काठमाडौं– नेपाली कांग्रेसले १२ औं महाधिवेशनका लागि स्वास्थ्य समितिलाई पुर्णता दिएको छ। कांग्रेसको केन्द्रीय कार्यसमितिको गत कात्तिकमा बसेको बैठकले केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा समिति बनाएको थियो।
तर समितिले पूर्णता पाएको थिएन। समितिलाई आज पूर्णता दिइएको हो। समितिमा ४ जना केन्द्रीय सदस्यहरु सहित २६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु छन्।
यी हुन् स्वास्थ्य समितिका सदस्यहरु
– केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल
–केन्द्रीय सदस्य मंगलप्रसाद था?
–केन्द्रीय सदस्य विष्णुविक्रम थापा
–केन्द्रीय सदस्य डा टिएच योगी
–डा लोचन कार्की
–बद्री रिजाल
–डा मुक्तिराम श्रेष्ठ
–अञ्जनिकुमार झा
–डा केदारनरसिंह केसी
–डा भुपेन्द्र कुमार बस्नेत
–डा सुरेन्द्र देउवा
–डा मनबहादुर केसी
–डा शिव श्रेष्ठ
–डा अनिल कार्की
–रामजी घिमिरे
–धनप्रसाद पौडेल
–जानकी केसी
–रामचन्द्र अधिकारी
–रमिला चौलागाईँ
–रामजी पन्त
–पासाङ नुर्वु शेर्पा
–मसिना खड्का भण्डारी
–कृष्णबहादुर तामाङ
–राजीवजंग बस्नेत
–रोशनी केसी
– डा दिपेन्द्र पराजुली