लागि कूटनीटिक पहल गरिने
कित्सा शिक्षाको एमबिबिएस कार्यक्रममा अध्ययनरतमध्ये कोभिड–१९ का कारण स्वदेश आएका नेपाली विद्यार्थीलाई सम्बन्धित मुलुकका शिक्षालयमै फर्काएर अध्ययन निरन्तरताका लागि नेपाल सरकारले पहल गर्ने भएको छ।
शनिबार, मंसिर १८, २०७८
करिब ८ महिनापछि २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु
खोपको पहुँच र प्रभावकारिता बढ्दै गएकाले मृतकको संख्या शून्यमा झरेको हुन सक्ने मन्त्रालयका सह प्रवक्ता डा समीर अधिकारीले बताए।
शुक्रबार, मंसिर १७, २०७८
स्वास्थ्य सूचना र सेवामा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बढाउनु आवश्यक
सन् २०१५ को लिभिङ कन्डिसन अमोङ पिपल विध डिसएबिलिटिच इन नेपालको एक अध्ययनले अपाङ्गता भएका व्यक्तिहरुहको ६४ दशमलव ८ प्रतिशत स्वास्थ्य सूचनामा पहुँच नभएको र २९ दशमलव २ प्रतिशत अन्य स्वास्थ्य सेवाहरुमा पहुँच नभएको देखाएको छ।
शुक्रबार, मंसिर १७, २०७८
पछिल्लो २४ घण्टामा २४६ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ६ हजार ४०० पीसीआर र एक हजार ४३३ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर १७, २०७८
सरुवा रोग अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको हो।
शुक्रबार, मंसिर १७, २०७८
नगर स्थापना दिवसमा स्वास्थ्यकर्मी सम्मानित
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसका अवसरमा पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ।
शुक्रबार, मंसिर १७, २०७८
पूर्व स्वास्थ्यमन्त्री अधिकारीको आरोप- स्वास्थ्य मन्त्रालय पैसा उठाउन लागेको छ, डाक्टर धम्क्याउँदै छ
पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य मन्त्रालयको नेतृत्वमाथि गम्भीर आरोप लगाएका छन्। अधिकारीले हालका स्वास्थ्यमन्त्री विरोध खतवडाको नाम उल्लेख नगरी उनी पैसा उठाउने खेलमा सक्रिय रहेको आरोप लगाएका हुन्।
शुक्रबार, मंसिर १७, २०७८
भारतमा ओमिक्रोन संक्रमित भेटिएपछि वीरगञ्ज नाकामा उच्च सतर्कता
भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’का संक्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ।
शुक्रबार, मंसिर १७, २०७८
आज १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउँदै
नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार आज शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने भएको हो।
शुक्रबार, मंसिर १७, २०७८
बागलुङमा एकै विद्यालयका २५ विद्यार्थीमा कोरोना संक्रमण
बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।
बिहीबार, मंसिर १६, २०७८
यी चार डाक्टर ११ औं तहमा छनोट भए
स्वास्थ्य सेवा अन्तर्गत चार जना चिकित्सक ११औं तहमा छनोट भएका छन्। लोक सेवा आयोगले लिएको परीक्षाबाट उनीहरु छनोट भएका हुन्। आयोगका अनुसार आन्तरिक, खुला र आरक्षण समूहबाट प्रतिस्पर्धा गरी उनीहरु ११औं तहमा छनोट भएका हुन्।
बिहीबार, मंसिर १६, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोटका लागि सिफारिस समिति गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संयोजकत्वमा उपकुलपति छनोटका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो।
बिहीबार, मंसिर १६, २०७८
कांग्रेसको १४औं महाधिवेशन स्वास्थ्य समितिले पुर्णता पायो
नेपाली कांग्रेसले १२ औं महाधिवेशनका लागि स्वास्थ्य समितिलाई पुर्णता दिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको गत कात्तिकमा बसेको बैठकले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा समिति बनाएको थियो।
बिहीबार, मंसिर १६, २०७८
पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना संक्रमित पुष्टि
देशभर गरिएको ९ हजार ५११ पीसीआर र एक हजार ८९२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, मंसिर १६, २०७८
महोत्तरी र भक्तपुरमा सामुदायिक स्वास्थ्य नर्सिङ घरदैलो कार्यक्रम सुरु
नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले महोत्तरीको बर्दिवास र भक्तपुर जिल्लामा यसको नमुना कार्यक्रम सुरु गरेको छ।
बिहीबार, मंसिर १६, २०७८
भक्तपुरका प्रत्येक वडामा स्वास्थ्यसेवा केन्द्र
भक्तपुर नगरपालिकाले आजदेखि नगरपालिका भित्रका सबै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।
बिहीबार, मंसिर १६, २०७८
सिटिइभिटीका उपाध्यक्षलाई बर्खास्त गर्न डा गोविन्द केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्
बिहीबार, मंसिर १६, २०७८
‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ
दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ।
बिहीबार, मंसिर १६, २०७८
Previous
430
431
432
433
434
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
५२ मिनेट अगाडि
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
९ घण्टा अगाडि
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search